२०८० वैशाख १४ का समाचार
अप्रिल २७, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
१४ वैशाख २०८०
सम्बन्धित समाचार ३० चैत २०७९ २ बैशाख २०८० ३ बैशाख २०८० ४ वैशाख २०८० साल ५ बैशाख २०८० ६ बैशाख २०८० ७ बैशाख २०८० ८ बैशाख २०८० १० बैशाख २०८० ११ बैशाख २०८० १२ बैशाख २०८० १३ बैशाख २०८०
यादवको निर्वाचन क्षेत्रमा खुसियाली
राजविराज । बारा क्षेत्र नं. २ बाट जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएपछि उनको पुरानो निर्वाचन क्षेत्र सप्तरीमा खुसियाली मनाइएको छ । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभ...
उपनिर्वाचनले दिएको सन्देश
आइतबार सम्पन्न उपनिर्वाचनको परिणामले पुराना दलको हैसियतमाथि प्रश्न उठाएको छ । ६ महिनाअघि स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनताले जुन विश्वास गरे । यसले यो संकेत गर्छ यदि पुराना दल र तिन...
चलचित्र काँडेतारलाई सेन्सरले रोक्यो
काठमाडौं । सीमा समस्या विषयमा निर्माण गरिएको नेपाली चलचित्र ‘काँडेतार’ केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले रिलिजको अुनमतिमा रोक लगाएको छ । यस चलचित्र सेन्सर बोर्डले सेन्सर पास गरेको छ...
एकीकृत समाजवादीले सबै जनवर्गीय संगठनका पदाधिकारीको भेला गर्ने
नेकपा एकीकृत समाजवादीले सबै जनवर्गीय संगठनको पदाधिकारी भेला गर्ने भएको छ । पार्टीले वैशाख २० गते काठमाडौंमा भेला गर्न लागेको हो । पार्टीका महासचिव घनश्याम भूसालको उपस्थितिमा बुधवार बसेको मोर्चा फ...
मधुमेह कम गर्ने घरेलु उपाय
मधुमेह आजकल सामान्य रोग बनिसकेको छ, जसका कारण विश्वभर लाखौं मानिस पीडित छन् । शरीरमा इन्सुलिन हर्मोन स्रावको कमीका कारण यो रोग लाग्ने गर्छ । यसबाहेक आनुवांशिक वा बुढ्यौली वा मोटोपना वा तनावका कारण ...
प्लेअफको दौडमा कायमै छ केकेआर, कोहलीको आरसीबीलाई दोस्रो पटक हरायो
बेंग्लोर– इन्डियन प्रीमियर लीग आईपीएल २०२३ सीजनमा कोलकाता नाइट राइडर्स (केकेआर) ले आफ्नो आठौं प्रतिस्पर्धामा शानदार जीत हासिल गरेको छ । बेंग्लोरको मैदानमा बुधबार राति खेलिएको प्रतिस्पर्धामा रोयल च...
स्वस्थ जीवनका लागि अष्टाड्ड योगको नियम
जीवनलाई सकारात्मक र उचित रुपमा अगाडि बढाउन व्यक्तिले अनेक नियमहरुको पालना गर्नुपर्दछ । व्यक्तिको आत्म अनुशासनविना उसको जीवनशैली अस्तव्यस्त हुन्छ । व्यक्तिले समग्र विकासका लागि अपनाउनुपर्नेविशेष अनु...
सबै जिल्लामा पुग्यो पाठ्यपुस्तक
काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्रका लागि ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्याएको छ। सबै जिल्लामा पाठ्यपुस्तक पुगे पनि वितरणको काम भइरहेकाले केही विद्यालयमा सहज रूपमा ...
'दम बिरयानी' चखाउँदै जनकको परिवार, दैनिक डेढ लाखसम्मको व्यापार
धेरै पहिला भारत जाँदा सेवन्तीदेवी आलेले रेलभित्रै बिरयानी खाएकी थिइन्। मासु र चामलमा विभिन्न थरीका मसला राखेर एउटै भाँडोमा पकाएको बिरयानीको स्वाद उनको जिब्रोमै टाँसिएको थियो। बुटवल उपमहानगरपालिका...
ए डिभिजन लिगमा आज दुई खेल हुँदै
सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछन्। लिगको १३ औँ चरण अन्तर्गत बिहीबार दुई खेलहरु हुनेछन् । जसमा एक खेल दशरथ रंगशाला र एक खेल एन्फा कम्प्लेसमा हुनेछ । त्रिपुरेश्वरस्थित द...
आठराई पब्लिकेसनको बदमासी : दुई पेज थपेर पुरानै कोर्सको पुस्तक बिक्री
–पब्लिकेसनलाई २४ घण्टे स्पष्टीकरण –हदैसम्म कारबाही गरिने –मधेस प्रदेश र लुम्बिनीका विद्यालयमा पुरानै कोर्स पढ्दै काठमाडौं । आठराई र ओयसिस पब्लिकेसनले कोर्स परिवर्तन भइसकेको कक्षा ४ र ५ को पाठ्यप...
उपनिर्वाचन नतिजाको अन्तर्य
उपनिर्वाचन नेपाली जनताको पछिल्लो मनोविज्ञान र मनस्थिति बुझ्न काफी प्रष्ट चित्र हो। अझै पनि पुराना पार्टीलाई आउँदो निर्वाचनसम्म सुध्रने समय छ। मंसिरको निर्वाचनबाट पुराना पार्टीलाई सन्देशमूलक झट्का ...
बिहीबार वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा
काठमाडौं – बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ।
कम सुताइले रोग र दुर्घटना बढाउँदै
मानवजीवन सुखी, खुशी बनाउनका लागि स्वस्थ जीवन हनुपर्छ । स्वस्थ जीवनका लागि कम्तीमा ८ घन्टा मजाले निदाउनुपर्छ । निद्रा पुगेन भने शरीरमा रोगको बाटो खुल्छ र मानिसले चाहेका भन्दा नचाहेका विषयहरुले बढी द...
मानसिक रोगको उपचारलाई योगले प्रभावकारी बनाउने
भारतको कर्नाटकमा रहेको मानसिक रोगसम्बन्धी अध्ययन गर्ने प्रसिद्ध संस्था ‘राष्ट्रिय मानसिक स्वास्थ्य र स्नायु विज्ञान संस्था (NIHHANS)’ मूलरुपमा मानसिक रोगीहरुको उपचार गर्ने संस्था हो । यस चिकित्सा व...
आईपीएलमा कोलकत्तासँग बेंग्लोर पराजित
ईन्डियन प्रिमियर लिग (आईपीएल)को ३६ औँ खेलमा कोलकत्ता नाईट राईडर्सले रोयल च्यालेन्जर्स बेंग्लोरमाथी लगातार दोस्रो जित निकालको छ । बेंग्लोरको घरेलु एम चेन्नास्वामी क्रिकेट स्टेडियममा कोलकत्ता २१ ...
लिग उपाधि सिटीको पकडमा
काठमाडौँ — म्यानचेस्टर सिटीले उत्कृष्ट प्रदर्शन गर्दै बुधबार इंग्लिस प्रिमियर लिगमा आर्सनललाई ४–१ ले हराएको छ । उपाधिको निर्णायक मानिएको खेलमा सिटीको पूर्णतः दबदबा रह्यो । यस जितसँगै उपाधि होड सिट...
भालेकानोसँग बार्सिलोनाको अप्रत्याशित हार
काठमाडौँ — रायो भालेकानोले स्पेनी ला लिगामा बुधबार शीर्ष स्थानमा रहेको बार्सिलोनालाई २–१ को आश्चर्यजनक हार दिलाएको छ । भालेकानोका लागि एल्भारो गार्सिया र फ्रान गार्सियाले गोल गरे । खेलको अन्त्यतिर...
अर्काको नाममा ट्रायल दिने पक्राउ
ट्राफिक प्रहरीले नक्कली परीक्षार्थी बनेर अर्काको नाममा ट्रायल दिने एक व्यक्तिलाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले काठमाडौँको दक्षिणढोका ट्रायल सेन्टरमा अर्काको नाम...
मुख्य सचिव अध्यक्ष र चार सचिव सदस्य, निजामती अस्पतालमै उपकरणमा करोडौं ‘अनियमितता’
काठमाडौं । सरकारका मुख्य सचिव शंकरदास वैरागी अध्यक्ष र चार जना सचिव सदस्य रहेको निजामती कर्मचारी अस्पतालमै कमिसनको चक्करमा १० करोड रुपियाँभन्दा बढी मूल्यका उपकरण किनेर प्रयोगविहीन बनाएर राखिएको पाइ...
कोलकाता फेरि जितको बाटोमा
काठमाडौँ — इन्डियन प्रिमियर लिग-२०२३ मा कोलकाता बुधबार फेरि जितको बाटोमा फर्किएको छ । लगातार चार हारपछि पहिलो जितका रूपमा उसले रोयल च्यालेन्जर्स बेंगलोरलाई २१ रनले हराएको हो । जितका लागि २ सय १ रन...
प्रिन्स जापानी खेलाडीसँग पराजित
१४ वैशाख, काठमाडौं । यूएईमा भइरहेको ब्याडमिन्टन एसिया च्याम्पियनसिपमा नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल जापानी खेलाडीसँग पराजित भएका छन् । छनोट चरणको दुवै खेल जित्दै अन्तिम चरणमा पुगेक...
आईपीएल क्रिकेटमा कोलकाताले बेङ्लाेरलाई २१ रनले हरायाे
काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेञ्जर्स बेङ्लाेरलाई हराएको छ । गएराति बेङ्लाेरकै घरेलु मैदानमा काेलकाता २१ रनले विजयी भयो । कोलकाताले दिएको २ सय...
एमालेको असहमतिले रोकियो विधेयक
काठमाडौँ, वैशाख १४ गते । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले प्रस्तावित अन्तरवस्तुमा असहमति जनाएपछि संवैधानिक परिषद्सम्बन्धी विधेयक पारितको प्रक्रिया रोकिएको छ। प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच भ...
१ महिनामै ३ प्रशासकीय अधिकृत, नगरपालिका नटेकी सरुवा
पाख्रीबास नगरपालिकाका कर्मचारीले माघदेखि तलब पाएका छैनन्। नगरपालिकाभरिका शिक्षकले पनि तेस्रो त्रैमासिकबापतको तलब लिन पाएका छैनन्। धनकुटा : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चैतमा एकै मह...
आर्सनलविरुद्ध सिटीको सानदार जित
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले सानदार जित निकालेको छ । गएराति सम्पन्न खेलमा सिटीले शीर्षस्थानको आर्सनललाई ४-१ गोलले पराजित गरेको हो । उपाधि होडमा रहेका दुबै टिम...
लिग लिडर बार्सिलोना राभो भालेकानोसँग स्तब्ध
१४ वैशाख, काठमाडौं । स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना रायो भालेकानोसँग २-१ ले पराजित भएको छ । घरेलु मैदानमा सानदार जित दिलाउन राभो भालेकानोका लागि अल्भारो गार्सिया र फ्रान्सिस्को ग...
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौँ – राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ ।
एसिसी प्रिमियर कप: आज नेपाल कतारसँग भिडदै
एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित खेल मैदानमा नेपाल र कतार बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा हङकङ र कुबेतका बीचमा प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान पौने ९...
आइपिएलमा कोलकाताले बैंग्लोरलाई हरायो
भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले तेस्रो जित निकालेको छ । तेस्रो जित निकाल्नेक्रममा गएराति सम्पन्न खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बैंग्लोरलाई २१ रनले हरायो । ब...
समूह विजेता बन्ने लक्ष्य बोकेको नेपाललाई कतारको चुनौती
काठमाडौैं । एसीसी प्रिमियर कपमा समूह ‘ए’मा अपराजित रहँदै विजेता बन्ने लक्ष्यमा रहेको नेपाली टिमलाई आज (बिहीबार) कतारले चुनौती प्रस्तुत गर्दै छ । समूह ‘ए’बाट आफ्नो अन्तिम खेलअगावै सेमिफाइनलमा प्रवे...
‘हिमालय लोकस्टार’को उपाधि विश्वकर्मालाई
काठमाडौँ । नेपाली गायन रियालिटी शो ‘हिमालय लोकस्टार’ को दोस्रो शृङ्खलाको विजेता बलराम विश्वकर्मा बनेका छन् । बुधबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा विजेता विश्वकर्मासँगै सन्तोष क्षेत्री, विकास परिया...
३३ समाचार देखाइएको