२०७९ भदौ ५ का समाचार
अगस्त २१, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
आइतबार अन्त्येष्टि गरिने
समाजवादी चिन्तक कांग्रेस नेता प्रदीप गिरिको आइतबार अन्त्येष्टि गरिने भएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार आइतबार नै अन्त्येष्टि गरिने भएको छ । गिरिको शव बिहान ११ बजेसम्म मेडिसिट...
उद्यमशीलता र विज्ञापन व्यवसाय
हालका दिनमा आएर हरेक क्षेत्रका उद्योग व्यवसायले विज्ञापन गर्न थालेका छन् । शिक्षा तथा स्वास्थ्य जस्तो सेवाक्षेत्रका विज्ञापनले पनि ठूलो हिस्सा ओगटेको छ । ‘शैक्षिक क्षेत्रको विज्ञापन मौसमी हुने भए प...
चकाचक होला त सन् २०२२ मा पर्यटन ?
सन् २०२२ अगस्ट महीनाको पहिलो हप्ता विश्व पर्यटन संगठन (यूएन डब्ल्यूटीओ) ले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार सन् २०२२ को पहिलो ५ महीनामा २५० मिलियन पर्यटकले विश्वका विभिन्न देश घुमिसकेका छन् । य...
दोहोरिइरहने ब्याजदरको समस्या
नेपालमा ब्याजदरको अस्थिरताको किचलो सदाबहार देखिएको छ । ब्याजदरको सम्बन्ध तरलतासँग जोडिएको छ, जसले पैसाको आपूर्ति र मागको अवस्थालाई देखाउँछ । तरलताको समस्या नेपालमा दीर्घकालीन बन्दै गएको छ, जसले कर्...
मधेश विश्वविद्यालयको उपकुलपतिमा प्राडा शाक्य
वीरगञ्ज । मधेश विश्वविद्यालयको उपकुलपतिमा वीरगञ्जका प्राडा दीपक शाक्य नियुक्त भएका छन् । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले शाक्यलाई उपकुलपतिमा नियुक्त गरेका हुन् । विगत लामो समयसम्म शैक्षिक...
म्याग्दीको डडुवामा व्यावसायिक तरकारीखेतीको लहर
म्याग्दी । १० वर्ष बहराइनमा काम गर्दा पनि खासै कमाइ गर्न नसकेपछि गाउँ फर्किएका बेनी नगरपालिका ५ डडुवाका ५२ वर्षीय मोहन भण्डारी अहिले आफ्नै घर अगाडिको खेतबारीमा तरकारीखेती गरेर वार्षिक रू. ५ लाखभन्...
चाडमा सेनाप्रति वफादार सरकार र विद्रोही समूहबीच ‘राष्ट्रिय संवाद’
नाजामेना- चाडको सुन्दर भविष्यको फैसला दिने भनिएको ढिलो गरी सुरु भएको वार्तालाई चाडका लागि ‘निर्णायक क्षण’ भएको सत्तारुढ सैनिकप्रति बफादार जुन्टा समूहले शनिबार बताएको छ। सैन्य सरकार, नागरिक समाज, ...
आइतबार सूर्य देवको पूजा गर्ने दिन (विधिसहित)
काठमाडौं– हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबारको दिन सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ।
आर्सनलको सहज जित
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनलले बर्नेमाउथमाथि जित निकालेको छ। डिन कोर्ट स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली बर्नेमाउथमाथि आर्सनलले ३-० गोलको सहज जित निकालेको हो। आर्सन...
एमाले अध्यक्ष ओलीको अत्याचार विरुद्ध नयाँ पार्टी खोलेको माधव नेपालको भनाइ
काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीको अत्याचारविरुद्ध बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको दाबी गर्नुभएको छ । पार्टीको उपत्यका युवा विशेष जिल्ला...
आगामी निर्वाचनमा एमालेले वहुमत नल्याए देश वर्वाद हुने ओलीको टिप्पणी
झापा- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ४ गतेको निर्वाचनपछि नेकपा एमालेको सरकार बनेन भने देश झन् बर्बादीतर्फ जाने वताउनुभएको छ । गठबन्धनको सरकार बनेको एक वर्षमा द...
विपक्षीले समेत सम्मान प्रकट गर्ने बौद्धिक नेता र समाजवादी चिन्तक
काठमाण्डाै - नेपाली कांग्रेसका प्रभावशाली नेता, प्रखर वक्ता एवम् समाजवादी चिन्तक प्रदीप गिरि यस्तो नाम हो जसमा विपक्षीहरुले समेत श्रद्धाले शिर निहुराउँछन् । अहम् र तिक्ततापूर्ण राजनीति रहेको नेपालम...
इङ्ग्लिस प्रिमियर लिग :तेस्रो जितसँगै आर्सनल शीर्ष स्थानमा
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार तेस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा बर्नेमाउथलाई ३-० गोल अन्तरले हराउँदै आर्सनलले लगातार तेस्रो जित निकालेको हो । आर्सनललाई जित दिलाउन कप्त...
संघीय निजामती सेवा ऐन सुटुक्क ल्याउने तयारी
सरकारले संघीय शासनको मर्मविपरीत हुनेगरी संघीय निजामती सेवा ऐन सुटुक्क ल्याउने तयारी गरेको छ। संविधानको धारा ३२ मा संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध, सहकारिता, सहअस्तित्व र समन्वय सिद्धान्तमा आध...
केनको कीर्तिमान
लन्डन — ह्यारी केन उल्भसमाथि टोटेनहमको १–० को जितमा गोल गर्दै शनिबार प्रिमियर लिगमा एउटै क्लबका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । उनले टोटेनहमका लागि १८५ गोल गर्दै म्यानचेस्टर सिटीका अ...
दीप बालेर गए प्रदीप
काठमाडौँ — अध्ययनशील तथा प्रखर समाजवादी चिन्तक प्रदीप गिरीको निधन भएको छ । ललितपुर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा शनिबार राति उनको निधन भएको हो । कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य गिरी घाँटी...
सुदूरपश्चिममा विरासत फर्काउने काँग्रेसको दाउ
प्रजातन्त्रको पुनरोदयपछि कांग्रेसको गढ मानिएको सुदूरपश्चिममा पछिल्ला निर्वाचनमा स्थिति उस्कदै गएका बेला गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनले भने अर्को छाँटकाँट देखाएको छ। कांग्रेसका लागि स...
रियल मड्रिडको लगातार दोस्रो जित
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले सेल्टा भिगोमाथि जित निकालेको छ। बलाइडोस स्टेडियममा सम्पन्न खेलमा मड्रिडले घरेलु टोलीमाथि ४-१ गोलको फराकिलो जित निकालेको हो। खेलको १४ औं ...
विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ६० करोड नाघ्यो
काठमाडौं- विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६० करोड नाघेको छ।
टर्कीमा सवारी दुर्घटना हुँदा ३२ जनाको मृत्यु, दर्जनौँ घाइते
शनिबार दक्षिणपूर्वी टर्कीमा भएका दुर्घटनामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । पहिलो दुर्घटनामा आपतकालीन मजदुर र पत्रकारसहित १६ जनाको मृत्यु भएको दक्षिणपूर्वी प्रान्त गाजियन्टेपका क्षेत्रीय गभर्नर...
अस्ताए समाजवादी चिन्तक
समाजवादी चिन्तकका रूपमा परिचित प्रदीप गिरि चार दशकभन्दा लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय थिए कांग्रेस नेता एवं समाजवादी चिन्तक प्रदीप गिरिको शनिबार राति निधन भएको छ । ललितपुरस्थित मेडिसिटी अ...
नयाँ सहर विकास योजना मन्त्रिपरिषद्मा
काठमाडौंको उत्तरपूर्वी भेगका तीन नगरपालिकामा जग्गा एकीकरणका माध्यमबाट नयाँ सहर निर्माण गर्ने योजनासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् मा पुगेको छ। उत्तरपूर्वी भेगका शंकरापुर, कागेश्वरी मनोहरा र गोकर्णे...
जग्गा वर्गीकरण नहुँदा राजस्व उठ्न छाड्यो
वसन्त पराजुली भरतपुर, भदौ ५ गते । स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा मासिक करोडौँ रुपियाँ राजस्व उठ्न छाडेको छ। सङ्घीय सरकारले स्थानीय तहलाई भूमिको वर्गीकरण गर्न पत्राचार गर्दासमेत नभएकाले अहिल...
कहिले तंग्रिएलान् छोटी भन्सार ?
लुम्बिनी — बाँकेको नरैनापुर–४ स्थित छोटी भन्सार ०३५ सालसम्म जिल्लाको चल्तीको नाका थियो । यही नाका भएर सामान आयात निर्यात हुन्थ्यो । अहिले छोटी भन्सार परिसर चरन क्षेत्र बनेको छ । गोठजस्तै देखिन्छ । ...
प्रदीप गिरिः चिन्तनको विश्वविद्यालय जसबाट कम्युनिष्टले पनि सिक्थे
५ भदौ, काठमाडौं । ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३० बजे समाजवादी चिन्तक प्रदीप गिरिको निधन भएको छ । भारतको मुम्बइमा क्यान्सरको उपचार गरी फर्किएका गिरिको स्वास्थ्यमा समस्या दे...
आइतबार कुन-कुन स्थानमा पर्छ पानी?
काठमाडाैँ – हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा अवस्थित रहेको छ। यसकारण आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १ का केही स्थ...
नेता गिरिको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त
काठमाडाैँ – नेपाली कांग्रेसका नेता प्रदीप गिरिकाे शनिबार निधन भएकाे छ। सांसद समेत रहेका गिरिकाे शनिबार राति साढे ९ बजेपछि निधन भएको अस्पताल स्रोतले जानकारी दिएको हाे। कांग्रेसका पूर्व केन्द्रीय सद...
आठ महिनापछि माओवादीमा पदाधिकारी
काठमाडौँ — सत्तारूढ दल माओवादी केन्द्रले महाधिवेशन सकिएको आठ महिनापछि पदाधिकारीलाई पूर्णता दिएको छ । विशेष महाधिवेशनसम्मका लागि भन्दै पदाधिकारीको कार्यकाल अन्तरिम बनाइएको छ । महासचिवका आकांक्षी जना...
को हुन् प्रदीप गिरि ?
काठमाडौँ । नेपाली कांग्रेसका सांसद् प्रदीप गिरिको निधन भएको छ । ७५ वर्षको उमेरमा उनको निधन भएको हो । ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेको उनको शनिबार राति साढे ९ बजे निधन भएको नेपाली कांग्...
हिमालमुनि भेडा व्यापार
म्याग्दी — हिमालफेदीका खयरखोला र नौलो वनका भेडीगोठले एकै दिन ६० लाख रुपैयाँभन्दा बढीका भेडाबाख्रा बिक्री गरेका छन् । अन्नपूर्ण गाउँपालिका–५ मा पर्ने खयरबराही शक्तिपीठमा ऋषितर्पणी अर्थात् जनैपूर्णिम...
आन्तरिक आम्दानीले तलबभत्ता थेग्दैन, उच्च पदस्थको सेवा थपेको थप्यै
रुपन्देही । लुम्बिनी प्रदेश सरकारको आन्तरिक आन्तरिक आम्दानीबाट यहाँका कर्मचारीलाई तलबभत्तासमेत खुवाउन नपुगे पनि मन्त्री, सांसद तथा उच्च पदमा नियुक्त हुनेहरुलाई सेवासुविधा भने थपिरहेको छ । प्रदेश स...
कांग्रेस नेता प्रदीप गिरिको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने
काठमाण्डाै - नेपाली कांग्रेसका नेता प्रदीप गिरिको ७५ वर्षको उमेरमा निधन भएको छ । उपचारका क्रममा ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पतालमा गएराति साढे ९ बजे उहाँको निधन भएको उपचारमा संलग्न क्यान्सर...
आश्रममा सन्नाटा
सिरहा — लहान बजारको व्यस्त चहलपहलभन्दा पाँच किलोमिटर पर । १२ बिघा क्षेत्रफलमा हुर्किएका रूखबिरुवाबीच आश्रममा कार्यकर्तामात्र होइन, बौद्धिकदेखि सामान्य नागरिकले घेरिएका हुन्थे समाजवादी चिन्तक प्रदीप...
३३ समाचार देखाइएको