२०७९ असोज १७ का समाचार
अक्टोबर ३, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
प्रथम यार्सा सिल्ड खुला भलिबल प्रतियोगिता हुने
सिमकोट – प्रथम यार्सा सिल्ड खुला भलिबल प्रतियोगिता हुने भएको छ। बडादसैँ २०७९ को अवसरमा अदानचुली गाउँपालिकामा सो प्रतियोगिता हुन लागेको हो। यार्सा युवा क्लब अदानचुुलीको आयोजनामा उक्त प्रतियोगिता हु...
विपन्नको घरमा आएन दसैँ
झापाको गौरादह– १ की ६५ वर्षीया सुकुम्बासी साइँली किस्कुका छिमेकीलाई दसैँको रौनकले छोइसक्यो । तर, उनको आँगनमा अहिलेसम्म दसैँ आएको छैन । दसैँ कसरी टार्ने हो चिन्ताले सताएको छ, साइँलीलाई । सधैँको वर...
मनास्लु हिमपहिरोमा एक बेपत्ता, तीनको उद्धार
मनास्लु हिमपहिरोमा परी एकजना नेपाली नागरिक बेपत्ता भएका छन् । सेभेन सम्मिट ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिका शेर्पा आइतबार दिउसो साँढे तीन बजेतिर गएको हिमपहिरोमा परी बेपत्ता भएको सो कम्पनीका पासाङ ...
बिदामा हाइकिङ जाने सोच छ? यी हुन् काठमाडौं नजिकका ५ उपयुक्त ठाउँ
घुमफिर रमाइलो यात्रा मात्र होइन, यसले मानसिक र शारीरिक दुवै रूपमा स्वस्थ राख्न पनि मद्दत गर्छ। सहरको कोलाहलबाट बाहिर निस्केर आसपासको वातावरणसँग रमाउँदै हिँड्नुको मजा बेग्लै हुन्छ। साथीसंगीसँग रमाउ...
देशभर महाअष्टमी पर्व मनाइँदै
बडादैंको आठौँ दिन आज दुर्गा भवानीको पूजा गरी महाअष्टमी पर्व मनाइँदै छ। आज नवदुर्गा भगवतीहरू शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्र...
आज महाअष्टमी : महागौरीको उपासना र देवीको विशेष पूजा
काठमाडौं, १७ असोज। आज नवरात्रको आठौं दिन। नवदुर्गामध्येकी आठौं महागौरीको उपासना गरिन्छ।
पाकिस्तानविरुद्धको टी २० सिरिज इंग्ल्याण्डको पोल्टामा
पाकिस्तानविरुद्धको टी २० सिरिज इंग्ल्याण्डले जितेको छ । पाहुना टोली इंग्ल्याण्डले अन्तिम तथा सातौं टी २०मा पाकिस्तानलाई ६७ रनले पराजित गर्दै सिरिज ४–३ ले आफ्नो पक्षमा पारेको हो । इंग्ल्याण्डले दि...
आज महाष्टमी: दुर्गा भवानीको विशेष पूजा आराधना गरी मनाइँदै
काठमाडौं- बडा दशैंको आठौं दिन आज महाष्टमी पर्व। आज हिन्दुहरुले दुर्गाभवानीको विशेष पूजाराधना गरी महाअष्टमी पर्व भव्य रुपमा मनाउँदै छन्। बडादसैंको आठौं दिन आज महाकाली, महालक्ष्मी , महासरस्वती र मह...
भारतविरुद्ध दक्षिण अफ्रीकाः सूर्यकुमारको विष्फोटक ब्याटिङमा मिलरको शतक छायामा
गुवाहाटी– गुवाहाटीमा दक्षिण अफ्रीकाविरुद्ध खेलिएको दोस्रो टी–२० ईन्टरनेशनल खेल भारतले १६ रनले जितेको छ । योसंगै भारतले तीन खेलको टी–२० श्रृंखला २–० ले अपराजित अग्रता हासिल गरेको छ । भारतले पहिलो प...
दशैँको पिरलो
दशैँ आयो, खाउँला पिउँला ... । हरेक वर्ष नेपालमा मनाइँदै आएको हिन्दु धर्मावलम्बीको सांस्कृतिक पर्व दशैँ सुरु भसकेको छ । दशैँमा मान्यजनबाट टीका ग्रहण गरी आशीर्वाद लिने प्रचलन रहँदै आएको छ । दशैँको ब...
बेन्जेमा रियलको विजयी यात्रामा पूर्णविराम
१० खेलाडीमा सीमित ओसासुनाले साबिक विजेता रियल मड्रिडलाई स्पेनिस ला लिगामा १–१ को बराबरीमा रोक्न सफल भएको छ । करिम बेन्जेमाले पेनाल्टीबाट गोल गर्न चुकेपछि रियलले यो सिजन अंक गुमाएको यो पहिलोपटक हो ।...
पोखरा–बागलुङ–बेनी सडकखण्डमा ‘टाइमकार्ड’ लागू
गण्डकी प्रदेशको राजधानी पोखरादेखि धवलागिरीका तीन जिल्ला जोड्ने सडकमा चल्ने यात्रुवाहक सवारीसाधनका लागि ‘टाइमकार्ड’ लागू गरिएको छ । दुर्घटना न्युनीकरणका लागि म्याग्दीको बेनी, बाग्लुङ र पर्वतको कुश्...
चीनमा लकडाउन घोषणा भएपछि सर्वसाधारणको विरोध
काठमाडौं – चीनको सेन्जेनमा सरकारले लकडाउन घोषणा गरेपछि सर्वसाधरणले विरोध जनाएका छन्।
टीका सकेपछि टिकट वितरण गर्ने एमालेको तयारी
काठमाडौं,१७ असोज । नेकपा एमालेले टिकट वितरण दशैंको टीकापछि गर्ने तयारी गरेको छ । अध्यक्ष केपी शर्मा ओली टीकाको दिनसम्म गृह जिल्ला झापा रहने कार्यक्रम रहेकाले दशैंअघि टिकट वितरणको सम्भावना टरेको हो ...
टी–२० सिरिज : भारतद्वारा दक्षिण अफ्रिका १६ रनले पराजित
भारत–दक्षिण अफ्रिकाबीचको दोस्रो टी–२० खेलमा भारतले दक्षिण अफ्रिकालाई १६ रनले पराजित गर्दै तीन खेलको सिरिजमा २–० को अग्रता लिएको छ । गुवाहाटीमा खेलिएको उक्त खेलमा दक्षिण अफ्रिकाले टस जितेर पहिले फि...
किन विवादित हुने गरेको छ शान्तितर्फको नोबेल पुरस्कार ?
सन् १९०१ मा पहिलो पटक वितरण गरेदेखि नै शान्तिका लागि नोबेल पुरस्कार विवादमा तानिंदै आएको छ । ६ विधामध्ये शान्तितर्फको पुरस्कार सबैभन्दा धेरै आलोचित हुने गरेको छ । सन् १८९६ मा आफ्नो मृत्युपछि स्वीडे...
दुई प्रदेशमा आज पानी पर्ने, बाँकीमा आंशिक बदली
काठमाडौं : देशको दुईवटा प्रदेशमा आज पानी पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एकदुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्काद...
निर्वाचनमा कांग्रेसको कार्यभार
प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि निर्वाचन तय गरिएको मङ्सिर ४ गते नजिकिँदै छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन र बहुदलीय व्यवस्था भएको हाम्रो मुलुकमा आफूले रोजेको, खोजेको दल र जनप्रतिनिध...
भलिबल संघलाई खेलकुद सामग्री सहयोग
घुम्टे युवा परिवार, मल्म र जापान शाखाले संयुक्त रूपमा नेपाल भलिबल संघ गलकोटलाई खेलकुद सामग्री प्रदान गरेका छन् । संघको गलकोट नगर समितिअन्तर्गत ११ वटै वडाका समितिलाई २ भलिबल, १ जाली र एउटा हावा भर्...
चुनावमय दसैं
काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन ४८ दिनमात्रै बाँकी छ । प्रतिनिधिसभा र सातै प्रदेशसभाका लागि ८ सय २५ जनप्रतिनिधि छनोट हुने निर्वाचनमा राजनीतिक दलहरूले समानुपातिकतर्फका उम्मेदवार आ...
पाकिस्तानविरुद्धको शृङ्खला इंग्ल्याण्डलाई
डेविड मलानको विस्फोटक ब्याटिङमा इंग्ल्याण्डले टी–२० शृङ्खलाको अन्तिम खेलमा पाकिस्तानलाई ६७ रनले पराजित गरेको छ । योसँगै ७ खेलको शृङ्खला इंग्ल्याण्डले ४–३ ले जित्न सफल भएको हो । टस हारेर पहिले ब्या...
समानुपातिकमा शेखर पक्षलाई ३५५
काठमाडौँ — कांग्रेसमा समानुपातिक उम्मेदवार छनोटमा सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार रातभर भएको छलफलमा शेखर कोइराला समूहका उम्मेदवार करिब ३५ प्रतिशत समेटिएपछि सहमति भएको एक पदा...
विजयादशमीको शुभकामना
२०७९ सालको दशैँको रौनकले आमनेपालीको घरआँगनमा उत्साह छाएको छ । यो चाड मनाउन देश–विदेशमा रहेका नेपाली आआफ्नो कर्मथलो छाडेर गाउँघर फर्किने क्रम तीव्र छ । सडक, बजार, सार्वजनिक यातायातका क्षेत्रमा देखिए...
नागरिक नजरमा योग्य उम्मेदवार
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचन २०७९ साल मङ्सिर ४ गते हुन गइरहेको छ । प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने प्रणालीबमोजिम १६५ सिटमा र समानुपातिक निर्वाचन प्रणालीबमोजिम ११० ग...
पाकिस्तानसँगको ७ खेलको टी-२० क्रिकेट शृङ्खला इंग्ल्यान्डले जित्यो
काठमाडौं। पाकिस्तानसँगको ७ खेलको टी-२० क्रिकेट शृङ्खल पाहुना टोली इंग्ल्यान्डले जितेको छ ।
गाउँको दशैंमा रमाइलो गर्न घर फर्कनेको लर्काे
रोजगारी, बसाइँसराइँ तथा बढ्दो शहरीकरणका कारण अहिले धेरै गाउँ उजाडिएका छन् । गाउँका प्रायः घरमा झार पलाएका छन् भने परिवार भएको घरमा समेत बुढाबुढी मात्रै देखिन्छन् । १० वर्षअघि बागलुङ नगरपालिका–८ स...
लिमानलाई रुसकाे कब्जाबाट मुक्त गरिएको दाबी गर्दै जेलेन्स्कीले भने- धन्यवाद युक्रेनी सेना
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले कब्जा गरेका चार युक्रेनी क्षेत्रमध्ये पूर्वी क्षेत्रमा रहेको एक प्रमुख शहर लिमानलाई रुसी सेनाबाट ‘खाली’ गरिएको बताएका छन् । मस्कोको आक्रमणविरुद्ध य...
म्यान्चेस्टर डर्बीः सिटीको सानदार जित, युनाइटेड स्तब्ध
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर डर्बीमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । घरेलु मैदान इतिहाद स्टेडियममा सोमबार भएको खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडम...
रतुवा खोला साक्षी छ
कथाको श्रेणीमा नअटाउने अपात्रहरूको कथा सुनाउन लाग्दै छु। एउटा यस्तो अकथा जो पढिन्न, सुनिन्न र जसका पात्रले मञ्च नपाउनु कुनै अनौठो होइन। कथा एक प्रायः सोच्छु, रतुवा खोला सबै उत्पातको साक्षी भएर पन...
पाकिस्तानविरुद्धको सात खेलको सिरिज इंग्ल्याण्डले जित्यो
घरेलु टोली पाकिस्तानविरुद्धको टी–२० सिरिज इंग्ल्याण्डले आफ्नो पक्षमा पारेको छ । उसले गएराति सम्पन्न अन्तिम खेलमा ६७ रनको जित हात निकाल्दै ७ खेलको सिरिज ४–३ ले आफ्नो पक्षमा पारेको हो । २ सय १० रनको...
जहाँ १८ वर्षपछि भित्र्याइयो फूलपाती
भोजपुर । पृथ्वीनारायण शाहले नेपाल एकीकरणको समयमा स्थापना गरेको भोजपुरको निशान भवगती मन्दिरबाट करिब १८ वर्षपछि फूलपाती भित्र्याइएको छ । विसं १८२६ तिर स्थापना भएको यो मन्दिरबाट यस वर्ष भने तामझामका स...
‘डम्फु जीवन्त सङ्ग्रहालय’ निर्माण
बनेपा समाचारदाता काभ्रेपलाञ्चोक, असोज १७ गते । बीपी राजमार्गमा यात्रा गर्ने यात्रुलाई आकर्षित गर्ने उद्देश्यले जिल्लाको रोशी गाउँपालिकाले बीपी राजमार्गछेउमा ‘डम्फु पार्क’ निर्माण सुरु गरेको छ । गा...
बोलोग्नामाथि युभेन्टसको शानदार जित
काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले बोलोग्नालाई पराजित गरेको छ ।
सीमा नाकामा गिज्याउने सडक : ७ सय मिटर बन्न १० वर्ष
विजया दशमी नजिकिँदै गर्दा सुनौली नाकामा भारतबाट फर्कनेहरूको लर्को लाग्छ । सधैँ भिडभाड हुने ठाउँमा दसैँको बेलामा झन् भारतबाट नेपाल प्रवेश गर्नेहरूको सङ्ख्या तीन गुणा वृद्धि हुने रेकर्ड रहेको छ । सा...
३४ समाचार देखाइएको