मुख्य सामग्रीमा जानुहोस्
२०८३ भदौ ३१ को विवरण
आज

२०८३ भदौ ३१ का समाचार

सेप्टेम्बर १६, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

baahrakhari.com६ हप्ता अघि

अमेरिकी नियामककै खुलासा : इरान युद्धका कारण पेन्टागनसँग हतियार अभाव

काठमाडौं । इरान युद्धका कारण पेन्टागनसँग हतियार अभाव भएको अमेरिकी नियामक निकायले नै खुलासा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी विपरीत इन्स्पेक्टर जनरलले हतियार अभाव भएको बताएको हो ।...

barnanmedia.com६ हप्ता अघि

सुरक्षाका कारण ह्यारी–मेघनका सन्तानको विद्यालय फेरियो

बसोबास थालेको केही दिनमै राजकुमार ह्यारी र उहाँकी पत्नी मेघनले सुरक्षा कारण आफ्ना दुई सन्तानको विद्यालय परिवर्तन गर्नुभएको छ । विद्यालयसम्मको दूरी र बाटोमा हुने अत्यधिक यातायातका कारण सुरक्षा जोखिम...

barnanmedia.com६ हप्ता अघि

भारतको कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका चार जनाको मृत्यु

भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा मंगलबार बिहान फ्रिज विस्फोट हुँदा एकै परिवारका कम्तीमा चार जनाको मृत्यु भएको छ। घटनामा अन्य दुई जना घाइते भएका छन्। प्रहरीका अनुसार बेलगावी जिल्लाको सेन्ट्रल ब...

barnanmedia.com६ हप्ता अघि

अन्तरिक्षमा पनि हतियार राखेको अमेरिकी सेनाको खुलासा

अमेरिकाले अन्तरिक्षमा हतियार तैनाथ गरेको खुलासा भएको छ। अमेरिकी सेनाले पृथ्वीको कक्षमा हतियार राखिएको सोमबार पहिलो पटक स्वीकार गरेको हो। ‘शत्रुको कारबाहीबाट रक्षा गर्न सक्षम हतियार अमेरिकासँग अन्त...

barnanmedia.com६ हप्ता अघि

के २०२० को दशक चीनको दशक बन्दैछ?

अमेरिकी प्रभाव क्रमशः कमजोर हुँदै गएको र चीनले आर्थिक, कूटनीतिक तथा सैन्य प्रभाव विस्तार गरिरहेको अवस्थामा सन् २०२० को दशक चीनको दशक बन्ने हो कि भन्ने बहस तीव्र बनेको छ । चिनियाँ राष्ट्रपति सी जिनप...

barnanmedia.com६ हप्ता अघि

हुथी आक्रमणमा साउदीको कडा चेतावनी

क्षिणी साउदी अरेबियामा हुथीहरूले ब्यालेस्टिक क्षेप्यास्त्र र ड्रोनबाट गरेको आक्रमणमा १३ जना सर्वसाधारण घाइते भएपछि साउदी नेतृत्वको गठबन्धनले हुथीविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ । गठबन्धनले द...

barnanmedia.com६ हप्ता अघि

साउदीको घोषणा: हुथीविरुद्ध ‘निर्णायक’ जवाफ दिइनेछ

साउदी अरेबियाले हुथी विद्रोहीले गरेको आक्रमणको ‘निर्णायक’ जवाफ दिइने घोषणा गरेको छ। साउदी अरेबियामा हालै हुथी विद्रोहीले ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन प्रयोग गरेर आक्रमण गर्दा १३ जना घाइते भएक...

barnanmedia.com६ हप्ता अघि

रवि र बालेनको छवि ध्वस्त पार्न मनोजको सक्रियता, रास्वपालाई खाल्डामा हालेरै छाड्ने संकेत

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धका सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर फिर्ता गर्न अनुमति दिने जिल्ला न्यायाधीश उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन्। जिल्ला अदालत ...

barnanmedia.com६ हप्ता अघि

हुथी विद्रोहीहरूको आक्रमणको बीच साउदी अरेबियाले मक्का र जेद्दामा अलर्ट जारी गर्‍यो

साउदी अरेबियाले मंगलबार मक्का र देशको दोस्रो ठूलो शहर जेद्दाह सहित धेरै क्षेत्रहरूमा सुरक्षा सतर्कता जारी गरेको छ। इरान समर्थित हुथी लडाकुहरूले हप्तौंदेखि गरेको आक्रमणपछि साउदी अरेबिया मध्यपूर्व य...

barnanmedia.com६ हप्ता अघि

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

काठमाडौँ, ३१ भदौः नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया पठाउन लागिएको एक हजार प्याकेट अवैध चुरोट बरामद गरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुर...

barnanmedia.com६ हप्ता अघि

सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै

नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि फैलिएको छ । बागलुङमा डेङ्गु सङ्क्रमणले बागलुङ बजारका घरैपिच्छे बिरामी भएका छन् भने गाउँतिर स्क्रब टाइफसका बिरामी बढेका छन् । जिल्ला सद...

barnanmedia.com६ हप्ता अघि

लालबहादुरको सिको गर्दै गाउँभरि व्यावसायिक तरकारी खेती

बाजुराको बडीमालिका नगरपालिका–८ गडखेतका लालबहादुर ऐडीले तरकारी खेती गर्न थालेको दशक पुग्न लाग्यो । सुरुमा सामान्य परम्परागत खेती गर्दै आउनुभएका ऐडीले व्यावसायिक रूपमा तरकारी खेती सुरु गरेपछि हाल उहा...

barnanmedia.com६ हप्ता अघि

मणिपुरको तामेङलोङ जिल्लामा दुई महिलाको हत्या, तीन दिनमा छ जनाको मृत्यु

मणिपुरको तामेङलोङ जिल्लाको एक गाउँमा संदिग्ध आतंककारीहरूले दुई महिलालाई गोली हानी हत्या गरेका छन्। घटना मंगलबार दिउँसो ३ बजेतिर भएको थियो। नाम न छाप्ने सर्तमा मणिपुरका एक प्रहरी अधिकारीले भने, "आज...

barnanmedia.com६ हप्ता अघि

भक्तपुरको दमकल सेवा प्रभावकारी बनाउन गृहमन्त्री गुरुङको चासो

गृहमन्त्री सुधन गुरुङले मङ्गलबार जुद्ध बारुण यन्त्र भक्तपुर कार्यालयको स्थलगत अवलोकन गर्नुभएको छ । भक्तपुरको दूधपाटीस्थित जुद्ध बारुण यन्त्र कार्यालयमा पुग्नुभएका गृहमन्त्री गुरुङलाई कार्यालय प्रम...

barnanmedia.com६ हप्ता अघि

जुम्लाको पुँजीगत बजेट तीन अर्ब बढी

चालु आर्थिक वर्ष २०८३÷८४ का लागि सङ्घीय सरकारले पुँजीगततर्फ रु तीन अर्ब बढी विनियोजन गरेको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक मीनबहादुर घर्तिमगरका अनुसार सङ्घीय सरकार मातहत...

barnanmedia.com६ हप्ता अघि

विपद् प्रभावित किसानलाई राहत

हावाहुरी, असिना पानी तथा विभिन्न रोगका कारण बालीमा क्षति व्यहोरेका तनहुँका किसानलाई कृषि विकास कार्यालयले राहत तथा पुनःस्थापनाका लागि रु आठ लाख ७८ हजार उपलब्ध गराएको छ । प्राकृतिक प्रकोप तथा रोगका...

barnanmedia.com६ हप्ता अघि

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीका कमला बानियाँ थापाले जलजला गाउँपालिका–३ पर्वत बेनीमा सञ्चालन गरेको ‘थापा लोकल मार्ट’मा दुई वर्षअघि सम्म स्थानीय ग्राहक मात्रै आउँथे । म्याग्दी, मुस्ताङ र...

barnanmedia.com६ हप्ता अघि

किसानको गुनासो सुन्दै सिक्टा सिंचाइ

बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले बाँकी निर्माणको कामलाई प्रभावकारी बनाउन स्थानीय किसानसँग सुझाव सङ्कलन गरेको छ । आयोजनाले पूर्वी नहर प्रणालीअन्तर्गत पर्ने राजकुलो शाखा, ...

barnanmedia.com६ हप्ता अघि

सङ्घीयतापछि सुदूरपश्चिममा पूर्वाधार विकासमा फड्को

सङ्घीयता कार्यान्वयनमा आएको नौ वर्षमा सुदूरपश्चिम प्रदेशले पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हासिल गरेको छ । प्रदेश सरकारको स्थापना (आव २०७४÷७५) देखि आर्थिक वर्ष २०८२÷८३ सम्म पूर्वाधार विकासका क्ष...

barnanmedia.com६ हप्ता अघि

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय क्षेत्रको सुरक्षाबारे चासो बढाएको छ । हिमताल विस्फोटबाट अचानक ठूलो बाढी आएमा त्यसको प्रभाव मर्स्याङ्दी नदी हुँदै तल्लो तटीय क्षेत...

barnanmedia.com६ हप्ता अघि

प्रधानमन्त्री शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि सर्वदलीय बैठक राख्न सुझाव : भीष्मराज आङ्देम्बे

नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि सर्वदलीय बैठक राख्न सुझाव दिएका छन्। मंगलबार सभामुख डोलप्रसाद अर...

barnanmedia.com६ हप्ता अघि

अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार, आरोपी पक्राउ

धनुषाबाट अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार यही भदौ १८ गते अन्दाजी ४:४० बजे धनुषाको विदेह नगरपालिका-६, तीनकोरिया बस्ने...

barnanmedia.com६ हप्ता अघि

उड्डयनमन्त्री पौडेलले हवाई यात्रुको दुर्घटना बीमाको बढाउने तयारी, भाडादर पनि बढ्ने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले हवाई यात्रुको दुर्घटना बीमाको दायित्व अन्तर्राष्ट्रिय मापदण्डअनुसार बढाउँदा आन्तरिक हवाई भाडादरसमेत वृद्धि हुनसक्ने बताएका छन्। मंगलबार राष...

barnanmedia.com६ हप्ता अघि

विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा दुई पाङ्ग्रे सवारी सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज (मंगलबार) सम्बन्धित धनीलाई हस्तान्त...

barnanmedia.com६ हप्ता अघि

पेट्रोलियम पदार्थको खरिद बिक्री मूल्य यथावत् , निगमलाई पाक्षिक १ अर्ब ९१ करोड घाटा

इण्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ। भोटेकोशी नदीमा आएको असाधारण बाढीका कारण सिर्जित कठिन...

ratopati.com६ हप्ता अघि

कुन राशिलाई कस्तो छ आजको समय ?

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र ३१ गते, बुधबार। ईश्वी सन् २०२६ सेप्टेम्बर १६ तारिख। नेपाल संवत् ११४६। रौद्र संवत्सर। दक्षिणायन। वर्षा ऋतु। श्रीशाके १९४८। भाद्र शुक्लपक्ष। तिथि– पञ्चमी, बिहान ...

nepaltvonline.com६ हप्ता अघि

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ- सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता वादीले ‘ब...

baahrakhari.com६ हप्ता अघि

यूएई दिरामको मूल्य कति छ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा निर्धारण गरिएक...

barnanmedia.com६ हप्ता अघि

संस्थापन पक्षले एकपक्षीय निर्णय त्यसले पार्टीलाई विभाजनतर्फ धकेल्ने चेतावनी दिए : देउवा

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र सहमतिको सम्भावना हुँदाहुँदै संस्थापन पक्षले एकपक्षीय निर्णय गरेर महाधिवेशनको मिति तोकेको भन्दै त्यसले पार्टीलाई विभाजनतर्फ धकेल्ने च...

ratopati.com६ हप्ता अघि

तेस्रो पटक सर्वदलीय बैठक बस्दै, शीर्ष नेताहरूलाई रविको निमन्त्रणा

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले तेस्रो पटक सर्वदलीय बैठक बोलाएका छन्। बुधबार बस्ने बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूलाई सहभागी हुन आग्रह गरिएको हो। यसअघि ...

ratopati.com६ हप्ता अघि

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर १५३ नाघ्दा कुन मुद्राको मूल्य कति?

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा कायम भएको छ।...

khabarhub.com६ हप्ता अघि

आज २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६ सेप्टेम्बर १६ तारिख। भदौ शुक्ल पक्षको पञ्चमी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आ...

ratopati.com६ हप्ता अघि

मनसुनी वायुको प्रभाव : आज कुन-कुन प्रदेशमा भारी वर्षा हुनसक्छ?

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थानभन्दा दक्षिणतर्फ रहे...

barnanmedia.com६ हप्ता अघि

१५औँ महाधिवेशनमा आगामी हुने वडा अधिवेशनमा कुनै अलमलमा नपरी सहभागी हुन आह्वान : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत आगामी असोज ३ र ४ गते हुने वडा अधिवेशनमा कुनै अलमलमा नपरी सहभागी हुन आह्वान गरेका छन्। मंगलबार विज्ञप्ति जारी गरेर थापाले नेपालको...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको