२०८३ वैशाख ६ का समाचार
अप्रिल १९, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
काठमाडौँ । आज दिनभर भएका मुख्य मुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ । १. एकताको कुरा नगर्न एमाले युवा नेताको खबरदारी नेकपा...

एआईसँग बलिउडको नयाँ दौड
कृत्रिम बौद्धिकता (एआई) ले फिल्म उद्योगमा जोखिम र अवसर दुवै सिर्जना गरिरहेका बेला भारतमा भने यसै प्रविधिबाट पूर्णरूपमा बनेको पहिलो सफल बलिउड फिल्म निर्माण गर्ने प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। यही...
भारी वर्षापछि विराट गोल्डकपको फाइनल आइतबारका लागि सर्यो
भारी वर्षाका कारण शनिबार हुने भनिएको विराट गोल्डकप फुटबलको फाइनल खेल आइतबार हुनेगरी स्थागित भएको छ।

'अमेरिकासँग अर्को चरण वार्ता ग र्न इरान अझै सहमत भएको छैन'
इरानको इस्लामिक रेभोलुसनसरी गार्ड कोर्प्स (आईआरजीसी) सम्बद्ध तस्निम समाचार एजेन्सीले इरानी अधिकारीहरू अझै अमेरिकासँग अर्को चरणको वार्ताका लागि सहमत नभएको जनाएको छ। तस्निमका अनुसार ‘अमेरिकाका राष्ट...

यूकेको दाबी- होर्मुज स्ट्रेटमा एक ट्यांकरमा गोली हानियो
यूके मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) का अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले होर्मुज स्ट्रेटमा एउटा ट्यांकरमा गोली चलाएको छ। यूकेएमटीओले यो घटना ओमानबाट २० समुद्री माइल उत्तरपूर्व...

पाकिस्तानी सेना प्रमुख इरानमा, अमेरिकासँग फेरि वार्ता हुने संकेत
अमेरिका र इरानबिच वार्ता पुनः सुरु हुन सक्ने धेरै संकेत देखिएका छन्। यसैबिच पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सल असिम मुनिर र गृहमन्त्री मोहसिन नक्वी प्रतिनिधिमण्डलसहित बुधबार इरानको राजधानी तेहरा...

बिहारमा नितिश युगको अन्त्य, सम्राट चौधरी बने भाजपाबाट पहिलो मुख्यमन्त्री
सम्राट चौधरी भारतीय राज्य बिहारको नयाँ मुख्यमन्त्री बनेका छन्। उनले बुधबार मुख्यमन्त्री पदको शपथ खाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनी बिहार राज्यमा भारतीय जनता पार्टी (भाजपा) का तर्फबाट पहि...

सीलाई ट्रम्पको चिठी: इरानलाई हतियार आपूर्ति नगर्नू
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हतियार आपूर्ति नगर्न चीनलाई आग्रह गर्दै पत्र पठाएको बताएका छन्। यसपछि चीनले इरानलाई हतियार नपठाउन सहमति जनाएको दाबी ट्रम्पले ट्रुथ सोसलमार्फत गरेका छन...

रुसी तेल खरिदमा अमेरिकाले लगाएको प्रतिबन्ध फुकुवा
अमेरिकी ट्रम्प प्रशासनले एक महिना लामो प्रतिबन्धमा छुट जारी गर्दै समुद्रमा रहेका रुसी तेल र पेट्रोलियम पदार्थको बिक्रीलाई अनुमति दिने निर्णयलाई शुक्रवार थप बिस्तार गरेको छ । ट्रेजरी डिपार्टमेन्टले...

सपनालाई प्रधानन्यायाधीश बन्न नदिन कांग्रेस पनि बाधक !
नेपालको वर्तमान राजनीतिक परिदृश्यमा न्यायपालिकाको भूमिका झनै संवेदनशील र निर्णायक बनेको छ । संसदमा शक्ति सन्तुलन कमजोर भएको अवस्थामा तथा सरकारमाथि नियन्त्रण र सन्तुलन कायम गर्ने संवैधानिक निकायहरू ...

इरान युद्ध: शनिबार के भयो जसले तनाव बढाउने संकेत गर्छ
अमेरिका र इरानबीच जारी युद्धविराम र इजरायल-लेबनान युद्धविरामको बीचमा, शनिबार धेरै घटनाहरू भए, जसले मध्य पूर्वमा तनावमा नयाँ वृद्धि भएको संकेत गर्दछ। जहाजहरूमा आक्रमण युके मेरिटाइम ट्रेड अपरेशन्स ...

एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि घर फर्किएका छन्। अध्यक्ष ओली शनिबार त्रिवि शिक्षण अस्पतालबाट ‘डिस्चार्ज’ भएका हुन्। त्रिवि शिक्षण अस्पतालमा ओलीको गत चैत ३० ...

लेबनानमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सेवा गरिरहेका एक फ्रान्सेली सैनिकको मृत्यु
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले इन्स्टाग्राममा पोस्ट गरेका छन् कि लेबनानमा एक फ्रान्सेली सैनिक मारिएको छ। उनी लेबनानमा अन्तर्राष्ट्रिय शान्ति मिसनको भागको रूपमा देशको दक्षिणी भागमा तैनाथ ...

इरानमा इन्टरनेट बन्द ५० औँ दिनमा प्रवेश
मध्यपूर्व युद्धको सुरुवातसँगै इरानी अधिकारीहरूले इन्टरनेटको पहुँचमा लगाएको प्रतिबन्ध शनिबार ‘अकल्पनीय’ ५० औँ दिनमा प्रवेश गरेको इन्टरनेट बजार अनुगमनकारी संस्था ‘मोनिटर नेटब्लक्स’ ले जनाएको छ। नेटब...

राष्ट्रियसभा अध्यक्ष दाहाल र टर्किस सभामुख नुमानबीच भेट
काठमाडौँ, ६ वैशाखः राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र टर्कीको संसद ग्रान्ड नेसनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसबीच शिष्टाचार भेटवार्ता भएको छ । अन्तर व्यवस्थापिका सङ्घ (आइपीयू)को १५२औँ...

सल्यानमा जन्ती बोकेको जिप दुर्घटनाः ३ जनाको मृत्यु, १५ जना घाइते
सल्यान- सल्यान जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–१२ पुथाला स्थित भित्री सडक खण्डमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
इटहरी गोल्डकपः प्लानिङ ब्वाइज फाइनलमा
प्लानिङ ब्वाइज काठमाडौँ १६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गत चैत ३० गतेदेखि आयोजक राष्ट्रिय जागृति क्लबद्वारा इटहरीस्थित रङ्ग...
अन्नपूर्णमा आरोहण सुरु
अन्नपूर्ण प्रथम हिमालमा चालु वर्षको वसन्तयामको आरोहण सुरु भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ । सेभेट समिट टे«कका लाक्पा शेर्पा...

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई नागरिक अभिनन्दन
ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले ७५औँ जन्मदिनका अवसरमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई नागरिक अभिनन्दन गर्ने भएको छ । वरिष्ठ कलाकार श्रेष्ठलाई पाटन दरबार क्षेत्रमा परम्परागत शैलीमा बाजा...

ज्येष्ठ नागरिकलाई लठ्ठी
तुलसीपुर उपमहानगरपालिका–१५ स्थित डबरी पिपलबोट टोलका ज्येष्ठ नागरिकलाई लठ्ठी र छाता प्रदान गरिएको छ । शनिबार कार्यक्रम गरी ज्येष्ठ नागरिकलाई हिँडडुल गर्न सहज होस् भनी लठ्ठी सहयोग गरिएको हो । त्यसैग...

चारआलीमा आधुनिक ‘कृषि मण्डी’ निर्माण
मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य सङ्घले सार्वजनिक निजी साझेदारी (पिपीपी) कार्यक्रमअन्तर्गत मेचीनगर–१३ चारआलीमा आधुनिक तरकारी बजार (मण्डी) निर्माण सुरु गरेका छन् । स्थानीय व्यवसायीले वर्षौदे...

गीत बज्छ स्रष्टा हराउँछन्
गीत बज्ने तर त्यसका स्रष्टा ओझेलमा पर्ने प्रवृत्तिविरुद्ध पोखराबाट सशक्त आवाज उठेको छ । अब कुनै पनि साङ्गीतिक प्रस्तुति दिँदा गीतकार, सङ्गीतकार र गायक÷गायिकाको नाम अनिवार्य रूपमा उच्चारण गर्नुपर्ने...

नागेश्वर सामुदायिक वन, योजना अभावमा ओझेलमा
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलस्थित नागेश्वर मध्यवर्ती सामुदायिक वन, जहाँ बिहानको सुरुआत चराचुरुङ्गीको मधुर स्वरबाट हुन्छ । खुला मैदानमा निलगाई र चितल निस्फिक्री चरिरहेका देखिन्छन् । कहिल...

खोटाङ र उदयपुरमा भारी वर्षा
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा शनिबार पनि देशका विभिन्न जिल्लामा वर्षा भएको छ । खोटाङ र उदयपुरमा भने १२ घण्टामै भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागमा अहिले राति ९ः३० बज...

होर्मुजमा इरानद्वारा भारतीय जहाजमाथि गोली प्रहार
इरानले शनिबार दिउँसो होर्मुज स्ट्रेटमा कच्चा तेल र ग्यास लिएर भारत आउँदै गरेका दुई वटा जहाजमाथि गोली प्रहार गरेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार इरानको रिभोलुसनरी गार्डले भारततर्फ आउँदै गरेका ...

आज २०८३ साल वैशाख ६ गते आइतबारको राशिफल
काठमाडौँ – आज २०८३ साल वैशाख ६ गते आइतबार। वैशाख शुक्ल पक्षको द्वितिया तिथी । तदनुसार सन् २०२६ अप्रिल १९ तारिख। आज पर्शुराम जयन्ती । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा तोकिएको छ । ...

सूर्य देवको पूजा विधि के हो ?
काठमाडौँ – आज २०८३ साल वैशाख ६ गते आइतबार। वैशाख शुक्ल पक्षको द्वितिया तिथी । तदनुसार सन् २०२६ अप्रिल १९ तारिख। आज पर्शुराम जयन्ती ।

‘सरकारले मन्त्रीहरूलाई गोप्य मोबाइल र सिम दिएको हल्ला निराधार’
सरकारले मन्त्रीहरूका लागि गोप्य मोबाइल फोन र नम्बर उपलब्ध गराएको भन्ने हल्ला निराधार भएको स्पष्ट पारेको छ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका मन्त्रीहरू र प्रधानमन्त्रीका राजनीतिक सल्ल...

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
ललितपुर । ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ । वर्षा र सहकालको देवताका रूपमा हरेक वर्ष मनाइने यस...

प्रधानमन्त्री, मन्त्री ९ बजे नै कार्यकक्षमा
पछिल्लो समय सरकारी कामकाजलाई चुस्त बनाउन प्रधानमन्त्री र मन्त्री बिहान ९ बजे नै सिंहदरबार पुग्ने अभ्यास सुरु भएको छ । यसले कर्मचारी प्रशासनमा अनुशासन र समय पालनाको सकारात्मक सन्देशसमेत दिएको छ । प...

इरानी नौसेना दुश्मनलाई पराजित गर्न तयार छ : खामेनी
इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शनिबार इरानी नौसेना अमेरिका र इजरायलमाथि ‘नयाँ तीतो हार’ चखाउन तयार रहेको बताएका छन् । उनले शनिबार (अप्रिल १८) को इरानी सेना दिवसको अवसरमा एक सन्देशमा इरानको ‘श...
३२ समाचार देखाइएको