मुख्य सामग्रीमा जानुहोस्
२०८३ असोज २६ को विवरण
आज

२०८३ असोज २६ का समाचार

अक्टोबर १२, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

gorkhapatraonline.com३ हप्ता अघि

सोमबार हिमाली र पहाडी भूभागमा वर्षाको सम्भावना

नेपाल मौसम विज्ञान विभागका अनुसार सोमबार देशको हिमाली र पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव ...

baahrakhari.com३ हप्ता अघि

बूढीगण्डकी बाढी : चार जलविद्युत् आयोजनामा क्षति

काठमाडौं । बूढीगण्डकी नदीमा आएको बाढीले चारवटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । आइतबार बिहान बूढीगण्डकी नदीमा आएको बाढीका कारण आयोजनाको क्याम्प क्षेत्र, बेलीब्रिज, निर्माण सामग्री तथा उपकरण र ...

ratopati.com३ हप्ता अघि

१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार

आज २०८३ असोज २५ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ– आजका मुख्य समाचारमा बुढीगण्डकीको बाढी : कहाँ कति क्षति ? कांग्रे...

arthadabali.com३ हप्ता अघि

आश्विन शुक्ल प्रतिपदाः हनुमानढोकाको दसैँ घरमा विधिवत् घटस्थापना

काठमाडौँ / हनुमानढोकास्थित दसैँ घरमा बिहान ११ः४७ को शुभ साइतमा वैदिक विधिपूर्वक घटस्थापना गरिएको छ ।हनुमानढोकामा पुरातत्व विभागअन्तर्गतको दरबार हेरचाह अड्डाले दसैँ घरमा दियो, कलश र गणेश स्थापना गरी...

arthadabali.com३ हप्ता अघि

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो

काठमाडौँ / रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ ।

arthadabali.com३ हप्ता अघि

सुदूरपश्चिम रोयल्सले सार्वजनिक गर्‍यो ‘अपि एडिसन’ जर्सी

काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले अपि हिमाललाई समर्पित गर्दै ‘अपि एडिसन’ जर्सी सार्वजनिक गरेको छ।

arthadabali.com३ हप्ता अघि

बुढीगण्डकीको बाढीले धार्मिक स्थल नृसिंहधाममा कति गर्यो क्षति ?

धादिङ / धादिङको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल नृसिंह धाममा बाढीले क्षति पुर्याएको छ । बुढीगण्डकी नदीमा आएको बाढीले नेत्रावती नदी थुनिएपछि बाढी धाम क्षेत्रमा पसेको हो । गत जेठमा यज्ञका लागि बनाइएका...

ratopati.com३ हप्ता अघि

मापसे गरी रात्रिकालीन बस चलाउने दुई चालक पक्राउ

काठमाडौँ । मादक पदार्थ सेवन गरी रात्रिबस चलाएको आरोपमा काठमाडौँ उपत्यकाबाट दुई चालक पक्राउ परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले काठमाडौँको नयाँ बसपार्कमा आज गरेको मापसे जा...

ratopati.com३ हप्ता अघि

रुस र युक्रेनले ‘ऊर्जा युद्धविराम’ मा सहमति जनाएको ट्रम्पको दाबी

काठमाडौँ । रुस र युक्रेनले एकअर्काको ऊर्जा पूर्वाधारमाथि आक्रमण रोक्न सहमत भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार बताएका छन् । उनले आफ्नो ट्रुथ सोसल नेटवर्कमा लेखेका छन् “तत्काल प्रभावकार...

barnanmedia.com३ हप्ता अघि

ट्रम्पद्वारा युक्रेनमा नयाँ राष्ट्रपति चयन गर्न सुझाव, डिजेलको मूल्य बढ्नुमा जेलेन्स्कीलाई दोष

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्न पर्याप्त पहल नगरेको आरोप लगाउँदै युक्रेनमा नयाँ राष्ट्रपति आवश्यक रहेको बताउनुभएको छ। उहाँ...

deshsanchar.com३ हप्ता अघि

भोटेकोशी कहरको ४७ दिनपछि बेत्रावतीमा जे देखियो … (तस्बिरहरू)

रसुवा- भोटेकोशीमा बाढी आएको आइतबार ४७ दिन बितेको छ। आइतबारदेखि दशै सुरू भएको छ। बाढीले प्रभावित नुवाकोट र रसुवा जिल्लाको मुख्य सिमाना बेत्रावतीमा ४७ दिनपछि पुग्दा त्यहाँ बाढीले लडाएका स्कुल बसहरूसम...

barnanmedia.com३ हप्ता अघि

होर्मुज जलडमरूमध्यमा तेल ट्यांकरमा विस्फोट, समुद्री सुरुङमा ठोक्किएको इरानको दाबी

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) को नौसेनाले होर्मुज जलडमरूमध्यबाट अनधिकृत मार्ग हुँदै बाहिरिन खोजेको एक तेल ट्यांकर समुद्री सुरुङमा ठोक्किएपछि विस्फोट भएको दाबी गरेको छ। इरानी नौसे...

barnanmedia.com३ हप्ता अघि

जापानमा ३७ वर्षमा अमेरिकी सेना सम्बद्ध व्यक्तिविरुद्ध झण्डै ५ हजार आपराधिक घटना ः प्रतिवेदन

जापानमा सन् १९८९ देखि सन् २०२६ को मे महिनासम्म अमेरिकी सेनाका सदस्य, नागरिक कर्मचारी तथा उनीहरूका परिवारका सदस्य संलग्न चार हजार ९९८ आपराधिक घटना दर्ता भएका छन् । तीमध्ये झण्डै आधा घटना ओकिनावा प्र...

barnanmedia.com३ हप्ता अघि

जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित कम्तीमा १०९ आप्रवासीको मृत्यु भएको छ भने ११६ जना बेपत्ता भएका छन्। संयुक्त राष्ट्रसङ्घको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले आइतबार उक्त ज...

barnanmedia.com३ हप्ता अघि

बूढीगण्डकी क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री वालेन्द्र शाहले बूढीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन, जोखिमयुक्त पुल तथा सडकबाट आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न आग्...

barnanmedia.com३ हप्ता अघि

विपक्षी दलहरूले सोमबार सर्वोच्च अदालततिर मार्च  गर्ने

लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले सोमबार दिल्लीको सर्वोच्च अदालतसम्म मार्च गर्ने घोषणा गरेका छन्। उनले भने, "विपक्षी दलहरू, नागरिक समाज संगठनहरू र आम नागरिकहरूले 'मत चोरी' रोक्न, मतदाता ना...

barnanmedia.com३ हप्ता अघि

बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको बेरुजु घटाउन निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आइतबार आयोजित आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति समी...

barnanmedia.com३ हप्ता अघि

दिल्ली प्रहरीलाई अभिजीत दिपकेको जवाफ - 'मलाई मेरो बुबालाई फोन गरेर यो कुरा भन्न भनिएको थियो...'

अभिजित दिपकले दिल्ली प्रहरीको आरोपको जवाफ दिएका छन् कि दिपकले आफ्ना आमाबाबुसँग कुरा गर्न अस्वीकार गरेका थिए। आइतबार बिहान रिहा भएपछि अभिजीत दिपके आफ्नी हजुरआमाको अन्त्येष्टिमा भाग लिन आफ्नो गाउँ ग...

ratopati.com३ हप्ता अघि

बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगमा रु एक करोड ५० लाखको लागतमा स्वास्थ्य चौकी र वडा कार्यालय भवन निर्माण भएको छ । तीन तले सभाहलसहित नौकोठे भूकम्पप्रतिरोधी क्षमताको भवन आइतबार गाउँपाल...

ratopati.com३ हप्ता अघि

श्रमिकको मृत्युको अनुसन्धान सुरु

महोत्तरी । कार्यरत कम्पनीमा काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएका एक श्रमिकबारे प्रहरीले अनुसन्धान थालेको छ । बर्दिबास–१४ बर्दिबास–औरही–जलेश्वर सडकस्थित कमल लाङ्घाली इन्जिनियरिङ वर्कसपमा कार्यरत श...

barnanmedia.com३ हप्ता अघि

काभे्रका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा

वर्षौदेखि मापदण्डविपरीत नदी तथा खानीजन्य प्राकृतिक स्रोतको दोहन गरिरहेका काभे्रपलाञ्चोकका उद्योगलाई आगामी मङ्सिर ७ गतेसम्म मापदण्डमा आउन समयसीमा तोकिएको छ । त्यस्ता उद्योगविरुद्ध जिल्ला प्रशासन कार...

deshsanchar.com३ हप्ता अघि

कांग्रेस उपसभापति र महामन्त्रीमा को-को निर्वाचित भए?

नेपाली कांग्रेसको उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्बाचित भएका छन्। त्यस्तै, महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित भएका छन्।

deshsanchar.com३ हप्ता अघि

नौ वर्षदेखि तलबभत्ताको रकम असहायलाई बाँड्दै वडाध्यक्ष ‘भुन्टु’

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आशिफ कुँवर (भुन्टु) ले नौ वर्षदेखि आफूले पाउँदै आएको तलबभत्ताबापतको रकम वडाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई वितरण गर्दै आएका छन् ।

deshsanchar.com३ हप्ता अघि

प्राचार्य कुटपिटमा सङ्लग्न दुई जना पक्राउ

काठमाडौँ- बूढानीलकण्ठस्थित बालउद्धार माध्यमिक विद्यालयका प्राचार्य विनोद पण्डितमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

ratopati.com३ हप्ता अघि

आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती

तनहुँ । दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी सयपत्री फूलले पहेँलपुर बनेका छन् । तीन वर्षअघि सुरु भएको व्यावसायिक फूलखेती अहिले ४५ रोपनी क्षेत्रफलमा विस्तार भए...

ratopati.com३ हप्ता अघि

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि रु २५ करोड ५० लाख बजेट विनियोजन गरेको छ । प्रदेश सरकारको चालु आर्थिक वर्षका लागि आइतबार प्रदेशसभामा पेस भएको बजेटमा सुदूरपश्चिम प्र...

barnanmedia.com३ हप्ता अघि

दिल्ली प्रहरीको पत्रकार सम्मेलन: 'दीपकलाई हजुरआमाको मृत्युको बारेमा जानकारी गराए, हवाई टिकट पनि दिए'

अक्टोबर १० मा अभिजीत दिपकेलाई विमानबाट पक्राउ गरेको घटनामा आलोचनाको सामना गरिरहेको दिल्ली प्रहरीले आइतबार साँझ पत्रकार सम्मेलन गरेर आफ्नो पक्ष प्रस्तुत गरेको छ। दिल्ली प्रहरी शाहदरा जोनकी डीसीपी न...

ratopati.com३ हप्ता अघि

नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु

बाँके । नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको १५९ औँ संस्करण आइतबारदेखि सुरु भएको छ । रामलीला शुभारम्भ समारोहलाई सम्बोधन गर्नुहुँदै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशा...

barnanmedia.com३ हप्ता अघि

बुटवल बसपार्कमा सहायता कक्ष

दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई केन्द्रित गरेर बुटवल बसपार्कमा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । यात्रुलाई सुरक्षित यात्रा गर्न सहयोग पुर्याउने, सम्भावित ठगी नियन्त्रण गर्ने र ट्राफिक नि...

ratopati.com३ हप्ता अघि

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । इस्वी सन् २०२६ अक्टोबर १२ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन शुक्लपक्ष । तिथि–द्वितीया, बेल...

३० समाचार देखाइएको

३० समाचार देखाइएको