२०७८ चैत ३० का समाचार
अप्रिल १३, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
ट्राफिक प्रहरी कार्यालयका सहयोगी कर्मचारीलाई सम्मान
काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत ४२ सहयोगी कर्मचारीलाई खादा लगाएर सम्मान गरिएको छ ।
नेपाल र अर्जेन्टिनाबीच फुटबल खेलाउन राजदूतले सहमति जनाए
काठमाडौँ– युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) र नेपालका लागि अर्जेन्टिनाका राजदूत डा. ह्युगो जाभियर गोवीबीच भेटवार्ता भएको छ ।
विद्युतीय चुल्होसम्बन्धी अभिमुखीकरण सम्पन्न
काठमाडौं (अस) । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले विद्युतीय चुल्होसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । संस्थाले नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको सहयोगमा संस्थामा आबद्व सदस्यहरूलाई विद...
कुरूप अर्थतन्त्रको मारमा सर्वसाधारण
अर्थतन्त्रमा मानव स्रोतको भूमिका महत्त्वपूर्ण हुने गर्दछ । कच्चा पदार्थ संकलन, उत्पादन र खरिद आदिबाट कुल गार्हस्थ्य उत्पादनमा मानव शक्तिको परिचालन हुन्छ । अर्थतन्त्रले मानव जीवनमा प्रत्यक्ष असर पार...
केन्द्रीय बैंक कति स्वायत्त ?
यथार्थको कसीमा सैद्धान्तिक धरातल सन् १८७९ मा अमेरिकामा जन्मिएका विश्वप्रसिद्ध ‘विनोदी अभिनेता’ एवं लेखक विल रोजरको भनाइमा सृष्टि (युग) को प्रारम्भ भए यता मानव जातिले गरेका आविष्कारहरू मध्ये आगो, ...
बायर्न म्युनिख च्याम्पियन्स लिगबाट बाहिरियो
बुधबार, चैत ३०, २०७८ एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ । घरेलु मैदानमा भएको च्याम्पियन्स लिगको दोस्रो लेगमा स्पेनिस टोली भिल्लारियलसँग बुधबार १–१ को बराबरीमा...
युक्रेन युद्धमा किन रुसले ठुलो मात्रामा ट्यांक गुमाइरहेको छ ?
बीबीसी । युक्रेनमा हमला सुरु गरेको दुई महिनामै रुसले सयौँको सङ्ख्यामा ट्यांकहरू गुमाएको छ । रुसले आफ्ना हतियार व्यवस्थित तरिकाले नचलाएको र युक्रेनलाई पश्चिमबाट लगातार एन्टि–ट्यांक हतियारहरू प्राप्त...
चैत ३०, २०७८
सम्बन्धित समाचार
जो युक्रेनमा युद्ध सुरु भएपछि प्रेमीसँग विवाह गर्न किभबाट भारत आइन्
गिता पान्डे, नयाँ दिल्ली । गत महिना युक्रेनको राजधानी किभमा रुसी फौजले बमबारी गरेको केही दिनपछि अन्ना होरोदेत्स्काले आफ्नो भाडाको अपार्टमेन्टमा ताल्चा लगाएर भारततर्फ लागिन् । उनले साथमा सामानका नाम...
१६ वैशाखपछि धारामा मेलम्ची पानी
काठमाडौं । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलाको खानेपानी काठमाडौं उपत्यका पठाइएको छ । सुरुङमा प्राविधिक समस्या नदेखिएको अवस्थामा आगामी १४ वैशाखमा मेलम्चीको पानी सुन्दरीजल आइपुग्नेछ । खानेपानीमन्त्री ...
राजस्व छली गर्नेहरू उम्कने दाउमा, शक्तिकेन्द्रमार्फत चलखेल
काठमाडौं । करोडौं राजस्व छली प्रकरणमा छानबिनमा रहेको भगवती लेमिनेट्स प्रालिका सञ्चालक राजनीतिक शक्तिकेन्द्रलाई प्रभावमा पारी उम्कने दाउमा लागेको पाइएको छ । सरकारले राजस्व छली गर्नेहरूलाई कारबाही ग...
निर्वाचन आचारसंहितामा कडाइ
काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा आचारसंहिताको पालनामा कडाइ गर्न र आचारसंहिताको प्रभावकारी कार्यान्वयन गराउन भन्दै चार तहको संयन्त्र बनाएको छ । गत २५ चैतबाट स्थानीय ...
माओवादी निर्देशनः एक जिल्ला एक महिला अनिर्वाय
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सर्कुलर जारी गर्दै आगामी निर्वाचनका लागि ५ वैशाखसम्म उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएका छन् । अध्यक्ष ...
अख्तियारद्वारा एकै दिन १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै दिन १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहरा, सुनसरीमा अनियमितता गरी सार्वजनिक सम्पत्ति ...
सेमेस्टर र वार्षिक शिक्षा प्रणाली तुलनात्मक अध्ययन
नेपालको विश्वविद्यालय विशेषतः त्रिभुवन विश्वविद्यालयमा २०३० सालदेखि २०३७ सालसम्म सेमेस्टर प्रणालीमा पठनपाठन चलेको थियो । यसअघि नेपालका विश्वविद्यालयमा वार्षिक परीक्षा प्रणाली चलेको थियो । त्यसबेला ...
प्रहरी सेवाको प्रकृति : विगत र वर्तमान
नेपाल प्रहरीको व्यवस्था’bout जानकारी राख्न हामीले मल्ल कालतर्फ फर्कनुपर्ने हुन्छ । मल्लकालमा पालो पहरामा खटिने व्यक्तिलाई चौकीदार भनिन्थ्यो । चौकीदारले रातो फेटा, खाकी रंगको कुर्ता, सेतो धोती, कपडा...
च्याम्पियन्स लिग: वार्यन बाहिरिंदा भिल्लारियल १६ वर्षपछि सेमिफाइनलमा
स्यामुयल चुक्वेजले अन्तिम समयमा बराबरी गोल फर्काएपछि १६ वर्षपछि भिल्लारियल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा वार्यन म्युनिखले सुरुवाती अग्रताका बाबजुत दोस्रो लेगमा...
बुधबार कृष्ण अवतारको पूजा गर्दा पाइन्छ चाहेको फल
काठमाडौँ– हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ।
२० वर्ष पुराना गाडी गुडाउन चलखेल
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले २० वर्ष नाघेका प्रतिबन्धित सार्वजनिक सवारीसाधन फेरि सञ्चालन गर्ने भन्दै चलखेल सुरु गरेकी छन्। मन्त्री यादवले यातायात व्यवसायीसँगको मिलेमतोमा प्...
भिल्लारियल सेमिफाइनलमा, बायर्न बाहिरियो
स्पेनिस क्लब भिल्लारियल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखसँग १–१ गोलको बराबरी खेल्दै फाइनलमा स्थान बनाएको ...
आईपीएल : चेन्नईको पहिलो जित
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सले सिजनको पहिलो जित निकालेको छ । मंगलबार भएको खेलमा चेन्नईले रोयल्स च्यालेन्जर्स बैंगलोरमाथि २३ रनको जित निकालेको हो । मुम्बईमा...
बार्यनलाई पाखा लगाउँदै भिल्लारियल च्याम्पियन्स लिगको सेमिफाइनलमा
एजेन्सी । जर्मन फुटबल क्लब बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ । घरेलु मैदानमा भएको च्याम्पियन्स लिगको दोस्रो चरणमा स्पेनिस टिम भिल्लारियलसँग १–१ को बराबरीमा रोकिएपछि ब...
राजनीतिलाई ठेक्कापट्टा नबनाऔं
एक जमाना थियो, राजनीतिमा सिद्धान्त, विचार, इमान, त्याग र समर्पण हुन्छ भनेर बुझिन्थ्यो। अहिले राजनीति गर्न ती नभए पनि हुने हो कि जस्तो भइसक्यो। हुनै पर्ने चिज चाहिँ पैसा भयो। विचार छ, निष्ठा छ, इच्छ...
दुई पार्टीबीच एकिकरण
काठमाडौं– नेपाली जनता दल र नव नेपाल डेमोक्रेटिक पार्टीबीच एकिकरण भएको छ । मंगलबार एक कार्यक्रमका बीच नेपाली जनता दल र नव नेपाल डेमोक्रेटिक पार्टीबीच एकिकरण भएको हो । काठमाडौंमा आयोजित कार्यक्रममा ...
निर्वाचन अनुगमन संयन्त्र सक्रिय
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना भएको वा नभएको निगरानी राख्न बनाइएको अनुगमन संयन्त्रलाई सक्रिय बनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार आचारसंहिता अनुगमन गर्न केन्द्र, जिल...
पुटिनले युक्रेनमा जातीय नरसंहार मच्चाएको बाइडेनको आरोप
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले पुटिनले युक्रेनमा जातीय नरसंहार मच्चाइरहेको आरोप लगाएका छन्। उनले रूसी राष्ट्रपति भ्लादिमिर तानाशाही व्यक्ति रहेको टिप्पणी गरे।
चेल्सीलाई पन्छाउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा
एजेन्सी । स्पेनिस फुटबल क्लब रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब चेल्सीविरुद्ध क्वार्टरफाइनलको दोस्रो चरणमा रियल ३–२ ले पराजित भएपनि समग्रमा ५–४ को अग्रतासहित...
लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी, एसईई उत्तीर्णले पनि आवेदन दिन पाउने
लोकसेवा आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका चौथो तहका आन्तरिक प्रतियोगिता, खुला र समावेशी पदको विज्ञापन खुलाएको छ । आयोगले बुधवार गोरखापत्र दैनिकमा सूचना सार्वजनि...
लालबाबु पण्डितको चुनावी स्टन्ट : साइकल छाडेर सिटी रिक्सामा दौडिँदै !
विराटनगर । नेकपा (एमाले)का नेता तथा प्रतिनिधि सभा सदस्य लालबाबु पण्डित विराटनगर महागनरपालिकाको मेयरको उमेदवार बन्ने चर्चा थियो । तर, एमाले महानगर कमिटीको सिफारिसमा उनको नाम अटाएन । एमाले महानगरका ...
दुबे, उथाप्पा र थिक्सानाको उत्कृष्ट प्रदर्शनमा चेन्नाइको पहिलो जित
३० चैत, काठमाडौं । शिभम दुबे, रोबिन उथाप्पा र महिश थिक्सानाको उत्कृष्ट प्रदर्शनमा चेन्नाई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा पहिलो जित निकालेको छ । नाभवी मुम्बईस्थित डिवाई पाटिल स...
बेन्जेमा निर्णायक बन्दा रियल सेमिफाइनलमा, दोस्रो लेग जितेर पनि चेल्सी बाहिरियो
३० चैत, काठमाडौं । फरवार्ड करिम बेन्जेमा फेरि एक पटक निर्णायक बन्दा साविक विजेता चेल्सीलाई समग्रमा ५-४ ले हराएर स्पानिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । मं...
बायर्नलाई रोक्दै भिल्लारियलसँग सेमिफाइनलमा
काठमाडौँ – जर्मन महारथी क्लब बायर्न म्युनिख स्पेनिस क्लब भिल्लारियलसँग बराबरीमा रोकिएको छ।
राजनीतिक दाउपेचले त्रिभुवन विश्वविद्यालय ८३ दिनदेखि बन्द
प्रमुख सत्तारूढ कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेको चेपुवामा उच्च शिक्षा विद्यार्थी र शिक्षकको तालाबन्दीमा पार्टीहरूले राजनीति गर्दा त्रिभुवन विश्वविद्यालय ८३ दिनदेखि बन्द छ । जनकपुरस्थित युथ क्य...
वेलायती प्रधानमन्त्री र चान्सलर दण्डित
लन्डन । वेलायतका प्रधानमन्त्री बोरिस जोहन्सनलाई कोभिड लकडाउनकाे समयमा आफ्नै लागि आयोजित बर्थडे पार्टीमा सहभागी भएवापत प्रहरीले आर्थिक जरिबाना तिराउने भएको छ । डाउनिंग स्ट्रिट नम्वर १० ले सन् २...
१३ लाख मात्रा खोपको म्याद सकिँदै
नेपालमा कोरोना विरुद्धको खोप अभियान सुस्त गतिमा सञ्चालन हुँदा खोप खेर जाने सम्भावना बढेर गएको छ । अप्रिलको अन्त्यसम्म अर्थात् वैशाख १७ गतेसम्म जोनसोन र एस्ट्राजेनिकाको १३ लाख मात्रा खोप लगाइ सक्नुप...
३५ समाचार देखाइएको