मुख्य सामग्रीमा जानुहोस्
२०८० माघ १९ को विवरण
आज

२०८० माघ १९ का समाचार

फेब्रुअरी २, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ajakoartha.com१४५ हप्ता अघि

बनेपा भैँसेपाटी बस दुर्घटना : घाइतेहरुको उपचार हुँदै

काठमाडौं -आज काभ्रेपलान्चोक जिल्ला,  बनेपा न.पा. १४ भैंसेपाटीमा पनौति बाट काठमाडौं तर्फ जादै गरेको बा.२ ख ६६६९ नम्बरको बसले बिपरित दिशाबाट आइरहेको बा प्र-०१-००६ ख २९९७ नम्बरको मयुर बसलाई ठक्कर दिद...

nepaltvonline.com१४५ हप्ता अघि

‘एलएमसी अलर्ट’ मोवाइल एप सार्वजनिक

पाटन- ललितपुर महानगरपालिकाले ‘एलएमसी अलर्ट’ मोवाइल एप सार्वजनिक गरेको छ । महानगरका नागरिकका तथा विपद सम्बन्धि समस्या समाधान गर्ने उद्देश्यले उक्त ‘एप’को व्यवस्था गरिएको हो । ललितपुर महानगरपालिकाका...

khabarhub.com१४५ हप्ता अघि

यू-१९ विश्वकप : आज भारतसँग भिड्दै नेपाल, यस्तो छ ‘हेड टु हेड’

काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो १ बजर ४५ मिनेटमा दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिन मैदानमा सुर...

setopati.com१४५ हप्ता अघि

१ अर्बभन्दा बढी लगानीमा बनेको 'वर्णवास', यस्ता छन् विशेषता

काठमाडौंमा लक्जरियस बुटिक होटल 'वर्णवास' सञ्चालनमा आएको छ। नक्साल र बालुवाटारको बीचमा संग्रहालयसहित बनेको वर्णवास होटल बिहीबारबाट सञ्चालनमा आएको हो। दुई रोपनी जमिनमा फैलिएको यो होटल २०७६ सालदेखि न...

baahrakhari.com१४५ हप्ता अघि

दयाहाङ भन्छन्– पाँचवटा चलचित्र घोषणा हुनै बाँकी छ, एक वर्ष नयाँ सिनेमा साइन गर्दिनँ

काठमाडौं । अभिनेता दयाहाङ राईले आउँदो एक वर्ष आफूले नयाँ चलचित्र साइन नगर्ने बताएका छन् । साइन गरेर पनि काम गर्न बाँकी रहेका चलचित्र ठूलो संख्यामा रहेकाले एक वर्ष नयाँ चलचित्र साइन नगर्ने उनले स्पष...

nepalviews.com१४५ हप्ता अघि

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बेलाएको छ । कांग्रेसले दिउँसो २ बजे नयाँ बानेश्वर स्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक बोलाएको हो । आगामी बस्ने संसदको बैठकमा कसरी प्रस्तुत हुने, ...

ekantipur.com१४५ हप्ता अघि

तिनाउको बालुवाले धानेको बस्ती

बुटवल — कंक्रिटले ठडिएका बुटवलका हजारौं घरलाई दुई किनारमा राखेर बग्छ तिनाउ । उर्लिंदो भेलले दिने बेलाबेलाको त्रासबाहेक यो नदी किनारमा रहेका सुकुम्बासी बस्तीका हजारौं मजदुरको दैनिक ‘भरथेग’ को सारथि ...

ekantipur.com१४५ हप्ता अघि

रेमिट्यान्स खाताको निक्षेप दोब्बर : असोजसम्म संकलन भयो १ खर्ब १९ अर्ब रुपैयाँ

काठमाडौँ — गत वर्षको असोजको तुलनामा यस वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थामा खुलेका रेमिट्यान्स खातामा निक्षेप दोब्बर बढी भएको छ । ०७९ असोजसम्म रेमिट्यान्स खातामा ५६ अर्ब ७० करोड ८२ रुपैयाँ ...

kharibot.com१४५ हप्ता अघि

यू-१९ विश्वकप: आज नेपालले भारतको सामना गर्दै

काठमाडौँ । जारी यू-१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गत आज नेपालले भारतसँग खेल्दै छ । नेपालले यस अघि सुपर सिक्स अन्तर्गतको खेलमा बंगलादेशसँग ५ विकेटको हार बेहोरेको थियो ।

ekantipur.com१४५ हप्ता अघि

वचन पालना गर्न प्रचण्डलाई आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजा वीरेन्द्रको वंशनाश गरिएको दरबार हत्याकाण्डको छानबिन हुन्छ भनेपछि नेपाली राजनीति तरंगित छ । दरबार हत्याकाण्ड भएको २२ वर्ष नाघिसकेको छ । यस बीचमा नेपालमा प...

ekantipur.com१४५ हप्ता अघि

पर्यटन प्रवर्द्धनमा उदासिनता

हाम्रा हिमाल, पहाड, तराईका आ–आफ्नै विशेषता छन् । नदीनाला, हिमशृंखला, मठमन्दिर, अनुपम प्राकृतिक सौन्दर्य मुलुकको आभूषण बन्दै आएका छन् । नेपालमा कम लगानीबाट बढी आर्थिक उपलब्धि गर्न सकिने पर्यटन व्यवस...

ekantipur.com१४५ हप्ता अघि

स्पेनी ला लिगा : रियल फेरि शीर्ष स्थानमा

काठमाडौँ — जोसेलुले प्रत्येक हाफमा गरेको एक/एक गोलमा रियल म्याड्रिडले छिमेकी प्रतिद्वन्द्वी गेटाफेलाई बिहीबार २–० ले पराजित गर्दै स्पेनी ला लिगाको शीर्ष स्थानमा उक्लको छ । उनले १४ र ५६ औं मिनेटमा ग...

lokaantar.com१४५ हप्ता अघि

आज भारतसँग भिड्दै नेपाली युवा टोली

दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकप क्रिकेटमा नेपालले आज सुपर सिक्सको दोस्रो तथा अन्तिम खेल खेल्दैछ । पहिलो खेलमा बंगलादेशसँग पराजित भएको नेपाली युवा टोलीले आज भारतसँग खेल्न लागेको हो। दुई देशबीचको...

gorkhapatraonline.com१४५ हप्ता अघि

नुनको सन्तुलित प्रयोगमा जोड

काठमाडौँ, माघ १९ गते ।  ‘सही तरिकाले दुई बालबालिका चिह्न भएको आयोडिनयुक्त नुन खाउँ, स्वस्थ बनौँ’ भन्ने नाराका साथ बिहीबारदेखि आयोडिन मन्थ सुरु भएको छ । नेपालमा हरेक वर्ष फेब्रुअरी महिनालाई आयोडिन ...

Ujyaaloonline.com१४५ हप्ता अघि

प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडले उल्भ्सलाई हरायाे

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले उल्भ्सलाई हराएको छ । गएराति भएको खेलमा युनाइटेडले उल्भ्सलाई ४–३ गोलले हरायो । जितसँगै युनाइटेडको २२ खेलमा ३५ अङ्क भएको छ । युनाइटे...

khabarhub.com१४५ हप्ता अघि

रूपन्देहीमा थप ३ अस्थायी प्रहरी युनिट स्थापना

भैरहवा– लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले समुदायको सहयोग बिना प्रहरी बाँच्न नसकिने बताएका छन  

ekantipur.com१४५ हप्ता अघि

इंग्लिस प्रिमियर लिग : ७ गोलको रोमाञ्चक खेलमा युनाइटेड विजयी

काठमाडौँ — कोबी माइनुले दोस्रो हाफको इन्ज्युरी समयको सातौं मिनेटमा गरेको गोलमा म्यानचेस्टर युनाइटेडले बिहीबार इंग्लिस प्रिमियर लिगमा उल्भ्सलाई ४–३ ले हराएको छ । सात गोलको रोमाञ्चक खेल जितेपछि युना...

nepalsamaya.com१४५ हप्ता अघि

यस्तो छ आजको विनिमय दर [२०८० माघ १९ गते]

प्रकाशित: Feb 02, 2024| 06:12 शुक्रबार, माघ १९, २०८०

annapurnapost.com१४५ हप्ता अघि

आगलागीमा परी बेलायतमा नेपाली दिदीबहिनीको मृत्यु

लन्डन : स्कटल्यान्डको एबर्डिनमा आगलागीमा हुँदा दुई नेपाली दिदीबहिनीले ज्यान गुमाएका छन्। एबर्डिनको ब्याक हिल्टन रोडमा बस्दै आएका आँचल सुवेदी र शिक्षा सुवेदीको सोमबार साँझ भएको आगलागीमा मृत्‍यु भएक...

gorkhapatraonline.com१४५ हप्ता अघि

मिसेस नेपाल उपाधि सृष्टिलाई

काठमाडौँ, माघ १९ गते ।  मिसेस नेपाल क्यानडा–२०२४ को उपाधि सृष्टि श्रेष्ठले हात पार्नुभएको छ ।  १०  प्रतियोगीलाई पछि पार्दै श्रेष्ठले ताज आफ्नो नाममा पार्नुभएको हो ।  निर्णायकमण्डलबाट तपाईंलाई यो ...

nayapatrikadaily.com१४५ हप्ता अघि

घाँस र बाँस

एकजना व्यापारी थिए । कुनै कारणवश उनको व्यवसाय चौपट भयो र उनी एकदमै निराश हुन पुगे । उनले आफ्नो जीवनसँग हार मान्न थालिसकेका थिए । एक दिन उनी सारै बिरत्तिएर जंगलतिर लागे । जंगलको बीचमा निकै बेर एक्लै...

gorkhapatraonline.com१४५ हप्ता अघि

गङ्गालाल, समयको पीडा र ‘दी जु स्टोरी’ मञ्चन

काठमाडौँ, माघ १९ गते । शिल्पी थिएटर, बत्तिसपुतलीमा आजबाट सहिद गङ्गालाल श्रेष्ठको जीवनमा आधारित नाटक ‘गङ्गालाल’ मञ्चन सुरु भएको छ । गङ्गालाल फाउन्डेसन र गार्डेन थिएटरको सहकार्यमा निर्माण भएको नाटक ...

nayapatrikadaily.com१४५ हप्ता अघि

सुदूरपश्चिमदेखि काठमाडौंसम्म वर्षा र हिमपात, पूर्वतर्फ सर्दै

पश्चिम नेपालमा वर्षासँगै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । जलवाष्पयुक्त हावा बोकेको पश्चिमी वायु पश्चिमदेखि पूर्व लाग्ने क्रममा बुधबार राति र बिहीबार सुदूरपश्चिम, कर्णाली र गण्डकीका उ...

onlinekhabar.com१४५ हप्ता अघि

वर्षा र हिमपातसँगै भूकम्प पीडितको संकट

जल तथा मौसम विज्ञान विभागले उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र वर्षासँगै बढेको चिसोबाट जोगिन पूर्वसतर्कता रहन आग्रह गरेको छ । तर गत २७ कात्तिकको जाजरकोट भूकम्प पीडितहरुले चाहेर पनि आफू र आफ्न...

ekantipur.com१४५ हप्ता अघि

प्रारम्भिक सोधपुछमा नबोलाई पक्राउ गरेकामा निजी क्षेत्रको आपत्ति

काठमाडौँ — प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयानमा समेत नबोलाई, उचित र पर्याप्त आधारबिनै सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीलाई पक्राउ गरेको भन्दै निजी क्षेत्रका...

ratopati.com१४५ हप्ता अघि

आज माघ १९, तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता लिएको दिन

काठमाडौँ । आज माघ १९, तत्कालीन राजा ज्ञानेन्द्रले शाही सम्बोधन मार्फत शासन सत्ता आफ्नो नियन्त्रणमा लिएर ‘राजनैतिक कु’ गरेको दिन । ज्ञानेन्द्रले २०६१ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई हटा...

shilapatra.com१४५ हप्ता अघि

यू-१९ क्रिकेट विश्वपकः भारतविरुद्ध मैदानमा उत्रँदै नेपाल

दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप प्रतियोगितामा आज नेपाल भारतको सामना गर्न मैदानमा उत्रँदै छ । प्रतियोगिताको सुपर सिक्स चरणमा आफ्नो दोस्रो खेल खेल्न नेपाल नेपाली समयअनुसार आज दिउँसो पौने २...

lokaantar.com१४५ हप्ता अघि

रोनाल्डोको अल नासरसँग मियामीको लज्जास्पद हार

लियोनेल मेस्सीको इन्टर मियामीले क्रिस्टियानो रोनाल्डोको अल नासरसँग लज्जास्पद हार बेहोरेको छ । साउदी अरेबियामा‌ बिहीबार राति भएको मैत्रीपूर्ण खेलमा अल नासरले‌ मियामीलाई ६-० गोल अन्तरले हराएको हो ।  ...

ekantipur.com१४५ हप्ता अघि

सुनवलमा टिपर र बस ठोक्किँदा १७ जना घाइते 

पश्चिम नवलपरासी — पूर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा यात्रुवाहक बस र  टिपर ठोक्किँदा १७ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट बाजुराका लागि हिँडेको सु.प.प्र ०१-००१ ख ३४८० नम...

gorkhapatraonline.com१४५ हप्ता अघि

भारतले ल्यायो ७६२ खर्बको बजेट

काठमाडौँ, माघ १९ गते । सन् २०४७ सम्म विकसित देशका रूपमा स्थापित हुने लक्ष्यसहित भारतले आगामी आर्थिक वर्ष २०२४/२५ का लागि ७६२  खर्ब ५२ अर्ब रुपियाँ (४७ लाख ६५ हजार करोड भारतीय रुपियाँ) को बजेट सार्व...

reportersnepal.com१४५ हप्ता अघि

आज माघ १९, उन्नाइस वर्षअघि राजनीतिक ‘कू’ भएको दिन

काठमाडौं, माघ १९ । आज माघ १९, अर्थात १९ वर्षअघि तत्कालिन राजा ज्ञानेन्द्र शाहले राजनीतिक ‘कू’ गरेको दिन । उनले प्रजातान्त्रिक व्यवस्थाको अन्त्य गर्दै शासन सत्ता आफ्नो हातमा लिएका थिए ।

khabarhub.com१४५ हप्ता अघि

क्यान्सरको जोखिम : विवाहित महिलाले पाठेघर नियमित जचाऔं

काठमाडौं – पाठेघरको मुखको क्यान्सरबाट विश्वमा हरेक वर्ष लाखौँ महिला प्रभावित हुने गरेका छन्। नेपालमा पनि पाठेघरको मुखको क्यान्सरबाट एक लाख बिरामीमध्ये १५ जनाको मृत्यु हुने गरेको तथ्यांक छ। क्यान्सर...

ratopati.com१४५ हप्ता अघि

बागमती प्रदेशसभाको ६ वर्ष : ७८ कानुन बने, ४३ मूल ऐन पारित

मकवानपुर । बागमती प्रदेशसभाको ६ वर्ष अवधिमा ७८ वटा कानुन निर्माण भएको छ । प्रदेशसभाको छैटौँ अवधिमा सरकार सञ्चालन तथा सेवा प्रवाहका लागि अपरिहार्य ९९ वटा कानुन मध्ये ७८ वटा कानुन मात्रै बनेको हो । ...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको