मुख्य सामग्रीमा जानुहोस्
२०७९ चैत २७ को विवरण
आज

२०७९ चैत २७ का समाचार

अप्रिल १०, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalsamaya.com१८८ हप्ता अघि

सुक्न थाले प्राकृतिक जलाशय, पानीको हाहाकार हुने चिन्ता

गण्डकी- सयौं वर्षदेखि उपयोग हुँदै आएका प्राकृतिक जलाशयमा बर्सेनि पानी सुक्दै जाँदा चुनौती थपिएको छ। पछिल्ला वर्षमा खानेपानीका लागि उपयोग गरिएका प्राकृतिक जलाशय कुँवा तथा पँधेरामा पानी सुक्दै जाँदा...

ratopati.com१८८ हप्ता अघि

अमृतपाल खोज्न भारतीय सुरक्षा अधिकारीहरू नेपालमा

काठमाडौँ । केही दिनअघि भारतीय सरकारले अमृतपाल सिंह पसेको हुन सक्ने भन्दै नेपाल सरकारलाई सतर्क रहन आग्रह गरेको थियो । यतिखेर भने अमृतपालको खोजीमा भारतीय सुरक्षा अधिकारीहरू नेपालमै रहेको सुरक्षा स्रो...

lokaantar.com१८८ हप्ता अघि

आजदेखि भक्तपुरमा बिस्का यात्रा मनाइँदै

तान्त्रिक विधिबाट ८ रात, ९ दिन मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व रहेको बिस्का जात्रा आजदेखि शुरू हुँदैछ । जात्रालाई शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउने सन्देश प्रवाह गर्दै...

ratopati.com१८८ हप्ता अघि

बीमा पोलिसी समर्पणबाट झण्डै ९ अर्ब रुपैयाँ फिर्ता

पछिल्लो समय नेपालमा बीमा पोलिसी समर्पण (सरेन्डर) गर्ने बीमितको संख्या बढेको छ । पोलिसी सरेन्डर गर्ने बीमितको संख्या बढ्दा चालू आर्थिक वर्षको ८ महीनामै जीवन बीमा कम्पनीहरूले झन्डै ९ अर्ब रुपैयाँ बीम...

baahrakhari.com१८८ हप्ता अघि

हैदराबादको पहिलो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले पहिलो जित निकालेको छ । हैदराबादले आइतबार सम्पन्न आफ्नो तेस्रो खेलमा पञ्जाव किङ्सविरुद्ध आठ विकेटको जित निकाल्यो ।  राजीव गान्धी अन्...

deshsanchar.com१८८ हप्ता अघि

अन्तिम ५ बलमा लगातार छक्का प्रहार गर्दै कोलकाताले निकाल्यो रोमाञ्चक जित

अन्तिम ओभरमा २९ रन चाहिएको अवस्थामा कोलकाताका रिन्कु सिंहले अन्तिम ५ बलमा लगातार ५ छक्का प्रहार गरेपछि साविक च्याम्पियन गुजरातमाथि ३ विकेटको रोमाञ्चक जित हासिल गरेको छ। कोलकाता विरुद्ध रासिद खानले ...

deshsanchar.com१८८ हप्ता अघि

त्रिभुवन आर्मी बराबरीमा रोकिंदा एनआरटीको पहिलो जित

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब तेस्रो पटक बराबरीमा रोकिएको छ। सातौं चरणमा त्रिभुवन आर्मी क्लब सातदोबाटो युथ क्लबसँग ३-३ गोलको बराबरीमा रोकिएको हो। त्यस्तै अर्को खेलम...

ratopati.com१८८ हप्ता अघि

नेपालमा भेटियो नयाँ प्रजातिको माछा

विराटनगरस्थित  सिङ्घिया  नदीमा  नयाँ  प्रजातिको माछा फेला परेको छ । अनुसन्धानकर्ताले नेपालमै  पहिलो  पटक  यस्तो  प्रजातिको  माछा  भेटिएको दाबी गरेका छन् । झापा र मोरङका पाँच नदीमा गरिएको खोज अनुसन्...

