२०७८ असोज १ का समाचार
सेप्टेम्बर १७, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
आवश्यकता भन्दा बढी सुत्नाले यी ५ गम्भिर रोगको खतरा, तुरुन्त बदल्नुहोस् यी आदत
धेरैजसो मानिसहरूलाई छुट्टीको समयमा ढिलासम्म सुत्न मन पर्छ । तर समस्या तब हुन शुरु हुन्छ जब तपाईलाई ढिलासम्म सुत्ने आदत लाग्नछ । र बिस्तारै तपाइँ स्वास्थ्य समस्याहरु बाट परेशान हुन थाल्नुहुन्छ। हो...
कोभिड-१९ : सिंगापुरमा पछिल्लो १६ महिनायताकै उच्च संक्रमण
काठमाडौं - कोरोना महामारी सुरु भएको करिब दुई वर्ष पुग्न लाग्दा पनि अझै संक्रमण नियन्त्रणमा आउन सकेको छैन। विश्वभरका विभिन्न मुलुकहरुमा कोरोनाविरुद्धको खोप लगाउँदै आर्थिक तथा अन्य क्षेत्रहरु ख...
देशसञ्चार साँझ | ३१ भदौ २०७८, विहीबार | माधव नेपालप्रति ओलीको निरन्तर कटाक्ष
देश बिहीबारदेखि बेखर्ची अध्यादेश निष्क्रिय, बजेटदेखि गम्भीर फौजदारी अभियोगमा दिइने सजायको व्यवस्थासम्म प्रभावित उपत्यकामा भौतिकरुपमा उपस्थित गराएर पठनपाठन गर्न नपाइने डडेलधुरामा वडा अधिवेशनलाई प...
खाद्य व्यवस्था तथा व्यापार लिमिटेडको खाद्यान्न खरिद गर्नेले पहिलो पटक पाए नगदी रसिद
सिमकोट– खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको हुम्ला शाखाले ग्राहकलाई खाद्यान्न बिक्री गर्दा पहिलो पटक नगदी रसिद दिन सुरु गरेको छ। सर्वसाधारणको मागअनुसार खाद्यान्न खरिद गरेको प्रमाणको माग हु...
असोज १, २०७८
तपाइको प्रतिक्रिया
भागबन्डा टुंग्याउन कार्यदललाई जिम्मा
काठमाडौं । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सत्तारूढ गठबन्धनभित्र ‘पावर सेयरिङ’ सकस देखिएको छ । मन्त्रिपरिषद् विस्तारसहितका विषयमा छलफल गर्न भन्दै बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार...
आजबाट खाद्यमा छुट अफर
काठमाडौं । दसैं, तिहार र छठपर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालन गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पाेरेसन र दुग्ध विकास संस्थानले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएक...
जब शाक्यकै अगाडि बादललाई बाग्मती प्रदेश इन्चार्ज भनियो
काठमाडौं । २ जेठ २०७५ मा फर्कने १० बुँदे सहमतिअनुसार एमालेको बाग्मती प्रदेश इन्चार्ज पार्टी उपाध्यक्षसमेत रहेकी बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य हुन् । तर, उनलाई प्रदेश इन्चार्जको जि...
अस्वाभाविक मूल्यवृद्धिको चपेटामा उपभोक्ता
दसैं, तिहार र छठजस्ता नेपालीहरूका ठूला पर्वको आगमनसँगै दैनिक उपभोग्य वस्तुको बजार भाउ एकाएक अकासिएको छ । यसरी अकासिएकोे मूल्यवृद्धिले आमजनताको ढाड सेकेको छ । कोरोना महामारीको एकपछि अर्कोगरी फैलिएको...
निजामती सेवामा एडमिनिस्ट्रेटिभ एडजुडिकेसन
राज्य सञ्चालनलाई छिटो, सर्वसुलभ र प्रभाकारी बनाउन कार्यपालिकालाई प्रत्यायोजित विद्यायनको अधिकार भएजस्तै प्रशासनिक न्याय निरूपणको सुविधा पनि उपलब्ध गराइएको हुन्छ । जसले गर्दा कार्यपालिकालाई कानुन बन...
राजनीति कसका लागि ?
राजनीति कसका लागि गरिन्छ ? यसको सोझो उत्तर छ–जनताका लागि । तर, नेपालमा अहिले त्यस्तो उत्तर दिइयो भने त्यो पूर्णतः गलत साबित हुने गरेको छ । नेताले त्यस्तो जवाफ दिएमा त्यो कसैले पनि नपत्याउने अवस्था ...
‘संयुक्त राष्ट्र संघले अफगानिस्तानको समस्या समाधान गर्न सक्छ भनेर सोच्नु कल्पना मात्र’
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले राष्ट्र संघले अफगानिस्तानको समस्या समाधान गर्न सक्छ भनेर सोच्नु ‘एउटा कल्पना’ मात्र भएको बताएका छन्। बुधवार उनले तालिबान सरकारलाई समावेशी बनाउनक...
के हो अरसा ? यस्तो छ बनाउने सजिलो तरिका
आवश्यक सामग्री : चामल भिजाएर खलमा कुटेको पिठो दुई कचौरा, मह एक कचौरा, घिउ एक कचौरा तार्नको लागि थप घिउ बनाउने तरिका : सबैभन्दा पहिले घिउलाई बेस्सरी फिट्ने । यसरी फिटेको घिउमा मह हालेर फेरि फिट्न...
सर्वोच्चको आदेशले लोक सेवाका परीक्षा प्रभावित
काठमाडौँ — कर्मचारी समायोजन ऐन कार्यान्वयमा भएको लापरबाही र त्रुटिले समस्या बढ्दै गएपछि शाखा अधिकृत र नायव सुब्बाका हजारौं परीक्षार्थी अन्योलमा परेका छन् । लोक सेवा आयोगले लिएको परीक्षाको नतिजा प्र...
मुनि नदी, माथि सहर
काठमाडौं : कमलादीको काठमाडौं प्लाजा पछाडि क्षेत्रबाट नारायणहिटी दरबारसम्म टुकुचा नदी गायब छ। जहाँ नदी अतिक्रमण गरी त्यसमाथि ठूलाठूला भवन, व्यापारिक प्रतिष्ठान, घर ठड्याएका छन्। यस्ता सयौं रोपनी सार...
युरोपा लिगः लेस्टर सिटी र नापोलीको बराबरी
एजेन्सी । युरोपा लिगको समूह चरणको खेलमा इंग्लिस क्लब लेस्टर सिटी र इटालियन क्लब नापोलीले बराबरी खेलेका छन् । गएराति लेस्टरको मैदानमा भएको खेलमा दुबै टिमले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ...
महामारीले स्टारहरुको बढेको बजेट र अहंकार ओरालो लागेको हो ?
मुम्बई । भारतका ए–ग्रेड स्टारमध्येका एक अहिले फोमो (फियर अफ मिसिङ्ग आउट)को महसुस गरिरहेका छन्, जस्तै यो युगमा ‘द फेमिली म्यान–२’ हेर्न छुटाएमा यो डिजिटल समाजबाट बाहिरिएको जस्तो महसुस गर्नु । भारतका...
आज विश्वकर्मा पूजा एवं वास्तु दिवस मनाइँदै
काठमाडौँ- कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्व...
शक्तिकेन्द्र धाउने कर्मचारीको ‘कासमू’ रेटिने
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवाको लबिङका लागि शक्तिकेन्द्र धाउने प्रमुख प्रशासकीय अधिकृतहरूमाथि आन्तरिक अध्ययन तथा अनुगमन थालेको छ । आकर्षक र बढी कमाइ हुने स्थानीय तहम...
घुमघाम अब अन्तरिक्षमा
काठमाडौँ — ‘स्पेसएक्स’ ले इतिहास रचेको छ । फेरि एकपटक । त्यो पनि अन्तरिक्षमा पेसेवर यात्रीबिनै पर्यटक पठाएर । कोभिड–१९ का कारण झन्डै दुई वर्षदेखि विश्वकै पर्यटन प्रभावित भइरहेका बेला स्पेसएक्सका मा...
दीपिकाको प्रभाव एसियामा
मुम्बई : बलिउड अभिनेत्री दीपिका पादुकोण एसियाकै प्रभावशाली महिलाको पहिलो स्थान ओगट्न सफल भएकी छन्। टेलिभिजन र चलचित्र क्षेत्रको प्रभावशाली महिलाको सूचीमा दीपिकाले पहिलो स्थान ओगटेकी हुन्। बेलायतको...
एमाले नेता देशव्यापी दौडाहामा
काठमाडौँ । पार्टी विभाजनपछि नेकपा एमालेले चुनाव केन्द्रित सभाको अभ्यास गर्न थालेको छ । सुदृढ र एकताबद्ध एमालेको नारा दिएर पार्टी प्रशिक्षण बैठक आयोजना गर्दै एमालेले देशव्यापी रूपमै चुनाव केन्द्रित ...
चुट्किला : १०० रुपैयाँ
केटो : म तिमीलाई न छोईकनै किस खान सक्छु । केटी : यो त हुनै सक्दैन । केटो : त्यसो भए लौ १००–१०० रुपैयाँको बाजी थापौँ । केटीले मानेपछि केटोले उसलाई च्याप्प समात्यो र मज्जाले किस गर्यो । केटी : ख...
७५० तहमा पुगे बैंक
काठमाडौं : वाणिज्य बैंकहरूले ७ सय ५० स्थानीय तहमा शाखा पुर्याएका छन् । मुलुकमा २७ वाणिज्य बैंक छन् । वाणिज्य बैंकले अब ३ वटा स्थानीय तहमा मात्र शाखा खोल्न बाँकी छ । धादिङको रुविभ्याली गाउँपालि...
मन्त्रिपरिषद् विस्तार कहिले हुन्छ प्रधानमन्त्री ज्यू ?
डा.डि.आर.उपाध्याय- मन्त्रिमण्डल अझै पनि विस्तार हुन सकेको छैन । भदौ २९ गतेदेखि पूर्णरूपमा मन्त्रिमण्डल विस्तार हुने भनिएको थियो । तर, अहिलेसम्म मन्त्रिमण्डल बिस्तार हुन नसक्दा प्रधानमन्त्री शेर ...
सुपथ पसल आजबाट : पाँच हजार खसी/बोका, च्याङ्ग्रा ल्याइने
काठमाडौं : दसैं लक्ष्य गरी पाँच हजार खसी बोका तथा च्याङ्ग्रा ल्याइने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विभिन्न क्षेत्रबाट दुई हजार खसी÷बोका र तीन हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको हो।...
बैंकको व्याजदर वृद्धिसँगै सेयर बजारमा गिरावट
बैंकहरूले व्याजदर वृद्धि गरेसँगै त्यसको प्रभाव सेयर बजारमा देखिन थालेको छ । बैंकहरूले १ असोजबाट लागु हुने गरी निक्षेपको व्याजदर बढाएसँगै कर्जा महँगो हुने अनुमानबीच सेयर बजार प्रभावित भएको हो । राष...
निक्षेपको ब्याजदर नै दोहोरो अंकमा, "सरकारले खर्च गर्न नसक्दा ब्याजदर बढाउनुपर्ने अवस्था आयो"
ऋणको ब्याजदर एकल अंकमा झार्नुपर्छ भनेर बहस भइरहेका बेला मुद्दती निक्षेप (फिक्स डिपोजिट) को ब्याजदर नै दोहोरो अंकमा पुगेको छ । २७ ओटै वाणिज्य बैंकहरूले बिहीवार छुट्टाछुट्टै सूचना जारी गर्दै नयाँ ब्य...
लोकसेवा आयोग नयाँ पदपूर्ति र बढुवा प्रक्रिया अगाडि बढ्यो
लोकसेवा आयोगले कोभिड–१९ को महामारीका कारण राष्ट्रसेवक कर्मचारीको नयाँ पदपूर्ति र बढुवासम्बन्धी रोकिएका कामलाई धमाधम अगाडि बढाउन थालेको छ । आयोगले सरकारी सेवालाई थप प्रभावकारी बनाउन नय...
कांग्रेस महाधिवेशन : नेताहरुको ध्यान प्रतिनिधितर्फ
रामकृष्ण चापागाईं, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत तल्लो तहको अधिवेशन प्रक्रिया शुरु भइसकेको छ । ५७ जिल्लाको वडा अधिवेशन सम्पन्न गरिसकेको कांग्रेसको बाँकी २० जिल्लाको वडा अधिवे...
विपत् रोक्नै आपत्
नेपालमा बाढी–पहिरो जानु नियमित प्रक्रिया जस्तै छ। प्रत्येक वर्ष वर्षात्को समयमा यो नौलो कुरा बन्दैन। नेपालको भू–बनोटका कारण यसलाई प्राकृतिक विपत्का रूपमा हेर्ने गरिन्छ। यो वर्ष देशभर २ सय ५७ वटा पह...
सुरक्षा निकायमा युवाको आकर्षण
राज्यका प्रमुख सुरक्षा निकायहरूमा जागिर खान इच्छुक किशोरकिशोरीको आकर्षण बढेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले रिक्त दरबन्दीका लागि विभिन्न समयमा आह्वान गरेको खुला तथा स...
सुपथ मूल्य पसल आजदेखि
चाडपर्वलाई लक्षित गरेर शुक्रबारदेखि काठमाडौं उपत्यकासँगै बाहिरी जिल्लामा सुपथ पसल सञ्चालन हुने भएको छ । चाडपर्वमा उपभोक्तालाई सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउनका लागि सुपथ पसल सञ्चाल...
म्यूजिक भिडियोको बौद्धिक सम्पत्ति संरक्षणको पहल
काठमाडौं – नेपाल म्यूजिक भिडियो निर्देशक समाजको कार्यसमिति बैठकले म्यूजिक भिडियोका बिभिन्न श्रृजनात्मक पाटोमा काम गर्ने निर्देशक, कोरियोग्राफर र छायांकारको प्रतिलिपि अधिकार सुनिश्चित गर्न पहल कदमी ...
३४ समाचार देखाइएको