२०८३ कार्तिक ४ का समाचार
अक्टोबर २१, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

नाबालिगमाथि दुर्व्यवहार र भिडियो बनाएको अभियोगमा पूर्व सेना क्याप्टेनलाई १७ महिना जेल
काठमाडौं : सिंगापुरमा १५ वर्षीय विद्यार्थीसँग दुर्व्यवहार गरेको र त्यसको भिडियो बनाएको अभियोगमा पूर्व सेना क्याप्टेनलाई १७ महिनाको जेल सजाय सुनाइएको छ । ४१ वर्षीय चाउ चिया जुनलाई मंगलबार अदालतले स...

अमेरिकाका हरेक बालबालिकालाई स्पेसएक्सको सेयर बाँड्ने मस्कको घोषणा
अमेरिकी अर्बपति इलोन मस्कले अमेरिकाका प्रत्येक बालबालिकालाई आफ्नो कम्पनी स्पेसएक्सको एक-एक कित्ता सेयर दिने घोषणा गरेका छन्। यो योजना कार्यान्वयन भए अमेरिकाका १८ वर्षमुनिका करिब ७ करोड ३० लाख बालबा...

क्यानडाबाट अलग हुने प्रस्ताव अल्बर्टाका ७६ प्रतिशत मतदाताद्वारा अस्वीकृत
काठमाडौँ । क्यानडाको तेलसम्पन्न प्रान्त अल्बर्टाका ७६ प्रतिशत मतदाताले क्यानडासँगै रहने पक्षमा मत दिएका छन् । प्रान्तलाई क्यानडाबाट अलग गर्ने प्रक्रियातर्फ अघि बढाउने प्रस्तावलाई उनीहरूले अस्वीकार ...
एनपीएलमा पहिलो पटक अम्पाएरको निर्णय पुनरावलोकन हुने डीआरएस लागू
काठमाडौँ । एनपीएलमा पहिलो पटक अम्पाएरको निर्णय पुनरावलोकन हुने डीआरएस लागू हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले एनपीएलको तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डिआरएस) लागु गर्ने निर्णय भएको...

मासुको अत्यधिक सेवनले अपच, ग्यास्ट्रिक, छाती र पेट पोल्न सक्छ, यसरी बच्नुहोस्
काठमाडाैं, ३ कार्तिक । बडा दशैंको समयमा खानपानमा हुने अनियमिता र विशेष गरी मासुजन्य परिकारको अत्यधिक सेवनले अपच, ग्यास्ट्रिक, छाती पोल्ने वा पेट भारी हुने समस्या देखिन सक्छ। दशैंमा खान-पानलाई आनन्द...

मध्यावधि निर्वाचनअघि १० मध्ये ९ सर्वेक्षणमा रिपब्लिकन पछाडि, ट्रम्पको लोकप्रियता घट्यो
काठमाडौँ । अमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई संसद्मा बहुमत जोगाउन चुनौती देखिएको छ । सार्वजनिक भएका १० प्रमुख सर्वेक्षणमध्ये नौ...

श्रीमानको अँगालोले श्रीमतीका पाँच करङ भाँचिए, चिकित्सकले दिए यस्तो सुझाव
काठमाडौं : चीनमा श्रीमानले कसिलो अँगालो हाल्दा एक महिलाका पाँच वटा करङ भाँचिएका छन् भने अर्को करङमा चिरा परेको छ । सामान्य अँगालोका क्रममा गम्भीर चोट लागेपछि यो घटना चर्चामा आएको हो । चिनियाँ सञ्च...

यमनको सैन्य शिविरमा हुथीले हान्यो मिसाइल, कम्तीमा ५० जनाको मृत्यु, २०० घाइते
यमनको शाब्वा प्रान्तमा रहेको सैन्य शिविरमा आइतबार हुथी विद्रोहीले तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। फ्रान्सको समाचार एजेन्सी एएफपीले दुई सैन्य स्रोतलाई उद्धृत गर्दै आक्रमणमा ५० भन्द...
बिनोद दास मलेसियाली क्रिकेट सङ्घको प्रमुख सञ्चालन अधिकृतमा नियुक्त
काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक बिनोदकुमार दास मलेसियाली क्रिकेट सङ्घको प्रमुख सञ्चालन अधिकृत (चिफ अपरेटिंग अफिसर) मा नियुक्त भएका छन् । मलेसियाली क्रिकेट सङ्घले मंगलबार ...

ककरोच नेता दीपकेले भने : हाम्रो आन्दोलन गान्धीवादी, नेपाल र बंगलादेशको जस्तो हिंसात्मक होइन
भारतमा जारी प्रदर्शनलाई नेपाल र बंगलादेशमा सत्ता परिवर्तनका लागि भएका आन्दोलनसँग तुलना नगर्न ककरोच जनता पार्टी (सीजेपी) का प्रमुख अभिजित दीपकेले चेतावनी दिएका छन् । मंगलबार भिडियो सन्देश जारी गर्द...

शेख हसिनाले भनिन्– जोखिमका बाबजुद स्वदेश फर्कन तयार छु
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले जोखिमका बाबजुद आफू स्वदेश फर्कन तयार रहेको बताएकी छन्। एक भर्चुअल संवादमा हसिनाले विगतमा पनि आफ्नै देशमा आफूलाई निशाना बनाइएको तर आफू अविचलित रूपमा अघि बढे...

ओस्लो वार्तापछि जेलेन्स्कीले भने- अमेरिकासँगको गुप्तचर साझेदारी पुनः सुरु
काठ्माण्डौँ : युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफसँग ओस्लोमा भएको वार्तापछि अमेरिकासँगको गुप्तचर सूचना साझेदारी पुनः प्रभावकारी भएक...
‘एनपिएल’का सबै खेलमा ‘डिआरएस’ मा हुने, खेल समय पनि परिवर्तन
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डिआरएस) प्रयोग गरिने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगितामा उक्त प्रविधि लागू गर्न...

विजयादशमीको टीकाको साइत सार्वजनिक, नेपालमा बिहान १०:२६ बजे, कुन देशमा कति बजे ?
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विजयादशमी २०८३ का लागि विभिन्न देशमा टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार नेपालमा कात्तिक ४ गते बिहान १० बजे...

अफगानिस्तानमा एक करोड ९२ लाख मानिसले चरम खाद्य असुरक्षाको सामना गर्नुपर्ने चेतावनी
संयुक्त राष्ट्रसङ्घले आगामी हिउँदमा अफगानिस्तानमा एक करोड ९२ लाख मानिसले चरम खाद्य असुरक्षाको सामना गर्नुपर्ने चेतावनी दिएको छ । तीमध्ये करिब ५० लाख मानिस भोकमरीको आपत्कालीन अवस्थामा पुग्न सक्ने अन...

जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु
जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका– २ जनता चोक निवासी ७० वर्षीया लजुमा खातुन र ७३ वर्षीय झक्कु राजबंशीको मृत्यु भएको हो । प्रातकालीन पदयात्र...

दसैँको मुखमा आफ्नै नाममा जग्गाधनी प्रमाणपुर्जापाउँदाको खुसी– रातो पुर्जा पाएर अब मालिक भइयो, निद्रा लाग्ने भयो
दसैँको मुखमा आफ्नै नाममा जग्गाधनी प्रमाणपुर्जा पाएपछि चितवनको इच्छाकामना गाउँपालिका-७ का भूमिहीनमा खुसीको सीमा रहेन। वर्षौंदेखि आफू बसोबास गरिरहेको जमिनबाट कतै हट्नुपर्ने हो कि भन्ने चिन्ता यसपालिक...
बार्सिलोनामाथि पिएसजीको ४-२ गोलको रोमाञ्चक जित
काठमाडौँ । युइएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत नेपाली समयअनुसार बुधबार बिहान भएको रोमाञ्चक खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले स्पेनिस क्लब बार्सिलोनालाई ४-२ गोलअन्त...
दुई गोलले पछि परेको लिभरपुलको उत्कृष्ट पुनरागमन, भिल्लारियाल ४-३ ले पराजित
काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा इङ्लिस क्लब लिभरपुलले स्पेनिस क्लब भिल्लारियाललाई ४-३ गोलअन्तरले पराजित गरेको छ । खेलको सुरुवातमै दुई गोलले पछि पर...
फिल फोडेनको ह्याट्रिकमा म्यानचेस्टर सिटीको ५-१ को फराकिलो जित
काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत भएको खेलमा इङ्लिस क्लब म्यानचेस्टर सिटीले ग्रिक क्लब एईकेमाथि ५-१ गोलको फराकिलो जित निकालेको छ । सिटीको प्रभावशाली जितमा फिल फोडेनले शानदार ह्याट्रिक प्र...

जेलेन्स्की र रुबियोबिच रक्षा सहयोग तथा शान्ति प्रयासबारे छलफल
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच मङ्गलबार टेलिफोन वार्ता भएको छ । वार्तामा युक्रेनलाई रक्षा सहयोग उपलब्ध गराउने तथा रुस–युक्रेन द्वन्द्व अन्त्यका लाग...

बडादसैँको मुख्य दिन आज, टीकाको उत्तम साइत बिहान १०ः२६ बजे
काठमाडौँ- बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।

राष्ट्रपतिले १०:२६ मा टीका ग्रहण गर्ने, सर्वसाधारणका लागि कार्यक्रम नहुने
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने भएका छन्।

दसैँले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ : सभामुख अर्याल
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले दसैँ जस्ता चाडपर्वले नेपालीहरूबिच पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत र सशक्त बनाई विविधताबिचको सौहार्द एकतालाई मूर्त र...

आज विजयादशमी : कुन दिशा फर्केर लगाउने टीका ? यस्तो छ शुभ साइत र धार्मिक विधि
काठमाडौँ । नेपालीहरूको महान् चाड बडादसैँको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टीका र समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरी हर्षोल्लासका साथ मनाइँदै छ । न...

कुन राशिलाई शुभ, कुनलाई मध्यम ? हेर्नुहाेस आजको राशिफल
आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ४ गते । बुधबार । इस्वी सन् २०२६ अक्टोबर २१ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन शुक्लपक्ष । तिथि–दशमी, बिहान...

ब्रम्हायणी मन्दिरमा मेला सुरु
बडा दसैँको नवौँ दिन महानवमीका दिन मनाइने ३२ लक्षणयुक्त निकुथु (निक्खर) राँगो दौडाउने जात्रा सम्पन्न भएसँगै ब्रम्हायणी मन्दिरमा मेला सुरु भएको छ । नवदुर्गा मन्दिरबाट महिषासुरको प्रतीक मानिने निक्खर...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, सुरक्षाका लागि सेना परिचालनसमेत गरिने
पेरिस। फ्रान्स सरकारले अक्टोबर १७ मा भएको हिंसा र लुटपाट नियन्त्रण गर्न नसकेको स्वीकार गर्दै आगामी शनिबार हुने प्रदर्शनका लागि प्रहरीसँगै सेना पनि परिचालन गर्ने भएको छ। प्रधानमन्त्री सेबास्टियन लेक...

हिजबुल्लाह र हमासका हतियार केन्द्रमा इजरायली आक्रमण
इजरायली सेनाले पछिल्ला साताहरूमा दक्षिण लेबनानमा गरेको सैन्य कारबाहीका क्रममा हिजबुल्लाहका ५४० भन्दा बढी पूर्वाधार स्थल ध्वस्त पारेको जनाएको छ । त्यस्तै, गाजा पट्टीमा हमासका तीन हतियार भण्डारण केन्...

सबै किन्न पाइन्छ अमेरिकामा, तर दसैंको उत्साह पाइन्न
सबै किन्न पाइन्छ अमेरिकामा, तर दसैंको उत्साह पाइन्न अमेरिकामा दसैं मनाउन चाहिने अक्षता, जमरा, पूजाका सामान वा मासु-मिठाई सबै बजारमा किन्न पाइन्छ । तर, गाउँको आत्मीयता, रोटे पिङको मच्चाइ अनि परिवार...
३० समाचार देखाइएको