मुख्य सामग्रीमा जानुहोस्
२०८० माघ ५ को विवरण
आज

२०८० माघ ५ का समाचार

जनवरी १९, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ukeraa.com१४७ हप्ता अघि

युगान्डाका नेपालीसँग प्रधानमन्त्री प्रचण्ड : अफ्रिकामा नेपाली भेट्दा खुसी लाग्यो

युगान्डाका नेपालीसँग प्रधानमन्त्री प्रचण्ड : अफ्रिकामा नेपाली भेट्दा खुसी लाग्यो ३७ मिनेट अघि A A काठमाडौँ : असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ सम्मेलनमा भाग लिन  युगान्डाको कम्पाल...

rajdhanidaily.com१४७ हप्ता अघि

राम मन्दिर, भारत र चुच्चे नक्सा

आगामी २२ जनवरी अर्थात् ८ माघ सोमबारका दिन भारतको अयोध्यामा भगवान् रामको मूर्तिको प्राण प्रतिष्ठा हुँदै छ । ५ सय वर्षको संघर्ष र प्रतीक्षापछि भगवान् रामले आफ्नो निवास फिर्ता पाउँदै छन् । भनिन्छ, भगव...

rajdhanidaily.com१४७ हप्ता अघि

तलब सुविधा दिन ८ नेपाली खोज्दै साउदी कम्पनी

काठमाडौं । साउदी कन्स्ट्रक्सन डेभलपमेन्ट कम्पनी (एससीडीओ)ले कोरोनाको समयमा बिदामा घर फर्किएर पुनः साउदी फर्किन नपाएका ८ नेपाली कामदारले पाउने तलब सुविधा उपलब्ध गाराउने भएको छ । कोरोनाका बेला छुट्टी...

rajdhanidaily.com१४७ हप्ता अघि

भीड नियन्त्रणमा घातक हतियार प्रयोग’bout सर्वोच्चले सरकारसँग माग्यो लिखित जवाफ

काठमाडौं । प्रहरीले भीड नियन्त्रणका क्रममा प्रयोग गर्ने मेटल बुलेट वा प्राणघातक हतियारको प्रयोग गरिएको ’boutमा सर्वोच्चले सरकारसँग लिखित जवाफ माग गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रहरील...

rajdhanidaily.com१४७ हप्ता अघि

ऊन, नुन र रेशमको सम्बन्ध

इतिहासको मध्यकालमा नेपाल प्रवेश गर्दै थियो । त्यतिबेला दुई कुराको व्यापार निकै फस्टाएका थिए । खानका लागि नुन र ओढ्नका लागि ऊन ! नेपाल–तिब्बतको व्यापार यसैमा आधारित थियो । प्राचीन नेपाल पनि आफैंमा स...

rajdhanidaily.com१४७ हप्ता अघि

विद्यालय शिक्षा विधेयक र शिक्षा पद्धति

नेपालको शिक्षा पद्धति नेपालको भूभौतिक अवस्था, सस्कार र संस्कृति मिल्दो छैन । यसले नेपालको निरन्तर उत्थान गर्ने, नेपाल बुझेर नेपालको कल्याण गर्ने अनि नेपालमै बसेर काम गर्ने स्वभावको जनशक्ति उत्पादन ...

rajdhanidaily.com१४७ हप्ता अघि

मधेशको विकास बिना देश विकासको परिकल्पना दिवा सपना : पुर्व उपप्रधानमन्त्री यादव

बारा । नेपालको विकास मधेशको विना संभव नरहेको पुर्व उप प्रधानमन्त्री उपेन्द्र यादवले बताएका छन् । बाराको करैयामाई गाउपालिका वडा नम्बर ८ इटहर बेलाही स्थित तियर नदीको उदघाटन कार्यक्रमको उदघाटन गर्दै म...

rajdhanidaily.com१४७ हप्ता अघि

विकास निर्माणमा महिला सहभागिता बढ्दो

दैलेख । चुलोचौकामा सीमित रहने दैलेखको ग्रामिण भेगका महिला आजभोलि विकास निर्माण र सामाजिक काममा अग्रसर हुन थालेका छन् । दैलेखका अधिकांश पुरुष हिउँदे बाली लगाएपछि रोजीरोटीका लागि कामको खोजीमा भारतलगा...

rajdhanidaily.com१४७ हप्ता अघि

वडा सदस्य नै धर्नामा

राजविराज । राजविराज नगरपालिकाको मुख्य बजारमा वर्षौंदेखि घर तथा खाली जग्गामा भएका हजारौं परिवार बसोबास गर्छन् । बाबुबाजेको पालादेखि रहेको आफ्नो जग्गाको लालपुर्जा नहुँदा समस्या पर्दा बिक्रीवितरण गर्न...

setopati.com१४७ हप्ता अघि

६० लाखमा देवनारायणले बनाए 'कल्चरल भिलेज'

देवनारायण मण्डल जनकपुर क्षेत्रमा पर्यावरण संरक्षण अभियानीका रूपमा परिचित छन्। अहिले उनले कृषि पर्यटनमा पनि पाइला चालेका छन्। उनले आफूसहित ग्रामीण भेगका बासिन्दाको जीविकोपार्जनमा दिगोपनका लागि कृषि...

lokaantar.com१४७ हप्ता अघि

भूमिका खोज्दै पोखराका वडा सदस्य

पोखरा महानगरपालिकाभित्रका वडा सदस्यहरू आफ्नो प्रभावकारी भूमिकाको माग गर्दै त्यसको खोजीमा जुटेका छन् । जनताबाट निर्वाचित भएर पनि कर्तव्य, अधिकारको प्रयोगसँगै प्रभावकारी भूमिका समेत पाउन नसकिएको भन्द...

ekantipur.com१४७ हप्ता अघि

मिश्रको एकल कार्टुन प्रदर्शनी

काठमाडौँ — कार्टुनिस्ट रवि मिश्रले एकल कार्टुन प्रदर्शनी सुरु गरेका छन् । नयाँ बानेश्वरको एनबी सेन्टरस्थित उमोजा क्याफेमा १० दिनसम्म चल्ने प्रदर्शनी बिहीबारदेखि सुरु भएको हो । ‘डिपिक्सन’ शीर्षक दिइ...

ratopati.com१४७ हप्ता अघि

बागमतीमा नमुना वडा समाजवादी कार्यक्रम लागु हुँदै, कार्यविधि स्वीकृत

मकवानपुर । बागमती प्रदेश सरकारले नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयन प्रक्रिया अघि बढाएको छ । प्रदेश सरकारको मङ्सिर १२ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नमुना वडा समाजवादी कार्यक्रम कार्य...

lokaantar.com१४७ हप्ता अघि

भारतको लगातार दोस्रो हार

एएफसी एसियन कपमा भारतले लगातार दोस्रो हार बेहोरेको छ । बिहीबार कतारमा सम्पन्न खेलमा भारत उज्वेकिस्तानसँग ३–० ले पराजित भएको हो ।  उज्वेकिस्तानका लागि अब्बोशेख फयजुलाएभ, इगोर सर्गेवले र शेरजोड नस्र...

setopati.com१४७ हप्ता अघि

युगाण्डामा रहेका नेपालीहरूसँग प्रधानमन्त्रीले गरे अन्तरक्रिया

असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को १९ औं सम्मेलनमा भाग लिन बिहीबार साँझ युगाण्डाको कम्पाला पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यहाँ रहेका नेपालीहरूसँग भेट गरेका छन्। युगान्डामा रह...

ekantipur.com१४७ हप्ता अघि

टेरामक्ससँगै एमडीएमएसको पनि छानबिन सुरु

काठमाडौँ — नेपाल दूरसञ्चार प्राधिकरणको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) र टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रक्रियामा प्रतिनिधिसभाको शिक्षा, स्...

nepalsamaya.com१४७ हप्ता अघि

पिकनिक गएका १२ विद्यार्थी र दुई शिक्षकको मृत्यु

भारतको गुजरातमा डुंगा डुब्दा १४ जनाको मृत्यु भएको छ। पिकनिक गएका शिक्षक र विद्यार्थीहरू सवार डुंगा गुजरातको वडोदरास्थित हरनी तालमा दुर्घटनामा परेको हो। मृतकमध्ये १२ जना विद्यार्थी र दुईजना शिक्षक ह...

