२०७९ चैत २४ का समाचार
अप्रिल ७, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
चक्रवर्तीको चक्रव्यूहमा बेंगलोरको लज्जास्पद हार
बिहीबार, चैत २३, २०७९ एजेन्सी – स्पिनर बरुण चक्रवर्तीको चक्रव्यूहमा फसेपछि रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को नवौं खेलमा कोलकाता नाइट राइडर्ससँग ८१ रनको लज्जास्पद हा...
कांग्रेस नेताहरूले रिट दर्ता नगर्न दबाब दिए, धम्की आयो, प्रहरी पछि लगाइयो: ज्ञानेन्द्रराज आरण [भिडियो अन्तर्वार्ता]
माओवादीको दशक लामो हिंसात्मक विद्रोहका एक जना पीडित, ज्ञानेन्द्रराज आरणले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता नगर्न आफूलाई ...
सबैको ‘टार्गेटमा’ उपेन्द्र किन ?
काठमाडौं । आउँदो १० वैशाखमा हुने उपनिर्वाचनका कारण बारा जिल्लाको राजनीति मधेसको गर्मीजस्तै गर्माएको छ । अहिले कलैयामा विभिन्न पार्टीका शीर्ष नेताको आउजाउ बढेको छ । सबैको ‘टार्गेट’मा परेका छन् जनता ...
५६ वर्षअघि जिप गुडेका ठाउँमा ट्याक्टर गुड्न गा-हो
उदयपुर । उदयपुरको पुरानो सदरमुकामसमेत रहेको उदयपुरगढीमा ५६ वर्षअघि जिप गुड्थ्यो । जतिबेला अन्य भेगका मान्छेका लागि सवारीसाधन कस्तो हुन्छ ? समेत थाहा थिएन । २०२३ सालमै जिप कुदेको ठाउँमा अहिले ट्याक्...
डा. हेमनाथ घिमिरेले ल्याए रंगिन कालो
काठमाडौं । गीतकार डा. हेमनाथ घिमिरेको नयाँ गीति पुस्तक ‘रंगिन कालो…’को प्राडा कृष्णहरि बरालले काठमाडौंमा एक समारोहबीच लोकार्पण गरेका छन् । सिसार साहित्य प्रतिष्ठानले राजधानीमा आयोजना गरेको विशेष स...
माइकल चेकभ विधि फैलाउँदै लिजा डाल्टन
काठमाडौं । श्रीलंका, भारत, नेपालका रंगकर्मीहरू यति बेला काठमाडौंमा छन् । उनी नेपाली कलाकारलाई रंगकला सिकाउन काठमाडौं आएका हुन् । उनीहरूलाई रंगकला सिकाउन ७० वर्षकी हलिउड प्रशिक्षक लिजा डाल्टन नेपाल ...
हलिउड फिल्ममा अभिनेत्री प्रियंका
मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडा नयाँ हलिउड फिल्ममा जोडिएकी छन् । हाल नायिका आफ्नो आगामी सिरिज ‘सिटाडेल’ को प्रमोसनका लागि भारतमा छिन् । यति बेला नयाँ हलिउड फिल्ममा जोडिएर उनी चर्चामा छिन् ।...
दलीय प्रभावबाट मुक्त हुन जरुरी
पाँचथरको कुम्याक गाउँपालिकाअन्तर्गतका ३ हजार ४३ घरधुरीलाई खानेपानी जुटाउन निकै समस्या थियो । एक गाग्री पानीका लागि घन्टौं कुर्नुपथ्र्यो । सिंगै गाउँमा पानीको स्रोत अभाव भएकाले सरकारले सुक्खा क्षेत्...
आयातमा कडाइले ल्याएको सबलता
हरेक वर्ष कृषिमा संलग्न रहने जनशक्ति घटेको देखिन्छ । पछिल्लो तथ्यांकनुसार नेपालमा ६० प्रतिशतको हाराहारीमा मात्र कृषिमा संलग्न रहेका पाइन्छ । स्वदेशमा रोजगारीको अभावका कारण घरखेत नै धितोमा राखेर पनि...
फेवातालमा डुंगा सरर
पोखरास्थित फेवातालको देखिएको डुंगाको दृश्य । तस्वीर : रामबहादुर थापा/रासस
विशेषबाट सफाइ पाएको १ सय ९४ वटा मुद्दा सर्वोच्चमा पुनरावेदन गर्दै अख्तियार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले सफाइ दिएको मुद्दामा धमाधम सर्वोच्चमा पुनरावेदन दिने क्रम बढाएको छ । आयोगले विशेष अदालतको फैसलामा असन्तुष्ट जनाउँदै निरन्तर पुनरावेदन दर्त...
दिनभरको काम, बयासी रुपियाँ दाम
अर्जुन काफ्ले स्याङ्जा, चैत २४ गते । ६० वर्षीय किसान घिले मन्दिरमा नगरा बजाउन थालेको २१ वर्ष पूरा भयो। सरकारी जागिर खाएको भए उहाँको अहिलेसम्म पेन्सन पाक्थ्यो तर उहाँ अहिले पनि दैनिक ८२ रुपियाँ १३...
पर्दा पछाडिबाट कला संसारमा उदाएका सागर
अन १९९२, थर्टी फर्स्ट अक्टोबर डे आइ वाज बर्न ओके बट आइ वाज कल्ड सो कल्ड दलित ब्वाइ। यो गीतसँगै नाटक 'विमोक्ष' समाप्त हुन्छ। नाटकको एक पात्र दीप दर्नालको प्रतिरूप पात्र कमल घिमिरे बनेर अभिनय ग...
आजदेखि निर्वाचन आचारसंहिता
काठमाडौँ, चैत २४ गते । आउँदो वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । सो मितिमा चितवन–२, बारा–२ र तनहुँ–१ मा निर्वाच...
उपनिर्वाचन : आजबाट निर्वाचन आचारसंहिता लागू
काठमाडौं– आउँदो बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि आचारसंहिता आजबाट लागू भएको छ ।
भारु बलियो भन्दा घट्यो डलरको मूल्य
काठमाडौं । भारतीय रुपया (भारु) बलियो बनेपछि नेपालमा डलरको मूल्य घटेको छ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले रिपोदर यथावत् राखेको घोषणा गरेपछि भारु बलियो बन्दा नेपालमा डलरको मूल्य घटेको...
कोलकत्तासँग बेंग्लोरको लज्जास्पद हार
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा कोलकत्ता नाईट राईडर्सले रोयल च्यालेन्जर्स बेंग्लोरमाथी सानदार जित निकालेको छ । कोलकत्ताले बेंग्लोरलाई ८१ रनले पराजित गरेको हो । कोलकत्ताले दिएको २ सय ५ रनको ...
शार्दुल र स्पीनर चम्किँदा बेंगलोरमाथि कोलकाताको शानदार जित
२४ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा शार्दुल ठाकुरले शानदार ब्याटिङ अनि स्पीनरहरुले घातक बलिङ गरेपछि कोलकता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ८१ रनले पराजित गरेको छ । बिही...
आईपीएल क्रिकेटमा कोलकताले बेंग्लोरलाई ८१ रनले हरायो
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकता नाईट राईडर्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ८१ रनले हराएको छ । गएराति इडेन गार्डेनमा भएको खेलमा कोलकताले दिएको २ सय ५ रनको लक्ष्य पछ्याएको बेंग्लोर ...
लाम्पार्ड चेल्सीको कार्यवाहक व्यवस्थापक नियुक्त
२४ चैत, काठमाडौं । फ्रांक लाम्पार्ड इंग्लिस क्लब चेल्सीको कार्यवाहक व्यवस्थापक नियुक्त भएका छन् । चेल्सीले बिहीबार लाम्पार्डलाई सिजनको बाँकी समयका लागि व्यवस्थापक नियुक्त गरेको हो । क्लबका पूर्वखे...
समयको धज्जी उडाउने टाइमकार्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शपथ लगत्तै भनेका थिए— सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयबाट लाइन हटाउँछु। तेस्रो पटक मुलुकको कार्यकारी बन्न पाएका उनलाई साँच्चिकै यो अवसर सदुपयोग गर्नुपर्...
अब करको दायरामा कानुन व्यवसायी
काठमाडौं । नेपाल कानुन व्यवसायी परिषद्ले पेसागत आचरणसम्बन्धी नयाँ नियमावली ल्याएको छ । कानुन व्यवसायीहरूलाई पेसाप्रति थप जिम्मेवार बनाउन पहिलाको आचारसंहितालाई खारेज गरी नयाँ ल्याइएको हो । यसअघि का...
आइएमएफ प्रमुखको चेतावनी– यस्तै हाे भने यसै वर्ष विश्वको आर्थिक वृद्धिदर ३ प्रतिशतभन्दा तल झर्छ
वासिङ्टन– अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)का प्रमुख (प्रबन्ध निर्देशक) क्रिस्टालिना जर्जिएभाले विश्वका लगभग सबै विकसित अर्थतन्त्रमा जारी मन्दीका कारण यस वर्ष विश्वको आर्थिक वृद्धिदर तीन प्रतिशतभ...
फ्राइडे रिलिजः वर्षकै अन्तिम फिल्मको रुपमा आजदेखि सिनेमा हलमा ‘बहाव’
काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारदेखि नयाँ नेपाली फिल्म ‘बहाव’ प्रदर्शनमा आएको छ । यसका साथै आज चैत महिनाको अन्तिम शुक्रवार भएकाले ‘बहाव’ सिनेमा हलमा प्रदर्शन हुने वर्षकै अन्तिम नेपाली फ...
बागमती सरकार विस्तारमा प्रमुख दल नै बाधक
मकवानपुर । बागमती प्रदेश सरकार विस्तारमा प्रमुख दलहरु नै बाधक बनेका छन् । मन्त्रालय भागबण्डाका विषयमा सत्ता गठबन्धनका दलहरु लचक बन्न नसक्दा सरकार विस्तार हुन सकेको छैन भने मुख्यमन्त्रीमाथि दबाब बढ्...
आम आदमी पार्टीलाई राष्ट्रिय दलको मान्यता दिलाउने दौडमा केजरीवाल, के छ प्रावधान ?
भारतको राजधानी नयाँदिल्लीबाट उदाएर संसारभर चर्चा कमाएको आम आदमी पार्टी (आप) यतिबेला राष्ट्रिय दलको मान्यता पाउने दौडमा छ । पार्टीका संयोजक अरविन्द केजरीवालले आपको स्थिति सुधार्न अनेक प्रयास गरिरहे...
कोलकाताको जितमा सार्दुल नायक
कोलकाता — कोलकाता नाइटराइडर्सले इन्डियन प्रिमियर लिग २०२३ मा बिहीबार पहिलो जित निकालेको छ । यस खेलमा २९ बलमा ६८ रन बनाउँदै सार्दुल ठाकुर नायक रहे । ‘प्लेयर अफ द म्याच’ सार्दुलले २९ बलमा बनाएको ६८ ...
सेनाले माग्यो डाक्टरदेखि फिल्म निर्देशकसम्म
नेपाली सेनाले विभिन्न पदमा जागिर खुलाएको छ। सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले उपसेनानी, एमबिबिएस डाक्टर, फार्मेसिष्ट, फिल्म निर्देशक, सिभिल इन्जिनियर, एयर ट्राफिक कन्ट्रोल...
स्वास्थ्य विभागको टोलीद्वारा सेवा निरीक्षण
दोधारा चाँदनी– स्वास्थ्य सेवा विभागको टोलीले कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालको डायलासिस सेवाको निरीक्षण गरेको छ ।
उपनिर्वाचनको आचारसंहिता लागू, मन्त्रिपरिषद विस्तार गर्न पाइन्छ ?
२४ चैत, काठमाडौं । आगामी बैशाख १० गते उपनिर्वाचन हुने तीन जिल्लामा शुक्रबार (आज)देखि निर्वाचन आचारसंहिता लागू भएको छ । चितवन क्षेत्र नम्बर–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदैछ । आचारसंहिता ती ...
यात्रुको कर्तव्य
विन्स्टन चर्चिल बेलायती राजनीतिका अनुभवी, पाका र चर्चित राजनीतिज्ञ हुन् । त्यतिखेर उनी इंग्ल्यान्डका प्रधानमन्त्री बनिसकेका थिएनन्, तर चर्चित नेताका रूपमा भने परिचित थिए । पत्रिकाको हेडलाइनमा उनको ...
आईपीएलमा कोलकाताको पहिलो जित, बैंगलोर ८१ रनले पराजित
काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले पहिलो जित हासिल गरेको छ। बिहीबार राति भएको खेलमा कोलकाताले रोयल च्यालेन्ज बैंगलोरलाई ८१ रनले हरायो। इडन गार्डन मैदानमा पहिले ब्याट...
डिपोर्ट गर्न बेलायतमा पक्राउ गरिएका नेपाली रिहा
नेपाल डिपोर्ट गर्न बेलायतको अध्यागमन कार्यालयले पक्राउ गरेका १० नेपालीलाई हिरासतमुक्त गरेको छ । बेलायत बस्ने कानुनी आधार हुँदाहुँदै पनि उनीहरूलाई पक्राउ गरेर नेपाल पठाउने तयारी थियो । नेपाली दूतावा...
घलेम्दी हाईड्रोले डाक्यो साधारणसभा, २०० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव
घलेम्दी हाईड्रोपावर कम्पनी लिमिटेडले २०० प्रतिशत हकप्रद निष्काशनको बिशेष प्रस्ताव सहित आफ्नो बार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समिती बैठकको निर्णय अनुसार बार्षिक साधारणसभा वैशाख ...
३४ समाचार देखाइएको