मुख्य सामग्रीमा जानुहोस्
२०८० मंसिर १९ को विवरण
आज

२०८० मंसिर १९ का समाचार

डिसेम्बर ५, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

reportersnepal.com१५३ हप्ता अघि

प्रधानमन्त्री दाहालले भने : विपीन जोशी छुट्छन् भन्ने विश्वास नेपाल सरकारलाई दिइएको छ

काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले हमास विद्रोहीहरुको नियन्त्रणमा रहेका नेपाली युवक विपीन जोशी छ्ट्छन् भन्ने विश्वास नेपाल सरकारलाई दिएको बताएका छन् ।

gorkhapatraonline.com१५३ हप्ता अघि

माओवादी केन्द्रको अभियान : प्रभावकारी भएको दाबी

काठमाडौँ, मङ्सिर १९ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को चारमहिने अभियान प्रभावकारी बन्दै गएको सम्बद्ध नेताहरूले दाबी गरेका छन् । माओवादीले यसअघि दुईमहिने अभियान सञ्चालन गरे पनि खासै...

khabarhub.com१५३ हप्ता अघि

के हत्केला चिलाउँदा पैसा आउँछ ?  

नेपाली समाजमा हत्केला चिलाउँदा पैसा आउँछ भन्ने परम्परागत भनाइ छ । विशेषगरी दाहिने हात चिलाउँदा पैसा जाने र देब्रे हात चिलाउँदा पैसा आउने धारणा छ ।

newsofnepal.com१५३ हप्ता अघि

उच्चस्तरीय जाँचबुझ आयोग सुस्त

काठमाडौं  ।  सुन तस्करीको छानबिन र कारबाहीका लागि सरकारलाई सिफारिस गर्न बनाइएको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको काम सुस्त गतिमा अघि बढेको छ । नेपाललाई मुख्य ट्रान्जिट ब...

Ujyaaloonline.com१५३ हप्ता अघि

इजरायलका प्रधानमन्त्री नेतन्याहूको भ्रष्टाचारको मुद्दामा फेरि सुनुवाइ शुरु

काठमाण्डौ – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको भ्रष्टाचारको मुद्दामा फेरि सुनुवाइ शुरु भएको छ । गाजापट्टीमा हमाससँगको युद्धका बावजुद हिजोदेखि उहाँको मुद्दा फेरि सुनुवाइ शुरु भएको हो । इजर...

annapurnapost.com१५३ हप्ता अघि

भूकम्प प्रभावितलाई बचाऊ

भूकम्प गए पनि कसैको ज्यान जानु हुँदैनथ्यो। कात्तिक १७ गते जाजरकोट र रुकुमपश्चिममा भूकम्प गयो, १ सय ५४ जनाको ज्यान गयो। त्यो वास्तवमा भूकम्पले भन्दा पनि कमजोर घरहरूले लिएको ज्यान हो। भूकम्प प्रतिरोध...

ratopati.com१५३ हप्ता अघि

‘पूर्वाधार विकास प्रणाली सुधार कार्यदल’ले किन बुझाउन सकेन प्रतिवेदन ?

काठमाडौँ । पूर्वाधार विकासको विद्यमान प्रणालीका विभिन्न पक्षको पुनर्संरचना र आवश्यक सुधारका लागि अध्ययनसहित सरकारलाई उचित सल्लाह सुझाव दिनेगरी बनेको ‘पूर्वाधार विकास प्रणाली सुधार कार्यदल’ले हालसम्...

newsofnepal.com१५३ हप्ता अघि

सिंहदरबार बेखबर !

–कसरी आयो १८ हजार लिटर रूसी मदिरा ? –केही व्यापारी र बिचौलियाद्वारा कर्मचारीसँग सेटिङको प्रयास –छानबिन गर्न भन्सारलाई अख्तियारको ताकेता काठमाडौं  । वीरगञ्जस्थित सुक्खा बन्दरगाहबाट ठुलो परिमाणमा...

annapurnapost.com१५३ हप्ता अघि

‘अर्थतन्त्र तथ्यांकमा मात्रै राम्रो छ’

प्रधानमन्त्री आफैं भन्छन्, ‘मुलुकको अर्थतन्त्र तथ्यांक राम्रै देखिन्छ तर व्यवहारमा सटर बन्द छ, व्यवसाय चलिरहेको छैन। यथार्थमा चलायमान छैन। इतिहासमा सबभन्दा बढी रेमिट्यान्स आएको छ। तर, अर्थतन्त्रको ...

ratopati.com१५३ हप्ता अघि

दुर्लभ चरा संरक्षणमा जुटे संरक्षणकर्मी

चितवन । दुर्लभ चरा संरक्षणमा चितवनका संरक्षणकर्मी जुटेका छन् । भरतपुर महानगरपालिका–२६ को दिव्यनगर क्षेत्रमा पाइने दुर्लभ चरा संरक्षणमा संरक्षणकर्मी जुटेका हुन् । पहिले प्रशस्त सङ्ख्यामा पाइने चराहर...

nepaltvonline.com१५३ हप्ता अघि

इजरायली प्रधानमन्त्री नेतन्याहूको भ्रष्टाचारको मुद्दा पुनः सुरु

गाजापट्टीमा हमासविरुद्ध जारी युद्धका बावजुद इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको भ्रष्टाचारको मुद्दा सोमबारदेखि पुनः चलेको छ । प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास)ले अक्टोबर ७ मा दक्षिणी...

gorkhapatraonline.com१५३ हप्ता अघि

‘भरोसा जगाउने काम गरेका छौँ’

शिवकुमार भट्टराई/उपेश महर्जन काठमाडौँ, मङ्सिर १९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकार गठन भएको करिब एक वर्षको अवधिमा धेरै सुधारको प्रयास थालेको बताउनुभएको छ । मूलधार...

ratopati.com१५३ हप्ता अघि

प्रस्तावित तीन न्यायाधीशविरुद्ध ९ उजुरी

काठमाडौं । सर्वोच्च  अदालतका  प्रस्तावित  छ मध्ये  तीन  न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ । प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने समयसीमा  सोमबार  सकिएको छ  । समितिमा ११ उजुरी ...

annapurnapost.com१५३ हप्ता अघि

काठमाडौं र झापाले अंक बाँडे

काठमाडौं : काठमाडौं रेजर्स र झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत सोमबार भएको खेलमा बराबरी खेल्दै अंक बाँडेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा साविक विजेता काठमाडौं र...

ratopati.com१५३ हप्ता अघि

मूल्यमा कुरा नमिल्दा भारतबाट आएन चिनी

काठमाडौं । मूल्यमा  कुरा  नमिलेका  कारण  भारतबाट  खरिद गर्न लागिएको सहुलियतको चिनी नआएपछि बजारमा पुनः चिनीको हाहाकार सुरु भएको छ । चिनी  आयातको  अनुमति  पाएको  खाद्य  व्यवस्था  तथा  व्यापार  कम्पनी...

gorkhapatraonline.com१५३ हप्ता अघि

हुम्लामा खाद्यान्न अभाव

राजन रावत हुम्ला, मङ्सिर १९ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाको गोदाम खाली हुँदा डेढ महिनादेखि सर्वसाधारण खाद्यान्न पाउनबाट वञ्चित भएका छन् । चालु आर्थिक वर्षको निर्धारित...

annapurnapost.com१५३ हप्ता अघि

किरात गोल्डकप फुटबल : मोरङको गोल वर्षा

फिदिम : पाहुना टोली भारतको युनाइटेड फुटबल क्लब दार्जिलिङविरुद्ध गोल वर्षा गर्दै मोरङको डाँगीहाट फुटबल क्लब (डीएफसी) फिदिममा जारी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रित किरात गोल्डकप फुटबल प्रतियोगिताको से...

himalkhabar.com१५३ हप्ता अघि

संकटापन्न गैंडाले कृत्रिम गर्भाधान प्रक्रियाबाट जन्मायो बच्चा

विश्वका विभिन्न देशबाट लोप हुँदै एउटा टापुमा सीमित भएको संकटापन्न सुमात्रा गैंडाले कृत्रिम गर्भाधान प्रक्रियाबाट केटो (बच्चा) जन्माएको छ। यो गैंडा संसारका अन्य देशमा नासिएर इन्डोनेशियाको सुमात्रा ...

gorkhapatraonline.com१५३ हप्ता अघि

चित्लाङमा साहसिक खेल प्याराग्लाइडिङ

मकवानपुर समाचारदाता हेटौँडा, मङ्सिर १९ गते । मकवानपुरको पर्यटकीय स्थल चित्लाङमा व्यावसायिक रूपमा प्याराग्लाइडिङ उडान सुरु गरिएको छ । बाबु एडभेन्चर्स प्रालिले थाहा नगरपालिकाको चित्लाङमा प्याराग्लाइ...

swasthyakhabar.com१५३ हप्ता अघि

जाडोमा आगो ताप्दा, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरू

जाडो याममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरु गरिए पनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेका छन्। त्यसैले त्यस्ता कार्य गर्...

annapurnapost.com१५३ हप्ता अघि

माथि चर्किएको पहाड, तल भूकम्पपीडितको बास

जाजरकोट : जाजरकोट नलगाड नगरपालिका–१ पालिगाउँका ८४ वर्षीय गोरे पुन भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका छन्। तर, त्यही त्रिपालमा पनि उनी चैनले सुत्न सक्दैनन्। एकातिर मुटु छेड्ने चिसोले सताइरहे...

baahrakhari.com१५३ हप्ता अघि

यी कम्पनी परे तीनदेखि एक वर्ष कालोसूचीमा (सूचीसहित)

काठमाडौं । सरकारले तोकिएको समयमा दिइएको जिम्मेवारी पूरा नगर्ने कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न पाँचवटा कम्पनीलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।  सार्वजनिक ख...

ratopati.com१५३ हप्ता अघि

कलाकार केदार घिमिरे ‘कङ्गारु’मा अनुबन्धित

काठमाडौँ । कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले सम्राट् बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘कङ्गारु’ साइन गरेका छन् । कलाकार घिमिरे र यो फिल्मको निर्माण पक्षबिच सोमबार औपचारिक रूपमा सम्झौता ...

farakdhar.com१५३ हप्ता अघि

‘गाजामा मानवीय पीडा असह्य छ’

प्यालेस्टिनी क्षेत्रमा रहेका नागरिकको सुरक्षाका लागि आह्वान गर्दै अन्तर्राष्ट्रिय रेडक्रस समितिकी अध्यक्ष सोमबार युद्धग्रस्त गाजा पुगेकी छन् ।  रेडक्रसको अन्तर्राष्ट्रिय समितिले अध्यक्ष मिर्जाना स...

khabarhub.com१५३ हप्ता अघि

अटिजम भएका बालबालिकाको हेरचाह कसरी गर्ने ?

विश्वको जनसंख्याको एक प्रतिशत बालबालिका अटिजमको सिकार भएका छन्। नेपालमा मात्रै करिब तीन लाख बालबालिकामा अटिजम भएको अनुमान गरिन्छ। अटिजम रोग नभई मस्तिष्क विकासमा उत्पन्न हुने एक किसिमको जन्मजात विशे...

newsofnepal.com१५३ हप्ता अघि

उपत्यकामा पहिलोपटक भेटियो पाहुना चरा ‘स्वेतमाथा कलहाँस’ (भिडियाेसहित)

काठमाडौं  ।  पंक्षी संरक्षकले उपत्यकामा पहिलोपटक नयाँ पंक्षी फेला पारेका छन् । यही ११ गतेदेखि हनुमन्ते खोलाको निश्चित क्षेत्रमा देखिएको स्वेतमाथा कलहाँस (ग्रेटर ह्वाइट फेन्टेट गुज) उपत्यकावासीको ल...

ekantipur.com१५३ हप्ता अघि

रुसी सेनामा नेपालीको अवैध भर्ती : तत्काल फिर्ता गर्न रुसलाई कूटनीतिक ‘नोट’

काठमाडौँ — रुसी सेनामा भर्ती गरिएका नेपालीलाई तत्काल स्वदेश फिर्ता गर्न नेपालले रुसलाई कूटनीतिक नोट पठाएको छ । नेपाल सरकारले आफ्नो नीतिविपरीत रुसले नेपालीलाई सेनामा भर्ती गर्दै आइरहेको पनि स्मरण गर...

nayapatrikadaily.com१५३ हप्ता अघि

टिकटकको प्रतिबन्ध हटाउने प्रधानमन्त्री प्रचण्डकाे संकेत

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने संकेत गरेका छन् । सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याउने तयारी गरिरहेको र त्यसमा टिकटकमाथि नियमनको प्रावधान राख्न सक...

nayapatrikadaily.com१५३ हप्ता अघि

नेपाल सुपर लिग : झापा र काठमाडौंले अंक बाँडे

नयाँ टोली झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) को साबिक विजेता काठमाडौं रेजर्ससँग गोलरहित बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा दुवै टोली बराबरी खेल्दै अंक बाँडेका ...

nayapatrikadaily.com१५३ हप्ता अघि

अध्ययनपछि मात्रै एनसेलको सेयर बिक्रीबारे सरकारले निर्णय लिने

कानुन पालना भए–नभएको अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन क्रेता र बिक्रेता कम्पनीको मात्रै कुरा मिलेर हुँदैन । हाम्रा कानुन छन्, दूरसञ्चारसहितका नियामक निकायहरूको पनि चासो छ । मैले आज मात्रै मुख्...

emountaintv.com१५३ हप्ता अघि

मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने मुस्लिम नेताको दाबी

एजेन्सी,१९ मंसिर । तीन राज्यमा भाजपाले बहुमत ल्याएपछि अल इन्डिया युनाइटेड डेमोक्रेटिक फ्रन्ट (एआईयूडीएफ) का अध्यक्ष बद्रुद्दीन अजमलको स्वर फेरिएको छ । उनले तीन राज्यको विधानसभा चुनावमा भाजपाको जितल...

nayapatrikadaily.com१५३ हप्ता अघि

लुम्बिनीमा चार महिनामा ३६७ दुर्घटना, ११५ को मृत्यु

लुम्बिनी प्रदेशमा विगत चार महिनामा एक सय १५ जनाले दुर्घटनामा ज्यान गुमाएका छन् । चालू आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा तीन सय ६७ दुर्घटना हुँदा २७ चौपायाको समेत ज्यान गएको छ । दुर्घटनामा...

deshsanchar.com१५३ हप्ता अघि

आजको मौसम: पहाडी भागका केही स्थानमा हल्का वर्षा, हिमालमा हिमपात

काठमाडौं- हाल मुलुकमा उत्तर प्रदेशको आसपास रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा छिटपु...

farakdhar.com१५३ हप्ता अघि

आज तराईमा हुस्सु, हिमाल-पहाडमा वर्षा र हिमपातको सम्भावना

मंगलबार पनि देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकीको पहाडी भू–भागका एक/दुई स्थानमा ...

gorkhapatraonline.com१५३ हप्ता अघि

विद्यार्थीको बस्ने डेरा भत्किएपछि पढाइमा समस्या

सहदेव बस्नेत,  जाजरकोट, मङ्सिर १९ गते । एक महिने दशैंतिहार बिदा भएपछि नलगाड नगरपालिका ५ जाजरकोट निवासी कमला विकले आफ्नो डेरामा किताब कपी, पाेसाक सबै छोडेर घर जानु भएको थियो । भेरी नगरपालिका १ रिम्...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको