मुख्य सामग्रीमा जानुहोस्
२०८३ वैशाख ३० को विवरण
आज

२०८३ वैशाख ३० का समाचार

मे १३, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

deshsanchar.com२४ हप्ता अघि

श्रवण मुकारुङको ४० वर्ष लामो लेखनयात्रा

कवि श्रवण मुकारुङले शब्दको कालिगढी गर्न थालेको चार दशक नाघिसक्यो। उनीसँग हामीले देशसञ्चार चौतारीको यसपटकको अंकका लागि कुराकानी गरेका छौँ। कविता र गीतमा डुबेका श्रवणले हालसालै ‘सलह’ उपन्यास प्रकाशित...

deshsanchar.com२४ हप्ता अघि

सरकारले विज्ञान र नवप्रवर्तनको क्षेत्रलाई उपेक्षा गर्‍योः महावीर पुन

काठमाडौँ – सांसद महावीर पुनले वर्तमान सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय खोल्न नमानेको भन्दै आपत्ति जनाएका छन्।

deshsanchar.com२४ हप्ता अघि

विश्वकप लिग-२: वर्षाले प्रभावित खेलमा स्कटल्यान्डसँग नेपाल २ रनले स्तब्ध

विश्वकप लिग-२ अन्तर्गत जारी एकदिवसीय श्र‌ृ‌खलाको पहिलो खेलमा नेपाल स्कटल्यान्डसँग २ रनले स्तब्ध भएको छ।

deshsanchar.com२४ हप्ता अघि

अर्घाखाँचीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

अर्घाखाँची- अर्घाखाँचीको पाणिनी गाउँपालिकाको दुर्गाफाँट कुरुलेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ भने २७ जना घाइते भएका छन् ।

deshsanchar.com२४ हप्ता अघि

सामाजिक सञ्जालमार्फत परीक्षा अगावै प्रश्नपत्र सार्वजनिक गर्ने पक्राउ

काठमाडौँ- नेपाल प्रहरीको ‘साइबर ब्यूरो’को टोलीले सामाजिक सञ्जालमार्फत परीक्षा अगावै प्रश्न पत्रसँगै उत्तरसमेत सार्वजनिक गर्ने कार्यमा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको ...

deshsanchar.com२४ हप्ता अघि

बाँदर धपाउन तेह्रथुमको लालिगुराँस नगरपालिकामा सार्वजनिक बिदा, ‘बाँदर खेद्ने’ अभियान सुरु

बसन्तपुर- तेह्रथुम जिल्लाको लालिगुराँस नगरपालिकाले कृषि उपजमा बाँदरले पुर्‍याएको क्षति न्यूनीकरण गर्न एक अनौठो अभियान सुरु गरेको छ।

deshsanchar.com२४ हप्ता अघि

भिरबाट खसेको ढुङ्गा लागेर वडा सदस्यको मृत्यु

बाजुरा – जिल्लाको बूढीगङ्गा नगरपालिकामा भिरबाट खसेको ढुङ्गा लागेर वडा सदस्यको मृत्यु भएको छ।

deshsanchar.com२४ हप्ता अघि

मलाई संसदीय दलको नेताबाट हटाउने निर्णय मूर्खतापूर्णः सिटौला

निर्णय गर्नेहरुको मूर्खतापूर्ण निर्णय हो ः नेता सिटौला

deshsanchar.com२४ हप्ता अघि

पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र गौशाला धर्मशाला आफैंले सञ्चालन गर्ने

काठमाडौँ – पशुपति क्षेत्र विकास कोषले एक महिनाभित्र पशुपति गौशाला धर्मशालालाई आफैँले सञ्चालन गर्ने गरी तयारी सुरु गरेको छ।

deshsanchar.com२४ हप्ता अघि

अर्घाखाँची बस दुर्घटनाः ज्यान गुमाउनेको संख्या ४ पुग्यो

अर्घाखाँची – अर्घाखाँचीको पाणिनी गाउँपालिकाको दुर्गाफाँट कुरुलेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ भने २७ जना घाइते भएका छन्।

deshsanchar.com२४ हप्ता अघि

दाङमा करेन्ट लागेर बस चालकको मृत्यु

दाङ – करेन्ट लागेर आज यहाँ बस चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बबई गाउँपालिका–७ मलई निवासी ४१ वर्षीय पूर्णबहादुर वली रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक रेशम बोहराले जा...

ratopati.com२४ हप्ता अघि

१२ बजे १२ समाचार: संसद्मा जनयुद्धका ‘सुप्रिमो’ र ‘सैन्य कमान्डर’ को दुई रूप, बालेनलाई अदालतको एकपछि अर्को झट्का

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ। १. उद्योगीको आकर्षण रुपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योगी...

ratopati.com२४ हप्ता अघि

विकाश हाइड्रोपावरको नाफामा उछाल, खुद नाफा ७ करोड रुपैयाँ नाघ्यो

काठमाडौँ । विकाश हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिकमा आफ्नो खुद नाफामा ६२२ प्रतिशतको विशाल वृद्धि हासिल गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुस...

ratopati.com२४ हप्ता अघि

टोखामा बजार अनुगमन, ४६ व्यवसायी कारबाहीमा

काठमाडौँ । टोखा नगरपालिकाले उपभोक्ताको हित संरक्षण र बजार व्यवस्थापनका लागि सुरु गरेको बजार अनुगमनका क्रममा ४६ पसललाई कारबाही गरेको छ । ‘टोखा नगरपालिका बजार अनुगमन निर्देशिका, २०७५’ बमोजिम वैशाख २५...

ratopati.com२४ हप्ता अघि

आईईसी कलेजद्वारा ‘इन्टेरियो स्केमा’ को १५औँ संस्करण आयोजना हुने

काठमाडौँ । आईईसी कलेज अफ आर्ट एण्ड फेसनले आफ्नो प्रतिष्ठित वार्षिक इन्टेरियर डिजाइन प्रदर्शनी ‘आईईसी इन्टेरियो स्केमा’ को १५औँ संस्करण आयोजना गर्ने भएको छ । प्रदर्शनी यही मे ९, २०२५ मा काठमाडौँको न...

ratopati.com२४ हप्ता अघि

प्रथम कोशीटप्पु खुला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीलाई

सुनसरी । प्रथम कोशीटप्पु खुला महिला राष्ट्रिय कबड्डीको उपाधि सशस्त्र प्रहरीले हात पारेको छ । इनरुवा–२ स्थित शिक्षा खेल मैदानमा सम्पन्न फाइनलमा नेपाल प्रहरीलाई १७–२० अङ्कले पराजित गर्दै सशस्त्र प्रह...

ukeraa.com२४ हप्ता अघि

अपहरणका अभियुक्त श्रममन्त्री रामजीको सचिवालय सदस्य, नियुक्तिमा श्रममन्त्रीकै हस्ताक्षर

अपहरणका अभियुक्त श्रममन्त्री रामजीको सचिवालय सदस्य, नियुक्तिमा श्रममन्त्रीकै हस्ताक्षर ११ घण्टा अघि काठमाडौं : श्रममन्त्री रामजी यादवले आफू मन्त्री भएकै दिन आफ्नो सचिवालयमा नियुक्त गरेका मुस्तकिम...

barnanmedia.com२४ हप्ता अघि

पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मङ्गलबार प्रहरीको गाडीलाई लक्षित गरी गरिएको वम विस्फोटमा दुई जना प्रहरीसहित सात जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले जनाएको छ । ...

ratopati.com२४ हप्ता अघि

धवलागिरिमा धमाधम योजना कार्यान्वयन

म्याग्दी । यहाँको धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा छनोट गरेका एक सय ५१ मध्ये एक सय २९ योजना धमाधम कार्यान्वयन गर्न थालिएको छ । चालु आवको १० महिनाको अवधिमा नौ वटा ठेक्का र १२० वटा ...

ratopati.com२४ हप्ता अघि

लागुऔषधसहित युवक पक्राउ

कञ्चनपुर । यहाँको बेलौरी नगरपालिका–१० भुडाँमैलीमा लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरिएको छ । मंगलबार साँझ भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बेलडाँडी गाउँपालिका–१ रौलेश्वर निवासी २२ वर्ष...

barnanmedia.com२४ हप्ता अघि

इरानले सैन्य उद्देश्यका लागि पाकिस्तानी भूमिमा विमान राखेको छैन : पाकिस्तान

पाकिस्तानी नूर खान एयरबेसमा सैन्य उद्देश्यका लागि इरानी विमान उपस्थित भएको भनी विभिन्न सञ्चार माध्यममा आएको समाचारको पाकिस्तानले मङ्गलबार खण्डन गरेको छ । इरान र अमेरिकी विमानहरू युद्धविरामपछि र इस...

barnanmedia.com२४ हप्ता अघि

तमिलनाडुका ७१७ मदिरा पसल बन्द गर्न मुख्यमन्त्रीको आदेश

तमिलनाडुका मुख्यमन्त्री जोसेफ विजयले आगामी दुई हप्ताभित्र राज्यका ७१७ वटा मदिरा पसल बन्द गर्न आदेश दिएका छन्। जुन पसल मन्दिर, विद्यालय र बस स्ट्यान्डका ५०० मिटरभित्र छन्। तमिलनाडु सरकारका अनुसार त...

barnanmedia.com२४ हप्ता अघि

बेलायतमा गृहमन्त्रीसहित ७१ सांसदले मागे प्रधानमन्त्री स्टार्मरको राजीनामा

बेलायतका प्रधानमन्त्री किअर स्टार्मरलाई पदबाट राजीनामा दिन दबाब बढ्दै गइरहेको छ। इङ्गल्यान्ड, स्कटल्यान्ड र वेल्समा स्थानीय चुनावमा लेबर पार्टीको खराब प्रदर्शनपछि स्टार्मरको राजीनामा माग्ने क्रम त...

barnanmedia.com२४ हप्ता अघि

गैरआवासीय नेपाली संघ सरकारको नीति तथा कार्यक्रमबाट खुसी

आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा गैरआवासीय नेपाली सम्बन्धि विभिन्न विषयहरु समेटिएका छन् । यसप्रति गैरआवासीय नेपाली संघले खुसी व्यक्त गरेको छ । · पुँजी बजारमा सहभागिता : पुँजी बजारलाई ...

barnanmedia.com२४ हप्ता अघि

फेरि आक्रमण भए युरेनियम प्रशोधन अघि बढाइनेछ: इरान

इरानमा फेरि आक्रमण भएमा युरेनियमलाई ९० प्रतिशत शुद्धतामा प्रशोधन गर्नेतर्फ कदम चाल्नुको विकल्प नहुने इरानी अधिकारीले बताएका छन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र तेहरानबिचको युद्धव...

barnanmedia.com२४ हप्ता अघि

लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ

यहाँको बेलौरी नगरपालिका–१० भुडाँमैलीमा लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरिएको छ । मंगलबार साँझ भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बेलडाँडी गाउँपालिका–१ रौलेश्वर निवासी २२ वर्षीय हरेन्द्र...

barnanmedia.com२४ हप्ता अघि

एसईई ग्रेड वृद्धि परीक्षा असार १ गतेदेखि हुने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ननग्रेडेड (अनुत्तीर्ण) भएकाहरुका लागि आगामी असार १ गतेदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्नेभएको छ । बोर्डका परीक्षा नियन्त...

barnanmedia.com२४ हप्ता अघि

भारतीय विदेश सचिवको भ्रमण आपसी समझदारीमा तय हुन्छ: भारतीय विदेश मन्त्रालय

भारत र नेपालबिचको गहिरो र बहु आयामिक साझेदारीलाई जोड दिँदै भारतीय विदेश मन्त्रालयले विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमणको निम्तो प्राप्त भएको जनाएको छ । मन्त्रालयले भ्रमणको मिति दुवै देशको आपसी ...

barnanmedia.com२४ हप्ता अघि

प्रदेश सरकार फेरबदलबारे गुण्डुमा छलफल

एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेताबिच भेटवार्ता भएको छ । ओली निवास भक्तपुरमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र सहमहामन्त्री उदयशमशेर जबराबिच मंगलबार साँझ भेटवार्ता भएको हो ।...

barnanmedia.com२४ हप्ता अघि

नीट पेपर लीक प्रकरण: विपक्षीको आक्रमण जारी, अब अखिलेश यादवले लगाए यी आरोप

NEET परीक्षाको पेपर लिक भएको विषयमा विपक्षी दलहरूले सरकारमाथि निरन्तर आक्रमण गरिरहेका छन्। पेपर लिक भएपछि, NEET २०२६ परीक्षा रद्द गरिएको छ र देशभरबाट विरोध प्रदर्शन भइरहेको छ। उत्तर प्रदेशका पूर्व...

barnanmedia.com२४ हप्ता अघि

बंगलादेशबाट 'अवैध आप्रवासन' बारे भारतीय विदेश मन्त्रालयले के भन्यो?

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मंगलबार एक प्रेस ब्रिफिङमा भने कि "अवैध आप्रवासनको मुद्दा" भारत र बंगलादेश बीच छलफलको विषय हो। "वर्षौंदेखि, हामीले बंगलादेशलाई २,८६० भन्दा बढी व्यक...

barnanmedia.com२४ हप्ता अघि

दिल्लीमा पुष्टिः जयशंकरले पाएका छन् नेपाल भ्रमणको निम्तो

नेपालले भारतीय विदेशमन्त्री एस.जयशंकरलाई नेपाल भ्रमणको निम्ता पठाएको छ। भारतीय परराष्ट्र मन्त्रालयका अनुसार गत चैत २७ गते मोरिसस भ्रमणमा रहँदा परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय समकक्षीलाई नेपाल ...

barnanmedia.com२४ हप्ता अघि

होल्डिङ सेन्टरका सुकुमवासीलाई झुल वितरण

कोहलपुर नगरपालिकाले होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका भूमिहीन सुकुमवासी तथा भूमिहीन दलित परिवारलाई झुल वितरण गरेको छ । अत्यधिक गर्मी र लामखुट्टेको समस्या बढ्दै गएपछि राहत स्वरूप झुल उपलब्ध गराइ...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको