२०७८ जेठ २४ का समाचार
जून ७, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
ओलीको वक्तव्यले एमाले मिल्न सक्दैन, भ्रममा नपरे हुन्छ : रामकुमारी झाँक्री
नेकपा एमालेको माधवकुमार नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीले वक्तव्य निकाल्दैमा पार्टी मिल्न नसक्ने बताएकी छन्। प्रधानमन्त्रीसमेत रहेका ओलीले एमालेको संरचनालाई नव...
प्रेमपत्र लेखेर अपराध गरेका दलित युवक समाजसँग न्याय माग्दै (भिडियो)
काठमाडौं । तराई मधेसमा मुखिया राज अझै चल्छ । जमिनदार भनाउँदाहरुको हैकम अझै उस्तै छ । स्थानीय तह गठन भएपनि धेरै फैसलाहरु अझै पनि पञ्चायती सभाको हुकमबाट नै हुने गर्छ । तराई मधेसमा हराउँन नसकेको यो च...
बाबुरामलाई एमालेको चिन्ता, सोधे : जेठ ३ मा फर्केपछि ओलीका भ्रष्टाचार र राष्ट्रघात माफ हुन्छन्?
जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमालेजनप्रति प्रश्न तेर्स्याएका छन्। नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई २ जेठ २०७५ को अवस्थामा लैज...
पर्वतका दुई स्थानीय तहद्वारा खोप माग
पर्वत । पर्वतका दुई स्थानीय तहले सरकारसँग खोप माग गरेका छन् । कोरोना संक्रमण नियन्त्रणमा चुुनौती देखिएपछि स्थानीय तहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग खोप माग गरेका हुन् । उपलब्ध गराउन नसक्ने ...
पार्टी जोगाउन ल्याए अध्यक्ष ओलीले ६ बुँदे एकता प्रस्ताव
काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई एकजुट बनाउने उद्देश्यसहित लकचता अपनाउँदै ६ बँुदे प्रस्तावसहितको एकता आह्वान गरेका छन् । अध्यक्ष ओलीले आफू जुनसुकै मूल्य चुकाएर ...
बजेट कार्यान्वयन प्रभावकारी बनाउन अर्थमन्त्रीको सक्रियता
काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनका लागि अर्थमन्त्री विष्णु पौडेलले पछिल्ला दिनहरूमा सक्रियता बढाउँदै लगेका छन् । अघिल्ला आर्थिक वर्षहरूमा सरकारले ल्याएको बजेट बढी आलोचित हुने गरे ...
प्रधानमन्त्री ओलीद्वारा पार्टी एकताको आव्हान
काठमाडौं– प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी बलियो भयो भने मात्र देशको लोकतन्त्र सुदुढ र राष्ट्र एकतावद्ध हुन सक्ने भन्दै एकताका लागि पुनः आव्हान गर्नुभएको छ । ओलीले आ...
नेपालमा वामपन्थी धार
राणा शासनको अन्त्यसँगै राजनीतिक सचेतनाको अभियान नेपालमा प्रजातान्त्रिक र साम्यवादी गरी स्पष्ट दुई ध्रुवमा कित्ताबन्दी हुँदै देखापरेपछि प्रजातान्त्रिक धारको नेतृत्व नेपाली कांग्रेस र साम्यवादी धारको...
माधव नेपालको ६ बुँदामा ओलीको ६ बुँदे नै प्रतिबद्धता प्रस्ताव
काठमाण्डाै - पार्टी विभाजनको सङ्घारमा पुग्नै लाग्दा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले एकताको लागि भन्दै ६ बुँदे प्रस्ताव अघि सार्नुभएको छ । यसअघि वैशाख २७ मा नेता माधवकुमार नेपालले प...
विकृतिपूर्ण र संस्कारविहीन समाजबाट सिर्जित समस्या
देशभित्र विभिन्न क्षेत्रमा आबद्ध हुनेलाई जनताले प्रायः मन पराइराखेका छैनन् । समाजमा सफेदपोसाकमा देखिँदै आफूलाई भद्र भलाद्मी र समाजका लागि केही गरिराखेको दाबी गर्नेहरू जनताका नजरमा बदनाम छन् । यो बद...
ओलीको प्रस्ताव अलमलाउने र नियोजित छ, भ्रममा नपरौं- रामकुमारी झाँक्री
काठमाडौँ । नेकपा एमालेकी युवा नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको एकताको प्रस्ताव झुक्काउने, अलमलाउने किसिमको भएको टिप्पणी गरेकी छन् । अध्यक्ष ओलीले आ...
नेपाल आज जोर्डनसँग भिड्दै
फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले आज (सोमबार) जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले जोर्डनसँग खेल्ने...
आगामी शैक्षिक सत्र असार– १ बाटै, आवश्यक तयारी थाल्न शिक्षामन्त्रीको निर्देशन
काठमाडौं– आगामी शैक्षिक सत्र असार १ गतेबाट सुरु हुने भएको छ। भौतिक रूपमा कक्षा सञ्चालन गर्ने सम्भावना नभए पनि २०७८ सालको शैक्षिक सत्र असार १ गतेबाटै सुरु गर्ने शिक्षा मन्त्रालयको तयारी छ। विद्या...
इंग्ल्यान्ड र न्युजिल्यान्डको पहिलो टेस्ट बराबर
लन्डन — इंग्ल्यान्डले न्युजिल्यान्डविरुद्धको पहिलो टेस्ट बरारीमा टुंग्याएको छ । पाँचौ तथा अन्तिम दिनको खेलको अन्तिम दुई सत्रमा २ सय ७३ रनको लक्ष्य पाएको इंग्ल्यान्डले सुरक्षित खेल्दै ७० ओभरमा ३ विक...
फिफा विश्वकप छनौटमा नेपालले आज जोर्डनसँग खेल्दै
काठमाडौँ- फिफा विश्वकप-२०२२ को दोस्रो चरणको छनोटमा नेपालले आज जोर्डनसँग खेल्दैछ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा खेल राति पौने १० बजे शुरू हुनेछ । जोर्डनविरुद्ध मैदान उत...
पहाडी भू–भागमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना
काठमाडौं । जल तथा मौसा विज्ञान विभागका अनुसार आज प्रदेश १, प्रदेश २ लगायत अन्य प्रदेशका पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानमा आंशिक बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थान...
एमाले नेताहरुलाई बाबुरामको प्रश्न- पार्टी जेठ ३ मा फर्किदैमा ओलीका अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन् ?
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमालेका नेपाल पक्षका नेताहरुलाई पार्टी जेठ ३ मा फर्किदैमा प्रधानमन्त्री केपी शर्मा ओलीका अक्षम्य राष्ट्रघात सबै म...
नेपाल - जोर्डन भिड्दै, यस्तो छ प्रतिस्पर्धीको पृष्ठभूमि
काठमाडौं: विश्वकप छनोट अन्तर्गतको खेल खेल्न नेपाली टोली अहिले कुवेतमा छ। इराकसँगको मैत्रीपूर्ण खेल खेलेर कुवेत पुगेको नेपाली टोलीले चाइनिज ताइपेइलाई केही दिन अघि हराएको थियो। त्यस्तै आज बेलुकी हुने...
विश्वकप र एसियन कपको छनोटमा नेपालले आज जोर्डनसँग खेल्ने
काठमाण्डाै - फिफा विश्वकप सन् २०२२ तथा एसियन कप सन् २०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले आज जोर्डनसँग खेल्दैछ । खेल राति पौने १० बजे कुवेतको कुवेत सिटीमा रहेको जाबेर अल अहमद अन्तर्राष्ट्र...
जंगली च्याउँ खाँदा इलाममा चारजना बिरामी, दुई गम्भीर
इलाम : विषालु जंगली च्याउ खाँदा इलाममा चारजना बिरामी भएका छन्। सन्दकपुर गाउँपालिका–१ खोलाघारीका जितबहादुर राई र टिकाबहादुर राई, इलाम नगरपालिका–३ पुवामझुवाका वीरमान राई र उनकी श्रीमती विष्णुकुमारी ब...
इन्धनको मूल्य वृद्धिले उपभोक्ता दोहोरो मारमा
सरकारले तत्काल मूल्य स्थिरीकरण कोषको उपयोग गरी मूल्यलाई एउटा सीमामा राख्न आवश्यक छ । पेट्रोलियम पदार्थको मूल्य बितेको एक वर्षमा १२ पटक बढेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार बढ्...
भारतमा २४ घण्टामा १ लाख १४ हजार ४६० मा संक्रमण
काठमाडौं । भारतमा (आइतबार) हिजो १ लाख १४ हजार ४६० कोरोना संक्रमित थपिएका छन् । संक्रमितको यो संख्या दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि एकैदिन संक्रमण भएको सबैभन्दा कम हो । विश्व स्वास्थ्य संग...
बर्खास्तीमा परेका मन्त्री भन्छन्, 'म त सुतिरहेको थे, सरप्राइज नै भयो'
जनकपुरधाम : बर्खास्त भएका प्रदेश २ का नि वर्तमान भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले आफ्नो पद मध्यरातमा बर्खास्त भएकोमा सरप्राइज लागेको बताएका छन्। उनले संक्षिप्त कुराकानी गर्दै भने, ...
रासफोर्डको गोलमा इङ्ग्ल्याण्डको जित
युरोकपको तयारीमा रहेको इङ्ग्ल्याण्डले गएराति सम्पन्न मैत्रीपूर्ण खेलमा रोमिनियामाथि संघर्षपूर्ण जित निकालेको छ। रिभरसाइड स्टेडियममा सम्पन्न खेलमा इङ्ग्ल्याण्डले रोमानियामाथि १-० को संघर्षपूर्ण जित ...
महन्थ ठाकुर निकट चार मन्त्री बर्खास्त
जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर समूह निकट चारजना मन्त्रीलाई मन्त्रीमण्डलबाट हटाएका छन् । ठाकुर निकट भौतिक पूर्वाधार विकास मन्त्री जितेन...
फेरि नयाँ स्टक एक्सचेन्जको तयारी
काठमाडौँ — धितोपत्रको दोस्रो बजारलाई अझ व्यवस्थित र प्रतिस्पर्धी बनाउन निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको धितोपत्र बोर्डको एक अध्ययन प्रतिवेदनले देखाएको छ । हालै धितोपत्र बोर्ड...
ड्रागन फलले दिलाएको खुशी
सात-आठ वर्षअघिसम्म धेरैलाई थाहासम्म नभएको ड्रागन फलको जिब्रोमै झुण्डिने स्वाद र बढ्दो बजार मागले व्यावसायिक खेतीको सम्भावना देखाएको छ। पशु चिकित्सक डा. जगन्नाथ राईले २० वर्षअघि नेपाल भित्र्याएको ...
स्टार्टअप कर्जा कार्यविधि बनाउन कार्यदल
काठमाडौँ — युवा उद्यमीलाई परियोजना धितोमा एक प्रतिशत ब्याजदरमा प्रदान गरिने स्टार्टअप कर्जा सम्बन्धमा कार्यदल बनाउन एक समिति गठन भएको छ । अर्थ मन्त्रालयमा सरोकारवालासँगको छलफलमा आइतबार कार्यदल बनाइ...
बेल्जियमले क्रोएसियालाई हरायो
सोमबार, जेठ २४, २०७८ एजेन्सी – फिफा वरियताको शीर्षस्थानमा रहेको बेल्जियमले युरोकप अघिको तयारी खेलमा विश्व उपविजेता क्रोएसियालाई पराजित गरेको छ । इटालियन च्याम्पियन इन्टर मिलानका फरवार्ड रोमेलु लु...
अस्पतालमा घट्यो चाप, तर बाहिरबाट गम्भीर बिरामी आउने क्रम सुरु
२४ जेठ, काठमाडौं । काठमाडौं उपत्यकाका अस्पतालहरुमा कोरोना संक्रमितको चाप दैनिक घट्दै गएको छ । दोस्रो लहरको संक्रमण फैलिएसँगै वैशाख पहिलो साताबाट अस्पतालहरुमा चाप बढेको थियो । मध्य वैशाखबाट अस्पतालह...
मैत्रीपूर्ण खेलमा नेदरल्यान्ड्सको सहज जीत
अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेदरल्यान्ड्सले सहज जित निकालेको छ । आइतवार राति भएको खेलमा नेदरल्यान्ड्सले जर्जियालाई ३-० गोल अन्तरले पराजित गरेको हो । नेदरल्यान्ड्सलाई जित दिलाउन मेम्फिस डिपे,व...
एमाले विवादले बजेट अधिवेशन प्रभावित
धनगढी — सुदूरपश्चिम प्रदेशसभामा आइतबार निर्धारित बैठकमा प्रि–बजेट छलफलको कार्यतालिका थियो । तर, आर्थिक मामिला तथा योजना मन्त्रालयले आवश्यक तयारी नपुगेको जानकारी गराएपछि प्रदेशसभा सचिवालयले सूचना टा...
अनिश्चितताका बीच अर्जेन्टिनाले कोपा अमेरिकामा भाग लिने
काठमाडौँ । कोपा अमेरिका फुटबल प्रतियोगिता हुने विषयमा अनिश्चितता भएकै बेला अर्जेन्टिनाले प्रतियोगितामा भाग लिने स्पष्ट गरेको छ । अर्जेन्टिनाको फुटबल फेडेरेसनले ब्राजिलमा आयोजना हुने कोपा अमेरिकाम...
आफैंलाई प्रोत्साहन गर्न भर्चुअल नाटक गर्दै रंगकर्मी
काठमाडौं- जेठ १९ गते बुधबार शिल्पी थिएटरले साँझ ५ बजे अनलाइन नाटक मञ्चन गर्यो। भर्चुअल प्रदर्शन गरिएको नाटक फ्रान्सेली लेखक जाँ पाल सात्रको ‘अनुपस्थित तीन’ थियो। नाटकको अनुवाद अवतार पाठकले गरेका थ...
कार्की र भट्टराईलाई इजलासबाट हटाउन सरकारी पक्ष नै उत्रियो
विकास भट्टराई, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिट निवेदनको सुनुवाइ गर्न गठित संवैधानिक इजलासमा रहेकामध्ये दुई न्यायाधीशलाई सो इजलासबाट हटाउन सरकार पक्ष कडारूपमा उत्रिएको छ । ती रि...
३५ समाचार देखाइएको