ratopati.com१४७ हप्ता अघि

विभाजनको सँघारमा लोसपा, नयाँ पार्टी गठन गरी साह र राउतलाई सँगै लैजाने महतोको तयारी

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) विभाजनको सँघारमा पुगेको छ । लोसपामा पूर्वकांग्रेस र पूर्वसद्भावनाका नेताहरूबीच टकराव बढ्दै गएपछि पार्टी विभाजनको सँघारमा पुगेको हो । लोसपा विभा...

ekantipur.com१४७ हप्ता अघि

एसियन कप : दोस्रो जितसँगै अस्ट्रेलिया नकआउट चरणमा

काठमाडौँ — अस्ट्रेलियाले एसियन कपको नकआउट चरणको यात्रा निश्चित गरेको छ । उसले बिहीबारको खेलमा सिरियालाई १–० ले हरायो । अस्ट्रेलियाको यो लगातार दोस्रो जित हो र यससँगै समूह ‘बी’ मा छ अंक भएको छ । अस...

nayapatrikadaily.com१४७ हप्ता अघि

प्रेरक प्रसंग : कामको पूर्वअनुभव

सहरदेखि केही परको गाउँमा एक वृद्ध दम्पती बस्थे । यो स्थान निकै शान्त थियो । वरपर खेतबारी प्रशस्त थियो । त्यहाँ काम गर्ने किसान प्रायः काममा व्यस्त देखिन्थे ।  एक बिहान सबेरै उठेर बगैँचामा टहलिरहेक...

ekantipur.com१४७ हप्ता अघि

अफ्रिका कप अफ नेसन्स : इजिप्टको बराबरीमा सलाह घाइते

काठमाडौँ — इजिप्टले अफ्रिका कप अफ नेसन्समा बिहीबार लगातार दोस्रो बराबरी खेलेको छ । समूह ‘बी इजिप्टले घानासँग २–२ को बराबरीमा चित्त बुझाएको हो । केप भेर्डे दुई खेलबाट तीन अंकमा पहिलोमा छ भने त्यसपछि...

onlinekhabar.com१४७ हप्ता अघि

सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशन आज

५ माघ, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे प्रदेश सभा भवन धनगढी कैलालीमा बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ । सुदूरपश्चिम मन्त्रिपरिषदको सिफारिस ...

annapurnapost.com१४७ हप्ता अघि

बहुमतको खेलमा संक्रमणकालीन न्याय

लोकतन्त्रमा न्याय निसाफको जिम्मेवारी सधैं अदालतको हुन्छ । तर, १० वर्ष चलेको सशस्त्र द्वन्द्वका घटनाको छिनोफानोका लागि फरक बाटो अपनाउने गरी शान्ति सम्झौता भएको छ । अर्थात् बेपत्ता पारिएका व्यक्तिको ...

ekantipur.com१४७ हप्ता अघि

बेथितिको पर्याय निगम

सदैव विवाद, भ्रष्टाचार र बेथितिको पर्याय बनेको छ नेपाल वायुसेवा निगम । हर कुरामा विवाद मात्रै देखिन्छ । यात्रुले सहज रूपमा आवतजावत गर्ने कुरामा होस्, विमानस्थल निर्माण गर्दा होस् कि विमान खरिद प्र...

ekantipur.com१४७ हप्ता अघि

डाक्टर पलायनको चिन्ता

मुलुकबाट हरेक वर्ष अदक्ष कामदार मात्र, होइन दक्ष व्यक्तिहरू पनि ठूलो संख्यामा विदेश पलायन भइरहेका छन् । यही गतीमा दक्ष जनशक्ति विदेश पलायन भए अबको १० वर्षपछि मुलुकमै बसेर आफ्नो स्वाथ्य उपचार पनि ग...

ekantipur.com१४७ हप्ता अघि

कस्तुरीको बिना तस्करी आरोपमा सिक्किमका पूर्वडीएसपी पक्राउ

झापा — कस्तुरीको बिना र लोथर्केको छाला तस्करीको आरोपमा सिक्किमका एक जना पूर्व प्रहरी बिहीबार सिलिगुडीनजिकै बागडोगराबाट पक्राउ परेका छन् ।  पश्चिम बंगाल वन विभागका कर्मचारीले गोप्य सूचनाका आधारमा स...

ekantipur.com१४७ हप्ता अघि

'संविधान पूर्ण कार्यान्वयनका लागि उम्मेदवारी दिएको हुँः सिटौला' समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणीः

न देशलाई निकास, न विकास, न त भिजन ! – खड्गशम्शेर बुढाथोकी सिटौला नभएर देशै डुब्न लाग्यो । हारेका सबै ल्याएर संविधानको पूर्ण कार्यान्वयन गर्नुपर्‍यो । जितेकाले राजीनामा दिऊन् । हैट देशको संविधान !...

ratopati.com१४७ हप्ता अघि

जलकुम्भीले खोस्यो टरुवा तालको सौन्दर्य

नवलपरासी । नवलपुरको कावासोतीस्थित टरुवा ताललाई ढपक्क जलकुम्भीले ढाकेको छ ।  पानीको सतह देखिनुपर्ने ताल जलकुम्भी  झारले ढाकेर हरियो देखिन थालेको छ । यसबाट तालको सौन्दर्य नै गुमेको छ । नवलपरासी (बर्द...

onlinekhabar.com१४७ हप्ता अघि

ललितपुरका विभिन्न स्थानमा आज ६ घण्टा विद्युत आपूर्ति बन्द हुँदै

५ माघ, काठमाडौं । ललितपुरका विभिन्न स्थानमा आज ६ घण्टासम्म विद्युत आपूर्ति बन्द हुँदै छ । नेपाल विद्युत प्राधिकरणको लगनखेल वितरण केन्द्रका अनुसार चिबहाल गेटदेखि सिमाको चोकसम्म चापागाउँ फिडरको लाइन...

Ujyaaloonline.com१४७ हप्ता अघि

लामो समयसम्म मोबाइल र कम्प्युटरमा भिडियो गेम खेल्नेहरुको श्रवणशक्ति गुम्ने समस्या

काठमाण्डाै - लामो समय मोबाइल, ल्यापटप वा कम्प्युटरमा भिडियो गेम खेल्नेहरूको श्रवणशक्ति गुम्ने तथा उनीहरूमा ‘टिनिटस’ अर्थात् लगातार घण्टी बजेजस्तो सुनिने समस्या हुने गरेको पाइएको छ ।  विश्व स्वास्थ...

Ujyaaloonline.com१४७ हप्ता अघि

भारतको गुजरातमा डुङ्गा डुब्दा १४ जनाको ज्यान गयो

 भारतको गुजरातमा रहेको वडोदराको हरनी तालमा डुङ्गा डुब्दा १४ जनाको ज्यान गएको छ । छ जना बेपत्ता भएका छन् ।  हिजो भएको दुर्घटनामा १२ जना बालबालिका र दुई जना शिक्षकको ज्यान गएको बीबीसीले जनाएको छ । ...

nayapatrikadaily.com१४७ हप्ता अघि

१० स्थानीय तह सामाजिक सुरक्षा कोषमा सूचीकृत

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १० वटा स्थानीय तहहरू सूचीकृत भएका छन् । त्यस्तै, हालसम्म ५५ जना स्वरोजगार कोषमा सूचीकृत भएका छन् । सरकारले गत साउनदेखि अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारला...

nayapatrikadaily.com१४७ हप्ता अघि

पाँच मुलुकमा प्रहरी सहचारी राख्ने प्रस्ताव १० वर्षदेखि अलपत्र

२४ वर्षअघि पनि प्रहरी सहचारी राख्ने प्रयास  भारतमा नाम मात्रैको प्रहरी सहचारी नेपालमा सबै ठूला मुलुकका प्रहरी सहचारी नेपाल प्रहरीमा भदौ ०६९ देखि कात्तिक ०७० सम्म कुवेरसिंह राना प्रहरी महानिरीक्ष...

nayapatrikadaily.com१४७ हप्ता अघि

इप्पानले मनायो २४औँ वार्षिकोत्सव : जलविद्युत् नै आर्थिक विकासको पहिलो आधार - उपप्रधानमन्त्री श्रेष्ठ

आर्थिक समृद्धिको यात्रामा सरकारले जलविद्युत्लाई पहिलो प्राथमिकतामा राखेको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)को २४औँ वार्षिकोत्सव ...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको