मुख्य सामग्रीमा जानुहोस्
२०८० असार १० को विवरण
आज

२०८० असार १० का समाचार

जून २५, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalsamaya.com१७७ हप्ता अघि

बन्दैछ मेलम्चीमा बेलिब्रिज

सिन्धुपाल्चोकको मेलम्चीस्थित मेलम्ची खोलामा बेलिब्रिज जडान गर्दै नेपाली सेनाका प्राविधिक सहितको टोली।  यस स्थानको पक्की पुल २०७९ असारमा गएको बाढीले बगाएपछि मेलम्ची हुँदै पाँचपोखरी थाङपाल र इन्द्राव...

nepalsamaya.com१७७ हप्ता अघि

दलितलाई कर्मकाण्ड तालिम

तनहुँको दमौलीमा आयोजित कर्मकाण्ड तालिममा अग्निस्थापना गर्न सिक्दै व्यास नगरपालिका क्षेत्रका दलित समुदाय। व्यास नगरपालिकाले वैदिक धर्म संरक्षणको लागि नगरपालिका क्षेत्रका १६ जना दलित समुदायका व्यक्ति...

nepalsamaya.com१७७ हप्ता अघि

पहिरो हटाउँदै विद्यार्थी

तनहुँको ऑबुखैरेनी गाउँपालिका–५ र ६ को सीमाना खारेभिरमा वर्षाका कारण गएको पहिरो हटाउँदै कन्यादेवी माध्यमिक विद्यालयका विद्यार्थी। तस्बिरः रासस प्रकाशित: Jun 25, 2023| 05:10. 00 आइतबार, असार १०, २०८०

nepalsamaya.com१७७ हप्ता अघि

बेपत्ता मानिसको खोजीमा तालिमप्राप्त कुकुर

सङ्खुवासभाको सभाखोलामा असार २ गते आएको बाढीमा परी बेपत्ता भएकाहरुको खोजीका लागि उत्खनन् गरिँदै। बेपत्ताहरुको खोज तथा अनुसन्धानका लागि नेपाल प्रहरीले धरानबाट तालिम प्राप्त कुकुरहरु ल्याइएको थियो। तस...

lokaantar.com१७७ हप्ता अघि

पश्चिमी पहाडमा भारी वर्षा मापन, यी क्षेत्रमा बाढीपहिरोको खतरा रहेको पूर्वानुमान

जल तथा मौसम विज्ञान विभागले पश्चिम पहाडका विभिन्न क्षेत्रमा भारी वर्षा मापन गरिएको जनाएको छ । बाढी पूर्वानुमान महाशाखाले आइतवार बिहान सूचना जारी गर्दै दैलेख, सुर्खेत, कालिकोट, अछाम, डोटी, बझाङ, बा...

gorkhapatraonline.com१७७ हप्ता अघि

मनसुनसँगै बाढीपहिरोको पीडा

काठमाडौँ, असार १० गते । मनसुन सुरु भएसँगै देशव्यापी रूपमा बाढीपहिरोको कहर सुरु भएको छ । असार १ गतेदेखि यता बाढी र पहिरोबाट १७ जनाको ज्यान गएको छ । तीमध्ये पहिरोले सबैभन्दा बढी १५ जनाको ज्यान लिएको ...

nepalsamaya.com१७७ हप्ता अघि

हिलाम्मे सडकले सास्ती

ताप्लेजुङको दोभान- बहानन्दे सडक खण्डमा सडक हिलाम्मे भएका कारण फसेको मालबाहक सवारी साधन। वर्षाका कारण दोभान-बहानन्दे सडक खण्ड हिलाम्मे भएपछि सवारी साधन ओहोरदोहोरमा समस्या छ। तस्बिरः सन्तोष पुर्कुटी/...

gorkhapatraonline.com१७७ हप्ता अघि

निष्क्रिय बन्दै दलितका निकाय : आन्दोलनका उपलब्धि गुम्ने चिन्ता

काठमाडौँ, असार १० गते । दलित समुदायमा प्रत्यक्ष काम गर्ने सरकारी निकाय र संयन्त्रहरू निष्क्रिय बनाएर विघटन गरिँदै छन् । संयन्त्रहरू निष्व्रिmय बनाउने र निकायहरूलाई विघटन गर्ने कामले दलित आन्दोलनबाट...

nepalsamaya.com१७७ हप्ता अघि

हुम्लामा यसरी पुग्छ नुन

सुर्खेत विमानस्थलबाट हुम्लामा नुन लैजान जहाजमा राखिँदै। हुम्लामा राष्ट्रिय सडक सञ्जाल नपुग्दा जहाजबाटै सरकारले भाडा व्यहोरेर सहुलियतमा नुन लग्नुपर्ने बाध्यता रहेको छ। तस्बिर ः सुरेश आचार्य/रासस प्...

nepalsamaya.com१७७ हप्ता अघि

सडक सुचारु गर्न भुरुङमा बेलिब्रिज

राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाको   बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ को भुरुङ खोल्सामा बेलिब्रिज जडान गरिँदै। गत जेठ ७ र यही असार पहिलो सा...

news24nepal.tv१७७ हप्ता अघि

फुटको संघारमा सत्ता गठबन्धन !

काठमाडौं । पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको सरकार संकटको घेरामा तानिन थालेको छ । झण्डै सतप्रतिशत मत पाएका प्रचण्ड गठबन्धन फेरबदल र आफ्नै अडानबाट पछि हट्दा सत्ता समस्यामा फस्दै गएको देखिन्छ । पछिल...

khabarhub.com१७७ हप्ता अघि

आजको मौसमः भारी वर्षाले सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने

काठमाडौं – देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

setopati.com१७७ हप्ता अघि

जागिर छाडेर हातैले बनाएका डिजाइनदार चप्पल बेच्दै दुई साथी

तपाईंहरूलाई हातैले बनाएका डिजाइनदार चप्पल मनपर्छ? त्यो पनि नेपाली उत्पादन! यस्तै खोज्दै हुनुहुन्छ भने तपाईंका लागि 'आरा नेपाल' का स्यान्डल्स र स्लिपर्स उपयुक्त हुन सक्छन्। नेपाली ब्रान्ड आरा युवा...

nepalsamaya.com१७७ हप्ता अघि

बागलुङ र पर्वत जोड्ने पुलमा पर्यटकको घुइँचो

बागलुङको बांगेचौर र पर्वतको अदुवाबारी जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण भएको झोलुंगे पुल। ५६७ मिटर लामो यो पुलमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ। तस्बिर ः डम्मर बुढ...

annapurnapost.com१७७ हप्ता अघि

साम्पाङ सन्देश

खासमा नेता भनेकै नेतृत्व गर्ने हो, आफ्नो अगुवाइमा अरूको मद्दत लिएर काम फत्ते गर्ने हो। धरान सहरको सबैभन्दा ठूलो समस्या हो खानेपानी अभाव। यही मुद्दालाई लिएर स्थानीय चुनावमा होमिएका हर्क साम्पाङलाई ...

newsofnepal.com१७७ हप्ता अघि

प्रचण्डलाई सरकार टिकाउन सत्ता गठबन्धनबाटै चुनौती

–गठबन्धन ठीक ढंगले चलेन र चित्त बुझेन भने गठबन्धन फेर्ने कुरा नौलो नभएको सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाको टिप्पणी –प्रचण्डको भारत भ्रमण र सरकारले ल्याएको बजेटका विषयमा समेत...

Ujyaaloonline.com१७७ हप्ता अघि

साफ च्याम्पियनसिप फुटबलमा भारतसँग पराजित नेपाल समूह चरणबाटै बाहिरियो

काठमाण्डाै - साफ च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा घरेलु टोली भारतले नेपाललाई हराएको छ । बेङ्ग्लोरमा हिजो भएको खेलमा नेपाल भारतसँग २–० गोलले पराजित भयो । भारतको जितमा कप्तान सुनिल क्षेत्री र मिडफ...

khabarhub.com१७७ हप्ता अघि

प्रतिनिधिसभा बैठक बस्दै, बजेटका विषयमा मन्त्रीहरूले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान १० बजे बस्ने बैठकको सुरुमा विनियोजन विधेयक, २०८० उपराष्ट्रपतिको कार्यालयको विभिन्न शिक्षकहरूमाथि छलफल हुनेछ ।

Ujyaaloonline.com१७७ हप्ता अघि

वाग्नर समूहलाई आत्मसमर्पण गर्न रूसको आग्रह, सैन्य प्रमुखविरुद्ध फौजदारी मुद्दा दायर

रुसले वाग्नर लडाकु समूहलाई आत्मसमर्पण गर्न आग्रह गरेको छ । लडाकु समूह वाग्नरले विद्रोहको प्रयास गरेको भन्दै रूसी रक्षा मन्त्रालयले यो समूहलाई आत्मसमर्पण गर्न आग्रह गरेको हो । जतिसक्दो चाँडो सम्पर्...

newsofnepal.com१७७ हप्ता अघि

स्थानीय तहमा शिक्षाको बजेट- शिक्षकको तलबमा १ खर्ब ७ अर्ब, खै त गुणस्तरीय शिक्षा ?

–८० प्रतिशत तलबमा, निवृत्तिभरणमा १८ अर्ब –विद्यार्थी प्रोत्साहन शीर्षकमा ११ दशमलव १७ प्रतिशत –शैक्षिक गुणस्तर सुदृढीकरण गर्न ७ अर्ब ३८ करोड काठमाडौं । स्थानीय तहमा विनियोजित रकममध्ये शिक्षकको तल...

nepalsamaya.com१७७ हप्ता अघि

सिँचाइका लागि स्याउलाको बाँध

घोराही उप-महानगरपालिका-१७ स्थित चौघेरा, घनिबग्गे, बर्गद्दी लगयतका गाउँका स्थानीय कटुवाखोलामा स्याउलाको सहायताले बाँध बान्दै । स्थायी बाँध नहुँदा हरेक बर्ष यसैगरी बाँध बानेर पानी लगी खेतिपाती गर्नुप...

ratopati.com१७७ हप्ता अघि

कर्णाली सरकारद्वारा विद्यार्थीको भविष्यमा खेलवाड

कर्णाली प्रदेश सरकारले एक सयभन्दा बढी विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको छ । सरकार आफैँले एकीकृत छात्रवृत्ति वितरण कार्यक्रम कार्यविधि स्वीकृत गरेर सुरु गरेको छात्रवृत्ति कार्यक्रम रोकेपछि विद्या...

newsofnepal.com१७७ हप्ता अघि

बेपत्ता खोज्दै मोती र पिक्कु, अझै बाढीपहिरोमा परी २० जना बेपत्ता

संखुवासभा । संखुवासभाको बाढी र पहिरोमा परी बेपत्ता भएका २० जनाको शनिवारबाट तालिम प्राप्त कुकुर परिचालन गरी खोजी कार्य शुरू गरिएको छ । बाढीपहिरोमा परी बेपत्ताको एक सातासम्म खोजी जारी राख्दा पनि नभेट...

gorkhapatraonline.com१७७ हप्ता अघि

दर्ता नभएका मोबाइललाई असारसम्मको सीमा

काठमाडौँ, असार १० गते । दर्ता नभएका मोबाइल राजस्व तिरेर दर्ता गर्न सकिने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा आवश्यक विवरण भरेर...

lokaantar.com१७७ हप्ता अघि

ललितपुर महानगरको पुँजीगत खर्च ४० प्रतिशत

ललितपुर महानगरपालिकाले चालू आर्थिक २०७९/८० को जेठ मसान्तसम्म ४० प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ । महानगरका सूचना अधिकारी देव गुरागाईंका अनुसार ललितपुरले जेठ मसान्तसम्म पुँजीगततर्फ २ अर्ब ७ करो...

kalakarmi.com१७७ हप्ता अघि

संस्कृति तथा पर्यटन मन्त्री किरातीले मन पराए ‘नीरफूल’

काठमाडौं– दयाहाङ राई स्टारर सोसल ड्रामा फिल्म ‘नीरफूल’ ले हाइ प्रोफाइल दर्शकको साथ पाउने क्रम जारी छ । यही मेसोमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले शनिबार कलाकारहरुसँगै यो फि...

ekantipur.com१७७ हप्ता अघि

‘जय हो’ मा एक्सन र लभस्टोरी

काठमाडौँ — भदौ ८ देखि प्रदर्शनमा आउने फिल्म ‘जय हो’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा कमेडी, एक्सन र लभस्टोरीको सम्मिश्रण देख्न सकिन्छ ।  टेक पौरखी राईद्वारा निर्देशित फिल्ममा अर्पण थापा, केकी अ...

nepalsamaya.com१७७ हप्ता अघि

गर्मीमा लस्सी पिउनुका यस्ता छन् फाइदा

लस्सी एक यस्तो पेय पदार्थ हो जसलाई आयुर्वेद र चिकित्सा विज्ञान दुबैले स्वास्थ्यको लागि धेरै प्रभावकारी पेय मानिन्छ। विशेष गरी लस्सीको सेवनले कलेजो स्वस्थ राख्न मद्दत मिल्छ। विशेषगरी गर्मीको मौसममा...

ratopati.com१७७ हप्ता अघि

अब दक्ष जनशक्ति बनाएर मात्र वैदेशिक रोजगारीमा पठाइने

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने अधिकांश अदक्ष कामदार हुन्छन् । उनीहरूमा न पढाईको ज्ञान हुन्छ, न हातमा कुनै कामबारे विज्ञता ।  अदक्ष कामदारको रूपमा जाँदा एकातिर काम गर्न सहज हुँदैन भने अर्कोतिर उ...

Ujyaaloonline.com१७७ हप्ता अघि

पालिकाहरुको बजेट आज, १२ वटाले यसअघि नै ल्याए

काठमाण्डाै - पालिकाहरुले आज आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन् । स्थानीय सरकार सञ्चालन ऐन अनुसार पालिकाहरुले हरेक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजश्व र व्ययको अनुमान गाउँ वा नगरसभाम...

gorkhapatraonline.com१७७ हप्ता अघि

डाइभर्सन गरेर अवरुद्ध मेची राजमार्ग खुलाइँदै

राधा लुइँटेल फिदिम, असार १० गते । बाढीका कारण पुल बगेपछि ठप्प भएको मेची राजमार्ग अन्तरगत फिदिम–ताप्लेजुङ सडक खण्डमा डाइभर्सन गरेर सुचारु गर्ने तयारी गरिएको छ । राजमार्ग आज साँझ सम्ममा सुचारु हुने ...

hamrakura.com१७७ हप्ता अघि

बेइजिङमा ‘रेड अलर्ट’ जारी

काठमाडौं । चीनको राजधानी बेइजिङका प्रमुख भागहरूमा पछिल्लो समय उच्च तापक्रमको अनुभव भइरहेको भन्दै नगर अधिकारीहरूले विद्यालयहरूलाई बाहिरी गतिविधि आयोजना नगर्न आग्रह गरेका छन् । नगर शिक्षा अधिकारीहरू...

kendrabindu.com१७७ हप्ता अघि

जसपाको विधान अधिवेसन आजबाट

जनता समाजवादी पार्टी नेपाल (जसपा) को आजबाट बिधान अधिवेसन सुरू हुँदैछ। आजदेखी सुरु हुने विधान अधिवेसनको अन्तिम तयारी तथा मस्याैदा विधान अनुमोदनका लागि हिजो केन्द्रिय समिति बैठक बसेको थियो। उक्त बैठक...

annapurnapost.com१७७ हप्ता अघि

सधैं कटान, खै दीर्घकालीन समाधान ?

अहिले पनि अधिकांश हिमाल, पहाड र तराईका नदी किनारमा धेरै बस्ती छन्। जुन अन्य बस्तीको तुलनामा अत्यन्त जोखिमपूर्ण हो। भनाइ नै छ, ‘विपद् बाजा बजाएर आउँदैन।’ त्यसैले सधैं सजक हुनै पर्छ। तर, जतिबेला प्र...

lokaantar.com१७७ हप्ता अघि

जीप दुर्घटनामा १ जनाको मृत्यु

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जाको रामचालुमा शनिवार राति जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । जिल्ला सदरमुकाम बागलुङ बजारबाट धम्जातर्फ जाँदै गरेको ध१ज ७१९...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको