मुख्य सामग्रीमा जानुहोस्
२०७८ पुष २७ को विवरण
आज

२०७८ पुष २७ का समाचार

जनवरी ११, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com२५३ हप्ता अघि

राजस्व छली प्रकरण: भगवती लेमिनेट्स राजस्व अनुसन्धानको छानबिन घेरामा

काठमाडौं । राजस्व अनुसन्धान विभागले प्लाइउड व्यापार गर्दै आइरहेको भगवती लेमिनेट्स प्रालिको राजस्व छली प्रकरणलाई गम्भीर रूपमा लिँदै छानबिन सुरु गरेको छ । विभागले सो प्रालिले राजस्व छली गरेको ’bout प...

rajdhanidaily.com२५३ हप्ता अघि

कोरोना संक्रमण फैलने दर एक सातामै तेब्बर

काठमाडौं । पछिल्लो एक सातामा कोरोना संक्रमण फैलने दर तेब्बर बढेको छ । एक सातामा १ हजार ९ सय ८७ जना संक्रमित थपिएका छन् । २३ पुसदेखि हालसम्मको आँकडा हेर्दा संक्रमित दर तेब्बरले बढेको छ । २३ पुसमा १४...

rajdhanidaily.com२५३ हप्ता अघि

सीमा नाकामा हेलचेक्र्याइँ

काठमाडौं । पछिल्लो समय देशभर कोरोना संक्रमण बढ्दै गएको छ । छिमेकी मुलुक भारतमा कोरोना महामारी व्यापक हुँदा नेपाल प्रवेश गर्ने नाकामा सर्तकता अपनाए पनि पर्याप्त भने छैन । सरकारले खुला राखेका १३ विभि...

rajdhanidaily.com२५३ हप्ता अघि

निगमको तेल भण्डारण क्षमता २३ वर्षदेखिकै उस्तै

काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल आयल निगमको पेट्रोलियम पदार्थ भण्डारण क्षमता २३ वर्षदेखि एउटै रहेको पाइएको छ । निगमले पेट्रोलियम पदार्थको भण्डारण क्षमता अन्तिमपटक आर्थिक वर्ष २०५५-५...

rajdhanidaily.com२५३ हप्ता अघि

माधव नेपाल होम आइसोलेसनमा, भेटघाट बन्द

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल आइसोलेसनमा बसेका छन् । केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र उनको सचिवालयका अधिकांशलाई कोरोना संक्रमण...

rajdhanidaily.com२५३ हप्ता अघि

जसपामा चर्को विवादः अध्यक्ष यादवद्वारा कृषिमन्त्री यादवको राजीनामा माग

काठमाडौं । पार्टी विभाजनका बेला मन्त्री बन्न महन्थ ठाकुर–राजेन्द्र महतो समूह त्यागेर जनता समाजवादी पार्टी (जसपा)मै बसेका महेन्द्र राय यादव र अध्यक्ष उपेन्द्र यादवबीच मनमुटाव बढेको छ । विभाजनका बेला...

rajdhanidaily.com२५३ हप्ता अघि

उच्च सतर्कता र खोप नै एक मात्र विकल्प

एकै दिन १ हजार ४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा पनि संक्रमणको तेस्रो लहर आइसकेको संकेत मिलिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक रूपमा यसको पुष्टि गरेपछि अबका दिन क...

rajdhanidaily.com२५३ हप्ता अघि

एकीकरणका हिमायती पृथ्वीनारायण

गोरखाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा १७७९ साल पुस २७ गते जन्मिएका पृथ्वीनारायण शाहले बाइसे–चौबिसे राज्यमा छरिएर रहेका राज्यलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए ...

nepallive.com२५३ हप्ता अघि

काठमाडौं उपत्यकामा आजदेखि बालबालिकालाई कोरोनाविरुद्ध खोप लगाइँदै

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै आज (मंगलबार)देखि उपत...

nepalsamaya.com२५३ हप्ता अघि

इतिहास आज : अमेलियाको पहिलो उडानदेखि एडमण्ड हिलारीको मृत्युसम्म

काठमाडौं - आज सन् २०२२ को  जनवरी ११। हामीले इतिहासमा आज भएका महत्वपूर्ण घटनाहरुलाई यहाँ समेट्‍ने गरेका छौं। अमेलियाको पहिलो उडान  सन् १९३५ जनवरी ११ मा एक सेलिब्रेटेड एभियटर्स अमेलिया एयरहर्टले प...

ratopati.com२५३ हप्ता अघि

गाउँ र टोलमा मात्रै स्मार्ट लकडाउन

सरकारले स्थानीयस्तरमा कोभिड–१९ को जोखिमको अवस्था हेरेर वडाभित्रको गाउँ तथा टोलमा मात्र पनि ​स्मार्ट लकडाउन गर्न सक्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ । यसअघिको लकडाउनमा कुनै स्थान विशेषमा कोरोनाक...

annapurnapost.com२५३ हप्ता अघि

संक्रमणसँग जुध्दै स्वास्थ्यकर्मी

दिनेश गौतम/काठमाडौं, शंकरप्रसाद खनाल/नेपालगन्ज, कृष्ण सारु मगर/मकवानपुर, केशवशरण लामिछाने/पोखरा, क्रान्ति शाह/वीरगन्ज, सलमान खान/भैरहवा, राजन गाउँले/सिन्धुली   कोरोना भाइरस संक्रमणले अस्पतालमा बि...

khabarhub.com२५३ हप्ता अघि

विश्वभर कोरोना संक्रमितको संख्या ३१ करोड नाघ्यो

काठमाडौँ – विश्वभर कोरोनाका कूल संक्रमितको संख्या ३१ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा १८ लाख ७८ हजार ७१४ जना कोरोना संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ३१ करोड ४ लाख ४० हजार पुगेको हो । तीम...

nepallive.com२५३ हप्ता अघि

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बढ्दै कोभिड–१९ का बिरामी

काठमाडौं - टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड–१९ का बिरामी बढ्न थालेका छन्। करिब एक साता अघि खाली जस्तै भएको अस्पतालमा भर्ना हुने कोभिडका बिरामी विस्तारै बढ्न थालेका हुन्। अस...

newsofnepal.com२५३ हप्ता अघि

शैक्षिकसत्र सर्ने सम्भावना, परीक्षा तालिका भद्रगोल हुने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेसँगै आगामी वर्षको शैक्षिक क्षेत्र भद्रगोल हुने देखिएको छ । अधिकांश विद्यालयले फागुन र चैतमा अन्तिम परीक्षा ...

ratopati.com२५३ हप्ता अघि

नारायणहिटी प्रतिवेदन : मन्त्रीलाई चोख्याउँदै कर्मचारीलाई मात्र दोष

नारायणहिटी दरबारभित्र बतास समूहलाई भाडामा रेस्टुरेन्ट बनाउन दिएको विवादमा राजनीतिक नेतृत्व र तालुकवाला मन्त्रीलाई चोख्याउँदै कर्मचारीलाई मात्र दोषी देखाउनेगरी प्रतिवेदन तयार पारेको पाइएको छ। पछिल्...

newsofnepal.com२५३ हप्ता अघि

‘निषेधाज्ञाको अवस्था आइसकेको छैन’

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिसले सर्वसाधारणमा फेरि निषेधाज्ञाको त्रास बढिरहेका बेला जिल्ला प्रशासनका अधिकारीहरूले निषेधाज्ञा लागू गर्ने अवस्था नआएको बताएक...

abhiyandaily.com२५३ हप्ता अघि

बेस्ट फाइनान्सको थतिचोक शाखा स्थानान्तरण

काठमाडौं (अस) । बेस्ट फाइनान्स कम्पनीको ललितपुर महानगरपालिका–१२ थतिचोकमा रहेको लगनखेल शाखा कार्यालय लगनखेल बसपार्कछेउ स्थानान्तरण गरी आइतबारबाट सञ्चालनमा आएको छ । नयाँ शाखाको बैंक सञ्चालक लक्ष्मी ...

ekantipur.com२५३ हप्ता अघि

एमाले ओखलढुंगाको अध्यक्षमा शंकर कटवाल निर्वाचित

ओखलढुंगा — नेकपा एमाले ओखलढुंगाको नवौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा शंकर कटवाल निर्वाचित भएका छन् । सीताराम गुरुङलाई पराजित गर्दै कटवाल निर्वाचित भएका हुन् । कटवालले ४ सय मत ल्याए भने गुरुङले २ स...

newsofnepal.com२५३ हप्ता अघि

ललिता निवास जग्गा प्रकरण : किर्ते मुद्दामा सीआईबीको अनुसन्धान पुगेन

काठमाडौं । ललिता निवासको सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा सारिएकोबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धान अपुरो भएको भन्दै सरकारी वकिल कार्यालयले फाइल फिर्ता गरि...

annapurnapost.com२५३ हप्ता अघि

बस्ती छिर्दै वन्यजन्तु

गुलरिया : एक साताअघि जंगली हात्तीको आक्रमणबाट ५४ वर्षीया भुसिया थारूले ज्यान गुमाइन्। राजापुर नगरपालिका–९ की थारू नेपाल–भारत सीमा नजिकै बाख्रा चराउन गएका बेला जंगली हात्तीको आक्रमणमा परेकी हुन्। रा...

newsofnepal.com२५३ हप्ता अघि

प्रतिवेदनले गलत देखाएजतिलाई कारबाही हुन्छ : मन्त्री आले

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्टलगायतका व्यवसाय गर्न दिइएको अनुमतिमा गलत देखिएका विषयमा कानुनबमोजिम कारबाही हुने बत...

ekantipur.com२५३ हप्ता अघि

पूर्वी नवलपरासी एमाले अध्यक्षमा मुक्तिराम पाण्डे 

पूर्वी नवलपरासी — चार दिनको लामो रस्साकस्सीपछि एमाले पूर्वी नवलपरासीको अध्यक्षमा मुक्तिराम पाण्डे सर्वसम्मत रूपमा  चयन भएका छन्। शुक्रबार सुरु अधिवेशनले पहिलो दिनदेखिकै अध्यक्षका दाबेदार रोशन गाहा...

nepalipatra.com२५३ हप्ता अघि

एमाले मात्रै देशमा सामाजिक न्याय, समानता र परिवर्तन दिन सक्ने पार्टी होः अध्यक्ष ओली

खाँदबारी । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि, विकास र राष्ट्रियताको पहरेदारीका लागि आफ्नो पार्टी निर्विकल्प भएको जिकिर गर्दै अन्य पार्टीमा रहेका नेता–कार्यकर्तालाई एमालेमा सामे...

ratopati.com२५३ हप्ता अघि

आज ३०० औं पृथ्वी जयन्ती, विभिन्न कार्यक्रम गरि मनाइँदै

पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पृथ्वी जयन्तीको अवसरमा आज सिंहदरबार पश्चिम मूलद्वारमा अवस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्य...

nayapatrikadaily.com२५३ हप्ता अघि

देशभरका ३५ हजार विद्यालयमा १९ दिन बिदा

कोरोना संक्रमण तीव्र रूपले बढ्न थालेपछि शिक्षा मन्त्रालयले विद्यालय तहका शैक्षिक कार्यक्रम बन्द गरी देशभरका करिब ३५ हजार विद्यालयमा बिदा दिने निर्णय गरेको छ । मन्त्रालयले विद्यार्थीको स्वास्थ्य सुर...

ratopati.com२५३ हप्ता अघि

विश्व इतिहासमा आजः डायबिटिजविरुद्ध इन्सुलिनको पहिलो प्रयोग देखि एडमन्ड हिलारीको निधन

आज ११ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः पेरुमा विध्वशंकारी पहिरो सन् १९६२ मा पेरुमा गएको ठूलो पहिरोमा परेर च...

ekantipur.com२५३ हप्ता अघि

फेरि वैकल्पिक माध्यमबाट पढाइ

काठमाडौँ — शिक्षा मन्त्रालयले माघ १५ सम्म विद्यालय बन्द गर्दै वैकल्पिक माध्यमबाट पढाइ जारी राख्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र...

ratopati.com२५३ हप्ता अघि

नेकपा एमालेको ओखलढुंगा जिल्ला अध्यक्षमा  शंकर कट्वाल विजयी

नेकपा एमालेको ओखलढुंगा जिल्ला अध्यक्षमा  शंकर कट्वाल भारी मतान्तरसहित विजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा उनले निकटतम् प्रतिद्वन्द्वी सिताराम गुरुङलाई १२४ मतान्तरले पराजित गरेका छन् । कट्वाल...

ekantipur.com२५३ हप्ता अघि

भारतले सुरु गर्‍यो 'बुस्टर डोज' अभियान

नयाँदिल्ली — तेस्रो लहरको संक्रमण तीव्र बन्दै गएपछि भारतले कोभिडविरुद्धको खोपको बुस्टर डोज अभियान सुरु गरेको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, कोभिडविरुद्ध अग्रमोर्चामा खटिएकाहरू तथा ६० वर्षभन्दा बढी...

ratopati.com२५३ हप्ता अघि

आजदेखि आधारभूत र माध्यमिक तहका विद्यालय बन्द

कोभिड -१९ को संक्रमण उकालो लाग्न थालेपछि सरकारले आजदेखि आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गरेको छ । २५ पुसको सिसिएमसिसीको सिफारिस र त्यसको भोलिपल्ट शिक्षा मन्त्रालयको निर्णयअन...

deshsanchar.com२५३ हप्ता अघि

अफ्रिका कप अफ नेशन्स : मोरक्को, सेनेगल, गिनी र गाबोनको विजयी सुरुवात

अफ्रिका कप अफ नेशन्स अन्तर्गत समूह सी को खेलमा मोरक्को विजयी भएको छ । नेपाली समय अनुसार सोमबार राति भएको खेलमा मोरक्कोले घानालाई १–० ले पराजित गरेको हो । मोरक्कोको जितमा ८३ औँ मिनेटमा सोफिएन बोउफा...

deshsanchar.com२५३ हप्ता अघि

म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा

म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ। घरेलु मैदानमा भएको खेलमा एस्टन भिल्लामाथि १–० को जित दर्ता गर्दै युनाइटेडले अघिल्लो चरणमा स्थान बनाएको हो । उसको जितमा आठौँ मिनेटमा स...

nayapatrikadaily.com२५३ हप्ता अघि

ललितानिवास जग्गा हिनामिना प्रकरण ‘डिसमिस’ गराउने प्रयास : सरकारी वकिलले सिआइबीलाई नै फिर्ता गर्‍यो अनुसन्धान प्रतिवेदन

बालुवाटारस्थित जग्गा हिनामिना प्रकरणमा मुछिएका केही आरोपीलाई महान्यायाधिवक्ता खम्बबहादुर खातीले आइतबार नै भनेका थिए– मुद्दा चल्ने सम्भावना छैन, चिन्ता लिनुपर्दैन । सोमबार जिल्ला सरकारी वकिल कार्याल...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको