मुख्य सामग्रीमा जानुहोस्
२०८३ असोज १८ को विवरण
आज

२०८३ असोज १८ का समाचार

अक्टोबर ४, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com४ हप्ता अघि

१२ बजे १२ समाचार : चाडबाडको मुखमा अचाक्ली मूल्यवृद्धिदेखि समाजवादी जागरण अभियानको ‘गोप्य’ भेलासम्म

काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ– १. दिपक भट्टको जेल सरुवा पूर्वप्रधान न्यायाधीश चोलेन्द्र ...

gorkhapatraonline.com४ हप्ता अघि

परराष्ट्रमन्त्री खनाल फिजी प्रस्थान

परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’मा सहभागी हुन आज फिजी प्रस्थान गर्नुभएको छ । फिजी र टुभालुमा यही अक्टोबर ५ र ६ तारिखमा आयोजना हुने उक्त कार्यक्रममा सहभा...

ratopati.com४ हप्ता अघि

मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण

दाङ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दाङको देउखुरीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निरीक्षण गरेका छन् । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित कार्यक्रमका लागि सुर्ख...

ratopati.com४ हप्ता अघि

फर्सेका बाढी प्रभावितलाई पाँच लाख सहयोग

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८ फर्सेका बाढी प्रभावितका लागि पोखरा महानगरपालिका–१९ लामाचौरमा रहेको अनुग्रह सत्सङ्ग नेपालले रु पाँच लाखभन्दा बढी नगद सहय...

ratopati.com४ हप्ता अघि

सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्षित कार्यक्रम

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि विशेष भूमिगत जल सिँचाइ कार्यक्रम ल्याएको छ...

ratopati.com४ हप्ता अघि

पोखराको पर्यटकीय गन्तव्य पुम्दीभुम्दीको प्रवर्द्धनका लागि पर्वतीय दौड

कास्की । पोखराको फेवातालपारी अवस्थित पोखरा–२२ पुम्दीभुम्दीको प्रवर्द्धन गर्ने उद्देश्यले यही असोज २४ गते पर्वतीय दौड हुने भएको छ । पुम्दी–भुम्दी क्षेत्रको प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावन...

deshsanchar.com४ हप्ता अघि

‘रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा’

अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आइईए) का सदस्य देशहरूले अहिलेसम्म रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल तथा तेलजन्य उत्पादनहरू बजारमा पठाइएको आइईएले जानकारी गराएको छ।

deshsanchar.com४ हप्ता अघि

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की –पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी खेल्ने क्रममा आज साँझ एक युवकको डुबेर मृत्यु भएको छ।

deshsanchar.com४ हप्ता अघि

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका बीच लात्भियामा शनिबार संसदीय निर्वाचन हुँदैछ। यद्यपि, निर्वाचनको नतिजाले देशको युरोपेली सङ्घ (इयू) र युक्रेन समर्थक विदेश नीतिमा ठूलो पर...

deshsanchar.com४ हप्ता अघि

बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति

म्याग्दी – गत हप्ताको बाढीपहिरोका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन र सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुगेको छ। दुई सय ६६ मेगावाट क्षमताका तीन वटा निर्माणाधीन आयो...

barnanmedia.com४ हप्ता अघि

फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न

इजरायलतर्फ उडिरहेको फ्लाईदुबईको विमानमा भएको घटनापछि सहचालकसँग सम्बन्धित नयाँ विवरण सार्वजनिक भएको छ । अधिकारीका अनुसार ती सहचालकलाई यसअघि आफ्नै देश ओमानमा केही चिन्ताका कारण विमान उडाउनबाट रोक लगा...

ratopati.com४ हप्ता अघि

राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा

पाँचथर । पाँचथरको फिदिम नगरपालिकाले भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ रु ४७ लाख ४९ हजार रकम सहयोग गरेको छ । फिदिम नगरपालिकाका जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री रा...

barnanmedia.com४ हप्ता अघि

पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर

पाकिस्तानको निर्यात सेप्टेम्बर महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७.६ प्रतिशतले बढेर दुई अर्ब ९४ करोड अमेरिकी डलर पुगेको छ । पाकिस्तानको तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको प्रारम्भि...

barnanmedia.com४ हप्ता अघि

एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण

जापानको नागोयामा शनिबार भएको रोमाञ्चक फाइनलमा भारतले परम्परागत प्रतिद्वन्द्वी पाकिस्तानलाई १९ रनले पराजित गर्दै एसियाली खेलकुदको क्रिकेटतर्फ स्वर्ण पदक जितेको छ । विश्व टी–२० च्याम्पियन भारतले निर...

barnanmedia.com४ हप्ता अघि

भारतका प्रमुख निर्वाचन आयुक्तविरुद्ध मुम्बईमा ककरोचको प्रदर्शन

भारतमा ककरोच जनता पार्टी (सीजेपी) ले शुक्रबार प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध मुम्बईको शिवाजी पार्कनजिकै प्रदर्शन गरेको छ। विरोध प्रदर्शनमा सीजेपीका संस्थापक अभिजीत दिपकेसहित सबाना आजम...

barnanmedia.com४ हप्ता अघि

पत्रकारबाट ट्रम्पको सञ्चार टोलीमा छलाङ, २४ वर्षीया हार्मनी ह्वाइट हाउसमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले २४ वर्षीया पत्रकार बेनी रे हार्मनीलाई ह्वाइट हाउसको प्रवक्ता तथा सहायक प्रेस सेक्रेटरी नियुक्त गरेको छ । हार्मनी यसअघि ‘रियल अमेरिकाज भ्वाइस’मा ह्वाइट ह...

barnanmedia.com४ हप्ता अघि

रास्वपाको केन्द्रीय समिति बैठकले १३ विभागीय प्रमुख चयन, कुन विभागमा को?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकले १३ वटाका विभागका प्रमुख र उपप्रमुख मनोनयन गरेको छ। शनिबार बनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले विभागीय प्रमुख मनोनयन गरेको र...

barnanmedia.com४ हप्ता अघि

पाकिस्तान र अफगानिस्तानबीच बढ्दो तनावप्रति रुसले चिन्ता व्यक्त गर्दै यस्तो भन्यो

रुसले पाकिस्तान र अफगानिस्तानबीच बढ्दो सैन्य तनावप्रति चिन्ता व्यक्त गरेको छ। काबुलस्थित रुसी दूतावासले दुई देशबीच जारी सैन्य द्वन्द्वले सर्वसाधारण, विशेष गरी बालबालिकालाई असर गरिरहेको बताएको छ । ...

barnanmedia.com४ हप्ता अघि

विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी

बाढीले बगाएको सडक, पहिरोले भत्किएका, पुरिएका, बस्नै नमिल्ने भएका घर, ढलेका विद्युत्का पोल, लत्रिएका तार र बाढीले थुपारेको गेगर । कतै विस्थापित परिवारको पीडा त कतै उजाडिएका बस्ती । असोज ८ देखि ११ गत...

barnanmedia.com४ हप्ता अघि

नेपाल पुलिस क्लबलाई भलिबलको उपाधि

बुटवलमा सम्पन्न दोस्रो संस्करणको मदन भण्डारी कप अन्तरराष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । उपाधिसँगै पुलिसले रु सात लाख पुरस्कार प्राप्त गरेको...

ratopati.com४ हप्ता अघि

चेकियालाई ३-१ ले हराउँदै स्पेन शीर्ष स्थानमा कायमै

काठमाडौँ । युइएफए नेसन्स लिग अन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले चेकियामाथि ३–१ गोल अन्तरको सहज जित निकालेको छ । स्पेनको जितमा लामिन यामाल, रोड्री र मिकेल मेरिनोले एक–एक गोल गरे भने चेकियाका लागि ...

barnanmedia.com४ हप्ता अघि

प्रिय गगन, युवाक्रान्तिका लागि बधाई र शुभकामना

प्रिय गगन, नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको पूर्वसन्ध्यामा तपाईंलाई हार्दिक शुभकामना । काठमाडौंको खुलामञ्चमा आजबाट सुरु हुने यो महाधिवेशन कांग्रेसको नियमित राजनीतिक कर्मकाण्डभन्दा केही फरक अर्थ...

barnanmedia.com४ हप्ता अघि

कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा

जुम्ला हुँदै मनाङ–मुस्ताङसम्म जोड्ने सडकसहित कर्णाली राजमार्ग र नाग्म–गमगडी सडकको स्तरोन्नति तथा निर्माणको सम्झौताअनुसार काम नगर्ने छवटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीम...

ratopati.com४ हप्ता अघि

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड क्यानोपी ब्रिज’ (बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल) निर्माण गरिने भएको छ । एसियाली राजमार्ग मापदण्ड...

ratopati.com४ हप्ता अघि

मौलिक संस्कृति जोगाउन छिनामखुमा साकेवाथान निर्माण

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा किराँत समुदायको मौलिक संस्कृति र परम्परालाई पुस्तान्तरण गर्ने उद्देश्यले साकेवाथान (चोथोवा) निर्माण गरिएको छ । आधुनिक जीवनशैलीका कारण मौलिक संस्...

barnanmedia.com४ हप्ता अघि

दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त

दसैँको लामो बिदा घुमफिर र पारिवारिक भेटघाटसँगै नयाँ ठाउँको अनुभव गर्ने अवसर पनि हो । हिमाल, पहाड, प्रकृति, संस्कृति, इतिहास र धार्मिक आस्थाको विविधता बोकेको लमजुङमा छोटो तथा लामो दूरीका यात्राका ल...

barnanmedia.com४ हप्ता अघि

बिहारको गण्डक नदीको भीषण बाढीको बारेमा नासाको रिपोर्ट

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बिहारमा बग्ने गण्डक नदीमा आएको विनाशकारी बाढीको बारेमा विशेष उपग्रह-आधारित प्रतिवेदन जारी गरेको छ। नासाको अर्थ अब्जर्भेटरीले अक्टोबर २, २०२६ मा "भारी वर्षाका कारण ...

ratopati.com४ हप्ता अघि

कस्तो रहला आज तपाईंको दिन ? हेर्नुहोस् आजको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज १८ गते । आइतबार । इस्वी सन् २०२६ अक्टोबर ४ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन कृष्णपक्ष । तिथि–अष्टमी, बिहान ...

barnanmedia.com४ हप्ता अघि

तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास

याङवरक गाउँपालिका–१ मा तीन वर्षको अन्तरालमा बाढीपहिरो दोहोरिएपछि स्थानीयवासी त्रासमा बाँच्न बाध्य छन् । विसं २०८० असार ३ गते यस क्षेत्रमा बाढीपहिरो आउँदा वर्षौँदेखि चलिरहेका सडक, पुल, झोलुङ्गे पुल,...

२९ समाचार देखाइएको

२९ समाचार देखाइएको