मुख्य सामग्रीमा जानुहोस्
२०८३ वैशाख १० को विवरण
आज

२०८३ वैशाख १० का समाचार

अप्रिल २३, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com२७ हप्ता अघि

१२ बजे १२ समाचार: कामुको भरमा सर्वोच्चदेखि कूटनीतिमा बालेन सरकारको नयाँ अभ्यासम्म

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ः १. कामुको भरमा सर्वोच्च मुलुकको मुख्य न्यायालय सर्वोच्च अदालतको नेतृत्व २२ दिन ब...

ratopati.com२७ हप्ता अघि

संघीय निर्णय विपरीत गौशाला नगरपालिकामा शिक्षा–स्वास्थ्य सेवा ६ दिन सञ्चालन हुने

जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकाले संघीय सरकारको दुई दिन सार्वजनिक बिदा दिने निर्णयलाई स्थानीय आवश्यकता अनुसार परिमार्जन गर्दै विद्यालय तथा स्वास्थ्य संस्थाहरू साताको ६ दिन सञ्चालन गर्ने निर...

ratopati.com२७ हप्ता अघि

अन्धकारले नछेकेको विकटलालको उज्यालो बाँड्ने यात्रा

कैलाली । जीवनमा उज्यालो देख्नका लागि सधैँ आँखाको आवश्यकता पर्दैन, कहिलेकाहीँ आत्मविश्वास, मेहनत र दृढ इच्छाशक्तिले पनि बाटो देखाइदिन्छ । यहाँको बर्दगोरिया गाउँपालिका–३, रानीकुण्डाका ४२ वर्षीय बिकटल...

ratopati.com२७ हप्ता अघि

ला लिगाः एल्चेसँग एट्लेटिको मड्रिड ३–२ ले पराजित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बुधबार राति भएको रोमाञ्चक खेलमा एल्चेले एट्लेटिको मड्रिडलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । खेलमा सुरुवाती अग्रता भने एट्लेटिको मड्रिडले लिएको थियो । खेलको १० ...

deshsanchar.com२७ हप्ता अघि

कूटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छः इरान

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बुधबार कूटनीति राष्ट्रिय हितको रक्षा गर्ने एक उपकरण भएको र इरानको हितसँग मेल खाने अवस्था आएपछि मात्र यसको अनुसरण गरिने बताएका छन्।

ratopati.com२७ हप्ता अघि

हात्तीको उपद्रो रोक्न भत्किएका विद्युतीय घेराबेरा मर्मत गरिँदै

झापा । एक दशकअघि जङ्गली हात्तीको प्रवेश रोक्न मेचीनगर नगरपालिकाको पूर्वोत्तर सीमा क्षेत्र बाहुनडाँगीमा लगाइएको सौर्य विद्युतीय घेराबेरा मर्मत अभावमा निष्प्रभावी बनेका छन् । घेराबेरामा प्रयोग भएका ...

ratopati.com२७ हप्ता अघि

नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को अधिकांश स्थानीय तहले नियमित पठनपाठन सुरु गरेका छन् । सङ्घीय सरकारले शैक्षिक सत्र २०८३ का लागि तय गरेको समय तालिका अगाडि नै जिल्लाका अधिकांश स्थानीय तहले...

barnanmedia.com२७ हप्ता अघि

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई हजार ५०० वर्ष पुरानो बहुमूल्य सुनौलो हेलमेटसहितका महत्त्वपूर्ण ऐतिहासिक वस्तुहरू अन्ततः रोमानिया फर्किएका छन् । लामो अनुसन्धान, कूटनीतिक प्रया...

nagariknews.nagariknetwork.com२७ हप्ता अघि

कवि पाण्डेको ‘सुमेरण’ लाेकार्पण

साहित्यिक पत्रकार संघले कवि सन्तोषी पाण्डेको ‘सुमेरण’ कवितासङ्ग्रह लाेकार्पण गरेकाे छ। कार्यक्रममा समालोचक प्रमोद प्रधान, शारदाका सम्पादक विमल भौकाजी, कवि सन्तोषी पाण्डे, कविकी माता देउसदा पाण्डे,...

barnanmedia.com२७ हप्ता अघि

भारतमा माओवादी अन्त्य, खतरा अझै बाँकी

भारतले दशकौँ लामो माओवादी विद्रोह अन्त्य भएको घोषणा गरे पनि त्यसले छाडेको घातक विरासत अझै ग्रामीण जीवनमा गहिरो रूपमा जिउँदै छ । जङ्गलका बाटो, खेत र नदीकिनारमा गाडिएका सयौँ बारूदी सुरुङहरूले अहिले प...

barnanmedia.com२७ हप्ता अघि

अमेरिका–इरान युद्धविराम विस्तार, राष्ट्रसङ्घद्वारा स्वागत

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इरानसँगको युद्धविरामको म्याद थप गर्ने अमेरिकाको घोषणालाई स्वागत गर्नु भएको छ । महासचिव गरटेरेसका प्रवक्ता स्टेफन डुजारिकले युद्धविरामको म्याद थप ग...

barnanmedia.com२७ हप्ता अघि

अफगान प्रहरीद्वारा अपहरित शिशुको उद्धार, दुई अपहरणकारी पक्राउ

पूर्वी अफगानिस्तानको पक्तिया प्रान्तमा अपहरणमा परेको एक महिनाको शिशुलाई प्रहरीले उद्धार गरेको विज्ञप्ति मार्फत जनाइएको छ । शिशुलाई अपहरण गरेको आरोपमा दुई जना लाई पक्राउ गरी हिरासतमा लिएको प्रान्तीय...

ratopati.com२७ हप्ता अघि

प्रिमियर लिगः हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीको जित

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीबार भएको खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई १–० गोल अन्तरले पराजित गरेको छ । म्यानचेस्टर सिटीको जितमा स्टार स्ट्राइकर अर्लिङ हालान्ड नायक बने। उनल...

barnanmedia.com२७ हप्ता अघि

रोलक्रम मिचेर प्रधानन्यायाधीश बन्न खोजेका तिलप्रसादको जग हँसाउने फैसला, सरकार गयो पुनरवलोकनमा

यतिखेर प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानन्यायाधीश नियुक्तिमा अनपेक्षित विलम्ब गरिरहेका छन् । महिना दिनदेखि मुलुकको न्यायपालिका कायम मुकायम नेतृत्वको भरमा चलिरहँदा कार्यपालिका प्रमुखले यस विषयलाई...

barnanmedia.com२७ हप्ता अघि

नेपाली भूमि छिमेकीविरुद्ध दुरुपयोग हुन दिँदैनौँ : अर्थमन्त्री

अर्थमन्त्री डा स्वर्णीम वाग्लेले कुनै पनि छिमेकीविरुद्ध नेपाली भूमि दुरुपयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै विकासको विश्वासिलो साझेदार चीनसँगको मैत्रीलाई सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएक...

barnanmedia.com२७ हप्ता अघि

बागमतीका पृथ्वीराज प्रथम, अधिवक्ता तहको परीक्षाफल प्रकाशित

नेपाल कानून व्यवसायी परिषद् (नेपाल बार काउन्सिल) ले लिएको ३४ औँ अधिवक्ता तहको परीक्षाको नतिजा सार्वजनिक भएको छ । परिषद्ले बुधबार अधिवक्ता तहको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । यस वर्षको परीक्...

ratopati.com२७ हप्ता अघि

लामिन यामलको निर्णायक गोलमा बार्सिलोनाको जित, सेल्टा भिगोलाई १–० ले पराजित

काठमाडौँ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत बिहीबार भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई १–० गोल अन्तरले पराजित गरेको छ। बार्सिलोनाको जितमा युवा स्टार लामिन यामल नायक बने । उनले खेलको ४० औँ मिनेटम...

barnanmedia.com२७ हप्ता अघि

थापाथली क्षेत्रको सुकुमबासी बस्ती खाली गर्न सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले थापाथली क्षेत्रको सुकुमबासी बस्ती खाली गराउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् । बुधबार आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका आईजी राजु अर्यालसहित...

barnanmedia.com२७ हप्ता अघि

सेवा प्रवाहमा कुनै कमी–कमजोरी नहुने गरी कार्यसम्पादन गर्नू : आईजीपी कार्की

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सबै प्रहरी कर्मचारीहरूले उत्कृष्ट बोली वचन एवम् व्यवहारलाई आत्मसात् गरी नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहमा कुनै पनि कमी कमजोरी नहुने...

barnanmedia.com२७ हप्ता अघि

प्रस्ताव पुग्यो भौतिक मन्त्रालय, फेरि सार्वजनिक यातायातको भाडा बढाउने प्रयासमा सरकार

सार्वजनिक सवारी साधनको भाडा पुन बढाउने गृह कार्यमा सरकार पुन: अघि बढेको छ। वैज्ञानिक प्रणाली अनुसार सार्वजनिक यातायातको भाडा समायोजन भएको दुई साताको अवधिमा यातायात व्यवस्था विभागले पुन: भाडा बढाउन...

barnanmedia.com२७ हप्ता अघि

स्वास्थ्य बीमा बोर्डको नाम र लोगो प्रयोग भएका अनाधिकृत पेज २४ घण्टाभित्र हटाउन निर्देशन

स्वास्थ्य बीमा बोर्डले आफ्नो नाम र लोगो प्रयोग गरी सञ्चालन भइरहेका अनाधिकृत सामाजिक सञ्जालका पेज तथा ग्रुपहरू तत्काल हटाउन निर्देशन दिएको छ । बोर्डले बुधबार एक सूचना जारी गर्दै फेसबुक, टिकटक र युट्...

ratopati.com२७ हप्ता अघि

एघार देशका स्रष्टाहरू मुन्दुम पदमार्गमा

भोजपुर । नेपालका सातै प्रदेशका र विभिन्न ११ देशका स्रष्टाहरूले मुन्दुम पदमार्गमा एकसाथ पदयात्रा गरेका छन् । मुन्दुम पदमार्ग प्रवर्द्धनसम्बन्धी विश्वव्यापी परियोजनाअन्तर्गत प्रथम चरणको सम्मेलन र भ्...

barnanmedia.com२७ हप्ता अघि

महान्यायाधिवक्ता डा कँडेलविरुद्ध तीन रिट

सर्वोच्च अदालतका महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै तीन रिट निवेदन दायर गरिएका छन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार आज महान्य...

deshsanchar.com२७ हप्ता अघि

बाघखोरमा बाघको प्रतिमासहितको ‘पार्क’ निर्माण

म्याग्दी- पर्यटकलाई आकर्षित गर्न यहाँको बेनी नगरपालिका–३ भकिम्लीको बाघखोरमा पार्क निर्माण गरिएको छ ।

barnanmedia.com२७ हप्ता अघि

फिलिपिन्सका पूर्वराष्ट्रपति डुतेर्तेको पुनरावेदन खारेज

अन्तर्राष्ट्रिय फौजदारी अदालतका न्यायाधीशहरूले बुधबार रोड्रिगो डुतेर्तेले अदालतको क्षेत्राधिकार बिरूद्ध दिएको चुनौतीलाई खारेज गरिदिएका छन् । जसको अर्थ अझै पनि लागूपदार्थ विरुद्धको युद्धको विरूद्धमा...

baahrakhari.com२७ हप्ता अघि

कति छ आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (वैशाख १०)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५० रुपैयाँ ३८ पैसा ...

ratopati.com२७ हप्ता अघि

आज यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल वैशाख १० गते । बिहीबार । इस्वी सन् २०२६ अप्रिल २३ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४८ । वैशाख शुक्लपक्ष । तिथि–सप्तमी, ५० घ...

barnanmedia.com२७ हप्ता अघि

संविधान संशोधनबारे छलफल गर्न संयोजक असिम शाहले भोलीका लागि बोलाए संवाद समितिको बैठक

सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र संवाद समितिको दोस्रो बैठक बिहीबार बोलाइएको छ । समितिका संयोजक असिम शाहले बिहीबार अपराह्न ३ बजे बैठक बोलाएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्याल...

shilapatra.com२७ हप्ता अघि

कस्तो छ आज डलरको भाउ ?

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५० रुपैयाँ ३८ पैसा तोकिएको छ । यस्तै, य...

ratopati.com२७ हप्ता अघि

याक चौँरीपालक किसानलाई रेनकोट वितरण

मुस्ताङ । याक चौँरी पालन गर्ने किसानलाई रेनकोट वितरण गरिएको छ । मुस्ताङको थासाङ गाउँपालिकामा याक चौँरी पालन गर्ने २६ घरधुरी किसानलाई कृषि तथा पशु विकास कार्यालय मुस्ताङले रेनकोट वितरण गरिएको हो । ...

barnanmedia.com२७ हप्ता अघि

नेविसंघका दुई नेता पक्राउ

नेपाल विद्यार्थी संघले शान्तिपूर्ण आन्दोलनमा आफ्ना दुई नेता पक्राउ परेका जनाएको छ। पक्राउ परेका विद्यार्थी नेताहरूलाई निसर्त रिहा गर्न नेविसंघले माग गरेको छ। कार्यवाहक सभापति नवीन पौडेलले बुधबार ...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको