मुख्य सामग्रीमा जानुहोस्
२०८० असार ३० को विवरण
आज

२०८० असार ३० का समाचार

जुलाई १५, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१७४ हप्ता अघि

शवको सम्मान

काठमाडौं । बहुदलीय व्यवस्थाको पुनस्र्थापनापश्चात् नयाँ संविधान जारी भयो । २०४८ सालको वैशाख महिनाको पहिलो साता आमनिर्वाचन हुन लागेको थियो । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री थिए र नेपाली कांग्रेसको ...

nepalsamaya.com१७४ हप्ता अघि

स्वास्थ्यचौकीमा औषधि लिन पालो कुर्दै बिरामी

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ९ मङ्गलटार स्वास्थ्य चौकीमा सिंगापुर रेडक्रस र प्रारम्भ सामाजिक संस्थाद्वारा आयोजित  निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षणपछि औषधि  लिन पालो कुर्दै बि...

rajdhanidaily.com१७४ हप्ता अघि

रौतहटमा हत्या र हिंसा बन्द गराउन प्रभू साहको माग

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा रौतहट क्षेत्र नं ३ बाट निर्वाचित संघिय सांसद प्रभु साहले आजको प्रतिनिधी सभाको बैठकमा भने ,गएराति रौतहटमा एक जना युवाको हत्या भयो देवाही गोनाहि नगरपालि...

rajdhanidaily.com१७४ हप्ता अघि

क्षतविक्षत सडक, आवतजावत ठप्प

कालिकोट । अविरल वर्षाका कारण कालीकोटका ग्रामीण सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा सबैभन्दा बढी शुभकालिका गाउँपालिका, शान्नि त्रिवेणी गाउँपालिका र नरहरिनाथ गाउँपालिकाअन्तर्गतका सडक ठप्प भएका छ...

nepalsamaya.com१७४ हप्ता अघि

रोशी खोला नै थुन्ने गरी फोहरको थुप्रो

विपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ८ डिप्सामा सञ्चालनमा रहेको नाङशाल ढुङ्गा तथा क्रसर उद्योगले राजमार्ग छेउसँगै बगिरहेको रोशी खोला नै थुन्ने गरी फालिएको फोहरको थुप्रो। खोलामा...

rajdhanidaily.com१७४ हप्ता अघि

राजधानीकर्मी गैरे सम्मानित

कपिलवस्तु । राजधानी राष्ट्रिय दैनिकका कपिलवस्तु जिल्ला संवाददाता सुशील गैरे सम्मानित भएका छन् । विजयनगर गाउँपालिकाको दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा गाउँपालिकाको समग्र विकाससँगै महत्वपूर्ण योगदान...

shilapatra.com१७४ हप्ता अघि

...त्यसैले मलाई शनिबार मन पर्दैन

'तिमीले आफैँले लेखेको हो त्यो लेख ? राम्रो लेख्दा रै'छौ त ! सरल शब्द र प्रस्ट आशय कमैमा देखिन्छ आजकाल, निखार्दै लैजानू है ।  उपन्यास लेख्या'छौ ? लेख न, सायद मज्जाले लेख्न सक्छौ ? कोसिस गरी हेर ल !'...

rajdhanidaily.com१७४ हप्ता अघि

पाइरेसी बढेपछि जाग्यो बोर्ड

काठमाडौं । नेपाली चलचित्र हेर्न जाने दर्शकले चलचित्र मोबाइलबाट खिचेर टुक्राटुक्रा पारेर टिकटक तथा फेसबुकको स्टोरीमा हाल्ने क्रम मौलाएको छ । यसरी पुरै सिनेमाको टुक्रा सामाजिक सञ्जालमा दर्शकले राख्न ...

ratopati.com१७४ हप्ता अघि

प्रहरीमा ३० वर्षे सेवावधिको राजनीति

काठमाडौँ । नेपालमा नयाँ संविधान जारी हुनुअघिदेखि नै प्रहरी ऐन २०१२ प्रतिस्थापन गर्ने र नयाँ ऐन जारी गर्ने विषय पटकपटक उठ्दै आएको छ । प्रहरी नियमावलीमा भएको प्रावधानलाई टेकेर सरकारले प्रहरीमा हाल का...

kalakarmi.com१७४ हप्ता अघि

पहिलो टेस्टमा वेस्ट इन्डिजविरुद्ध भारतको शानदार जीत, दोस्रो इनिङमा अश्विनको घातक बलिङ

डोमिनिका– भारतले वेस्टइन्डिजलाई डोमिनिका टेस्ट म्याचमा एक इनिङ तथा १४१ रनले पराजित गरेको छ । यो प्रतियोगिता तीन दिनमै समाप्त भएको छ । वेस्टइन्डीजको टीम दोस्रो इनिङमा १३० रनमै धराशायी भयो । भारतका ...

nepalsamaya.com१७४ हप्ता अघि

बोरा ओढेर परीक्षा दिन आएका बालबालिका

निरन्तर वर्षाका कारण विद्यालय आउन समस्या भएपछि मोरङको बेलबारी-६ स्थित महेन्द्र आधारभूत विद्यालयमा बोरा ओढेर परीक्षा दिन आएका मुसहर समुदायका बालबालिकाहरु। तस्बिरः विवेक मिश्र/रासस   प्रकाशित: Jul ...

swasthyakhabar.com१७४ हप्ता अघि

म्याद सकिएपछि पनि एमबीबीएसमा आफूखुसी विद्यार्थी भर्ना गर्दै कलेज, आयोग भन्छ: कारबाही गर्छौं

काठमाडौं- चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको एमबीबीएस लगायतका स्नातक तहको शैक्षिक कार्यक्रमका लागि नियम अनुसार विद्यार्थीको म्याचिङ अनुसार कलेजहरुमा भर्नाको काम सकिसकेको छ। आयोगले अन्तिम म्य...

nepalsamaya.com१७४ हप्ता अघि

कुलो खन्न श्रमदान गर्दै बेनीका किसान

म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको भकुण्डेमा मोटरबाटो खन्ने क्रममा कुलो पुरिएपछि श्रमदान गरेर सिँचाइ कुलो निर्माण गर्दै किसान। सिँचाइ कुलो पुरिएपछि यहाँका किसानले धान रोपाइँ गर्न पाएक...

nepalsamaya.com१७४ हप्ता अघि

मगर समुदायको मृत्यु संस्कारमा झाँक्री बसाल्ने परम्परा

घोराही–१३ बडहरास्थित स्थानीय ७८ वर्षीय मृतक वृद्धाको सातौँ दिनको पुण्यतिथिमा  बिहीबार राति बसालिएको झाक्री। मगर समुदायको मृत्यु संस्कारमा मृतकको सुद्धशान्तिको दिन रातभरि झाक्री बसाल्ने परम्परा छ। त...

shilapatra.com१७४ हप्ता अघि

अध्यक्ष ओलीले उपाध्यक्षहरूसँग छलफल गरेको तीन दिनपछि एमाले सचिवालय बैठक बस्दै

नेकपा (एमाले)ले सचिवालय बैठक बस्दै छ । आज ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने बैठकमा पछिल्लो राजनीतिक विकासक्रमको समीक्षा हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसा...

ekantipur.com१७४ हप्ता अघि

न्युर्योकमा पूर्वराजदूत थापासहित ६ नियोगमा राजदूत सिफारिस   

काठमाडौँ — सरकारले रिक्त रहेका ६ नियोगमा राजदूत सिफारिस गरेको छ । सात नियोगहरूमा राजदूत खाली भएको रहेको अवस्थामा क्यानडाबाहेक अन्य स्थानमा करिअर राजदूतहरूलाई सिफारिस गरेको हो । परराष्ट्र स्रोतका अ...

onlinekhabar.com१७४ हप्ता अघि

खुलेन अभिनेता सारुक ताम्राकार मृत्युको कारण, मोबाइल डीएफएल पठाइयो

३० असार, काठमाडौं । रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका अभिनेता सारुक ताम्राकारको मृत्युको कारणबारे कलाकारहरुले प्रश्न उठाएका छन् । बिहीबार राति ११ बजे घरको भर्‍याङमा ताम्राकार झ...

nepallive.com१७४ हप्ता अघि

ध्यान साधनामा परमाणुतत्त्वको महत्त्व

साधक भित्रहरु। मैले पटक–पटक आफ्नो सीमा यहाँहरुलाई भन्दै आएको छु। मेरो औपचारिक शिक्षाको सीमाले ध्यानका गहिरा–गहिरा अनुभवहरुलाई लेखनका माध्यमद्वारा छिटोछिटो पस्किन सक्दिनँ। तैपनि तपाईंहरुले पटक–पटक आ...

shilapatra.com१७४ हप्ता अघि

आफ्नै मुलुकमा बहादुर हुँदै गएको छु (तीन भाषा, तीन कविता भिडियाेमा)

आफ्नै मुलुकमा बहादुर हुँदै गएको छु मेरो जे थियो ठीक थियो गोबरले लिपेको घर आँगन नर्कटले बारेको खेतबारी सानो आँगन, फूलबारी, अनि खेतबारी एउटा सानो सुन्दर परिवार आफैँले बुनेको कपडा आफैँले उमारे...

gorkhapatraonline.com१७४ हप्ता अघि

अस्पतालमा सरुवा रोगका बिरामी बढे

काठमाडौँ, असार ३० गते । वर्षायामको सुरुवातसँगै अस्पतालहरूमा सरुवा रोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ। त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोगलग...

nepalsamaya.com१७४ हप्ता अघि

हनुमानढोका दरबार परिसरमा चारो खान बसेका परेवाहरु

काठमाडौँको हनुमानढोका दरबार परिसरमा चारो खान बसेका परेवाहरु। बसन्तपुर घुम्न आउने पर्यटकहरुले परेवालाई  चारो  दिने गर्छन्। तस्बिर : हरिराम भेटुवाल/रासस प्रकाशित: Jul 15, 2023| 05:51. 00 शनिबार, असा...

Ujyaaloonline.com१७४ हप्ता अघि

अफगानिस्तानसँगको पहिलो टि–२० मा बंगलादेश विजयी

काठमाण्डाै – घरेलु टोली बंगलादेशले पहिलो टि–२० खेलमा अफगानिस्तानलाई दुई विकेटले हराएको छ । योसँगै दुई खेलको टि–२० श्रृंखलामा बंगलादेशले १–० को अग्रता बनाएको छ । जितका लागि १ सय ५५ रनको लक्ष्य पछ्य...

khabarhub.com१७४ हप्ता अघि

विम्वल्डन टेनिस : जोकोभिच फाइनलमा प्रवेश

काठमाडौँ– सर्बियन स्टार नोभाक जोकोभिच विम्वल्डन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ फाइनलमा प्रवेश गरेका छन् ।

himalkhabar.com१७४ हप्ता अघि

एडीबीको सहयोगमा उजाडिएको त्यो गुँड

सरकारी निकायसँग मिलेर एडीबीले गलत प्रतिवेदनका आधारमा काम गर्दा पृथ्वी राजमार्ग विस्तारका क्रममा अतिसंकटापन्न गिद्ध विस्तापित हुने अवस्थामा पुगेको पाइएको छ। पृथ्वी राजमार्गको मुग्लिन-पोखरा खण्डमा उ...

ratopati.com१७४ हप्ता अघि

‘बुलेट किङ्ग’ मिथिलेश

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौँ । मिथिलेशप्रसाद सरार्फको रातोपुलस्थित वोर्कशपमा पुग्दा उनी हरियो रङको मोटरसाइकलको इन्जिन कस्दै थिए । बुलेट किङ्गका रूपमा परिचित सरार्फ बिरामी मोटरसाइकलका ...

nepalsamaya.com१७४ हप्ता अघि

महतगौडामा निर्माण गरिएका १०८ शिवलिंग

ऐतिहासिक धार्मिकक्षेत्र सदाशिव हरिहर मन्दिर पोखरा–१७ महतगौडा परिसरमा निर्माण गरिएका १०८ शिवलिङ्ग। करिब रु ४३ लाख सहयोग जुटाएर शिवलिङ्ग र १०८ गौमुखे धारा निर्माण गरिएको छ। तस्बिरः हरिप्रसाद बाँस्तोल...

pahilopost.com१७४ हप्ता अघि

छाडा चौपायाका कारण जोखिमपूर्ण बन्दै बुटवलका सडक : नियन्त्रणमा सकस, के गर्दैछ उपमहानगर?

बुटवल : चिटिक्क र फराकिला सडकले सुन्दर बनेको बुटवलमा वषौँदेखिको छाडा पशु चौपायाको समस्या भने झन् बढ्दो छ। मुख्य सडक होस् वा भित्री, जताततै छाडा चौपाया उस्तै देख्न सकिन्छ। सडकका डिभाइडर र बिच सडकमै...

baahrakhari.com१७४ हप्ता अघि

कोशी किनारका पाइलाहरू, कालपात्र र तिल गङ्गा गोविन्द

कोशी किनारका पाइलाहरू (संस्मरण कृति : डा. उद्धव राई) पछिल्लो समय जीवनी वा आत्मकथाभन्दा छोटाछोटा संस्मरणहरूले पाठकलाई आकर्षित गर्दै आएको छ । त्यसैले संस्मरण लेखनक्रम बढ्दो देखिन्छ । केही समयअघि डा...

ratopati.com१७४ हप्ता अघि

संवैधानिक संकटको डिलमा कोशी प्रदेश

विराटनगर । कोशी प्रदेशको सत्ता समीकरण परिवर्तनसँगै दोस्रो प्रदेशसभा संवैधानिक संकट उन्मुख छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प...

nayapatrikadaily.com१७४ हप्ता अघि

राजपरिवारले तालिम गर्ने जहाज र हेलिकोप्टर सर्वसाधारणका लागि खुला 

तत्कालीन राजा वीरेन्द्र तथा राजपरिवारका सदस्यले पाइलट तालिम लिने तथा घुम्नका लागि प्रयोग गर्दै आएको हेलिकोप्टर र जहाज सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ । नारायणहिटी दरबार परिसरमा राखिएको हेल...

news24nepal.tv१७४ हप्ता अघि

लुम्बिनी केवलकारले बढायो पर्यटक

प्रकाश न्यौपाने भैरहवा । पछिल्लो समय निजी क्षेत्रबाट पर्यटन क्षेत्रमा धमाधम लगानीभइरहेको छ । यसले आन्तरिक मात्रै होइन्, बाह्य पर्यटकलाई पनि आकर्षित गरिरहेको छ । पछिल्लो पटक रुपन्देहीको बुटवल र पा...

gorkhapatraonline.com१७४ हप्ता अघि

घण्टाकर्ण धपाइँदै

काठमाडौँ, असार ३० गते ।  नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्ण राक्षसलाई धपाउने प्रचलनका साथ गठामुंगः (घण्टाकर्ण) पर्व शनिबार मनाउँदै छन्। चन्द्रमास अनुसार साउन कृष्ण पक्षको चतुर्दशीका ...

annapurnapost.com१७४ हप्ता अघि

गौशाला नगरपालिका नगरसभाको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

जनकपुरधाम : गौशाला नगरपालिकाको नगरसभाको निर्णय कार्यान्वयन नगर्न /नगराउन सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ। गौशाला नगरपालिकाकी उपप्रमुख रेणुकुमारी महतोले नेपालको संवैधानिक अधिका...

lokaantar.com१७४ हप्ता अघि

आदिकवि भानुभक्तको जन्मजयन्तीमा योगदानबारे चर्चा

शुक्रवार २१०औं भानु जयन्ती । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यलाई गण्डकीका वाङ्मयप्रेमीले पनि सम्झिए । कसैले भानुभक्तको चित्र कोरे । कसैले कविता सुनाए । कसैले उनको योगदानबारे चर्चा गरे ।  ‘न बि...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको