२०७७ चैत १४ का समाचार
मार्च २७, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
बेलायतमा २४ घन्टाभित्र ७० संक्रमितको मृत्यु, सोमबारबाट लकडाउन सहज बन्ने
लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप ७० जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । यससँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ए...
एक्कासि प्रदूषणले ढाक्यो
काठमाडौं । वायु प्रदूषणको मात्रा शुक्रबार दिउँसो एक्कासि चढेपछि मुलुकका मुख्य सहरमा जनजीवन प्रभावित बन्न पुगेको छ । मुलुकभर वन डढेलोका कारण वायु प्रदूषण बढेपछि जनजीवन प्रभावित भएको हो । शुक्रबार द...
भारतीय प्रधानमन्त्री मोदी बङ्गलादेश भ्रमणमा
ढाका(एएनआई)- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी औपचारिक भ्रमणका लागि बङ्गलादेश पुगेका छन् । बङ्लादेशको ५०औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजित विषेश समारोहमा सहभागी हुन उनी शुक्रबार बङ्गलादेश पुगेका...
सार्क मुलुकमा बढ्दै कोरोना संक्रमित
केही समयअघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या दुई जना मात्र थियो । ती पनि निको भएर जाने तरखरमा थिए । अब अस्पतालमा बिरामी सकिए भनेर अस्पताल प्रशा...
फ्रेन्च मिडफिल्डर कान्टेले विश्वकप छनौटका बाँकी दुई खेल गुमाउने
काठमाडौँ- फ्रेन्च मिडफिल्डर एनगोलो कान्टेले विश्वकप छनौट अन्तर्गतका बाँकी दुई खेल गुमाउने भएका छन् । कान्टेले बुधबार राति युक्रेनविरुद्धको खेलमा घाइते भएका थिए । विश्वकप छनोट अन्तर्गत फ्रान्सले अब...
लकडाउनले अर्थतन्त्रमा धेरै क्षति भएको छैनः प्रधानमन्त्री ओली
मोरङ– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको व्यापार घाटा नियन्त्रण वा सन्तुलनतर्फ फर्किएको बताएका छन्। उद्योग संगठन मोरङको नवनिर्वाचित कार्यसमिति पदस्थापनाका अवसरमा भिडियो कन्फ्रेन्समा बोल्दै प्र...
भारतमाथी इङ्ल्यान्डको शानदार जित : बेयर्स्टको सतक, १० छक्का प्रहार गरेका स्टोक्स एक रनले चुके
भारतविरुद्धको एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत दोस्रो खेलमा इङ्ल्यान्ड ६ विकेटले विजयी भएको छ। शुक्रबार भएको खेलमा इङ्ल्यान्डले ३ सय ३७ रनको लक्ष्य ४३.३ ओभरमा चार विकेट गुमाएर पुरा ग...
लागुऔषधसहित एक भारतीय किशोर वीरगञ्जबाट पक्राउ
वीरगञ्ज– १२ सय एम्पुल लागुऔषधसहित १६ वर्षीय एक भारतीय किशोर वीरगञ्जबाट पक्राउ परेका छन्। बिहारको मोतिहारी महुवा थाना ठेगाना भएका १६ वर्षीय किशोर लागुऔषधसहित पक्राउ परेका हुन्। प्रहरी चौकी बसपार्कक...
दुई रेल ठोक्किँदा इजिप्टमा गम्भीर दुर्घटना, कम्तीमा ३२ जनाको मृत्यु
इजिप्टमा रेल दुर्घटना हुँदा कम्तीमा ३२ जनाको ज्यान गएको छ । इजिप्टको मध्य क्षेत्रमा भएको दुर्घटनामा अरु १६५ जना घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ...
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। शनिबार बिहान ११ : ३० बजे आकस्मिक बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार कांग्रेसका केन्द्र...
भारतसँगको दोस्रो एक दिवसीय क्रिकेटमा इङ्ग्ल्याण्ड ६ विकेटले विजयी
काठमाण्डाै - भारतसँगको दोस्रो एक दिवसीय क्रिकेटमा इङ्ग्ल्याण्ड ६ विकेटले विजयी भएको छ । पुनेमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३३६ रन बनाउँदै ३३७ रनको लक्ष्य दिए...
चार गुणाभन्दा बढीको आवेदन
राष्ट्रिय जनगणना २०७८ का लागि खुला गरिएको आवेदनमा झन्डै दुई लाखले आवेदन दिएका छन् । जनगणनाका लागि सुपरीवेक्षक आठ हजार र गणक ३९ हजार गरी ४७ हजार जनशक्ति माग गरिएकोमा एक लाख ८९ हजार २३ जनाले आवेदन द...
दुवै जोकर र बेवकुफजस्तो लाग्छ
कोरोना महामारीका कारण लामो समय सिनेमा हलहरू बन्द भए । यसबीच अमिताभ बच्चन, अक्षय कुमार, वरुण धवनजस्ता बलिउडका ‘ए’ ग्रेडका अभिनेताहरूको चलचित्र डिजिटल प्लेटफर्ममा रिलिज भए । अहिले हलहरू खुलिसक्दा पनि...
छुवाछूत अन्त्यका लागि युवाको सक्रिय भूमिका हुनुपर्ने
काठमाडौं- दलित समुदायका नेताहरुले देशमा व्याप्त जातीय भेदभाव तथा छुवाछूत अन्त्यका लागि युवाको सक्रिय भूमिका हुनुपर्ने आवश्यकता औँल्याएका छन्। ५६औँ अन्तर्राष्ट्रिय जातीभेद तथा रङ्गभेद उन्मूलन दिवसक...
होली
यस्तो उस्तो हरपल अझै हुन्न हाम्रो अतीत हुन्छौं साँच्ची मिलजुल गरे हर्ष हामी प्रतीत । सारा खेलौं सरल जनले दुःख हामी भुलेर आयो होली रमझम गरौं पर्व सारा मिलेर ।। रातो कालो जब सब दले रंग देख्दा कला...
शुक्रलाई गल्फ उपाधि
धरान : प्रथम धरान खुला गल्फ प्रतियोगिताको उपाधि स्थानीय गल्फर शुक्रबहादुर राईले जितेका छन्। धरान–१८ स्थित निर्वाणा कन्ट्री क्लबको पार ७० को गल्फ कोर्षमा शुक्रबार सम्पन्न फाइनलमा शुक्रबहादुरले नेपाल...
पत्रकार महासंघ युरोप शाखाको उपाध्यक्षमा दिल निशानी निर्वाचित
नेपाल पत्रकार महासंघ युरोप शाखाको उपाध्यक्षमा लोकान्तर डटकमका स्तम्भकार दिल निशानी मगर निर्वाचित भएका छन्। शाखाको अध्यक्षमा भने पुराना पत्रकार प्रेम परियार निर्वाचित भएका छन्। युरोपका विभिन्न दे...
यस्तो छ कपाल झर्ने समस्याको घरेलु उपचार
— २५० ग्राम अडरको दाललाई उमालेर उसलाई टाउकोमा मालिस गर्नुहोस् । जसले गर्दा कपाल झर्न कम हुन्छ । —कागतीको जरालाई पिसेर कपाल नुहाउनुहोस् र नरिवलको तेल लगाउनुहोस् जसले गर्दा कपाल झर्न कम हुनछ । —अमल...
अमेरिका जान ८० लाख गुमाएपछि बाख्रा पालेर गाउँमै रमाउँदै
म्याग्दी : जीवनका उर्वर ९ वर्ष अरबका खाडीमा बिताएपछि बढी पैसा कमाउने लोभमा अमेरिका जाने प्रयासमा ८० लाख रुपैयाँ गुमाएका म्याग्दीका एक युवा गाउँमा नै फर्केर बाख्रापालन सुरु गरेका छन्। बेनी नगरपालिक...
गभर्नरले विधेयकमा हस्ताक्षेर गर्दैगर्दा ढोका ढकढक्याउने अमेरिकी सांसदलाई हतकडी
अमेरिकाको जर्जिया राज्यकी एक सांसदलाई गभर्नरको कार्यालय अघिबाट सुरक्षाकर्मीले पक्राउ गरेका छन् । गभर्नरले निर्वाचन सम्बन्धी नयाँ कानूनमा हस्ताक्षेर गरिरहेका बेला ढोका ढकढक्याउन पुगेकी डेमोक्र्याटि...
निलम्बित चौधरीलाई फकाउन मन्त्रीदेखि सांसदसम्म कारागार पुगे
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको निजी सचिवालयबाट बिहीबार बिहान अचानक डिल्लीबजार कारागारका जेलर वसन्त पुरीलाई खबर गयो, ‘मन्त्रीज्यँ, कारागारमा आउँदै हुनुहुन्छ, समय मिलाउनु ...
नागरिकको प्रश्नमाथि दुई पूर्वप्रधानमन्त्रीसहितका नेताहरूले जवाफ दिने
काठमाडौं– नागरिक समाजको अगुवाइमा जारी बृहत् नागरिक आन्दोलनअन्तर्गत आज (शनिबार) हुने नागरिक सभामा राजनीतिक दलका नेताहरूसमक्ष नागरिकको प्रश्न राखिने भएको छ। नागरिक सभामा ‘नागरिकको प्रश्न, दलहरूको ज...
रहेनन् जुझारु नेता जोशी
काठमाडौँ — मस्तिष्कघात भई एक महिनादेखि उपचाररत कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको शुक्रबार राति निधन भएको छ । नर्भिक अस्पतालमा उपचाररत ५७ वर्षीय जोशीको बिहानदेखि नै मुटुले काम गर्न...
संसद् बन्धक : अधिवेशनका २० दिन, पाँच बैठक
विश्लेषक पुरञ्जन आचार्य संसद्को काम भइरहेको विधेयक परिमार्जन गर्ने, नयाँ बिल ल्याउने हो । र, संसद्लाई बिजनेस दिने काम सरकारको हो । तर, त्यसो भइरहेको छैन । जनसरोकारका विषय पनि लथालिंग छन् । नेपालक...
एक्लै, निर्विकल्प एक्लै !
सन् असीको दशकको सुरुवातमै हजुरबुबाको देहान्त हुँदा म करिब दश वर्षको मात्रै थिएँ । म र मेरो भाइ सुशीललाई मलामी जान दिइएको थिएन । कारण, घामको किरणझैँ स्पष्ट थियो । बुबाआमाको नजरमा हामी जीवनको त्यो कठ...
बंगलादेशमा मोदीको भ्रमणविरुद्ध प्रदर्शन, कम्तिमा ४ जनाको मृत्यु
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणको तीव्र बिरोध भएको छ। बिरोध प्रदर्शनका क्रममा बंगलादेशमा कम्तिमा पनि चार जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। भारतीय प्रधानमन्त्री मोदी दु...
सुकुम्बासी आयोगले बाँडेको तनहुँको ३९ रोपनी जग्गा सरकारी हुने सर्वोच्चको ठहर
काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बनेलगत्तै भूमिहीन सुकुम्बासीहरुको समस्या समाधानका लागि उच्चस्तरीय भूमि आयोग गठन गरेका थिए। आयोगले यही चैत १० गते भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थ...
विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण काठमाण्डौमा, अझै केहीदिन रहने
काठमाण्डाै - विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण काठमाण्डौमा देखिएको छ । विश्वभरका सहरको हावाको शुद्धता मापन गर्ने आइक्यू एअर डटकमका अनुसार काठमाण्डौको एक्यूआई अहिले ४२१ रहेको छ । हिजोदेखि काठमाण्ड...
दैलेखमा फेरि सामूहिक आत्महत्या प्रयास
काठमाडौं । डुंगेश्वर गाउँपासलका ३ स्थित तेक्चाकी २८ वर्षीया हीरा थापामगरले बिहीबार बिहान छोराछोरीसहित सामूहिक आत्महत्या प्रयास गरेकी छन् । उनले सुरुमा ३ वर्षीया छोरा उमेशलाई झुन्ड्याएर मारिन् लगतै ...
प्रधानमन्त्रीले किन रोके जसपालाई ?
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा आफूविरुद्ध आउनसक्ने अविश्वास प्रस्ताव वा विश्वासको मत लिन जनता समाजवादी पार्टी (जसपा) सँग सहकार्यको कसरत गरेका छन्। आफूविरुद्ध प्रतिनिधिसभाभित्र गठबन्ध...
कथा : रातको प्रधानमन्त्री
छविमाया र छविरमण एकान्त संवादमा थिए। ‘कसैको शक्तिशाली घोडा हुनुभन्दा त गरीब घरको गुनिलो गाई हुन उत्तम होइन र हजुर?’ यो वाक्य सुन्दा सुन्दै हामी दुबै भित्र पसेर पर्दाको काठमाथि बस्यौं र प्रणय व्याप...
कांग्रेस नेता जोशीलाई श्रद्धाञ्जलीका लागि १२ बजेदेखि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा राखिने
नेपाली कांग्रेसले नेता नवीन्द्रराज जोशीको निधनपछि केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ। बैठक शनिबार बिहान साढे ११ बजे बस्ने भएको छ । कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको निधन भएपछि कांग...
संरक्षण गृहमै ६ महिनादेखि बलात्कार
दाङ (कास)– बालगृहमा रहँदै आएकी बालिकामाथि त्यसका सञ्चालकबाटै बलात्कार भएको भन्दै उजुरी परेको छ । तुलसीपुर–१८ बिजौरीस्थित असहाय बाल विकास नेपालका अध्यक्ष विष्णु चौधरीले बालगृहमा रहेकी एक बालिकाला...
वैदेशिक रोजगारीले सम्बन्ध विच्छेद बढ्दो
महिलाले परिवारबाटै हुने अन्यायविरुद्ध न्याय खोज्न थालेपछि सम्बन्ध विच्छेदको दर बढेको छ। जिल्ला अदालतमा परेका निवेदनमध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदकै छन्। गत साउनयता अदालतमा ७ सय ६ मुद्दा (गत आवब...
३४ समाचार देखाइएको