मुख्य सामग्रीमा जानुहोस्
२०८० भदौ ११ को विवरण
आज

२०८० भदौ ११ का समाचार

अगस्त २८, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१६७ हप्ता अघि

लेनदेनमा संसदीय समिति

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको नौ महिनापछि पूर्णता पाउन लागेको संसदीय समिति बाँडफाँटमा सत्ता साझेदार दल र प्रमुख विपक्षी एकठाउँमा उभिएका छन् । प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवाद...

rajdhanidaily.com१६७ हप्ता अघि

ललिता निवास प्रकरणः दायर ‘हाई प्रोफाइल’ निर्णयकर्तालाई उन्मुक्ति

काठमाडौं । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा किर्तेमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २ सय ८९ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । जिल्ला अदालतमा २ सय ८९ जनालाई प्रतिवादी बनाइए पनि ब...

rajdhanidaily.com१६७ हप्ता अघि

साउनमा मात्रै ११ अर्ब ९३ करोडको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं । नेपालमा राजनीतिक अस्थिरता, व्यापक भ्रष्टाचार, झन्झटिलो कर्मचारीतन्त्र तथा ऐन, नियमहरूको कार्यान्वयनमा एकरूपता नभएका लगायतका समस्याका बाबजुद पनि साउन महिनामा मात्रै उद्योग विभागमार्फत ११ ...

rajdhanidaily.com१६७ हप्ता अघि

सहिष्णुता नेपाली पहिचान

गोवधको विरोध गर्दै सद्भाव -यालीसहित इटहरीमा कोणसभा गरिएपछि यसले कतै साम्प्रदायिक दंगाको रूप त लिने होइन भनी चिन्ता जाहेर हुनु स्वाभाविकै हो । किनकि, नेपाल विभिन्न जातजाति, भाषाभाषी, धर्मावलम्बी एकआ...

rajdhanidaily.com१६७ हप्ता अघि

खरिद प्रक्रिया, ठेक्का व्यवस्थापन र समाधानका उपाय

सार्वजनिक खरिद प्रक्रिया तथा ठेक्का व्यवस्थापनमा हाल विभिन्न समस्या देखा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ)बाट निर्माण व्यवसायीले नेपालभर कुन कार्यालयमा ? कहिले ? कतिको ? कहिलेसम्...

rajdhanidaily.com१६७ हप्ता अघि

दुई महिनादेखि ठप्प रेसुङ्गा बिमानस्थल

गुल्मी । गुल्मीको रेसुङ्गा बिमानिस्थल विगत दुई महिनादेखि उठान नभएका कारण ठप्प रहेको छ । गत वैशाख अन्तिम साताबाट उडानको अनुमति पाएको रेसुङ्गा बिमानिस्थलमा झण्डै एक महिना उडान भयो । त्यसपछि जेठको अन्...

lokaantar.com१६७ हप्ता अघि

रोमानियाको दुई वटा ग्यास स्टेसनमा विस्फोट

दक्षिणी रोमानियाको डाम्बोभिटा काउन्टीमा रहेको एक तरलीकृत पेट्रोलियम ग्यास (एलपीजी) स्टेसनमा भएको दुईवटा विस्फोटमा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ५७ जना घाइते भएको त्यहाँको गृह मन्त्रालयले ...

gorkhapatraonline.com१६७ हप्ता अघि

चिनियाँ ट्रकमा नेपाली बसको यात्रा

राजन रावत हुम्ला, भदौ ११ गते । रसुवाको केरुङ नाकाबाट चीनको तिब्बती मार्ग हुँदै नेपाल र चीनको सिमाना हिल्सामा पहिलो पटक बस पु-याइएको छ । राष्ट्रिय सडक सञ्जालसँग उत्तरी हुम्ला नजोडिएको भए पनि हिल्सा...

lokaantar.com१६७ हप्ता अघि

कमला नदीको जलसहत सतर्कता तह पार, उच्च सतर्कता अपनाउन आग्रह

अविरल वर्षापछि कमला नदीको जलसहत सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार उदयपुरको बेलसोत केन्द्रमा बाढीले सतर्कता तह पार गरेको हो ।  यसअघि सिन्धुली रानीबासस्थित बाढी मापन केन्द्र...

khabarhub.com१६७ हप्ता अघि

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं- हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ।

ratopati.com१६७ हप्ता अघि

आर्थिक वर्षको पहिलो महिनामा श्रम स्वीकृति लिनेको सङ्ख्या घट्यो

काठमाडौँ । आर्थिक वर्ष २०७९/८० को सुरुदेखि लगातार बढेको श्रम स्वीकृति लिनेको सङ्ख्या चालु आव २०८०/८१ को पहिलो महिनामा घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको पहिलो महिना साउनमा ५५ हजार ५७...

newsofnepal.com१६७ हप्ता अघि

ललिता निवास जग्गा हिनामिना प्रकरण : २ सय ९० जनाविरुद्ध सरकारी लिखत किर्तेको कसुरमा अभियोगपत्र दायर

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा आइतबार २ सय ९० जनाविरुद्ध सरकारी लिखत किर्तेको कसुरमा जिल्ला अदालतमा अभियोगपत्र दायर गरिएको छ । प्रहरीको केन्द्रीय अनुस...

ekantipur.com१६७ हप्ता अघि

साढे ७ महिना पछि संसदीय समितिमा नेतृत्व

काठमाडौँ — संसद् सुरु भएको साढे ७ महिनापछि संसदीय समितिले नेतृत्व पाउने भएको छ । २०७९ पुस अन्तिम साता संसद्को पहिलो बैठक बसेको थियो भने वैशाख १५ मा संसदीय समिति गठन भएका थिए । तर दलहरूबीचको द्वन्द्...

annapurnapost.com१६७ हप्ता अघि

स्वास्थ्य बिमामा बिजोगै बिजोग

स्वास्थ्य सेवाका लागि सरकारले नागरिकलाई दुःख दिने वा वञ्चित गर्नु हुँदैन। नेपालमा सबैभन्दा टाउको दुखाइ नै महँगो स्वास्थ्य र शिक्षा भएको छ। जबकि संविधानले नै नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सु...

newsofnepal.com१६७ हप्ता अघि

१५ दिनमै १ हजार ४ सय अस्थायी शाखा अधिकृतको दरबन्दी सिर्जना

काठमाडौं । गत १५ दिनको बीचमा ३ पटक बसेको मन्त्रिपरिषद् बैठकहरूले १ हजार ४ सयभन्दा बढी अस्थायी शाखा अधिकृतको दरबन्दी स्वीकृत गरेको छ । संघ सरकारअन्तर्गत सञ्चालित आयोजनाहरूमा कर्मचारी अभाव हुने बहाना...

nepalsamaya.com१६७ हप्ता अघि

दुई जनालाई मारेको पोथी बाघ

सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं ५ गेरुवानीमा दुई जना स्थानीयवासीलाई मारेपछि सल्यानको कालिमाटी गाउँपालिका वडा नं ७ स्थित स्वामीबास वन क्षेत्रबाट विसं २०७९ भदौमा नियन्त्रणमा लिएर बाँके राष्ट्रिय ...

ekantipur.com१६७ हप्ता अघि

डा. कर्णविरुद्ध संगठित अपराधसहित तीन मुद्दा

विराटनगर — लाखौं रुपैयाँ लिएर निःसन्तान दम्पतीलाई नवजात शिशु बेच्दै आएको आरोपमा पक्राउ परेका कोशी अस्पतालका पूर्वमेसु डा. तपेश्वरलाल कर्णविरुद्ध प्रहरीले संगठित अपराध, व्यक्ति बेपत्ता र मानव बेचबिख...

newsofnepal.com१६७ हप्ता अघि

आठ महिनापछि सक्रिय हुँदै संसदीय समिति

काठमाडौं । सरकारका निर्देशक समितिका रूपमा रहेका संसदीय समितिहरू आठ महिनापछि सक्रिय बन्न लागेका छन् । निर्वाचन पछि शुरू भएको नयाँ प्रतिनिधिसभाको संसदीय समितिहरूको सभापति पदका लागि आइतबार विभिन्न दलक...

annapurnapost.com१६७ हप्ता अघि

जनता के चाहन्छन् ?

नेपालमा समग्रतामा एकताको नीति अपनाइँदैन। व्यक्तिगत र पार्टीगत स्वार्थमा आधारित विचारबाट विभाजित दलीय संस्कारले देश विक्षिप्त छ। विकासको निरन्तरता र सुधारात्मक कार्यभन्दा पूर्वाग्रही विभाजित विचार स...

nepalsamaya.com१६७ हप्ता अघि

मिक्वाखोलामा फुङ्फुङे झरना

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-४ साँवा गाउँ नजिकै रहेको फुङ्फुङ्गे झरना। तस्बिरः दिलकुमार लिम्ब्र/रासस प्रकाशित: Aug 28, 2023| 05:50 सोमबार, भदौ ११, २०८०

ratopati.com१६७ हप्ता अघि

सात गोलको थ्रिलरमा बार्सा विजयी

भिल्लारियाल । सात गोलको थ्रिलरमा साबिक विजेता बार्सिलोनाले भिल्लारियाललाई हराउँदै सिजनमा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । आइतबार साँझ भएको खेलमा बार्सा ४–३ गोलले विजयी बनेको हो । खेल सुरु भ...

Ujyaaloonline.com१६७ हप्ता अघि

कमला नदीमा बाढीको जोखिम : सतर्कता अपनाउन आग्रह

काठमाण्डौ – उदयपुरको कमला नदीमा बाढीको जोखिम छ । कमला नदीको बेलसोत केन्द्रमा बाढीले सतर्कता तह पार गरेको तथा बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कमला नदि सिन्धुलीबाट उदयपुर, ...

newsofnepal.com१६७ हप्ता अघि

पृथ्वी राजमार्गको यात्रामा सकसैसकस

तनहुँ । पृथ्वी राजमार्गको सडक विस्तारको काम भइरहेको छ । सडक चार लेन विस्तारको क्रममा राजमार्गको यात्रा गर्दा यात्रुले सास्ती भोग्नु परेको छ । पोखरा–मुग्लिन सडकअन्तर्गत करिब ९० किलोमिटरमध्ये पहिलो च...

Ujyaaloonline.com१६७ हप्ता अघि

साविक विजेता सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाण्डौ – इंग्लिस प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ। हिजो भएको खेलमा सेफिल्ड युनाइटेडलाई २–१ गोलले हराउँदै सिटी लगातार तेस्रो जितका साथ शीर्ष स्थानमा उक्लिएको...

ratopati.com१६७ हप्ता अघि

खरायो पालक किसानको बस्तीमा कर्णालीका कृषिमन्त्री

सुर्खेत । कर्णालीका भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्री भीम प्रकाश शर्मा खरायो पालक किसानहरूको बस्तीमा पुगेका छन् । जुम्लाको चन्दनाथ नगरपालिका–८ र ९ खरायो पालनका लागि ‘हब’का रूपमा चर्चित ...

khabarhub.com१६७ हप्ता अघि

विवाहित महिलाले किन लगाउँछन् सिउँदोमा सिन्दुर ?

हामी सबैले देखेका छौँ कि विवाहित महिलाले सिन्दुर लगाएर हिँडेको । सिन्दुरलाई महिलाहरूले आफ्नो सौभाग्य भनेर पनि लगाउने गरेको पाइन्छ । तपाईँलाई पनि महिलाले किन लगाएको होला सिन्दुर जस्तो पक्कै लाग्ला ।

onlinekhabar.com१६७ हप्ता अघि

बार्सिलोनाको रोमाञ्चक जित

११ भदौ, काठमाडौं । स्पानिस ला लिगाको साविक विजेता बार्सिलोनाले सोमबार राति सात गोल भएको खेलमा भियारियाललाई ४-३ ले पराजित गरेको छ । बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले ७१औं मिनेटमा विजयी गोल गर...

khabarhub.com१६७ हप्ता अघि

देशका केही भूभागमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको जनाएको छ। साथै हाल पश्चिमी आसाम र त्यस आसपासमा रहेको न्यून चापीय क्...

ekantipur.com१६७ हप्ता अघि

पाल्पामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

पाल्पा — पाल्पामा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । तानसेन–रिडी तम्घास सडक खण्ड अन्तर्गत पाल्पको तानसेन नगरपालिका–१४, अर्गलीस्थित पुरानो गाउँमा...

newsofnepal.com१६७ हप्ता अघि

विकृत राजनीतिको असर

हाल नेपाली राजनीतिमा विभिन्न खाले विकृत खेल भइरहेका छन् । जातीय राज्यका कुराहरुसमेत उठ्न थालेका छन् र सत्ताधारीहरुले आफ्नो स्वार्थसिद्ध गर्न जातीय राज्यका कुराहरुसमेत उठाउन थालेका छन् । सत्ताधारीहर...

setopati.com१६७ हप्ता अघि

मौसममा क्रमिक सुधार, तीन दिनसम्म भारी वर्षा नहुने

मौसममा क्रमिक सुधार हुँदै गइरहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदरस्थान भन्दा उत्तरमै अवस्थित रहेपनि आगामी तीन दिन देशभर भारी वर्षाको सम्भावना नरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिएकी छन्। ...

ekantipur.com१६७ हप्ता अघि

केनको दुई गोलमा बायर्न विजयी

म्युनिख — इंग्लिस कप्तान ह्यारी केनको दुई गोलको मद्दतले बायर्न म्युनिखले आइतबार जर्मन बुंडेसलिगामा असबर्गलाई ३–१ ले पराजित गरेको छ । यससँगै बायर्नले आफ्नो शतप्रतिशत सुरुआतलाई कायम राख्न सफल भएको छ ...

Ujyaaloonline.com१६७ हप्ता अघि

लिभरपुलले न्यूक्यासलाई हरायो, एस्टन भिल्लासँग बर्नली पराजित

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले न्यूक्यासललाई हराएको छ । न्यूक्यासलले खेलको २५ औँ मिनेटमा बनाएको एक गोलको अग्रतालाई उल्टाउँदै लिभरपुल २–१ ले विजयी भयो । न्यूक्यासलका एन्टोनी जो...

shilapatra.com१६७ हप्ता अघि

तालिबानले महिलाहरूमाथि लगायो थप नयाँ प्रतिबन्ध

अफगानिस्तानमा तालिबान सरकारले महिलामाथि नयाँ प्रतिबन्ध लगाएको छ । तालिबानले देशको बामियान प्रान्तको बन्द–ए–अमिर राष्ट्रिय पार्कमा महिलाहरूलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ । अफगानिस्तानका कार्यवाहक ...

ekantipur.com१६७ हप्ता अघि

बार्सिलोनालाई सात गोलको खेलमा तीन अंक

म्याड्रिड — डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार सात गोलको रोमाञ्चक खेलमा भिल्लारियललाई ४–३ ले पराजित गरेको छ । खेलको ७१ औं मिनेटमा रोबर्ट लेवनडोस्कीले निर्णायक गोल गरे । त्यसअ...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको