२०८० भदौ २३ का समाचार
सेप्टेम्बर ९, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
एक्सन फिल्ममा कसैले लिन मान्दैन थिए शाहरुखलाई, भन्छन्- थाेरै ढिला भएँ तर..
भारतीय अभिनेता शाहरुख खानले फेरि एकपल्ट ठूलो पर्दामा तहल्का मच्चाएका छन् । शाहरुखको प्रतिक्षित फिल्म ‘जवान’ ७ सेप्टेम्बरमा रिलिज भइसकेको छ । फिल्ममा ५७ वर्षे शाहरुख दमदार एक्सन गर्दै गरेको देखिएका ...
२३ भदौ २०८०
सम्बन्धित समाचार इलामवासीलाई गिज्याइरहेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल महिला टी–२० सिरिजको उपाधि नेपाललाई विद्यालय बन्द गरेर कञ्चनपुरका शिक्षक आन्दोलनमा चतरा पुलमा कार छोडेर बेपत्ता डा. कोइर...
प्रमुख–अध्यक्ष निलम्बनपछि सप्तरीका चार पालिका हाँक्दै महिला
राजविराज । सप्तरीको चार पालिका अहिले कार्यवाहक प्रमुखको भरमा सञ्चालन हुँदै आएको छ । प्रमुख र अध्यक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीमा परेपछि तीन नगरपालिका र एक गाउँपालिकामा अहिले उपप्रम...
कथा गोर्खा सैनिकका संघर्षको, शुभकामना बेलायतका प्रधानमन्त्रीको
काठमाडौं । पहिलोपटक नेपाली चलचित्रको सफलताका लागि बेलायतका प्रधानमन्त्री ऋषि सुनकले शुभकामना दिएका छन् । ब्रिटिस सैनिकमा रहेर दोस्रो विश्वयुद्धमा उत्रिएका बेलायती गोर्खा सैनिकको संघर्ष कथामा बनेको ...
सुदूरपश्चिम प्रदेशः ऐनविपरीत लिएका गाडी फिर्ता गर्न निर्देशन
धनगढी । सुदूरपश्चिममा दलका नेताहरूले ऐनविपरीत गाडी सुविधा लिएको भन्दै फिर्ता गर्न निर्देशन दिइएको छ । प्रदेशसभाको सार्वजनिक लेखा समितिले सत्तापक्ष दलका नेतालाई दिँदै आएको गाडी सुविधा फिर्ता लिन प्र...
समायोजनले विद्यालय गायब
स्याङ्जा । २०४७ सालमा प्रजातन्त्र पुनस्र्थापनापछि स्याङ्जाका गाउँगाउँमा स्थापना गरिएका सामुदायिक विद्यालय अहिले नाम निसानै नरहने गरी गायब भएका छन् । सबै नागरिकले सहज रूपले पढ्न पाउने अधिकारसँगै गाउ...
रेसुंगा विमानस्थल : जहाज नआएपछि निराश हुँदै फर्किए यात्रु
गुल्मी । गुल्मीबाट काठमाडौं जानका लागि गुल्मीको मालिका गाउँपालिका–५ छापका सन्तोष महतराले बिहीबार साँझ नेपाल एयरलाइन्सको टिकट लिए । जहाजमा चढ्नका लागि बिहान ६ः३० मा रेसुंगा विमानस्थल पुगेका महतरा जह...
आजदेखि राेकिएला मनसुनी वर्षा ? यी चार प्रदेशमा हावाहुरीकाे सम्भावना
आज देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानमा दिउँसाे मेघ ग...
बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको ज्यान गयो, २९ जना घाइते
बाँके - पूर्व पश्चिम राजमार्गमा पर्ने बाँकेको शमशेरगञ्ज नजिक गएराति ९ बजेतिर रोकिराखेको ट्रकमा बस ठोक्किँदा ७ जनाको ज्यान गएको छ । २९ जना घाइते भएका छन् । बर्दिया ठाकुरबाबा नगरपालिका-९ ठाकुरद्वारा...
शरद आरोहणको तयारी सुरु
काठमाडौँ, भदौ २३ गते । यस वर्षको शरद ऋतु (असोज÷कात्तिक) मा हिमाल आरोहणका लागि २८४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार अनुमति लिएकामध्ये ४४ मुलुकका ६० जना महिला र २२४ जना पुरुष छन् । ...
किन पठाइएन नयाँ चुच्चे नक्सा ?
काठमाडौँ । संघीय संसद्ले नेपालको नयाँ चुच्चे नक्सा पास गरेसँगै तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले त्यसको जानकारी नेपालस्थित विभिन्न देशका राजदूतावास, कूटनीतिक नियोग र महावाणिज्य दूतावासलाई प...
सङ्घीयता कार्यान्वयन अनुगमनका लागि संयुक्त समिति बन्ने
काठमाडौँ । सङ्घीयता कार्यान्वयन अध्ययन, आवश्यक सुझाव र निर्देशनसमेत दिन सक्ने गरी सङ्घीय संसद्मा थप एक संयुक्त समिति गठनको गृहकार्य अघि बढाइएको छ । हाल सङ्घीय संसद्मा दुई संयुक्त समिति छन् । यी समि...
ब्रुनो फर्नानडेजको गोलमा पोर्चुगलले स्लोभाकियालाई हरायो
काठमाडौँ । युरोकप छनौटमा पोर्चुगलले लगातार पाँचौ खेल जितेको छ । गएराती सम्पन्न खेलमा पोर्चुगलले स्लोभाकियालाई १-० गोल अन्तरले पराजित गरेको थियो ।
अधिवेशनमा होमियो मोरङ एमाले : प्रदेश अधिवेशनका लागि १७८ जना प्रतिनिधि छनौट
विराटनगर । नेकपा (एमाले) मोरङको १० औँ अधिवेशन आगामी पुस २७ र २८ गते हुने भएको छ । शुक्रबार बसेको जिल्ला कमिटीको आठौँ पूर्ण बैठकले सो मितिमा अधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि ९ औँ जिल्ला अधिवे...
पाल्पाको सैनिक सङ्ग्रहालयमा नेपालको इतिहास, तस्बिरहरू
मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा । नेपाली सेनाले २०७५ सालदेखि सुरु गरेको एकीकरण पदमार्ग कार्यक्रम अन्तर्गत सङ्ग्रहालय काठमाडौँबाहेक अन्य दुई स्थानमा बनाइएको छ । एउटा सिन्धुली गढी र अर्को ...
किन पाइँदैनन् सर्वोत्कृष्ट कर्मचारी ?
काठमाडौं : एक लाखभन्दा बढी कर्मचारी रहेको निजामती सेवामा यसपालि कोही पनि सर्वोकृष्टमा छनोट भएनन्। २०७३ मा तत्कालीन सचिव शान्तराज सुवेदीले यो पुरस्कार पाएका थिए। त्यसयता सरकारले सर्वोत्कृष्ट पुरस्का...
सुन तस्करीमा तानिए माओवादीका ४ पूर्वमन्त्रीका सचिवालय सदस्य भण्डारी
काठमाडौँ — भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका बिध ल्याबका सञ्चालक भीमकान्त भण्डारी सुन तस्करी प्रकरणमा पनि जोडिएका छन् । सत्तारूढ माओवादीसँग नजिक रहेका भण्डारी चिनियाँ सुन तस्करसँग ...
के हो जी–२०, यो किन गठन भयो ?
नयाँ दिल्ली । भारतको नयाँ दिल्लीमा शनिबारदेखि जी–२० शिखर सम्मेलन सुरु हुँदैछ । सम्मेलन सेप्टेम्बर ९ र १० मा आयोजना हुनेछ । यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । जी–२० को यस बैठकमा राजधानी दिल...
इङ्ल्यान्डसँगको पहिलो एकदिवसीयमा न्युजिल्यान्ड ८ विकेटले विजयी, कन्वे र मिचेलको शतक
काठमाण्डाै - इङ्ल्यान्डसँगको पहिलो एकदिवसीयमा न्युजिल्यान्ड ८ विकेटले विजयी भएको छ । ओपनर डेभन कन्वे र डर्याल मिचेलले शतक बनाएको खेलमा घरेलु टोलीलाई हराउँदै न्युजिल्यान्डले चार खेलको शृङ्खलामा १–० ...
जी-२० सम्मेलन : भारतले दिन खोजेको सन्देश
सन् १९९७ मा एसियाली वित्तीय संकट देखापरेको थियो । विश्वका २० प्रमुख देशहरुले सन् १९९९ मा एसियाली वित्तीय संकटपछि त्यस्ता संकटहरुलाई राष्ट्रको सीमाभित्र राख्न नसकिने र राम्रो अन्तर्राष्ट्रिय आर्थिक ...
आजबाट नयाँदिल्लीमा जी–२० को १८औँ शिखर सम्मेलन
- विश्वको सबैभन्दा ठूलो ‘हाइप्रोफाइल’ जमघटमा जलवायु परिवर्तन, विकास, वैश्विक सुशासन, हरित प्रविधिलगायतका विषयमा छलफल हुने, युक्रेन युद्ध तथा विश्वव्यापी सुरक्षाका विषयमा पनि चर्चा गरिने - शनिबारबा...
लागु औषध कारोबारीको सञ्जाल प्रदेशभर फैलिएको छ: मन्त्री साउद
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपट साउदले खुला सीमा लागु औषध ओसारपसारको मुख्य चुनौती भएको बताएका छन् । शुक्रबार कैलालीस्थित फुलबारी जेसिजले ८ औं स्थापना दिवसको अवसरमा आयो...
