२०७८ वैशाख ३ का समाचार
अप्रिल १६, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
यस्तो देखियो भक्तपुरको जिब्रो छेड्ने जात्रा (तस्बिरहरू)
काठमाडौं । मध्यपुर थिमि नगरपालिका बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपटक जिब्रो छेडेका छन् । परम्परागत चलनअनुसार बिहीबार श्रेष्ठले जिब्रो छेडेका हुन् । हरेक नेपाली नयाँ वर्षको दोस्रो दिन जिब्रो छे...
जनगणना–२०७८ र कुलुङ जातिको अवस्था
हरेक १०–१० वर्षमा गर्ने राष्ट्रिय जनगणना वि.सं. २०७८ जेठ अन्तिम हप्तादेखि असार पहिलो हप्तासम्म हुँदै छ । स्मरणीय छ, यो जनगणना १२ औं राष्ट्रिय जनगणना हो । त्यसैले यस पटकको जनगणनामा कुलुङ जातिका अगुव...
तीन करोड लगानीमा वेङक्वेट सञ्चालन
कञ्चनपुरको बेदकोट नगरपालिका–७ स्थित भुडामा तीन करोड रुपैयाँको लगानीमा वेङक्वेट सञ्चालनमा आएको छ । नयाँ वर्षको अवसर पारेर कञ्चन वेङक्वेट प्रा.लिले ७ कट्ठा क्षेत्रफलमा वेङक्वेट सञ्चालनमा आएको हो । ती...
अवैध काम रोक्न खोज्ने महानिर्देशक सरुवा
अवैध काम गर्ने मेनपावरलाई कारवाही गरेका वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल सरुवा भएका छन् । मेनपावर व्यवसायीको दबाब र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीको दबाबमा उन...
रेमिट्यान्सले धानिदिएको लाहुरे अर्थतन्त्र
नेपाली युवा शक्ति कामदारका रूपमा ठूलो संख्यामा विभिन्न मुलुकमा छन् । मुलुकमा तत्कालका लागि वैदेशिक रोजगारीको विकल्प छैन । राज्यले काम दिन नसकेका मान्छे मलेसिया, कतार, दुबईलगायत मुलुकहरूमा श्रम गरेर...
पोषण सेवा विस्तार अभियान सार्वजनिक
राष्ट्रिय योजना आयोगले संयुक्त राष्ट्रसंघीय पोषण सेवा विस्तार अभियानको पाँच वर्षे रणनीति सार्वजनिक गरेको छ । सन् २०२१ देखि २०२५ को लागि पोषण सेवा विस्तार अभियानले एउटा निश्चित मार्गचित्र तयार गरी ...
आर्थिक विकासको दृष्टिकोणमा विरोधाभास
योजना रूपान्तरणमा समस्या सपना नदेखि समृद्धिको यात्रा अघि बढ्न सक्दैन । विश्व अर्थतन्त्रमा विकसित देशको उन्नतिको इतिहास हेर्ने हो भने शासकले देखेको समृद्धिको सपनाले ती देशहरूलाई विकासको उचाइमा पुर्...
५ वर्षभित्र ओटीसी बजारमा १३६ कम्पनी दर्ता
चालू आवमा साढे २ अर्बभन्दा बढी कारोबार काठमाडौं । करीब ५ वर्षमा ओभर दि काउन्टर (ओटीसी) बजारमा कारोबारका लागि १ सय ३६ ओटा कम्पनी दर्ता भएका छन् । यीमध्ये चालू आर्थिक वर्ष (आव) २०७७/७८ मा मात्रै १४ ...
केराउ, सुपारी, छोकडा र मरीचको कोटा वितरण स्थगित
वीरगञ्ज । सरकारले केराउ, सुपारी, छोकडा र मरीचको कोटा वितरण स्थगित गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीवार सूचनामार्फत यी वस्तुको कोटा विरतण स्थगित गरिएको जनाएको हो । उद्योग...
१४ जिल्लामा भीडभाडका क्षेत्र बन्द गर्न अपील
काठमाडौं । सरकारले कोभिड–१० को दोस्रो लहर बढेको निष्कर्ष निकाल्दै १४ अतिप्रभावित जिल्लाको वर्गीकरण गरी विद्यालयसहित भीडभाडका क्षेत्र बन्द गर्न अपील गरेको छ । बिहीवार भएको सरकारको सचिवस्तरीय बैठकले ...
बिसिसीआईले दियो २८ क्रिकेटरलाई सेन्ट्रल कन्ट्रयाक्ट, को कुन श्रेणीमा परे ?
काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) ले २८ क्रिकेटरलाई एक बर्षका लागि सेन्ट्रल कन्ट्रयाक्ट गरेको जानकारी दिइएको छ । बिसिसीआईले खेलाडीहरु चार श्रेणीमा बाडेर बर्गिकरण गर्दै केन्द्रीय ...
दिल्लीका मुख्यमन्त्रीले भने- अप्रिय निर्णय लिन हामी बाध्य भयौँ
कोरोना संक्रमण तीव्र बनेपछि भारतको केन्द्रीय राजधानी समेतरहेको नयाँ दिल्लीमा निशेधाज्ञा जारी गरिएको छ। कोरोनाभाइरसको महामारी तीव्र रूपमा फैलिन थालेपछि दिल्ली प्रदेश सरकारले निशेधाज्ञा जारी गरेको ह...
आजको मौसम कहाँ कस्तो रहला?
Created with sketchtool. सम्बन्धित हावाहुरीसहित चट्याङ पर्दा यस्तो देखियो रातिको काठमाडौँ (तस्बिरहरु) काठमाडौँ – प्रदेश १ र सूदरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा शुक्रबारको मौसममा ...
एमसीसी सम्झौता अगाडि बढाउन सरकारको निर्देशन
झन्डै दुई वर्षदेखि प्रतिनिधि सभामा दर्ता भई प्रक्रिया अगाडि नबढेको एमसीसी सम्झौता अगाडि बढाउन सरकारले पहल थालेको छ । सरकार र सदनको समेत टकरावको अवस्था बन्दै आएको सम्झौता कार्यसूचीमा अगाडि बढाउन प्र...
बराक ओबामाका चर्चित १० भनाई
बराक ओबामा प्रसिद्ध अमेरिकी राजनीतिज्ञ तथा पूर्व अमेरिकी राष्ट्रपति हुन् । साथै ओबामा अमेरिकाका पहिलो अश्वेत राष्ट्रपति समेत हुन् । अमेरिकाको ४४ औँ राष्ट्रपति ओबामाको जन्म ४ अगस्ट सन् १९६१ मा भएको ...
सरकारी अस्पतालमा ५० प्रतिशत शय्या कोरोना सङ्क्रमितका लागि छुट्याउन निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा ५० प्रतिशत शय्या कोरोना (कोभिड–१९) सङ्क्रमितका लागि छुट्याउन निर्देशन दिएको छ । बिहीबार आठ बुँदे अपिल जारी गर्दै तीव्र गतिमा कोरोना महामारी फैलि...
सरकारले लोकसेवालाई फेल गरायो...
विगत सात दशकभन्दा लामो समयदेखि नै नेपालमा सरकारी जागिरको एक मात्र भरोसायोग्य निकाय लोकसेवा आयोग रहेकोमा पछिल्लो समय एकैपटक आयोगका पदाधिकारीहरूविहीन बनेपछि लोकसेवालाई लिएर सरकारप्रति त्यसमा पनि सत्त...
साइबर हमलालाई लिएर अमेरिकाले लगायो रुसमाथि प्रतिबन्ध
अमेरिकाले रुसमाथि 'सइबर हमला र अन्य शत्रुतापूर्ण कार्य'को आरोप लगाउँदै प्रतिबन्धहरूको घोषणा गरेको छ। ती प्रतिबन्धहरूले दर्जनौँ रुसी संस्थाहरू र अधिकारीहरूलाई निसानामा पारेको छ। ह्वाइटहाउसले "रुसक...
काठमाडौंसहित १४ जिल्लाका विद्यार्थीलाई विद्यालय नपठाउन स्वास्थ्य मन्त्रालयको अपिल
सरकारले तत्काल विद्यालय बन्द नगर्ने निर्णय गरे पनि स्वास्थ्य मन्त्रालयले भने संक्रमण बढेका १४ जिल्लामा बालबालिकालाई विद्यालय नपठाउन आग्रह गरेको छ । मन्त्रालयले बिहीबार अपिल जारी गर्दै यस्तो आग्रह ग...
आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना
काठमाडौं– देशका अधिकांश पहाडी भूभागमा शुक्रबार आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ। देशका अन्य क्षेत्रमा भने आंशिक बदली रहने महाशाखाले जनाएको छ। हाल देशमा स्थानी...
‘अघोरी’ बन्दै रेमन दास श्रेष्ठ
काठमाडौं– ह्यापी रेकोर्ड्स नेपालले निर्माण गर्न लागेको वेबसिरिज ‘अघोरी’ को मुख्य भूमिका सञचारकर्मी तथा अभिनेता रेमनदास श्रेष्ठले निवाृह गर्ने भएका छन् । उक्त सीरीजमा रेमन दाससंगै सुमन चित्रकार श्र...
आईपीएल क्रिकेटमा राजस्थान रोयल्सको पहिलो जित दर्ता
काठमाण्डाै - इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा राजस्थान रोयल्सले पहिलो जित दर्ता गरेको छ । दिल्ली क्यापिटल्सलाई तीन विकेटले पराजित गर्दै राजस्थान रोयल्सले पहिलाे जित दर्ता गरेको हो । मुम्बईको...
वैशाख दोस्रो साता भारतबाट १० लाख डोज खोप आउँदै
सेरम इन्स्टिच्युटबाट खरिद गरेको कोभिड– १९ विरुद्धको १० लाख डोज कोभिसिल्ड खोप वैशाख दोस्रो सातासम्म नेपालमा उपलब्ध गराइदिने आश्वासन भारत सरकारले दिएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारत...
दिल्लीलाई हराउँदै जारी सिजन राजस्थानको पहिलो जित
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्समाथि जित निकालेको छ। मुम्बइको वानखेडे स्टेडियममा सम्पन्न खेलमा दिल्लीलाई ३ विकेटले हराउँदै राजस्थानले ...
पाकिस्तानले टी–ट्वान्टी सिरिज जित्ला ?
काठमाडौँ : दक्षिण अफ्रिका र पाकिस्तानबीचको चौथो टी–ट्वान्टी क्रिकेट आज हुँदैछ । सेन्चुरियनमा बेलूकी सवा ६ बजेपछि सुरु हुने खेलमा पाकिस्तानलाई सिरिज जित्ने सुन्दर अवसर छ । चार खेलको सिरिजमा २–१ को ...
भक्तपुरमा युवकको हत्या
भक्तपुरमा रहेको एक गाई फर्ममा युवकको हत्या भएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोल मूलबाटो रहेको गाई फर्ममा अन्दाजी २० बर्षको युवकको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी द...
सीमासम्बन्धी बैठक: नेपालले पठाएको पत्रको जवाफ नै दिँदैन भारत
सीमासम्बन्धी बैठक बस्न नेपालले तारन्तार पहल गरे पनि भारतले बेवास्ता गरेको छ । नेपालले बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी) को बैठकका लागि तीनपटक औपचारिक रुपमा नै पत्र पठाएर पाँच वटा मिति प्रस्ताव गरे...
‘विलम्ब स्वीकार्य छैन, तीव्र रफ्तारमा विकास चाहन्छौं’
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणमा भइरहेको ढिलाइलाई ‘अस्वाभाविक’ भनेका छन्। प्रधानमन्त्री ओलीले यस्तो ढिलासुस्ती नसहने चेतावनी दिएका छन्। ‘तीन ...
“नेपालबाट चोरिएका मूर्ति कसरी फिर्ता ल्याउने भन्ने थाहा भएको छ”
पाटनको पटको टोलबाट चोरी भएको लक्ष्मीनारायणको मूर्तिलाई अमेरिकाको टेक्सास राज्यस्थित ‘डालस म्यूजियम अफ आर्ट’मा फेला पार्ने अनुसन्धाता हुन्– जोई लिन डेभिस। उनीसँग भिडिओ म्यागजिन ‘सग्लो समाज’का लागि क...
एमाले–जसपा सत्ता सहकार्य पक्का
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी (जसपा)बीच सत्ता सहकार्य हुने भएको छ । जसपाले उठाउँदै आएका आएको मागप्रति प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली सकारा...
आज यी स्थानमा चट्याङ तथा हावाहुरीसहित वर्षा हुने
हाल देशमा स्थानीय र पश्चिमी वायुको न्यूनचापीय रेखाको प्रभाव रहेको छ । जसले गर्दा आज प्रदेश १, सुदूरपश्चिम प्रदेशलगायत प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुन...
मोरिसको विष्फोटक ब्याटिङले उल्ट्यायो परीणाम, दिल्लीविरुद्ध राजस्थान ३ विकेटले विजयी
चेन्नइ– क्रिस मोरिसको विष्फोटक ब्याटिङको सहयोगले राजस्थानले दिल्लीलाई तीन विकेटले हराएको छ । कप्तान ऋषभ पन्तको ५० रनको सहयोगले दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सविरुद्ध २० ओभरमा ८ विकेट गुमाएर १ ...
भौतिक मन्त्रालयको वित्तीय प्रगति आधामात्र
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दोश्रो चौमासिकसम्म ४० अर्ब १४ करोड ८० लाख खर्च गरेको छ । जुन चालु आर्थिक वर्षको मन्त्रालयको कुल बजेटको ५९ प्रतिशत वित्तीय प्रगति हो । मन्त्रालयका अनुसार भौति...
प्रदेशमा सत्ताको खेल : गण्डकीमा अविश्वास, कर्णालीमा विश्वास खोज्दै मुख्यमन्त्री
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने भएका छन् । यसका लागि प्रदेशसभाको सातौं अधिवेशन शुक्रवार शुरू हुँदैछ । अधिवेशनको पहिलो बैठकमा सरकारले २ अध्यादेश टेबल गर्ने र विश्वासक...
विराट गोल्डकप : पञ्जाव पुलिस उपाधि नजिक
विराटनगर : भारतको पञ्जाव पुलिस क्बल विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ। सहिद रंगाशालामा बिहीबार राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आहा-रारा गोल्डकप च्याम्पियन संक...
३५ समाचार देखाइएको