२०८० फागुन २५ का समाचार
मार्च ८, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
आज महाशिवरात्रि पर्व : भगवान शिवको महिमा
काठमाडौं : आज २०८० साल फागुन २५ गते शुक्रबार तदनुसार सन् २०२४ मार्च ८ तारिख। महाशिवरात्रि पर्व। पशुपतिनाथ लगायत देशभरका शिवालयमा भगवान शिवको पूजा आराधना गरी मनाइँदैछ।
पीडितले रुचाएनन् नमुना बस्ती
रमेशकुमार बोगटी कालीकोट, फागुन २५ गते । कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–४, सुन्दरखालमा नमुना बस्ती निर्माण गरिएको चार वर्ष भए पनि मानिसलाई त्यहाँ बस्ने रुचि नै हुँदैन । आधारभूत सेवा उपलब्ध न...
आज महाशिवरात्री, भगवान शिवको पूजा-आराधना गरी मनाईंदै
काठमाडौं- आज महाशिवरात्री पर्व भगवान शिवको उपासना गरी मनाइँदैछ । पवित्र पाशुपत क्षेत्रस्थित पशुपतिनाथ मन्दिरमा आज विहानैदेखि भक्तजनको भीड लागेको छ । महाशिवरात्री भगवान शिव उत्पत्ति हुनु भएको दिन र...
सारीमा नयाँपन दिँदै स्यारोन, भन्छिन्- हाम्रो कला अरूले बनाउन सक्दैन!
महिला उद्यमीका कथा काठमाडौंकी स्यारोन एस जोशीलाई सारी असाध्यै मनपर्छ। आमा र हजुरआमाले लगाएको सारी हेर्दै हुर्किइन्। अहिले कार्यक्रम र समारोमा सहभागी हुँदा आफू पनि सारी नै लगाउँछिन्। उनी सामान्य क...
निमित्त उपकुलपति नियुक्त
काठमाडौँ, फागुन २५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन वटा विश्वविद्यालयमा निमित्त उपकुलपति नियुक्त गर्नुभएको छ । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार मध्यपश्चिम विश्ववि...
भोलेनाथलाई खुसी बनाउन शिवरात्रिमा यसरी व्रत बस्नुहोस्
आज महाशिवरात्रि । नेपालसहित विश्वभरका हिन्दु धर्मावलम्बीले भगवान् शिवको पूजा आराधना गरी मनाउँदै छन् । फागुन कृष्ण चतुर्दशीमा मनाइने शिवरात्रिका दिन शिव मन्दिर र शिवालयहरूमा श्रद्धालुको भीड लाग्ने ग...
दर्शन गर्न भक्तजनलाई सहज
काठमाडौँ, फागुन २५ गते । पशुपतिनाथलगायत मुलुकका सबै शिवालयमा शुक्रबार महाशिवरात्रि पर्व मनाइँदै छ । आराधना र स्तुतिबाटै छिटै प्रसन्न हुने आशुतोष स्वभावका भगवान् शिवलाई यो दिन प्रसन्न राख्दा इहलोक...
हनुमानढोका सौन्दर्यीकरण अभियान
काठमाडौँ, फागुन २५ गते । नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार हनुमानढोकाको सौन्दर्यीकरण अभियान अन्तर्गत संस्कृति र सम्पदा झल्कने गमला स्ट्यान्डको अनावरण गर्नुभएको छ । काठमाड...
सैन्य भर्ती रोक्न रुसी विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री श्रेष्ठको के संवाद भयो ?
काठमाडौँ — रुसी सेनामा नेपालीहरूलाई गैरकानुनी रूपमा भर्ती गरेकामा सरकारले रुससमक्ष आफ्नो असन्तुष्टि दोहोर्याएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बिहीबार मस्कोमा रहेका रुसी वि...
पशुपति क्षेत्रमा ४ हजार बढी प्रहरी परिचालन, ड्रोनबाट पनि निगरानी
२४ फागुन, काठमाडौं । महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा ४ हजार ९४ सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाइ लागू गरे...
विभिन्न कार्यक्रमका साथ आज अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
काठमाडौँ । आज आठ मार्च, अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस । विश्वभर विविध कार्यक्रम गरी आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी...
नेकपा एमालेको सचिवालय बैठक बस्दै, भावी कार्ययोजना तय गर्ने
काठमाडौं । सत्ता समिकरण फेरिएपछिको राजनीतिक समीक्षा गर्न नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । बैठक बिहान ९ बजे बोलाइएको छ ।
मस्तिष्क शल्यक्रियामा महिलाको सिंगो टिम
काठमाडौं, लुम्बिन र वीरेन्द्रनगर — काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरको अपरेसन थिएटरमा मस्तिष्कमा रहेको ट्युमर निकाल्नका लागि शल्यक्रिया गर्ने सुरसार हुँदै थियो । जटिल शल्यक्रियामा परिपक्व शल्य च...
त्रिदेशीय टी–२० शृङ्खला खेल्न नेपाली पुरुष टोली हङकङ प्रस्थान
काठमाण्डौ – आउँदो जुन महिनामा हुने टी–२० विश्वकपको तयारीअन्तर्गत त्रिदेशीय टी–२० शृङ्खला खेल्न नेपाली पुरुष टोली हङकङ प्रस्थान गरेको छ । नेपाली टोली गएराति ११ बजे हङकङ गएको नेपाल क्रिकेट सङ्घ क्यान...
आज महाशिवरात्रि पर्व मनाइँदै
काठमाण्डौ – आज महाशिवरात्रि । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदैछ । पशुपतिनाथसहित देशभरका अरु शिव मन्दिरमा पनि आज...
मन्त्रीका निर्णय कार्यान्वयनको परीक्षा
प्रधानमन्त्री पुष्पकमल दाहालले वर्ष दिन नपुग्दै सत्ता गठबन्धनलाई परिवर्तन गर्दा कतिपय नयाँ अनुहारका राजनीतिकर्मीले मन्त्रीको जिम्मेवारी पाएका छन् । महिनादिनको मात्रै अनुभव गरेर पोहोर साल बिदा भएकाह...
संसद्मा तीन दलबीच जुहारी
काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेससँगको गठबन्धन टुटाएर एमालेसँग सत्तायात्रा सुरु गरेपछि बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा प्रमुख तीन दलका सांसदहरूबीच जुहारी चलेक...
प्रेरक प्रसंग : रणजित सिंह र वृद्धा
एकपटक महाराज रणजित सिंह कतै जाँदै थिए । अचानक कतैबाट बत्तिएर आएको एउटा इँटाको ठूलै टुक्रा उनको खुट्टामा लाग्यो । उनले आफूमाथि कसले किन इँटा प्रहार गर्यो भन्ने अनुमान लगाउन सकेनन् । सिपाहीले चारैति...
विदेशबाट फर्किएपछि कफी उद्योग
तानसेन समाचारदाता तानसेन, फागुन २५ गते । पाल्पामा एक युवाले आफ्नै लगानीमा कफी उद्योग सञ्चालनमा ल्याउनुभएको छ । जिल्लाको रामपुर–५, भम्बकका प्रेमबहादुर सिंहले आफ्नै लगानीमा कफी उद्योग सञ्चालन गर्नुभ...
अमेरिकामा एआईको डाटा चोरी गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ
काठमाण्डौ - अमेरिकाले गुगलका एक पूर्व सफ्टवेयर इन्जिनियरलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को व्यापारसम्बन्धी महत्वपूर्ण डाटा चोरी गरी दुई चिनियाँ कम्पनीका लागि गोप्य रूपमा काम गरिरहेको आरोपमा पक्र...
चितवनमा आजदेखि नवौं फार्मा एक्स्पो हुँदै
काठमाडौं- नवौं फार्मा एक्स्पो आज (शुक्रबार) देखि चितवनमा सुरु हुँदैछ। नेपाल औषधि उत्पादक संघ (एपोन(को आयोजनामा हुने एक्स्पो तीन दिन संचालन हुनेछ। एपोनका अध्यक्ष महेश प्रधानले धराशायी बन्दै गएको नेप...
आज महाशिवरात्रि, भगवान् शिवको पूजा–आराधना गरिँदै
काठमाडौं : फाल्गुण कृष्ण चतुर्दशीमा पर्ने महाशिवरात्रि पर्व शनिबार मनाइँदै छ। हिन्दु धर्मावलम्बी श्रद्धालुले श्रद्धा र भक्तिपूर्वक भगवान् शिवको पूजा–आराधना गर्दैछन्। महाशिवरात्रिको दिन बिहानै नदी ...
युरोपा लिग : लिभरपुलको पाइला क्वाटरफाइनलमा
लन्डन — लिभरपुलले बिहीबार युरोपा लिगको क्वाटरफाइनलमा एक पाइला राखेको छ । लिभरपुलले अन्तिम १६ को पहिलो लेगको लेगमा स्पार्टक प्रागलाई ५–१ ले हरायो । अर्को खेलमा रोमाले भने ब्राइटनलाई सजिलै ४–० ले परा...
शीतभण्डार निर्माणको अनुदान दुरुपयोगमाथि अख्तियारको छानबिन
शीतभण्डार निर्माणका लागि सम्झौतामा उल्लेख भएभन्दा बढी रकम भुक्तानी दिएर अनियमितता गरेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनु...
जर्मनीको बर्लिनमा नेपालको पर्यटन प्रवर्द्धन आयोजना
काठमाडौं– जर्मनीको बर्लिनमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको छ । त्यहाँ आयोजित विश्वकै ठूलो पर्यटन व्यापार मेला ‘आइटिबी’ बर्लिन २०२४ मा नेपालको पर्यटन प्रवर्द्धन गरिएको प्यासिफिक ए...
गृहमन्त्रीलाई चुनौती र अवसर
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले फेरि गृह मन्त्रालयको जिम्मेवारी समालेका छन् । उनीसँग यो मन्त्रालय हाँकेको करिब एक महिनाको अनुभव छ । गत वर्ष उपप्रधानसहित गृहमन्त्री बनेका लामिछान...
नयाँ नेपाल बनाउने
मनमा फोहोर बोकीबोकी सफा गाडी चढ्छौं सलाम पाई ताली खाई अघिअघि बढ्छौं जताततै हामी, हाम्रा मात्रै सजाउने हो यस्तै गरी हाम्रो ‘नयाँ नेपाल’ बनाउने हो सबै अंग तन्दुरुस्त हामै बनाउने हो हाम्रो बाधा ब...
हावा खाने सपना
नीति, विचार, सिद्धान्त त भन्ने कुरा मात्र ध्यान यिनको भागबन्डामा रमाउने मात्र वल्ला घरका नरेहरू पल्ला घरमा सर्छन् पल्ला घरका नरे फेरि वल्ला घरमा सर्छन् यता–उता सर्दासर्दै रंगरोगन फेर्दै वर्ष ब...
नारी दिवस र हाम्रो समाज
समानता र समान अवसरका लागि महिलामाथि हुने विभेद अन्त्य गर्न हरेक देशमा कानुन बनेका छन् तर विकसित देशमा पनि कानुनले निर्दिष्ट गरेका आधारमा महिलाले पाउने हक अधिकार र स्वतन्त्रता पाउन सकेका छैनन् भने ह...
महिलाको समान सहभागिता
यस वर्षको मार्च ८ लाई ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रूपमा विश्वभर मनाइँदै छ । ‘महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी’ भन्ने नारासहित यस वर्षको महिला दिवस मनाइँदै छ । यस दिवसको अवसर...
तरबारको धारमा सरकार
पुष्पकमल दाहाल नेतृत्वको सरकार दुई वर्ष चल्न पनि सक्छ र जुनसुकै बेला गिर्न पनि सक्छ । सरकारको समीकरण निकै कमजोर छ । सरकारले विश्वासको मत लिने बेलासम्म अंक गणित कुन रूपमा रहन्छ, अहिले भन्न सक्ने अवस...
मैले देखेको-बुझेको नारी
किरण केसी ‘क्रोधी’- मैले देखेको-बुझेको नारी मन्दिर झैँ पवित्र पूजाको थाली कहिल्यै न ओईलिने श्रृङ्गारको फूल हो नारी माया-ममताको अखण्ड ज्योति जून हो नारी मुस्कान उनको कलशी सगुन बोली-वचन मंगलमयी...
कर्णालीमा एमाले–माओवादी रस्साकसी
वीरेन्द्रनगर — केन्द्रमा सत्ता समीकरण बदलिएपछि कर्णाली प्रदेश सरकारबाट कांग्रेस बाहिरिएपछि माओवादी र एमालेमा मुख्यमन्त्रीका लागि रस्साकसी सुरु भएको छ । वर्तमान मुख्यमन्त्री राजकुमार शर्माकै सरकार ज...
पशुपति क्षेत्रमा गाडी लिएर जाँदै हुनुहुन्छ ? यस्तो छ गाडी डाइभर्सनको रुट
काठमाण्डौ – महाशिवरात्रि पर्वको अवसरमा गौशालाको पाशुपत क्षेत्रमा हिजै रातिदेखि नै दर्शनार्थीहरूको भिडभाड भएकाले आवश्यकता अनुसार गाडीलाई डाईभर्सन गरिएको छ । गौशाला क्षेत्रतर्फ जाने गाडीलाई चाबहिल, ...
३४ समाचार देखाइएको