पोखरा विमानस्थलमा आज पहिलो पटक व्यावसायिक उडान हुँदै
पोखरा– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट पहिलो पटक व्यावसायिक उडान सुरु हुँदैछ । विमानस्थलका अनुसार आज बिहान रोयल भुटान एयरलाइन्स (ड्रुक एयर) को विमान अवतरण गर्दै छ ।
कोशीमा कार्की दोस्रोपटक मुख्यमन्त्री
४८ घन्टाभित्र सरकार गठन गर्न सर्वाेच्च अदालतले दिएको परमादेशअनुसार प्रदेश प्रमुख परशुराम खापुङले गरे हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त, कार्कीले शुक्रबार नै गठन गरे पाँच सदस्यीय मन्त्रिपरिषद् ...
दिनमै बाँसका २० हजार पात सकाउँछ, मान्छे देख्दा लजाउँछ (सुन्दर रेड पाण्डाका तस्वीरहरू)
लजालु, सुन्दर र रहस्यमय वन्यजीव हो- रेड पाण्डा । नेपालमा हामी यसलाई रातो हाब्रे भन्छाैँ । तर, रेड पाण्डाका अनेक उपनाम छन् । जस्ताे कि, 'साइनिङ क्याट-बियर', 'फायरफक्स', 'लेसेर पाण्डा' आदि । मान्छे द...
बाँकेमा रोकिराखेको ट्रकसँग बस ठोक्किदा सातजनाको मृत्यु, ३० जना घाइते
नेपालगन्ज, भदौ २३ । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा रोकिराखेको ट्रकमा बस ठोक्किएर दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
बाँके बस दुर्घटना : ज्याउन गुमाउने सात जनाको खनाखत, एकै वडाका पाँच जना
बाँकेको शम्सेरगन्जमा भएको बस दुर्घटना ज्यान गुमाउने सात जनाएको सनाखत भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार दुर्घटनामा एउटै वडाका ५ जनासहित ७ जनाको मृत्यु भएको छ । दाङको भ्रमण सकेर बर्दि...
यामालको रेकर्डमा स्पेनको गोल वर्षा
टब्लिसी । बार्सिलोनाका लमिन यामाल स्पेनका लागि खेल्ने सबैभन्दा युवा खेलाडी र गोलकर्ता बन्दा टोलीले जर्जियामाथि शानदार जीत हासिल गरेको छ । शुक्राबार भएको युरो २०२४ को छनोट खेलमा स्पेन ७–१ गोलले विजय...
अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन : माओवादीभित्र आर्थिक अपारदर्शिता बढ्दो
काठमाडौँ — माओवादीले पार्टीभित्र आर्थिक अपारदर्शिता बढ्दै गएको निष्कर्ष निकालेको छ । नेतृत्वदेखि स्थानीय तहसम्मका नेतामा ‘नवधनाढ्य’ चिन्तन हावी भएको, श्रमजीवी वर्गीय चरित्र ह्रास भएको केन्द्रीय समि...
पोखरा विमानस्थलको पहिलो ब्यवसायिक उडान: चालक दलका तीन जना मात्र आउने, ४२ जना जाने
पोखरा । आजवाट पोखरामा पहिलो पटक ब्यावसायिक उडान सुरु हुनेछ । बिमानस्थलका अनुसार शनिबार बिहान ६: ४५ बजे रोयल भुटान एयरलाइन्स (ड्रुक एयर) को विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छ ।
नेपाललाई शाहरुख खानको धन्यवाद !
काठमाडौं– बलिउड सुपरस्टार शाहरुख खानले नेपाललाई धन्यवाद ज्ञापन गरेका छन् । ट्वीटरमा उनको नेपाली प्रशंसकहरुको फ्यान क्बलमा गरिएको ट्वीटलाई रि–पोस्ट गर्दै शाहरुखले नेपाललाई धन्यवाद दिएका हुन् । एसआर...
कोशी प्रदेश : दोस्रोपटक मुख्यमन्त्री बनेका कार्कीलाई बहुमत जुटाउन सकस
काठमाण्डाै - काेशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमतिको सरकार बनाउने प्रयास हुने बताउनुभएको छ । हिजो मुख्यमन्त्री नियुक्त भएर शपथ लिएलगत्तै उहाँले कांग्रेस, एमालेसहितका दलह...
सुत्दै नसुत्ने शहर (कविता)
एकदिन एकाबिहानै आफ्नो निद्रा पुग्नुअगावै उठेर यो शहरको चक्रपथहरू घुम्न निस्कनू मुख्य सडकबाट कुनै गल्लीको शाखा सडक सुरुवात भएको चोकैनेर धुवाँदार गाडामा रु. बीसमा ३-४ रुपैयाँ नाफा राखेर पोलेको मकै ब...
३३ समाचार देखाइएको