onlinekhabar.com१८८ हप्ता अघि

आईपीएलमा हैदरावादको पहिलो जित

२७ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाव किंग्सको अपराजित यात्रामा ब्रेक लगाउँदै सनराइजर्स हैदरावादले यस सिजिनको पहिलो जित हात पारेको छ । आइतबार राति भएको खेलमा मायांक मार्कन्डे ...

gorkhapatraonline.com१८८ हप्ता अघि

कोरियामा नेपाली श्रमिकको माग बढ्न सक्ने

काठमाडौँ, चैत २७ गते  । रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत दक्षिण कोरिया जान लिइने कृषि तथा पशुपालनतर्फ दोस्रो चरणको भाषा परीक्षा सञ्चालन भएको छ ।  सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ ईपीएसमार्फत ...

onlinekhabar.com१८८ हप्ता अघि

दुई गोलको अग्रता जोगाउन नसक्दा आर्सनल लिभरपुलसँग बराबरीमा रोकियो

२७ चैत, काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले आइतबार लिभरपुलसँग २-२ को बराबरी खेलेको छ । लिभरपुलको मैदानमा पहिलो हाफमै दुई गोल गरेको आर्सनलले अग्रता जोगाउन नसक्दा अंङ्क बाँड्न बाध...

kendrabindu.com१८८ हप्ता अघि

अग्रता जोगाउन नसक्दा आर्सनलसँग लिभरपुलको रोमान्चक बराबरी

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल बराबरीमा रोकिएको छ। आइतबार राति भएको खेलमा आर्सनलले लिभरपुलसँग २-२ गोलको बराबरी खेलेको हो । आर्सनलले दुई गोलको अग्रता जोगाउन नसक्दा लिभरपुलसँग अंक...

setopati.com१८८ हप्ता अघि

नयाँ वर्षका लागि ६० प्रतिशत होटल बुकिङ, कहाँ के हुँदैछ?

आगामी शुक्रबार नयाँ वर्षको पहिलो दिन। काठमाडौं उपत्यकासँगै बाहिरका पर्यटकीय गन्तव्यहरूमा पर्यटकको चहलपहल सुरू भइसकेको छ। नयाँ वर्षमा घुमघामका लागि देशभरका होटल बुकिङ हुन थालेका छन्। विशेषगरी पोखरा...

newsofnepal.com१८८ हप्ता अघि

को आउला निजामतीको सर्वोच्च पद मुख्य सचिवमा ?

–पहिलो लटमा तीन र दोस्रोमा चारको प्रतिस्पर्धा –राजनीतिक नेतृत्वबाट ‘एसम्यान’को खोजी –प्रतिस्पर्धामा सात सचिव, पछिल्लो चारमध्येबाट छानिने सम्भावना –गुरागार्इंलाई पहिलो महिला मुख्य सचिव बन्ने अवसर...

lokaantar.com१८८ हप्ता अघि

आईपीएलमा पञ्जाबलाई ८ विकेटले हराउँदै हैदराबादको जीत

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ अन्तर्गत आइतवार राति भएको खेलमा पञ्जाब किंग्सलाई ८ विकेटले हराउँदै सनराइजर्स हैदराबादले जितेको छ । शुरूमै ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा १४३ रन बनाएको थियो । जव...

rajdhanidaily.com१८८ हप्ता अघि

उपनिर्वाचनपछि मात्रै सरकारलाई पूर्णता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीलाई पर्खंदा आठौंपटक मन्त्रिपरिषद् विस्तार गर्दै सरकारलाई पूर्णता दिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको योजना १० वैशाखको प्रतिनिधिसभाको उपनिर...

gorkhapatraonline.com१८८ हप्ता अघि

‘नो अब्जेक्सन’ लिन साथीको कागजात

भक्तपुर, चैत २७ गते ।  शैक्षिक परामर्श संस्था एनलाइटेन इन्टरनेसनल एजुकेसनले वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन लेटर)का लागि भावना वाग्लेको नभई निजका साथीको कागजात ‘अपलोड’ गरेको पत्ता लाग्यो ।...

rajdhanidaily.com१८८ हप्ता अघि

सेयर बजारमा ५० ब्रोकर कम्पनीको सिन्डिकेट तोडिने

काठमाडौं । धितोपत्र बजारमा विद्यमान ५० वटा ब्रोकर कम्पनीको एकाधिकार तोडिने भएको छ । नेपाल धितोपत्र बोर्डलाई नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरणका लागि सर्वोच्च अदालतले...

newsofnepal.com१८८ हप्ता अघि

रास्वपा सांसद्वारा साढे २ करोडको बार्गेनिङ २४ घण्टे स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ साढे २ करोड रुपियाँको बार्गेनिङ गरेकोे अडियो सार्वजनिक भएको छ । मन्त्री बन्ने भए साढे २ करोड बुझाउन पार्टी सभापति रवि लामिछाने र मन्त...

rajdhanidaily.com१८८ हप्ता अघि

मधेसमा उपेन्द्र यादव र सिके राउतको वर्चस्वको लडाइँ

काठमाडौं । मधेसमा वर्चस्वको लडाइँले राजनीतिक चहलपहल बढेको छ । १० वैशाखमा बारा २ मा हुने उपनिर्वाचनमार्फत दुई मधेसवादी दलका शीर्ष नेता मधेसमा वर्चस्व कायम राख्ने दौडधुपमा छन् । जनता समाजवादी पार्टी...

aarthiknews.com१८८ हप्ता अघि

रुसबाट भारतमा कच्चा तेल आयात १.६४ मिलियन ब्यारेल पुग्यो

एजेन्सी । रुसबाट भारतमा कच्चा तेलको आयात बढेर १.६४ मिलियन ब्यारेल प्रतिदिनको नयाँ उच्च पुगेको छ। यसरी रुसबाट भारतको तेल आयात इराकको तुलनामा दोब्बर भएको छ । ऊर्जा कार्गो ट्र्याकर भोर्टेक्साका अनुसार...

onlinekhabar.com१८८ हप्ता अघि

उपचार खर्च तिर्न नसक्दा डिस्चार्ज भएको ३६ दिनसम्म अस्पतालमै बन्धक

२७ चैत, जनकपुरधाम । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी धनुषाको सबैला गाउँपालिका-९ कि मन्तोरिया राय दुई महिनासम्म अस्पतालको शय्यामा नयाँ जिन्दगीका लागि संघर्ष गरिन् । उनको जनकपुर मुरलीचोकस्थित ...

ekantipur.com१८८ हप्ता अघि

डब्लूबीसी मुवाँथाईमा करिश्मा च्याम्पियन

पोखरा — करिश्मा कार्कीले डब्लूबीसी मुवाँथाई नेसनल वुमेन इम्पावरमेन्ट च्याम्पियनसिपको उपाधि जितेकी छन् । पोखरामा पहिलो पटक भएको प्रतियोगितामा रिना माझीलाई तेस्रो राउन्डमा पराजित गर्दै करिश्माले फ्ला...

nepallive.com१८८ हप्ता अघि

आलु कुहिएको भेटिए त्यसलाई फालेर बोरा जोगाउन मलाई आउँछ: रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले भ्रष्टलाई राख्ने, जोगाउने तथा पाल्ने काम नगर्ने बताएका छन्। पैसाको लेनदेनको कुरा मात्र गर्दा पनि आफूहरु नसहने लामिछानेको ...

annapurnapost.com१८८ हप्ता अघि

सहकारीको घोटाला नफर्स्याउँदै २ करोड काण्डमा रास्वपा सांसद श्रेष्ठ

आफू अध्यक्ष हुँदा उक्त सहकारीको झन्डै १ करोड रकम हिनामिना गरेको आरोप उनलाई लागेको छ। पोखरा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पवा)का सांसद डा. ढाकाकुमार श्रेष्ठ आइतबार साथी किसान सहकारी संस्थाको आर...

lokaantar.com१८८ हप्ता अघि

कृषकलाई माछाका भुरा वितरण

म्याग्दीका कृषकलाई ३३ हजार माछाका भुरा वितरण गरिएको छ । भेटेरिनरी अस्पताल, पशु सेवा विज्ञ केन्द्र, बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाले कृषकको मागअनुसार भुरा वितरण गरेका हुन् । विज्ञ केन्द्र र ...

newsofnepal.com१८८ हप्ता अघि

कोभिड र मौसमी फ्लुबाट जोगिने उपाय खोप

काठमाडौं । नेपालमा पछिल्लो १ महिनादेखि मौसमी रुघाखोकी र ज्वरोका साथै कोरोना भाइरसको नयाँ भेरियन्टको प्रकोप बढिरहेको भन्दै स्वास्थ्य विज्ञहरूले खोप लगाएर सुरक्षित हुन सल्लाह दिएका छन् । कोरोनाविरुद्...

rajdhanidaily.com१८८ हप्ता अघि

विश्वासको मत दिएको नौ दिनमै कर्णालीबाट बाहिरियो एमाले

सुर्खेत । विश्वासको मत दिएको नौ दिनमै नेकपा एमाले सरकारबाट बाहिरएको छ । एमालेबाट मन्त्री बनेका तीन जनाले मुख्यमन्त्री राजकुमार शर्मालाई सामूहिक राजीनामा दिएर सरकारबाट एमाले बाहिरएको हो । एमाले बाहि...

gorkhapatraonline.com१८८ हप्ता अघि

फेरि आमाकै नामबाट जन्म दर्ता

काठमाडौँ, चैत २७ गते ।   राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्म भएको तर पितृत्वको ठेगान नलागेको शिशुको जन्म दर्ता गर्दा आमाको थर र स्थायी ठेगाना राखी जन्म दर्ता गरिदिन परिपत्र ...

rajdhanidaily.com१८८ हप्ता अघि

बाग्मतीमा मन्त्रिपरिषद् विस्तार, अझै पाएन पूर्णता

चुरे मकवानपुर । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा र तीर्थ लामालाई मन्त्रिपरिषद्मा सहभागी ...

kalakarmi.com१८८ हप्ता अघि

डाइबीटिज हुँदामात्र मुख सुक्दैन, हुनसक्छ यी रोगको संकेत

काठमाडौं– मुख सुक्नु सामान्य कुरा हो । प्रायः मानिस यो समस्याका बारेमा त्यति धेरै सोच्दैनन् । तर मुख सुक्ने समस्यालाई वेवास्त गर्दा गम्भीर समस्या उत्पन्न हुन सक्छ । मुख सुुक्ने समस्या के हो ? यसले...

farakdhar.com१८८ हप्ता अघि

आइपिएलमा पञ्जाबविरुद्ध हैदराबादको सानदार जित

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सनराइजर्स हैदराबादले पञ्जाब किङ्सलाई ८ विकेटले हराएको छ ।  गएराति राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा पञ्जाबले दिएको १४४ रनको ल...

rajdhanidaily.com१८८ हप्ता अघि

आलुको माला लगाऔं अनि तरकारी खाऔं

पोखरा । पञ्चे बाजाका साथ झाँकीसहितको -यालीमा बुद्धदेवी कुँवर आलुको मालामा भेटिइन् । उनको पहिरनमा पनि प्रस्टै विभिन्न खालका कृषि उत्पादनकै झल्को देखिन्थ्यो । उनलाई पार्वतीको स्वरूपमा सजिएर नाँच्नु प...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको