महिला
सम्बन्धित विषय

महिला, बालबालिका र सीमान्तकृत समुदायका समस्या प्राथमिकतामा राख्न मन्त्री सिता बादीको निर्देशन
सल्यान । महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित तथा सीमान्तकृत समुदायका समस्या प्राथमिकताका साथ सम्बोधन गर्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले जि...

मन्त्री सीता बादी रुकुमपश्चिम आउनु हुँदै
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी आज रुकुमपश्चिम आउनु हुने भएको छ । सामाजिक सुरक्षा तथा बाल संरक्षण कार्यक्रमको अनुगमनसँगै आमा समूह, विपद् प्रभावि...

डोल्पामा प्रसूति समस्यामा परेकी गर्भवतीको हेलिकप्टरबाट उद्धार
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले हवाई उद्धार कार्यक्रममार्फत डोल्पाकी एक गर्भवतीको उद्धार गरेको छ। मन्त्रालयद्वारा सञ्चालित राष्ट्रिय महिला सशक्तीकरण पर...

पहिलो त्रैमासिकमा २ हजार ७७ हराएका बालबालिका फेला, ५२ को उद्धार
काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्प...

पहिलो त्रैमासिकमा २ हजार ७७ हराएका बालबालिका फेला, ५२ को उद्धार
काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्...
ट्रेन्डिङ विषय

धर्ना अन्त्य गरी संवादमा आउन मन्त्रालयको आह्वान
काठमाडौँ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले दलित समुदायको हकअधिकारसम्बन्धी विभिन्न माग राख्दै माइतीघर मण्डलामा धर्नारत पक्षलाई धर्ना अन्त्य गरी संवाद र छ...

धर्ना अन्त्य गरी संवादमा आउन दलित अधिकारकर्मीलाई मन्त्रालयको आग्रह
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले दलित समुदायका हकअधिकारसम्बन्धी विभिन्न माग राख्दै माइतीघर मण्डलामा धर्ना दिइरहेका पक्षलाई आन्दोलन अन्त्य गरी संवाद र छल...

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर
बनेपा (काभ्रे), १५ कात्तिक । मण्डनदेउपुर नगरपालिका–९ लाकुरेधारमा सञ्चालित निःशुल्क आँखा शिविरबाट १५० जना लाभान्वित भएका छन् । जिल्ला सहकारी सङ्घ र पञ्चकन्या महिला विकास बहुउद्देश्यीय सहकारी संस्था...

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर
बनेपा– मण्डनदेउपुर नगरपालिका–९ लाकुरेधारमा सञ्चालित निःशुल्क आँखा शिविरबाट १५० जना लाभान्वित भएका छन् । जिल्ला सहकारी सङ्घ र पञ्चकन्या महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा शन...

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर
कठमाडौं – काभ्रेको मण्डनदेउपुर नगरपालिका–९ लाकुरेधारमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट १५० जना लाभान्वित भएका छन् । जिल्ला सहकारी सङ्घ र पञ्चकन्या महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको सं...

पूर्वप्रेमीकी श्रीमती मिरासँग करिना – हामीलाई सँगै देख्न सबै उत्साहित छन्
काठमाडौं । बलिउड अभिनेत्री करिना कपुरको चर्चित च्याट शो ‘ह्वाट वुमन वान्ट’को नयाँ सिजनका शाहिद कपुरकी श्रीमती मिरा राजपुत अतिथिका रुपमा देखिने भएकी छन् । बिहीबार सार्वजनिक गरिएको नयाँ प्रोमोमा करि...

महिला वकिलहरूका लागि राज्य र उच्च अदालतहरूले छुट्टै बार कोठा र शौचालयको व्यवस्था गर्नुपर्छ: सर्वोच्च अदालत
सर्वोच्च अदालतले सोमबार सबै राज्य, केन्द्र शासित प्रदेश (UT) र उच्च अदालतहरूलाई आ-आफ्नो क्षेत्राधिकारमा महिला वकिलहरूका लागि छुट्टै बार कोठा र शौचालय सुविधा उपलब्ध गराउन निर्देशन दिएको छ। यो आदेश ...

आइतबार पोखरामा दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव हुँदै
कास्की । पोखरामा आइतबार दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव आयोजना हुँदैछ । महिला पर्यटन व्यवसायी मञ्चको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवर्द्धनमा महोत्सव हुन लागेको हो । पोखरा ६ ल...

नयाँ बानेश्वरस्थित मौलिक भान्छाघरमा दशैं विशेष मेला सम्पन्न
काठमाडौं । ‘स्थानीय उत्पादनको प्रवद्र्धन, किसानको सम्मान र मौलिकता संरक्षण’ का लागि बानेश्वरस्थित मौलिक भान्छाघरमा दशै विशेष मेला सम्पन्न भएको छ । अन्तरराष्ट्रिय ग्रामिण महिला दिवस र बडा दशैं २०८३...

बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
ललितपुर- भोटेकोशी रसुवा बाढीबाट प्रभावित रसुवाको हाकुबेसी आधारभूत विद्यालयका ६७ जना बालबालिकाको शिक्षामा निरन्तरता सुनिश्चित गर्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा म...

महिला उद्यमीका उत्पादन एउटै ट्रेडमार्कमा, १०० भन्दा बढी उद्यमीको प्रदर्शनी हुँदै
महिला उद्यमीका उत्पादन एउटै ट्रेडमार्कमा, १०० भन्दा बढी उद्यमीको प्रदर्शनी हुँदै ‘म उद्यमी’ ट्रेडमार्कमार्फत महिला उद्यमीका उत्पादनको बजारीकरण गरिने आश्विन ३०, २०८३ कान्तिपुर संवाददाता काठमाडौँ...

‘म उद्यमी’ ट्रेडमार्कसहित महिला उद्यमीका उत्पादनहरूको प्रदर्शनी गरिने
३० असोज, ललितपुर । देशभरका महिला उद्यमीहरूको प्रतिनिधित्व गर्ने छाता संस्थाको रूपमा स्थापित महिला उद्यमी महासंघ नेपालले सरकारबाट ‘म उद्यमी’ ट्रेडमार्क प्राप्त गरेको छ । महासंघले २३ वर्षदेखि महिला उ...

महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय पहिचान दिलाउन ‘ट्रेडमार्क’ अभियान
महिला उद्यमी महासङ्घ नेपालले महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय पहिचान दिलाउँदै बजार पहुँच विस्तार गर्ने उद्देश्यले ‘म उद्यमी ट्रेडमार्क’ अभियानलाई देशव्यापी रूपमा अघि बढाउने भएको छ । महिला उद्यम...

आजको राशिफलः १२ वटै राशिको भाग्यफल
काठमाडौं- आज २०८३ असोज २९ गते बिहीवार, तद्अनुसार १५ अक्टोबर २०२६, नेपाल संवत् ११४६ कौलाथ्व पञ्चमी । आज असोज शुक्ल पञ्चमी, सौभाग्य बव ज्येष्ठा, विश्व हातधुने दिवस, अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस...

मन्त्री सीता बादी रुकुमपश्चिम आउनु हुँदै
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी आज रुकुमपश्चिम आउनु हुने भएको छ । सामाजिक सुरक्षा तथा बाल संरक्षण कार्यक्रमको अनुगमनसँगै आमा समूह, विपद् प्रभावि...

ताल र हिमालपछि पर्यटकसँग दसैं अनुभव साट्दै पोखरा
दसैंलाई पर्यटनसँग जोड्न पोखराका महिला पर्यटन व्यवसायीले विदेशी पर्यटकलाई टीका र जमरा लगाउने कार्यक्रम आयोजना गरेका छन्। पोखराको पर्यटन क्षेत्रमा पहिलो पटक आयोजना गर्न लागिएको 'दसैं पर्यटन तथा सांस...

मन्त्री बादी र आईजीपी कार्कीबिच छलफल : जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा
काठमाडौँ। जातीय भेदभाव तथा छुवाछुतको अन्त्य, महिला तथा बालबालिकामाथि हुने हिंसा नियन्त्रण र सीमान्तकृत समुदायको न्यायमा पहुँच प्रभावकारी बनाउने विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्य...

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर
मण्डनदेउपुर नगरपालिका–९ लाकुरेधारमा सञ्चालित निःशुल्क आँखा शिविरबाट १५० जना लाभान्वित भएका छन्। जिल्ला सहकारी सङ्घ र पञ्चकन्या महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा शनिबार भएक...

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा
काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादी र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीबीच भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटवार्ता...

जातीय विभेद र हिंसा नियन्त्रणमा मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल
काठमाडौं । महिला-बालबालिका तथा सामाजिक सुरक्षा मन्त्री सीता बादी र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीबीच भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटवार्तामा जातीय भेदभाव तथा छुवाछुतक...

महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय पहिचान दिलाउन ‘ट्रेडमार्क’ अभियान
महिला उद्यमी महासङ्घ नेपालले महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय पहिचान दिलाउँदै बजार पहुँच विस्तार गर्ने उद्देश्यले ‘म उद्यमी ट्रेडमार्क’ अभियानलाई देशव्यापी रूपमा अघि बढाउने भएको छ । महिला उद्यम...

जलवायु न्याय : प्रभावित समुदायको अधिकार
जलवायु न्याय : प्रभावित समुदायको अधिकार अब उप्रान्त सञ्चालन हुने प्रत्येक जलवायु कार्यक्रममा एउटा प्रश्न अनिवार्य गरिनुपर्छ : यो कार्यक्रमले विपद्ग्रस्त क्षेत्रका सबैभन्दा गरिब र सीमान्तीकृत महिला...

दलित समुदायका धर्नारत पक्षलाई संवादमा आउन मन्त्रालयको आह्वान
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले दलित समुदायको हकअधिकारसम्बन्धी विभिन्न माग राख्दै माइतीघर मण्डलामा धर्नारत पक्षलाई धर्ना अन्त्य गरी संवाद र छलफलमा आउन ...

मन्त्री बादी र आईजीपी कार्कीबीच भेट, जातीय भेदभाव र महिला तथा बालबालिकाको संरक्षणबारे छलफल
जातीय भेदभाव तथा छुवाछुतको अन्त्य, महिला तथा बालबालिकामाथि हुने हिंसा नियन्त्रण र सीमान्तकृत समुदायको न्यायमा पहुँच प्रभावकारी बनाउने विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजि...

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल
काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६ अक्टोबर १५ तारिख। असोज शुक्ल पक्षको पञ्चमी तिथि । विश्व हातधुने दिवस र अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द...

महिला उद्यमीका लागि 'सिम्रिक इनिसिएटिभ' सुरु
महिला उद्यमीका लागि 'सिम्रिक इनिसिएटिभ' सुरु कार्यक्रमकी प्रमुख अतिथि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले धितो अभावमा रोकिएका सम्भावनायुक्त महिला उद्यमलाई अघि बढाउन र उत्पादनशील अर...

बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय खोलिँदै
भोटेकोशी रसुवा बाढीबाट प्रभावित रसुवाको हाकुबेसी आधारभूत विद्यालयका ६७ जना बालबालिकाको शिक्षामा निरन्तरता सुनिश्चित गर्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयल...

बालअधिकारका सवालमा बालबालिकासँग मन्त्री बादीको प्रत्यक्ष संवाद, नीतिगत सुझाव सङ्कलन
काठमाडौँ – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले बालबालिकाको सर्वाङ्गीण विकास, अधिकार संरक्षण र सुरक्षित भविष्य सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको ...

मन्त्री बादीसँग बालबालिकाको प्रत्यक्ष संवाद, उठे बालविवाहदेखि बालश्रमसम्मका सवाल
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बालबालिकासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, अनुभव र सुझाव सुनेकी छन्। मन्त्रालयद्वारा आयोजित राष्ट्रिय...

‘सिम्रिक इनिसिएटिभ’ले उद्यममा लगानी गर्ने
महिला उद्यमीहरूको पुँजी, कर्जा र बजारमा पहुँच विस्तार गर्ने उद्देश्यसहित आध्यन्त फन्ड म्यानेजमेन्ट लिमिटेडले १ अर्ब रुपैयाँ बराबरको ‘सिम्रिक इनिसिएटिभ’ सुरु गरेको छ। परम्परागत बैंकिङ प्रणालीमा घरजग...
नेपाल प्रहरी
दानबहादुर कार्की
सर्वोच्च अदालत
अमेरिका
डोनाल्ड ट्रम्प
नेपाली कांग्रेस
इरान
बालेन शाह