२०८३ वैशाख १३ का समाचार
अप्रिल २६, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
आर्सनलको महत्त्वपूर्ण जित, शीर्षस्थानमा ३ अंकको अग्रता
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा आर्सनलले न्युकासल युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै आर्सनलले लिगको शीर्षस्थानमा आफ्नो अग्रतालाई अझ मजबुत बनाए...
उत्कृष्ट पुनरागमन गर्दै म्यानचेस्टर सिटी एफए कपको फाइनलमा
काठमाडौँ । रोमाञ्चक सेमिफाइनलमा पछि परेको स्थिति उल्टाउँदै म्यानचेस्टर सिटीले साउथह्याम्पटनलाई २–१ गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै सिटी लगातार चौथो पटक एफए कपको फाइनलमा प्रवेश गर्न सफल भएको...

जेनजी आन्दोलनः सत्ता र सडकबारे देवदहमा बहस
काठमाडौँ । देवदहमा ‘जेनजी आन्दोलन, सत्ता र सडक’ विषयमा जेनजी अगुवाहरूबिच छलफल भएको छ । उज्यालो लाल्टिन प्रतिष्ठानले शनिबार आयोजना गरेको कार्यक्रममा जेनजी अभियन्ता रक्षा बम, राष्ट्रिय स्वतन्त्र पार्...

अझै फर्केनन् भिमफेदी कारागारबाट फरार १३३ कैदीबन्दी
बागमती । मकवानपुरको भिमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये १३३ कैदीबन्दी अझै कारागार फर्किएका छैनन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर फरार भएका ४४० कैदी...

बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
काभ्रेपलाञ्चोक – दिउँसोको वर्षाका कारण बीपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले आवागमन बन्द गराइएको छ। जिल्ला प्रहरी कार्यालय धुलिखेलले उक्त राजमार्गन्गर्तत काभ्रेपलाञ्चोकको नमोबुद्धस...

थापाथलीका ६८ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
काठमाडौँ – थापाथली सुकुम्बासी बस्तीका ६८ परिवार सरकारको सम्पर्कमा आएका छन्। काठमाडौँ उपत्यका विकास प्राधिकरणको तथ्याङ्कअनुसार थापाथलीमा १४३ सुकुम्बासी परिवार रहेकोमा हालसम्म ६८ परिवार सम्पर्कमा आएक...

बस्तीमा डोजर चलिरह्यो, सुकुम्बासी चुपचाप हेरिरहे
काठमाडौँ– रातो काँडे चप्पल। दुवै चप्पल चुडिएको छ। चुडिएको चप्पलाई खुट्टामा अड्याउन डोरीले जोडिएको छ। चप्पल कहिले चुडियो? त्यो थाहा भएन।

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने
काठमाडौँ – मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागबाट प्राप्त अभिलेखअनुसार आजको पछिल्लो १२ घण्टाको अवधिमै लमजुङ, रोल्पा, प्यूठान, काभ्रेपलाञ्चोकमा भारी ...
आइपीएल: कहिले हार्ला पञ्जाब? २६४ को स्कोर पनि चेज!
इन्डियन प्रिमियर लिगमा अपराजित रहेको पञ्जाब किंग्सले आफ्नो सनसनीपूर्ण प्रदर्शनलाई कायम राखेको छ। शनिबार भएको खेलमा दिल्लीले दिएको २ सय ६५ रनको लक्ष्य पञ्जाबले ७ बल बाँकी हुँदै ४ विकेट गुमाएर पूरा ग...
प्रधानमन्त्री कप एनभिए भलिबलः रुकुम पश्चिम र न्यु डायमण्डको लगातार दोस्रो जित
काठमाडौँ – न्यु डायमण्ड स्पोर्ट्स क्लबले दशौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फ लगातार दोस्रो जित निकालेको छ।

इरान युद्धले विश्व अर्थतन्त्रमा दबाब
इरानसँग सम्बन्धित युद्धका कारण विश्व बजारमा तेल आपूर्ति गम्भीर रूपमा प्रभावित हुन थालेको छ, जसको प्रभाव अब दैनिक उपभोग्य वस्तुहरूमा पनि स्पष्ट रूपमा देखिन थालेको छ।

मध्यपूर्व सङ्कट समाधानतर्फ अन्तर्राष्ट्रिय प्रयास तीव्र
युरोपेली सङ्घका नेताहरूले मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वप्रति गहिरो चिन्ता व्यक्त गर्दै त्यसको स्थायी र दीर्घकालीन समाधानका लागि कूटनीतिक प्रयासलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।
अमेरिकासँगको दोस्रो चरणको शान्ति वार्ताका लागि इरानी प्रतिनिधि इस्लामावादमा
मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यका साथ अमेरिकासँग दोस्रो चरणको शान्ति वार्ताका लागि इरानका विदेशमन्त्री अब्बास अराघची शुक्रबार राति इस्लामाबाद आइपुग्नुभएको छ । यो भ्रमणले यस क्षेत्रम...

दाउरा संकट टार्न निजी बाँझो जमिनमा उत्तिसका रूख
मुगु — जिल्लामा बढ्दो दाउरा संकट समाधान गर्न निजी बाँझो जमिनमा उत्तिसका रूख रोप्ने अभ्यास प्रभावकारी बन्दै गएको छ। केही वर्षअघि किसानहरूले आफ्नै निजी जग्गामा रोपेका उत्तिसका बिरुवाहरू अहिले हुर्किए...

इरानका विदेशमन्त्रीले गरे पाकिस्तानका सेना प्रमुखसँग भेटवार्ता
इरानका विदेशमन्त्री अब्बास अराघचीले आज (शनिबार) पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल असिम मुनिरसँग भेटवार्ता गरेका छन्। इरानको सरकारी सञ्चारमाध्यमले दिएको जानकारीअनुसार यो खबर लेख्दासम्म इस्लामाबा...
भोजपुर गोल्डकपको उपाधि आयोजकलाई
भोजपुर । नवौँ भोजपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आयोजक भोजपुर फुटबल सङ्घले जितेको हो । सङ्घले उपाधिसहित रु पाँच लाख हात पारेको छ । भोजपुरले ललितपुरको सातदोबाटो युथ क्लबलाई २–१ गोलले पराजित ग...

गाउँमै आँखाको निःशुल्क शल्यक्रिया
बैतडी । यहाँको पुर्चौंडीमा सञ्चालित आँखा शिविरमा एक सयभन्दा बढी व्यक्तिको आँखाको शल्यक्रिया गरिएको छ । शुक्रबार र शनिबार गरी दुई दिन सञ्चालन भएको उक्त शिविरमा एक सय २२ जनाको आँखाको निःशुल्क शल्यक्...

करियरदेखि प्रेमसम्म: हेर्नुहोस् तपाईंको साप्ताहिक राशिफल
वैशाख १३ गते आइतबारदेखी वैशाख १९ गते शनिबारसम्मको साप्ताहिक राशिफल मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आर्थिक पक्ष बलियो रहने हुनाले जीवनशैली बिलासी रहनेछ । नयाँ काम गरी आम्दानी बढाउन सकिनेछ भने भौतिक...

पाकिस्तान आइपुग्यो इरानी वार्ता टोली
इरानका विदेशमन्त्री अब्बास अराघची प्रतिनिधिमण्डलसहित पाकिस्तानको राजधानी इस्लामाबाद आइपुगेका छन्। पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी इरानी प्रतिनिधिमण्डल इस्लामाबाद आइपुगेको जानकारी ...

ट्रम्पले अब ७ दिन मात्र जारी राख्न पाउँछन् इरानविरुद्धको युद्ध
अमेरिकाका राष्ट्रपति ट्रम्पसँग इरानविरुद्धको युद्ध जारी राख्न अब सात दिनको समय मात्र बाँकी छ। किनभने अमेरिकाको संविधानअनुसार कुनै पनि युद्ध जारी राख्न ६० दिनभित्र कंग्रेस (संसद्) सँग अनुमति लिनुपर्...

मनोहराको सुकुमबासी बस्तीमा डोजरमाथि ढुंगामुढा
भक्तपुरको मनोहरास्थित सुकुमबासी बस्ती खाली गर्न गएको डोजरमा बस्तीका स्थानीयले ढुंगामुढा गरेका छन् । शनिबार साँझ पुगेको डोजरलाई स्थानीयले ढुंगा प्रहार गरेपछि केहीबेर तनावको स्थिति भएको नगर प्रहरीले...

अमेरिकालाई इरानी सेनाको चेतावनी: नाकाबन्दी जारी राखे बदला लिन्छौँ
इरानी सेनाले अमेरिकाले होर्मुज स्ट्रेटमा नाकाबन्दी जारी राखे बदला लिइने चेतावनी दिएको छ। इरानी सेनाको कमान्ड सेन्टरले विज्ञप्ति जारी गरी अमेरिकालाई जवाफ दिइने चेतावनी दिएको हो। उक्त विज्ञप्ति इस्...

मनोहरामा डोजर चलाउँदा ढुंगामुढा, डीएसपीसहित केही प्रहरी घाइते
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-९ स्थित मनोहरा सुकुमवासी बस्तीमा डोजर चलाउँदा ढुंगामुढा प्रहार गरिएको छ भने केही प्रहरी घाइते भएका छन्। सरकारले काठमाडौँका नदी किनारका सुकुमवासी बस्ती हटाउने ...

अत्यधिक वर्षा र प्रतिकूल मौसमका कारण बीपी राजमार्गमा बन्द, मंगलटारमा रोकिए गाडी
अत्यधिक वर्षा र प्रतिकूल मौसमका कारण बीपी राजमार्गमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार लगातारको वर्षाका कारण सडकमा पहि...

प्रधानमन्त्री र मन्त्रीलाई पनि कूटनीतिक आचारसंहिता लागू गर्छौँ: परराष्ट्रमन्त्री खनाल
परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक आचरसंहिता पालनामा जोड दिँदै परराष्ट्र सम्बन्ध र कूटनीतिक आचरणलाई व्यवस्थित गर्नेतर्फ सरकार क्रियाशील रहेको बताएका छन्। शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास...

वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
बागलुङ । बसाइसराइ बढ्न थालेपछि रेशगाउँमा खेतीयोग्यसँगै पाखो जमिन झाडीले ढाकिन थालेको थियो । दिनप्रतिदिन गाउँमा जमिन बाझिन थालेपछि यहाँका वडाध्यक्ष प्रेम लामिछानेले चिया खेती लगाउने जुक्ति निकाले अ...

१२ दिनमा ४२२ विपद्का घटना, २३ जनाको मृत्यु
काठमाडौं । वैशाख महिना लागेपछि मात्रै देशभर ४२२ विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, वैशाख १ देखि १२ गतेसम्म देशभर भएका विपद्मा परेर २३ जनाको ...

साताको पहिलो दिन कस्तो रहला तपाईँको भाग्य ? हेर्नुहोस् आजको राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८३ साल वैशाख १३ गते । आइतबार । इस्वी सन् २०२६ अप्रिल २६ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४८ । वैशाख शुक्लपक्ष । तिथि–दशमी, ३८ घडी ...

वडामै पहिलो पटक सडक कालोपत्र
तनहुँ । आँबुखैरेनी गाउँपालिका–६ मा पहिलो पटक सडक कालोपत्र निर्माण सुरु भएको छ । हालसम्म उक्त वडाका कुनै पनि सडक कालोपत्र नभएकामा पहिलो पटक सडक कालोपत्र गर्न थालिएको हो । वर्षौँदेखि कच्ची सडकको सास...

तरकारीमा विषादी प्रयोगबारे सचेत बन्दै किसान
बाँके । जिल्लामा व्यावसायिक रूपमा तरकारी उत्पादन गर्दै आएका किसान विषादी प्रयोगबारे सचेत बन्दै गएका छन् । नेपालगन्जस्थित रानी तलाउ तरकारी बजारमा बिक्रीका लागि किसानले ल्याएको हरियो तरकारीमा विगतमा ...

तस्बिर आफैँ बोल्थ्यो, अहिले बोल्दैन
पत्रकारिताको मर्म अभिव्यक्त गर्ने ‘एउटा तस्बिरले हजार शब्द बोल्छ’ भन्ने मान्यता छ । त्यही मान्यता शिरोपर गर्दै गोरखापत्रमा ९९ वर्षअघि आजकै दिन गोरखापत्र दैनिकमा आममहिलाको तस्बिर छापिएको थियो । सोही...

सहरी गरिबका लागि निर्मित भवन जीर्ण
मुख्य गरी काठमाडौँको बागमतीलगायतका नदीकिनारमा बसोबास गरेका सुकुमवासी तथा मुलुकको सहरी गरिबको बसोबासका लागि भनी निर्माण गरिएको राजधानीको इचङ्गुनारायणस्थित सार्वजनिक भवन (अपार्टमेन्ट) सञ्चालन कसरी गर...

युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते'
युक्रेनको पूर्वी डिनिप्रो शहरमा भएको पछिल्लो रूसी आक्रमणमा दुई जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएको अधिकारीहरुले शनिबार बताएका छन् । उद्धारकर्मीहरूले रूसी आक्रमणबाट ध्वस्त भएको डिनिप्रो स्थि...
३३ समाचार देखाइएको