२०८३ जेठ १ का समाचार
मे १५, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

सुजुकीको पहिलो प्रिमियम इलेक्ट्रिक एसयूभी ‘ई-भिटारा’ को नेपालभर डेलिभरी सुरु
काठमाडौं- नेपालका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता सीजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक एसयूभी, सुजुकी ई-भिटारा को डेलिभरी देशभर औपचारिक रूपमा सुरु गरेको छ ।

प्रतिपक्ष दलले गरे संसद् अवरोध, प्रधानमन्त्रीको उपस्थितिको माग (तस्बिरहरू)
काठमाडौँ – प्रतिपक्षी दलहरूले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका छन्।

प्रतिपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौँ – प्रतिपक्षी दलहरूको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

व्यवसायीलाई पक्राउ गरी मिडिया ट्रायल नगर्न सरकारलाई महासंघको आग्रह
काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघले पछिल्ला दिनहरूमा आर्थिक मुद्दाको अनुसन्धानका नाममा उद्योगी, व्यवसायी, निर्माण व्यवसायी तथा बैंकरहरूलाई पक्राउ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएक...

मुख्यमन्त्री आचार्य र स्वीस दूतावास सहयोग प्रमुख मायरबीच भेटवार्ता
दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग नेपालस्थित स्वीस दूतावास सहयोग प्रमुख माथियस मायरले आज शिष्टाचार भेटवार्ता गरेका छन्।

संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी डा. सुधन कुमार पौडेललाई
दाङ – नेपाल संस्कृत विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी प्राध्यापक डा. सुधन कुमार पौडेललाई दिइएको छ।

कलेवर परिवर्तनपछि सर्वसाधारणका लागि खुल्यो जयबागेश्वरी मन्दिर (तस्बिरहरू)
काठमाडौँ – विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित जयवागेश्वरी मन्दिरमा हरेक १२- १२ वर्षमा गरिने कलेवर परिवर्तन सम्पन्न भएपछि आजदेखि सर्वसाधारणका लागि मन्दिर खुला गरिएको छ।

प्रतिपक्षी दलको अवरोधकैबीचमा अर्थमन्त्री वाग्लेलाई नीति तथा कार्यक्रममाथि जवाफ दिन अनुमति
काठमाडौँ- विपक्षी दलहरूको अवरोधकाबीच अर्थमन्त्री स्वर्णिम वाग्लेलाई नीति तथा कार्यक्रममाथि जवाफ अनुमति दिइएको छ।

प्रतिपक्षी दलले अवरोध गरिरहे, बालेनको तर्फबाट अर्थमन्त्री वाग्ले बोलिरहे (तस्बिरहरू)
काठमाडौँ- प्रतिपक्षी दलहरूको अवरोधकाबीचमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)कोतर्फबाट आव २०८३।८४को नीति तथा कार्यक्रमको जवाफ दिएका छन्।

पूर्वगृहमन्त्री सुदन गुरुङमाथि छानबिन गर्न समिति गठन
काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ।

प्रतिपक्षी चार दलद्वारा संसद बैठक बहिष्कार, कांग्रेसकाे अवरोध कायमै
काठमाडौँ- प्रतिपक्षी चार दलले संसद बैठक बहिष्कार गरेका छन् भने नेपाली कांग्रेसले भने अवरोध कायमै राखेको छ।

प्रधानमन्त्रीको अनुपस्थिति र प्रतिपक्षीहरूको बहिष्कारबीच पास भयो नीति तथा कार्यक्रम (तस्बिरहरू)
प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिका लागि प्रतिपक्षीहरूले गरेको विरोध र बहिष्कारका बीच सरकारको नीति तथा कार्यक्रम बिहीबार राति प्रतिनिधिसभाबाट पास भएको छ।

१२ बजे १२ समाचार: मिटरब्याजपीडित अझै पीडामादेखि, इम्बोस्ड नम्बर प्लेटमा सरकारी लाचारी
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर आएका छौँ १. मिटरब्याज समस्या मिटरब्याजको समस्या समाधान गर्न भनेर ३ वटा आ...
ई स्पोर्ट्सको तेस्रो राष्ट्रिय प्रतियोगिता असार पहिलो साता
३१ वैशाख, काठमाडौं । ई स्पोर्ट्स संघ नेपाल (ईशान)को आयोजनामा हुने तेस्रो ई स्पोर्ट्स राष्ट्रिय प्रतियोगिता असारको पहिलो साता हुने भएको छ । संघले बिहीबार प्रेस रिलिजमार्फत तेस्रो संस्करणको प्रतियोग...

श्रमिकको शव स्वदेश ल्याउन सहजीकरण गर्दै श्रम मन्त्रालय
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति नलिई विदेशमा श्रम गर्न पुगेका नेपाली श्रमिकको पनि मृत्यु भएको खण्डमा शव स्वदेश ल्याउने व्यवस्था मिलाउने भएको छ । यसअघि मन्त्रा...

ग्रिस र युएई पठाउने भन्दै २६ लाख ठगी गर्ने दुई जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारका लागि ग्रिस र युएई पठाउने भन्दै रु २६ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलान्चोक भुल्लु नगरपालिका–१ ...

वन्यजन्तु व्यवस्थापनका लागि ‘टास्क फोर्स’ गठनबारे छलफल
काठमाडौँ । वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले बाँदरलगायत कृषि हानिकारक वन्यजन्तु व्यवस्थापनका लागि टास्क फोर्स (प्राविधिक समिति) बनाउने विषयमा छलफल गरेकी छन् । खेतबारी, ब...

भारतीय तीर्थयात्री हुम्लामा
हुम्ला । कैलाश मानसरोवर दर्शनका लागि सिमकोट–नाम्खा हिल्सा नाका हुँदै भारतीय तीर्थयात्री सिमकोट पुगेका छन् । यहाँ आइपुगेका २५ भारतीय तीर्थयात्रीलाई प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, सिमकोट गाउँ...

सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुँदै
कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजना तथा होटल व्यवसायी महासङ्घ कर...

द्वन्द्वले अफगान बाल कुपोषण सङ्कट झनै गहिरिँदै
काठमाडौँ । पाकिस्तानसँगको जारी तनाव र इरान युद्धका कारण आपूर्ति शृङ्खला अवरुद्ध हुँदा अफगानिस्तानमा कुपोषणको सङ्कट अझ गहिरिँदै गएको छ । संयुक्त राष्ट्रसङ्घले पर्याप्त स्रोत र सहज ढुवानी सम्भव भएको ...
विश्वकपअघि अमेरिकाको भिसा नियममा आंशिक सहजता
काठमाडौँ । आगामी फिफा विश्वकपलाई लक्षित गर्दै संयुक्त राज्य अमेरिकाले केही विदेशी फुटबल समर्थकका लागि लागू गरिएको कडा भिसा बन्ड व्यवस्थामा आंशिक सहजता दिने घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प...

करियरदेखि प्रेमसम्म: हेर्नुहोस् तपाईंको महिनाभरकाे राशिफल
२०८३ जेठ महिनाको राशिफल । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मेष राशि हुनेहरूका लागी सूर्य धन भावमा । बुध १५ गतेसम्म धन भावमा, १६ गतेबाट पराक्रम भावमा । शुक्र २४ गतेसम्म धन भावमा र २५ गतेबाट पराक्रम ...

जुम्लाका स्थानीय तह पूर्ण खोप सुनिश्चितता घोषणा
जुम्ला । जुम्लाका ८ वटा स्थानीय तहमध्ये हालसम्म ६ वटा स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन् । जन्मदेखि २३ महिनासम्म तथा नियमित खोप तालिकामा छुटेका सम्पूर्ण बालबालिकालाई खोप...

हल्दीबारीका किसानलाई १८ लाख रुपैयाँका कृषि सामग्री वितरण
झापा । झापाको हल्दीबारी गाउँपालिका–५ ले किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले बिहीबार करिब १८ लाख रुपैयाँ बराबरका कृषि सामग्री वितरण गरेको छ । ‘वडा र किसानको साझेदारी कार्यक्रम’अन्त...

मेची–महाकाली उद्धार यात्राबाट ४८ सडकआश्रित मानव उद्धार
सुनसरी । मानव सेवा आश्रम तथा आनी छोइङ डोल्मा फाउन्डेसनद्वारा संयुक्त रूपमा सञ्चालन गरिएको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’अन्तर्गत कोशी प्रदेशबाट ४८ जनाको उद्धार गरिएको छ । सहयोगापेक्षी सडक ...

डिएसपी जिसी वैशाख महिनाको ‘उत्कृष्ट प्रहरी’
भैरहवा । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर, दाङले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक दिवसबहादुर जिसीलाई २०८३ साल वैशाख महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गरी पुरस्क...

शुक्रबार कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८३ साल जेठ १ गते । शुक्रबार । इस्वी सन् २०२६ मे १५ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीम्म ऋतु । श्रीशाके १९४८ । जेष्ठ कृष्णपक्ष । तिथि–त्रयोदशी, २ घडी ...

पृथ्वी राजमार्गका ऐतिहासिक सम्पदाको पुनर्निर्माण गरिँदै
तनहुँ । पृथ्वी राजमार्ग सडक विस्तारसँगै तनहुँ खण्डमा पर्ने राजमार्ग किनार क्षेत्रका ऐतिहासिक सम्पदाहरूको पुनर्निर्माण भइरहेको छ । सडक विस्तार सम्पन्न भएसँगै आयोजनाले अहिले सडक सीमाभित्र परेका ऐतिहा...

नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग निर्माण भएको छ । नारच्याङ गाउँको पृष्ठभूमिमा रहेको अग्लो पहाडबाट खस्ने झरना म्याग्दीको नयाँ पर्यटकी...

आज २०८३ साल जेठ १ गते शुक्रबारको राशिफल
काठमाडौँ – आज २०८३ साल जेठ १ गते शुक्रबार। जेठ कृष्ण पक्षको त्रयोदशी तिथि । तदनुसार सन् २०२६ मे १५ तारिख । वृष संक्रान्ति, अन्तर्राष्ट्रिय परिवार दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रम...

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
काठमाडौँ – आज २०८३ साल जेठ १ गते शुक्रबार। जेठ कृष्ण पक्षको त्रयोदशी तिथि । तदनुसार सन् २०२६ मे १५ तारिख । वृष संक्रान्ति, अन्तर्राष्ट्रिय परिवार दिवस ।

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५३ पैसा निर्धारण गरिएक...

आज कति पुग्यो विदेशी मुद्राको खरीद र बिक्रीदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५३ पैसा निर्धारण गरिएक...
३३ समाचार देखाइएको