२०८० फागुन २४ का समाचार
मार्च ७, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
नवनियुक्त सामान्य प्रशासनमन्त्री जोशीले गरे पदभार ग्रहण
नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर जोशीले पदभार ग्रहण गरेका हु...
अर्थतन्त्रका समस्याबारे जानकार छु, समाधानका लागि लागि पर्छुः अर्थमन्त्री पुन
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले पदबहाली गर्नुभएको छ । अर्थ मन्त्रालयको कार्यभार सम्हाल्नुहुँदै अर्थमन्त्री पुनले अर्थतन्त्रका समस्या बारे आफू जानकार रहेको र त्यसको समाधानका लागि आफू ...
प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सत्तारूढ दलहरूले मन्त्रालयको भागबन्डा गरेसँगै मन्त्रिपरिषद् विस्तार गरिएको हो । प्रधानमन्त्री प्रचण्डसहित मन्त्...
तिमी मुस्कुराऊ, जीवन मुस्कुराउँछ
मानिसको जीवन आफैंमा मानसिक र शारीरिक गरी दुई किसिमको हुन्छ । मानसिक जीवन र शारीरिक जीवनका बीचमा सधैं अन्तरविरोधको आभाष रहिरहन्छ । यी दुईको जीवनमा एकले अर्कालाई असर मात्र होइन, बेलाबेलामा आघात पनि प...
के प्रहरी कोषको रकम घोटाला भएकै हो ?
करिब ४० वर्षअगाडि तत्कालीन आईजीपी डीबी लामाले स्थापना गरेको नेपाल प्रहरीको प्रहरी कल्याण कोष अध्यावधिक कायमै छ । विशेषगरी पूर्वप्रहरी कर्मचारी र बहालवाला प्रहरीकै हित र कल्याणका लागि प्रहरी कल्याण ...
सुर्खेतमा दोश्रो चलचित्र कर्णाली कार्यशाला सुरु
सुर्खेत । दोश्रो कर्णाली चलचित्र कार्यशाला २०८० बुधबारबाट कर्णालीको राजधानी बीरेन्द्रनगरको सुर्खेतमा सुरु भएको छ । केवी इन्टरटेनमेण्ट एण्ड ग्रुप प्रा.लि.को आयोजना दोश्रो पटक यो कार्यशाला सुरु गरिएक...
लोकदोहोरी गायन रोशनी रसाईली
काठमाडौं । नेपाली लोकदोहोरी गायनको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी लोकदोहेरी गायिका हुन रोशनी रसाईली । उनि डेढ दशक भन्दा लामो समयदेखी निरन्तर रुपमा नेपाली सांगीतिक क्षेत्रमा लोकदोहोरी गायिकाको...
गण्डकी सरकारले दियो ओलम्पिक खेलाडीलाई मासिक भत्ता
पोखरा । गण्डकी प्रदेश सरकारले गण्डकीबाट ओलम्पिक खेलमा सहभागी खेलाडीलाई मासिक भत्ता दिन थालेको छ । वार्षिक ६० हजार हुने गरी मासिकरुपमा ५ हजार नगद भत्ता दिन थालिएको हो । पोखरामा बुधबार आयोजित समारोह...
१४ औँ अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप चैत १० गतेदेखि
इटहरी । १४ औँ अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप आगामी चैत १० गतेदेखि हुने भएको छ । राष्ट्रिय जागृति क्लब (राजा) को आयोजनामा इटहरी रंगशालामा हुने गोल्डकपमा आठवटा टिम सहभागी हुने मंगलबार पत्रकार स...
बागमतीबाट बाहिरीए काँग्रैसका ६ मन्त्रीहरु, समर्थन पनि फिर्ता
मकवानपुर । सत्ता समिकरण परिवर्तन भएपछि बागमती प्रदेशका ६ जना मन्त्रीहरुले सामूहिक राजिनामा दिएका छन् । यो सँगै नेपाली काँग्रेसले संसदलाई दिएको विश्वासको मत पनि फिर्ता लिएको जनाएको छ । केन्द्रको सम...
‘उपभोक्ता समिति हुने हानथाप नै भष्टचार’
कालिकोट । प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीले भष्टचार गर्नकै लागी योजनाको उपभोक्ता समितिमा हान थाप हुने गरेको बताएका छन् । कालिकोट जिल्लाको पाँचौ जिल्ला सभा उद्घाटन गर्दै कर्णाली प्रदेश सरका...
बिहीबार भगवान विष्णुको पूजा
काठमाडौं – आज २०८० साल फागुन २४ गते बिहीबार तदनुसार सन् २०२४ मार्च ७ तारिख। आज द्वादशी तिथि परेको छ ।
सतचालिस वर्षदेखि आफन्त खोज्दै भीमबहादुर
गोकर्ण दयाल बैतडी, फागुन २४ गते । सडकले कैयौँ मानिसलाई जोड्छ तर यही सडकमा आफन्त छुटेकाको जीवन भने क्षितिज पारि डुब्न लागेको घाम जस्तो बन्ने कुरा भीमबहादुर थापाको पीडाले पुष्टि गर्छ । बाल्यकालमै सड...
उमेर घटाउने प्रस्तावले ‘फ्रेस’ जनशक्तिलाई चोट
काठमाडौँ, फागुन २४ गते । सरकारले लोक सेवा आयोगको परीक्षा तयारी गरेर बसेका ‘फ्रेस’ जनशक्तिमाथि चोट पुग्ने गरी सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकम...
खेलकुद क्षेत्रको विकासका लागि सक्रिय भएर लाग्छुः खेलकुद मन्त्री श्रेष्ठ
काठमाडौँ- नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद क्षेत्रको विकासका लागि आफू सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मन्त्री श्रेष्ठले खेलकुद मन्त्रालयमा पद...
दस अर्बको आइरन स्टिल निर्यात
काठमाडौँ, फागुन २४ गते । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा १० अर्ब रुपियाँ बराबरको आइरन, स्टिल निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार सात महिनामा (साउन–माघ) आइरन, स्टिल ८५ प्रतिशतल...
‘महाजात्रा’ टोली पोखरामा
लेखनाथ , फागुन २४ गते । नेपाली चलचित्र ‘महाजात्रा’ को टोली प्रचारप्रसारका क्रममा पोखरा आइपुगेको छ । आगामी चैत ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र षट्कोण आटर्सको ब्यानरमा निर्माण भएको हो । चलचित...
तामाको भाँडामा राखेको पानी पिउँदा फाइदा यस्ता छन्
काठमाडौँ– पानी जीवनको आधार हो । पानी पिउनु धेरै महत्त्वपूर्ण छ । पछिल्लो समय उपत्यकामा जारका मिनरल वाटरका पानी पिउने गरिन्छ । बोतलहरू प्रायः प्लास्टिकका नै प्रयोग हुने गर्छन् । प्लास्टिकको बोतलको ...
कृषि अनुसन्धानमा नेपाल–कोरिया सहकार्य
काठमाडौँ, फागुन २४ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दक्षिण कोरियासँग प्रविधि विकासमा सहकार्य गर्ने भएको छ । दक्षिण कोरियाबाट आउनुभएका छोरोन काउन्टीका मेयर लिन हुयङ जोङसँग भएको छलफलबाट सो...
सरकारसँगको सहमतिपछि पनि किन असन्तुष्ट छन् दुग्ध किसान ?
काठमाडौँ । दुधको बाँकी रकम भुक्तानी, लम्पी स्किनको क्षतिपूर्ति, नियमितरुपमा दुध खरिद गर्नुपर्ने लगायत माग राख्दै दुग्ध किसानहरूले आन्दोलन गरे । दुग्ध उद्योगी र किसानका प्रतिनिधिहरूले संयुक्तरुपले फ...
सत्ता गठवन्धन फेरिएसँगै एमसीसी सक्रिय, विद्युत् प्रसारण लाइनको काम अघि बढाउने निर्णय
काठमाडौँ । अमेरिकी संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को अनुदान परियोजना अघि बढाउनगठन गरिएको एमसीए–नेपालले विद्युत प्रसारणलाइनको काम अघि बढाउने निर्णय गरेको छ । एमसीए–नेपालको सञ्चालक समि...
न्यु बुटवल–गोरखपुर चार सय केभी प्रसारण लाइन, नेपाल खण्ड छुट्टै बनाइने
काठमाडौँ, फागुन २४ गते । नेपाल–भारत विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिँदै आएको न्यु बुटवल–गोरखपुर चार सय केभी प्रसारण लाइनको नेपालतर्फको खण्ड एमसिए नेपालले छुट्टै प्याकेज बनाएर निर्माण गर्ने ...
अर्थमन्त्री पुनले भने- ‘अर्थतन्त्रको कमजोरी मलाई थाहा छ’
काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयको कार्यभार सम्हाल्दै आफूले विगतमा भएका असल प्रयत्नहरूलाई निरन्तरता दिँदै काम अघि बढाउँने प्रतिबद्धता जनाएका छन्। बुधबार शपथ ग्रहणपछि मन्त्रालयको पदभार...
प्रेरक प्रसंग : आत्मविश्वासको परिणाम
युनेज स्यान्डो नामका एक किशोर अत्यन्त कमजोर, दुब्ला र रोगी थिए । आफ्ना खराब बानीका कारण उनले बाल्यावस्थामै आफ्नो स्वास्थ्य गम्भीर रूपमा बिगारिसकेका थिए । एक दिन उनी आफ्ना पिताका साथमा कला संग्रहालय...
इलाम–२ मा उपनिर्वाचनका लागि भयो अन्तरक्रिया
इलाम निर्वाचन क्षेत्र नं २ मा आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि जिल्लाका सरोकारवालाको अन्तरक्रियाले विभिन्न निर्णय गरेको छ। जिल्ला निर्वाचन कार्यालयले बुधबार आयोजना गरेको अन्तरक्रियामा निर...
जुम्लामा हिउँमा फसेर अलपत्र परेका ८ जनाको हेलिकप्टरबाट उद्धार
जुम्ला – जुम्लामा हिउँमा फसेर अलपत्र परेका आठ जनाको हेलिकप्टरबाट उद्धार भएको छ । तातोपानी गाउँपालिका–४ गिडिदहको शिरान बजेडी पाटनमा फसेकाहरूलाई पालिका र प्रशासनको पहलमा कर्णाली प्रदेश सरकारको समन्व...
१३ महिनापछि गृहमा रविको ‘कमब्याक’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने १३ महिनापछि गृह मन्त्रालयको कमान्डमा फर्किएका छन् । १० पुस ०७९ मा बनेको माओवादी–एमाले–रास्वपा गठबन्धनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रहेका लामिछान...
प्रतिपक्षी रणनीति तय गर्न नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज संसदीय दलको बैठक बोलाएको छ । गठबन्धन तोडिएसँगै प्रतिपक्षी बेञ्चमा पुगेको कांग्रेसले आगामी संसदीय भूमिकाका विषयमा छलफल गर्न दलको बैठक बोलाएको हो ...
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । यसअघि सूचना टाँसेर स्थगन भएको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्न लागेको हो । प्रतिनिधिसभा ११ बजे र राष्ट्रियसभाको बैठक १ः१७ बजे संघी...
हुम्लामा दस करोडको स्याउ
हुम्ला समाचारदाता हुम्ला, फागुन २४ गते । फलफूलमा स्याउ खेतीको राम्रो सम्भावना रहेको हिमाली जिल्ला हुम्लामा यस वर्ष दस करोड रुपियाँ बराबरको स्याउ उत्पादन भएको पाइएको छ । यस वर्ष स्याउ उत्पादन राम्र...
गृहमै फर्किए लामिछाने
काठमाडौँ — सत्ताबाट बाहिरिएको चार सय दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी उपप्रधान र गृहसहित ४ मन्त्रालय लिएर सरकारमा फर्किएको छ । यसअघि गृह, शिक्षा र श्रम मन्त्रालय पाएको यो दलले यसपालि युवा तथा खेलकु...
राजनीतिसँगै सेयरबजारका उतारचढावपूर्ण तीन दिन
सेयर बजारप्रति निराश देखिँदै आएका लगानीकर्तामा पछिल्लोराजनीतिकपरिवर्तनले उत्साहित बनाएको हो । सत्तागठबन्धनको विकसित घटनाक्रमलाई अध्ययन गर्दैै सेयर लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा देखिएका छन् । स...
चैतबाट कृषि बिमा नगर्ने चेतावनी
सरकारले बिमाशुल्कमा दिने अनुदानबापतको रकम भुक्तानी नगरेपछि निर्जीवन बिमा कम्पनीहरूले १ चैतबाट कृषि तथा पशुपक्षी बिमा स्थगित गर्ने भएका छन् । सरकारले किसानलाई बिमाशुल्कमा दिने अनुदानबापत बिमा कम्पनी...
हवाइ उडानमा ईयूको कालोसूची हटाउन पहल गर्छु : पर्यटनमन्त्री तामाङ
काठमाडौं : नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालको हवाइ क्षेत्रलाई युरोपेली संघ (ईयू)ले लगाएको उडान प्रतिबन्ध हटाउन पहल गर्ने प्रतिक्रया दिएका छन्। मन्त्रालयम...
टी–२० विश्वकप तयारीका लागि पाँच करोड निकासा
नेपाल सरकारले आइसिसी पुरुष टी–२० विश्वकपको तयारीका लागि नेपाली टोलीलाई पाँच करोड रुपैयाँ निकासा गरेको छ । वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना गर्ने टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रि...
३५ समाचार देखाइएको