२०८३ असोज १९ का समाचार
अक्टोबर ५, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार : बालेनलाई काउन्टरदेखि दसैँपछि थप राजदूत नियुक्ति गर्दै सरकारसम्म
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. बालेनलाई कांग्रेस, एमाले र नेकपा नेताको काउन्टर खुलामञ्चको प्रसङ्ग जोडेर नेपाल...

कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज (सोमबार) देखि बन्द सत्र सुरु हुँदै छ । आइतबार काठमाडौँमा उद्घाटन सत्र सम्पन्न भएपछि आज बिहान ९ बजेदेखि बन्द सत्र सुरु हुन लागेको प्रवक्ता देव...

कांग्रेस १५औँ महाधिवेशन : कार्यतालिका अनुसार आज के–के हुँदैछ ?
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज (सोमबार) बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया पनि सुरु हुँदैछ । आइतबार काठमाडौँमा...

वर्षाका कारण अवरुद्ध सडक दसैँअघि नै सञ्चालनमा आउने
बागमती । वर्षाका कारण गत असारदेखि सवारीसाधन आवतजावत रोकिएको बकैया गाउँपालिका–६ सुदादेखि ज्यामिरेसम्मको बाटो दसैँअघि नै सञ्चालनमा ल्याउने गरी मर्मत गर्न थालिएको छ । वर्षाको समयमा उक्त सडकखण्डमा पर्...

मलेसियाबाट म्यान्माली नागरिकको स्वदेश फिर्ता, सुरक्षामा प्रश्न
मलेसियाबाट करिब एक हजार ५०० म्यान्माली नागरिक आइतबार स्वदेश फर्किएका छन्। म्यान्माका एक सरकारी अधिकारीका अनुसार उनीहरूलाई युद्धको अवस्थाबाट प्रभावित देशमा फर्काइएको हो। मानवअधिकारसम्बन्धी संस्थाहरू...

यमनी सहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध
यमनका हुथी विद्रोहीहरूले आइतबार अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारको अस्थायी राजधानी ताइज शहरलाई एडेनसँग जोड्ने महत्वपूर्ण आपूर्ति सडक अवरूद्ध गरेका सुरक्षा स्रोतहरूले जानकारी गराएका छन्।

धन्न खुलामञ्च राम्रो बनाइएछ, पार्टीले गाली गर्न पाएः प्रधानमन्त्री बालेन
काठमाडाैँ – प्रधानमन्त्री बालेन शाहले कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनमा आफ्नाे आलाेचना भएपछि व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।

सशस्त्र प्रहरीद्वारा उत्तरी क्षेत्रका सीमास्तम्भको अनुगमन
हुम्ला – सशस्त्र प्रहरी बलको हिल्सामा स्थापना गरिएको बोर्डर आउट पोष्टका (विओपी) सुरक्षाकर्मीले तीन दिन लगातार परेको हिमपातपछि हिल्सा क्षेत्रका सीमास्तम्भको अनुगमन गरेका छन्।

‘उद्योगी व्यवसायीले विभिन्न चुनौती सामना गर्नुपर्छ’
माेरङ – उद्योगी, व्यवसायीको समस्या र चुनौती बुझ्न नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समितिको बैठक विराटनगरमा सम्पन्न भएको छ।

भोटेकोशी बाढी: रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन
रसुवा । गत भदौ १० को विनासकारी बाढीका कारण रसुवाका तीन सरकारी र एक निजी विद्यालयका ४५ जना विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन् । शिक्षा तथा समन्वय इकाई धुन्चेका प्रमुख दुर्गाप्रसाद सिलवालका अनुसा...

अमेरिकामा रोजगारी संकट गहिरिँदै, ओहायोमा १४ हजार प्रभावित
अमेरिकाको ओहायो राज्यमा रहेको एक ट्रक कारखानाबाट करिब १४हजार कामदारले रोजगारी गुमाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी सभा हुनुभन्दा केही दिनअघि भएको यो ठूलो कर्मचारी कटौतीले स्थानी...

पढाइसँगै सीप, अनुसन्धान र नवप्रवर्तनमा जोड दिनुपर्छ: मन्त्री पुन
सुनसरी । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले औपचारिक शिक्षा प्राप्त गरेकै आधारमा रोजगारी सुनिश्चित नहुने भएकाले विद्यार्थीलाई सीप, अनुसन्धान तथा नवप्रवर्तनमा केन्द्रित गर्नुपर्ने बता...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–७ सिमलढापमा मोटरसाइकल दुर्घटनामा परी भरतपुर महानगरपालिका–११ निवासी २९ वर्षीय देवेन्द्र थापाको मृत्यु भएको छ । सिमलढापबाट भरतपुरतर्फ आउँदै गरेको बुलेट मोटरसाइक...

पानीघट्टसँगै पुर्खाको सीप लोप हुँदै
लमजुङ । पहिले गाउँको जीवनसँग पानीको कलकल आवाजसँगै जोडिएको थियो पानीघट्ट । खोलाको पानीलाई कुलोमार्फत घट्टसम्म पुर्याइन्थ्यो र त्यही पानीको शक्तिले ढुङ्गा घुमाएर घरघरको अन्न पिसिन्थ्यो । गाउँमा आधुन...

क्षेप्यास्त्र प्रविधिमा एआईको प्रयोग, उत्तर कोरियाद्वारा परीक्षण
उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नी छोरी किम जु एसँगै शनिबार गरिएको क्षेप्यास्त्र परीक्षणको निरीक्षण गर्नुभएको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले आइतबार जनाएको छ । सरकारी सञ्चारमाध्यमका अनुसा...
सर्बियालाई पराजित गर्दै नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा
काठमाडौँ । नेसन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको खेलमा नेदरल्यान्ड्सले सर्बियामाथि २–१ गोलको संघर्षपूर्ण जित निकालेको छ । समूह ‘बी’ अन्तर्गत सोमबार भएको चौथो चरणको खेलमा नेदरल्यान्ड्सलाई...
ग्रिस र जर्मनीबिचको खेल गोलरहित बराबरी, ग्रिस दोस्रो र जर्मनी तेस्रो स्थानमा
काठमाडौँ । युइएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह चरणको खेलमा ग्रिस र जर्मनीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । समूह ‘बी’ अन्तर्गत चौथो चरणको खेलमा दुवै टोलीले निर्धारित समयसम्म गोलका लागि प...
१० खेलाडीमा सीमित पोर्चुगलद्वारा नर्वे २–१ ले पराजित
काठमाडौँ । युइएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह चरणको खेलमा पोर्चुगलले नर्वेमाथि २–१ गोलको पुनरागमन जित दर्ता गरेको छ । समूह ‘डी’ अन्तर्गत चौथो चरणको खेलमा सुरुवाती अग्रता भने नर्वेले लिएको थियो ।...

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित
फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै प्रदर्शन गरिरहेका छन् । केही विद्यार्थीले विद्यालयका प्रवेशद्वार अवरुद्ध गरेका छन् भने कतिपय स्थानमा सुरक्षाकर्मीले प्रदर्श...

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी उद्योगमा उत्पादन तथा लगानी बढाउन सहयोग पुगेको बताउनुभएको छ । उद्योगका जानकारहरूका अनुसार केही क्षेत्रमा सकारात्मक परिवर्तन द...

इरानको दाबी : अमेरिकाले वार्ता प्रस्ताव पठाएको छ
इरानको संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिकाले हालै मध्यस्थकर्तामार्फत केही प्रस्ताव पठाएको दाबी गरेका छन्। बीबीसी फारसीका अनुसार उनले संसद्को सत्रमा भने, ‘अमेरिकी अधिकारीहरूले मिडियामा...

उडिरहेको विमानभित्रै पाइलटलाई आक्रमण गरेका को-पाइलटको तस्बिर भाइरल
गत सेप्टेम्बर ३० तारिख यूएईको दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको फ्लाई दुबईका पाइलटलाई धारिलो हतियारले प्रहार गरी घाइते बनाएका को-पाइलटको तस्बिर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा छाएको छ। त्यस...

खुलामञ्चबाट देखिएको नयाँ राजनीतिक क्षितिज : अबको युग रवि र गगनको
काठमाडौंको खुलामञ्चमा आइतबार नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन भइरहँदा एउटा पार्टीको महाधिवेशनभन्दा परको राजनीतिक दृश्य देखियो । त्यो दृश्यमा नेपाली राजनीतिमा पुस्तान्तरणको संकेत थियो । गगन ...

आजको विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलरको बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा, अन्य मुद्राको कति?
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको...

कांग्रेस केन्द्रीय सदस्यमा विनोद बहादुर थापाको उम्मेदवारी
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाली जनसम्पर्क समिति मलेसियाका पूर्वउपसभापति, प्रमुख संरक्षक तथा महासमिति सदस्य विनोद बहादुर थापाले एशिया क्षेत्रबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका...

यमनका हुथी विद्रोहीहरूद्वारा प्रमुख आपूर्ति मार्ग काटिदिएको खुलासा
समाचार एजेन्सी एएफपीका अनुसार यमनका हुथी विद्रोहीहरूले एउटा प्रमुख आपूर्ति मार्ग काटेको बताइएको छ। "हामीसँग जानकारी छ कि हुथीहरूले सफिया क्षेत्र नियन्त्रणमा लिएका छन्, मुख्य सडक अवरुद्ध गरेका छन् ...

बेलायतस्थित फेयरफोर्ड सैन्य बेसबाट अमेरिकाले फिर्ता बोलायो सबै बमवर्षक विमान
काठमाडौँ । बेलायतस्थित ‘आरएएफ फेयरफोर्ड’ सैन्य आधार शिविरनजिकै भएको सन्दिग्ध सुरक्षा घटनापछि संयुक्त राज्य अमेरिकाले त्यहाँ तैनाथ आफ्ना सबै बमवर्षक विमानहरू फिर्ता बोलाएको छ । अमेरिकी रक्षा अधिकार...

सर्वोच्च अदालतका न्यायाधीश उज्जल भुयानले भने, 'मानिसहरूलाई मतदान गर्ने अधिकारबाट वञ्चित गर्नु स्वेच्छाचारी हो
मतदाता नामावलीको विशेष सघन संशोधन (SIR) लाई लिएर जारी विवादका बीच सर्वोच्च अदालतका न्यायाधीश उज्जल भुयानले संविधानको धारा ३२६ अन्तर्गत दिइएको मतदानको अधिकारमा कुनै पनि निकायले हस्तक्षेप गर्न नसक्ने...

नेपालगन्जमा सहुलियत दरमा चामल बिक्री
बाँके । दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जस्थित मुख्य शाखा कार्यालयले सहुलियत दरमा चामल बिक्री सुरु गरेको छ । सहुलियत बिक्री केन्द्र सञ्चाल...

म्याग्दीका २६ पहिरोको स्थलगत अध्ययन
म्याग्दी । मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीमा भूगर्भविद्को टोलीले २६ वटा पहिरोको स्थलगत अध्ययन गरेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्...
३० समाचार देखाइएको