मुख्य सामग्रीमा जानुहोस्
२०७९ असोज २३ को विवरण
आज

२०७९ असोज २३ का समाचार

अक्टोबर ९, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalpress.com२१४ हप्ता अघि

झापाको बिर्तामोडस्थित वानस्टप मलमा आगलागी

झापा । झापाको बिर्तामोडस्थित व्यापारिक भवन वानस्टप मलमा आगलागी भएको छ । आज बेलुका ८ बजेतिर भएको आगलागी केहीबेर अघि नियन्त्रणमा आएको छ । बिर्तामोड र भद्रपुरको दमकलको सहयोगमा स्थानीय र सुरक्षाकर्मील...

abhiyandaily.com२१४ हप्ता अघि

किन बढ्दै छ डलरको मूल्य ?

अर्थतन्त्रमा यसको बहुपक्षीय प्रभाव विश्वव्यापी वाणिज्य एवं व्यापारमा अमेरिकी डलरको लामो समयदेखि वर्चस्व कायम छ । विश्वभरका १ सय २० भन्दा बढी देशका केन्द्रीय बैंकले वैदेशिक विनिमयको सञ्चितिका लागि ...

abhiyandaily.com२१४ हप्ता अघि

भीमेश्वरको मुख्य बजार क्षेत्रमा स्मार्ट सडक बत्ती

दोलखा । भीमेश्वर नगरपालिकाको मुख्य शहरी क्षेत्रमा स्मार्ट सडक बत्ती जडान गरिएको छ । भीमेश्वर नगरपालिका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा नगरपालिकाको मुख्य शहरी क्षेत्रमा स्मार्ट सडक बत्त...

abhiyandaily.com२१४ हप्ता अघि

तथ्यांकोवाच : रू. ८० लाख ३४ हजारका भिडियो गेमका उपकरण आयात

काठमाडौं (अस) । आर्थिक वर्ष २०७८/७९ मा नेपालमा रू. ८० लाख ३४ हजार बराबरका भिडियो गेमका उपकरण आयात भएको छ । सो अवधिमा चीनबाट भिडियो गेमका उपकरण सबैभन्दा बढी आएको छ । साथै भारतबाट समेत ठूलो परिमाणमा ...

lokaantar.com२१४ हप्ता अघि

चेल्सीको सहज जीत

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जीत निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले उल्भ्सलाई ३-० गोल अन्तरले हराएको हो । पहिलो हाफको इन्जुरी समयमा काइ हार्भट्जले गोल गर्दै चेल्सीलाई शुरूआ...

nepalghatana.com२१४ हप्ता अघि

पुरानै क्षेत्रमा प्रतिस्पर्धा गर्ने माओवादी केन्द्रका नेताले

मंसिर ४ को निर्वाचनका लागि दलहरुले उम्मेद्‍वारको नाम लगभग टुंगो लगाएका छन् । कतिपय नेताले पुरानै क्षेत्रमा प्रतिस्पर्धा गर्ने भएका छन् । तर शान्ति प्रक्रियाबाट संसदीय राजनीतिमा आएका माओवादी केन्द्...

khabarhub.com२१४ हप्ता अघि

आज आइतबार, सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं- हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबारको दिन सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ।

lokaantar.com२१४ हप्ता अघि

बाबुरामको प्रस्ताव : गोरखालाई विकासको नमूना बनाउन स्वर्णिम र प्रचण्डको चुनावी जुगलबन्दी गरौँ

पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखाको विकासका लागि अर्थविद् र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को चुनावी जुगलबन्दी गर...

swasthyakhabar.com२१४ हप्ता अघि

व्यवसायिक स्वास्थ्य सुरक्षा र नेपालको सन्दर्भ

व्यवसायिक स्वास्थ्य सुरक्षाको शब्दावलीको अर्थ र महत्व व्यवसायिक स्वास्थ्य सुरक्षा भनेको विभिन्न व्यवसायिक प्रतिष्ठान वा संघ संस्थामा कार्यरत वा निर्माण क्षेत्रमा कार्यरत श्रमिकहरुको  स्वास्थ्यलाई ...

khabarhub.com२१४ हप्ता अघि

विश्व इतिहासमा आज : युगान्डा बेलायतबाट स्वतन्त्रदेखि मललाको हत्या प्रयाससम्म

आज सन् २०२२ को अक्टोबर ९। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्त्वपूर्ण घटनाक्रम :

ratopati.com२१४ हप्ता अघि

आज कोजाग्रत पूर्णिमा, दसैँको समापन गरिँदै

नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइन...

nepallive.com२१४ हप्ता अघि

गठबन्धनसँग सहमतिपछि लोसपाले टुंग्यायो प्रतिनिधि सभाका उम्मेदवार[सूचीसहित]

काठमाडौं– सत्तारूढ गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच चुनावी तालमेलका लागि सहमति भएको छ। शनिबार भएको सहमितमा लोसपाले प्रतिनिधि सभातर्फ आठ सिट पाएको छ।  सहमतिसँगै लोसपाले प्रतिनिधि स...

gorkhapatraonline.com२१४ हप्ता अघि

दलीय राजनीतिको अवसर

पार्टी खोल्ने होडबाजी छ, बढी नै छ । धेरैको आकर्षण राजनीतिप्रति नै छ । यसैको भ-याङ चढेर धन, पद र शक्ति प्राप्त हुने गरेकाले सबै वर्ग, समूह, झुन्ड अनि तह र तप्काका जनसमूहबीच नेतृत्व हत्याउन सजिलो छ ।...

gorkhapatraonline.com२१४ हप्ता अघि

पेट्रोलियम कारोबारको यथार्थ

पेट्रोलियम पदार्थमा मूल्य समायोजनका नाममा मूल्य बढाइन्छ । त्यसको केही दिन सहज रूपमा इन्धन पाइन्छ । त्यसपछि घाटाको कथनीमा पन्ध्र/पन्ध्र दिनमा मूल्य समायोजनका नाममा फेरि मूल्य बढाउने गरिन्छ । २०७९ सा...

ekantipur.com२१४ हप्ता अघि

कमल थापा सूर्य चिह्नबाट लड्दै, घनश्याम भुसाल स्वतन्त्र

रूपन्देही‚ अछाम — प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन गर्ने अघिल्लो साँझसम्म अनौठा राजनीतिक दृश्य देखिएका छन् । शाही शासनका अन्तिम गृहमन्त्री कमल थापा एमालेको चुनाव चिह्न सूर्यसहित मकवानपुरबाट उम्म...

khabarhub.com२१४ हप्ता अघि

साउथह्याम्पटनलाई पराजित गर्दै सिटी शीर्ष स्थानमा

काठमाडौं – साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ।

lokaantar.com२१४ हप्ता अघि

निर्वाचनका लागि तनहुँमा तीन हजार छ सय जनशक्ति

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा तीन हजार छ सय ६० जनशक्ति परिचालन गरिने भएको छ । जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र रहेको छ  । जिल्ला न...

gorkhapatraonline.com२१४ हप्ता अघि

लोकतन्त्रको संस्कार निर्माण

जनउत्तरदायी शासकीय प्रणाली निर्माणमा सूचनाको हकको महìवपूर्ण भूमिका हुन्छ । यस क्रममा सरकारी कामकाजलाई सार्वजनिक जानकारीमा ल्याउने प्रणालीको सुरुवात सन् १७६६ मा स्विडेनबाट भएको थियो । स्विडेनका सांस...

Ujyaaloonline.com२१४ हप्ता अघि

कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा गएराति भारी वर्षा, आउँदो हप्तादेखि मनसुन बाहिरिने अनुमान

काठमाण्डाै - कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा गएराति भारी वर्षा भएको छ । लुम्बिनीका केही पश्चिमी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले...

ekantipur.com२१४ हप्ता अघि

जो स्वेच्छाले चुनाव उठेनन्

काठमाडौँ — मुलुकको राजनीतिमा बाँचुन्जेल पद नछाड्ने प्रवृत्ति झाँगिँदै गएका बेला एमाले, माओवादीसहित ठूला राजनीतिक दलका केही शीर्ष नेताले टिकट पाए पनि चुनावमा नउठ्ने घोषणा गरेका छन् । विगतमा संविधानस...

gorkhapatraonline.com२१४ हप्ता अघि

निर्वाचन खर्चको सीमा

नेपालीको मुख्य चाड दशैँले बिदा लिएसँगै निर्वाचन अर्को राष्ट्रिय पर्वझैँ अगाडि आउँदै छ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन सबैतिर मूल चर्चाको विषय भएको छ । यसका निम्ति ...

khabarhub.com२१४ हप्ता अघि

ग्रीसमा ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प

एथेन्स – ग्रीसको तेस्रो ठूलो सहर प्याट्रास नजिकै ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको छ ।

onlinekhabar.com२१४ हप्ता अघि

घनश्याम भूसालः शक्तिसँग हारेका चिन्तक

२३ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग झण्डै दुई वर्षसम्म चलेको तिक्ततापूर्ण संघर्षलाई विराम लगाउँदै पूर्व उपमहासचिव घनश्याम भूसालले शनिबार पार्टी परित्यागको घोषणा गरेका छन् । ...

nayapatrikadaily.com२१४ हप्ता अघि

बाढीपहिरोबाट पछिल्लो पाँच दिनमा १४ को मृत्यृ, ११ बेपत्ता, १५ जना घाइते

अविरल वर्षाका कारण आएको बाढीपहिरो र चट्याङमा परी पछिल्लो पाँच दिनमा मुलुकभर १४ जनाले ज्यान गुमाएका छन् । ११ जना बेपत्ता रहेको १५ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।  शनिबार जुम्लामा पहिरोमा ...

onlinekhabar.com२१४ हप्ता अघि

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो समानुपातिक उम्मेदवारहरुको सूची

२३ असोज, काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । सबै राजनीतिक दलहरुको समानुपातिक सूची आयोगले आज बिहान सार्वजनिक गरेको हो । हेर्नु...

ratopati.com२१४ हप्ता अघि

झिँगा मानाको साढे दुई रुपियाँ !

आतङ्क लामखुट्टेले मात्र होइन, झिँगाले पनि सिर्जना गर्छ । यतिबेला लामखुट्टेबाट आतङ्कित बनेका नेपाली छ दशकअघि झिँगाबाट आतङ्कित बनेका थिए । घटना २०१५ साल साउन महिनाको हो । उपत्यकावासी हैजाको प्रकोपबाट...

khabarhub.com२१४ हप्ता अघि

टोटनहमसँग ब्राइटनले हार्‍यो

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमले ब्राइटनलाई पराजित गरेको छ।

shilapatra.com२१४ हप्ता अघि

श्रवण मुकारुङलाई मन खाने लेखक इन्द्रबहादुर राई

‘बीसे नगर्चीको बयान’ कविताबाट ख्याति कमाएका कवि हुन्, श्रवण मुकारुङ । २०६३ को जनआन्दोलनमा कवितामार्फत विद्रोह गरेर कवितालाई पाठक र आन्दोलन दुवैसँग जोड्न सफल कवि मुकारुङलाई मनपर्ने रचनाकारचाहिँ को ह...

nayapatrikadaily.com२१४ हप्ता अघि

आज संघ र प्रदेश सभाको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता

आगामी ४ मंसिरमा हुने संघ र प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आइतबार हुँदै छ । निर्वाचन आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ ।  मनोनयनको पूर्वसन्ध...

ratopati.com२१४ हप्ता अघि

यी हुन् सबै दलका समानुपातिक उम्मेदवार (सूचीसहित)

निर्वाचन आयोगले प्रतिनिधिसभातर्फका समानुपातिक उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आइतबार बिहान सबै राजनीतिक दलहरुको समानुपातिक सूची सार्वजनिक गरेको हो । हेर्नुस् सूची

neplays.com२१४ हप्ता अघि

नेपाल र चाइनिज ताइपेइसँग खेल्दै

एएफसी यू–१७ एसियन कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज चाइनिज ताइपेइसँग खेल्दै छ । प्रतियोगिताबाट बाहिर भइसकेको नेपाल सान्त्वना जितको खोजिमा हुने छ । नेपाल र  चाइनिज ताइपेईविरुद्धक...

khabarhub.com२१४ हप्ता अघि

‘किसानलाई खसीबोका कहाँ लगेर बेच्ने भन्ने चिन्ता हट्यो’

त्रिवेणी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रहेको एक सहकारीले दसैँमा मात्रै रु ७० लाख बराबरको खसीबोका बिक्री गरको छ। दसैँ सुरु भएयताको समयमा जिल्लाको हुप्सेकोट गाउँपालिका–४, झ्यालबासमा रहेको...

ekantipur.com२१४ हप्ता अघि

‘विचारको प्रश्न उठाउँदा जहिल्यै अपमानित भएँ’

काठमाडौँ — चुनावको सम्मुखमा नेता घनश्याम भुसालले साढे चार दशक राजनीति गरेको दल एमाले परित्याग गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको पार्टी सञ्चालन शैलीको लामो समयदेखि आलोचना गर्दै आएका भुसालले...

lokaantar.com२१४ हप्ता अघि

कमल थापालाई दियो एमालेले टिकट

नेकपा एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई टिकट दिएको छ । शनिबार बालकोटमा एमाले अध्यक्ष केपी ओलीले थापालाई टिकट हस्तान्तरण गरेका हुन्  । यसअघि एमालेले मकवानपुरका दुबै क्षेत्रमा पार्टीको उम्...

swasthyakhabar.com२१४ हप्ता अघि

मेडिकल काउन्सिलको विशेष परीक्षा: आजदेखि अनलाइन आवेदन खुल्यो

काठमाडौं-  नेपाल मेडिकल काउन्सिलको मंसिर ९ र १० गते हुने विशेष परीक्षामा सहभागी हुने विद्यार्थीका लागि आजदेखि अनलाइन आवेदन खुलेको छ। आवेदन कार्तिक २१ गतेसम्म दिन सकिनेछ। कार्तिक २२ र २३ गते बिलम्ब...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको