मुख्य सामग्रीमा जानुहोस्
२०७८ असोज २० को विवरण
आज

२०७८ असोज २० का समाचार

अक्टोबर ६, २०२१ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalsamaya.com२६८ हप्ता अघि

इरानसँग तनाव बढेपछि अजरबैजानले गरायो खामेनीसँग जोडिएको मस्जिद बन्द

तेहरान - इरानसँग तनाव बढ्दै गएपछि अजरबैजानले इरानका सुप्रिम लिडर अयातुल्लाह अलि खामेनीसँग जोडिएको एक मस्जिद बन्द गराएको छ।  इरानको इस्लामिक रिभोलुस्‍नरी गार्ड कोर्प्सको नजिक मानिने एक समाचार एजेन...

nepalkhabar.com२६७ हप्ता अघि

तालिबानले १३ हजाराको हत्या गरेः एम्नेस्टी इन्टरनेसनल

मानव अधिकार संगठन एम्नेस्टी इन्टरनेसनलले तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेयता उसले सिया जातीय समुदायका हजारा अल्पसंख्यकको हत्या भएको आरोप लगाएको छ। तालिबानले सिया सम्प्रदायको विचारधारा अस्वी...

abhiyandaily.com२६७ हप्ता अघि

कोरोनाले रोकिएको रू. ५ अर्बको परियोजना शुरू गर्दै दुई कम्पनी

काठमाडौं । निजीक्षेत्रका दुईओटा कम्पनीको संयुक्त लगानीमा निर्माण हुने केबलकार र होटेल परियोजना तिहारलगत्तै शुरू हुने भएको छ । कोरोना भाइरस (कोभिड–१९) र वर्षायामका कारण रोकिएको रू. ५ अर्बभन्दा बढीको...

abhiyandaily.com२६७ हप्ता अघि

पारवहनमा निजीक्षेत्रलाई अघि नबढाएसम्म अर्थतन्त्र बलियो हुँदैन

नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश २ यातायात तथा पारवहन समितिका अध्यक्ष अशोककुमार टेमानी नेपालको पारवहनको समस्या समाधान र सहजीकरणका क्षेत्रमा लामो समयदेखि क्रियाशील छन् । विगतमा वीरगञ्ज उद्योग वाण...

lokaantar.com२६७ हप्ता अघि

भारत : ड्रग्स प्रकरणमा थप ४ जना पक्राउ, पक्राउ पर्नेको संख्या १६

भारतको मुम्बई ड्रग्स क्रुज प्रकरणमा एनसीबीले थप ४ जनालाई पक्राउ गरेको छ । यससँगै यो केसमा गिरफ्तार हुनेहरूको संख्या १६ पुगेको छ ।  यी १६ जनामध्ये बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान पनि एक ...

neplays.com२६७ हप्ता अघि

राजस्थानमाथि मुम्बइको  फराकिलो जित, प्लेअफ सम्भावना बाँकी

इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको मुम्बई इन्डियन्सले प्ले अफ सम्भावना जिवितै राखेको छ । १३ खेलबाट १२ अंक अंक जोडेको मुम्बई पाँचौं स्थानमा छ ।  मुम्बईल...

khabarhub.com२६७ हप्ता अघि

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर (सूचीसहित)

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ८२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४२ पैसा रहेको छ । यसैगरी युरो एकको...

nepallive.com२६७ हप्ता अघि

आईपीएल : राजस्थानमाथि मुम्बईको जित

काठमाडौ– इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सले जित निकालेको छ। सारजाहमा मंगलबार राति सम्पन्न भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको हो। राजस्थानल...

khabarhub.com२६७ हप्ता अघि

एकैदिन थपिए ४ लाख कोरोना संक्रमित, अमेरिकामा सबैभन्दा धेरै

काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ३ हजार ५६५ जना कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार अमेरिकामा ९१ हजार ९५, बेलायतमा ३३ हजार ८६९, टर्कीमा २९ हजार ८०२, रुसमा २५ हजा...

ekantipur.com२६७ हप्ता अघि

खुला आकाशमुनि झाडापखालाका बिरामी

कपिलवस्तु — कृष्णनगर नगरपालिकाका तीन वटा वडामा फैलिएको झाडापखालाबाट दुई जनाको मृत्यु भएको छ । मंगलबार साँझसम्म दुई सयभन्दा बढी बिरामी अस्पताल भर्ना भएका छन् । झाडापखालाका कारण कृष्णनगर–९ का ५ वर्ष...

nayapatrikadaily.com२६७ हप्ता अघि

बजाजको एक्सचेन्ज मेला सुरु

नेपालमा बजाज मोटरसाइकलको अधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्राइभेट लिमिटेडले बजारको एक्सचेन्ज मेला सुरु गरेको छ । कम्पनीले ‘फाइदा मोर, टेन्सन नो मोर’ भन्ने नाराका साथ ‘बजाज एक्सचेन्ज ...

news24nepal.tv२६७ हप्ता अघि

चाडवाड नजिकिएसँगै गैरकानुनी गतिविधि बढ्दो

इलाम । चाडवाड नजिकिएसँगै जिल्लामा गैरकानुनी गतिविधि बढेको छ। यसक्रममा सुरक्षाकर्मीले दिनहुँजसो अवैध ओसारपसार भइरहेका सामान र नगदसमेत बरामद गर्दैछ। भारतबाट अवैध रूपमा ल्याएर लुकाइएको ठूलो परिमाणको औ...

annapurnapost.com२६७ हप्ता अघि

भीड थामिनसक्नु, भाउ छोइनसक्नु

तुलसी सुवेदी/सुनिता कार्की/ममता थापा काठमाडौं । नेपालीको महान् चाड दसैं भोलि सुरु हुँदै छ। दसैं भन्नेबित्तिकै मीठो खाने, राम्रो लगाउने भन्ने बुझाइ छ। यो बेला आर्थिक स्तरअनुसार भान्सामा परिकार पाक...

nepalipatra.com२६७ हप्ता अघि

आइपिएलः मुम्बईले राजस्थानलाई हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत मुम्बई इन्डियन्सले राजस्थान रोयल्सविरुद्ध जित निकालेको छ । मंगलबार दुबईको सारजाहमा भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई ८ वि...

nepallive.com२६७ हप्ता अघि

मध्यभोटेकोशीको आईपीओ विक्री खुला, कति  दिने आवेदन?

काठमाडौं– मध्यभोटेकोशी जलविद्युत् कम्पनीले सर्बसाधारणलाई आज (बुधबार) देखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कसान (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले सर्बसाधारणलाई प्रतिकित्ता १ सय रुपैयाँ अंकित...

news24nepal.tv२६७ हप्ता अघि

खुल्यो मध्यकोशी जलविद्युतको आइपीओ, १० हजार कित्तासम्म आवेदन दिन सकिने

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आजबाट निस्कासन हुने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आजबाट ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण शेयर बिक्री खुला गरेको हो । कम्पनीको कुल सेयर...

nepalsamaya.com२६७ हप्ता अघि

मगर जाति जसले सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउँछ

काठमाडौं– नेपालको गरिबी निवारणमा रेमिट्यान्सको योगदान ४.८ प्रतिशत छ। नेपालको ग्रामीण गरिबी निवारणमा रेमिट्यान्सको भूमिका विषयमा नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले यस्तो तथ्य सार्वजनिक गरेको हो।  ...

ekantipur.com२६७ हप्ता अघि

‘अदालत वा न्यायाधीशको आलोचना अवहेलना होइन’

काठमाडौँ — सञ्चारमाध्यम वा कुनै नागरिकले अदालत वा कुनै न्यायाधीशको आलोचना गरेमा अवहेलनाको मुद्दा लाग्न सक्छ भन्नु अनावश्यक भय मात्र हो, यथार्थ होइन । कान्तिपुर दैनिक र डा. गोविन्द केसीविरुद्ध दायर...

newsofnepal.com२६७ हप्ता अघि

किशोरीको अधिकार खोस्दै अनलाइन

नेपाल समाचारपत्र, काठमाडौं । अनलाइनको माध्यमबाट गलत र त्रुटिपूर्ण सूचना सम्प्रेषण हुने गरेका कारण विश्वका १८ मुलुकका किशोरी तथा बालिकाको ठूलो संख्या नराम्रोसँग प्रभावित भएको अध्ययनले देखाएको छ । ...

newsofnepal.com२६७ हप्ता अघि

३३ किलो सुन काण्डमा गोरेलाई जन्मकैद, प्रहरीलाई सफाइ

हरिहर नेपाल, विराटनगर । ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका ७७ प्रतिवादीमध्ये जिल्ला अदालत मोरङले ८ जनालाई मात्रै दोषी ठहर गरेको छ । अदालतले ४८ जनालाई सफाइ दिएको छ । जसम...

news24nepal.tv२६७ हप्ता अघि

सीमामा कोरोनाको जोखिम कायमै

काठमाडौँ । कोरोना महामारीमा बन्द गरिएका नेपाल–भारत सीमा नाका दशैँ नजिकिएसँगै खुला गरिएका छन् । भारततर्फका १५ भन्दा बढी नाका खुला भएसँगै दैनिक उपभोग्य वस्तुको किनमेल र दशैँमा घर फर्कनेहरूको ताँती सी...

kalakarmi.com२६७ हप्ता अघि

सामाजिक सञ्जालले गरायो ५२ वर्षपछि आफन्तसंग पुनर्मिलन

बेनी– सम्पर्कविहीन भएको ५२ वर्षपछि म्याग्दीका एक पुरुषको पारिवारिक पुनर्मिलन भएको छ । विसं २०२३ मा घरबाट हराएका बेनी नगरपालिका–४ थामडाँडाका ७५ वर्षीय गङ्गाबहादुर गुरुङ ९जङ्गबहादुर भनिने० को मङ्गलब...

pahilopost.com२६७ हप्ता अघि

धेरै ब्याजको आशमा डुबेका डिल्लीप्रसादहरुको कथा : 'सिभिल सहकारी'को उपहार र चिठ्ठाको 'पासो'मा फस्यो करोडौं रुपैयाँ

काठमाडौं : पाँच वर्षअघि डिल्लीप्रसाद भट्टराई कुबेतमा थिए। कमाई राम्रै थियो। भएको कमाइलाई बचत र व्याजमा परिणत गर्ने सोच बनाए उनले। श्रीमतीमार्फत् उनले राम्रो व्याज दिने वित्तीय संस्था खोजेका थिए। त्...

ekantipur.com२६७ हप्ता अघि

८४ औं दिनको उपलब्धि : मन्त्रालय भागबन्डा

काठमाडौं — शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएको ८४ दिनपछि सत्ता गठबन्धनका चार दलले मन्त्रालय भागबन्डामा समझदारी जुटाएका छन् । कांग्रेस र माओवादी केन्द्रले पूर्वसमझदारी भएभन्दा एक/एकवटा बढी म...

neplays.com२६७ हप्ता अघि

क्यानको बोर्ड बैठक बस्दै, कार्यबहाक सचिव तोक्ने 

नेपाली क्रिकेट संघ क्यानको बोर्ड बैठक आज बस्दै छ । उपाध्यक्ष राजाबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुलले पदबाट राजिनामा दिएपछि क्यानको बोर्ड बैठक बस्न लागेको हो । विहान ९ बजे जमलकाे एलो प्यागोडा हो...

nepalbahas.com२६७ हप्ता अघि

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा १३ दशमलव ०६ लाभांश घोषणा, बोनस कति ?

२० असोज, काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ। कम्पनीले १३ दशमलव ०६ प्रतिशत लाभांश घोषणा गरेको हो । बैंकको असोज १९ गते बसेको बैंक ...

nepalsamaya.com२६७ हप्ता अघि

मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदै, लोसपाले राजीनामा माग गर्ने

जनकपुरधाम- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज प्रदेशसभामा विश्वासको मत लिने छन्। जसपा विभाजन भएको एक महिनाभन्दा बढी भइसकेको अवस्थामा मुख्यमन्त्री राउतले आज विश्वासको मत लिने भएका हुन्।  प...

nayapatrikadaily.com२६७ हप्ता अघि

धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त

चार वर्षका लागि नियुक्त भएका धितोपत्र बोर्डका अध्यक्ष भीष्मकुमार ढुंगानालाई २७ महिना बाँकी छँदै मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले बर्खास्त गरेको छ । सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर निष्कासन हु...

hamrakura.com२६७ हप्ता अघि

मुम्बई प्लेअफ नजिक, भर कोलकाताको नतिजामा

काठमाडौं । मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको प्लेअफ नजिक पुगेको छ । एक खेल खेल्न बाँकी छँदा पाँचौं स्थानमा रहेको मुम्बईले मंगलबार रातिको जितपछि सम्भावनालाई जिवितै पारेक...

ekantipur.com२६७ हप्ता अघि

४२ अंक बढ्यो नेप्से

काठमाडौँ — अघिल्ला तीन कारोबार दिन लगातार घटेको नेप्से मंगलबार करिब ४२ अंकले बढेको छ । यो वृद्धिसँगै सेयर कारोबार मापक नेप्से परिसूचक २ हजार ६ सय १२.६५ बिन्दुमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो...

nepalpress.com२६७ हप्ता अघि

राजस्थानमाथि सानदार जितपछि मुम्बईको प्लेअफ सम्भावना कायमै

एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल)मा गएराति साविक विजेता मुम्बईले राजस्थान रोयल्समाथि ८ विकेटको सानदार जित हासिल गरेको छ । यो जितसँगै मुम्बईले पनि प्लेअफ प्रवेशको सम्भावना कायमै राखेको छ । दि...

kalakarmi.com२६७ हप्ता अघि

दशैंको नौरथामा गर्न नहुने १० काम

काठमाडौं– भोलि बिहिबारदेखि यो वर्षको दशैं प्रारम्भ हुँदैछ । बिहिबार विधिवत रुपमा घटस्थाना गरेपछि नौरथा प्रारम्भ हुनेछ । हिन्दु धर्ममा नौरथामा देवीको पूजा आराधना तथा नौ दिनको ब्रतको धेरै महत्व रहे...

newsofnepal.com२६७ हप्ता अघि

कांग्रेसले ७, माओवादी, नेकपा (एस) र जसपाले ६/६ वटा मन्त्रालय पाउने

नेपाल समाचारपत्र, काठमाडौं । सरकार गठन भएको साढे दुई महिनापछि बल्ल मन्त्रिपरिषद् विस्तार हुने भएको छ । बुधबार बसेको सत्ता गठबन्धनको शीर्ष नेताको बैठकले मन्त्रालय भागवण्डामा मोटामोटी सहमति जुटाएपछि...

ekantipur.com२६७ हप्ता अघि

त्रिवेणी भन्सार स्तरोन्नति कागजमै सीमित

पूर्वी नवलपरासी — संघीय सरकारले त्रिवेणी छोटी भन्सारलाई मूल भन्सारमा स्तरोन्नति गरेको एक वर्ष बितिसकेको छ । त्यसका लागि अर्थ मन्त्रालयले कर्मचारी पनि खटाइसकेको छ । तर भन्सार सञ्चालन गर्न आवश्यक भौ...

setopati.com२६७ हप्ता अघि

दिल्लीमा आकाशे पुलमूनि अड्कियो जहाज, भिडिओ भयो भाइरल

भारतको राजधानी नयाँदिल्लीस्थित एक आकाशे पुलमूनि एयर इन्डियाको एउटा जहाज अड्किएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सधैँ आकाशमा उडिरहेको वा रनवेमा गुडिरहेको देखिने जहाज आकाशे पुलमूनि अड...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको