२०८० मंसिर २९ का समाचार
डिसेम्बर १५, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
महासमिति बैठकको संयुक्त खाका बनाउँदै कांग्रेस महामन्त्रीद्वय
कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले शुक्रबारको कार्यसम्पादन समिति बैठकमा महासमिति बैठकमा प्रस्तुत गरिने एजेन्डाको संयुक्त खाका प्रस्तुत गर्ने भएका छन् । महामन्त्रीद्वयले बिहीबा...
एनएसआरए एनिभरसरी कप स्क्वासमा अर्हन्त र अमिरबीच उपाधि भिडन्त हुने
अर्हन्त केशर सिंह र अमिर ब्लोन बिहीबार एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिता २०८० अन्तर्गत पुरुष एकलको फाइनलमा पुग्नुभएको छ । सातदोवाटोस्थित नेपाल स्क्वास र्याकेट सङ्घको भवनमा भइरहेको प्रतियोग...
पिएम कप सुदूरपश्चिम छनाैट: बैतडी फाइनलमा,उपाधि भिडन्त कैलालीसँग
प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम प्रदेशस्तरीय छनाैटमा बैतडी फाइनलमा पुगेकाे छ। कैलाली,बैतडी र कञ्चनपुरले समान ३/३ खेल जितेका थिए। तीनवटै टाेलीले तीन खेल ज...
अपराजित ललितपुरलाई झापाको चुनौती
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा आज प्रतियोगिताको अपराजित टोली ललितपुर सिटी एफसीलाई झापा एफसीले चुनौती प्रस्तुत गर्दै छ । आजको खेलमा जित निकाले ललितपुर प्रतियोगताको शीर्ष स्थ...
शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा गर्नुहोस्
काठमाडौं – हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक दिनको महत्व फरक छ। आज शुक्रबार। हिन्दू धर्मावलम्बीहरुले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अ...
युरोपमा फेरिँदै नेपालीको हैसियत
काठमाडौँ, मङ्सिर २९ गते । मित्रलाल पाण्डे सन् २००७ मा अध्ययनका लागि डेनमार्क पुग्दा विद्यार्थीले काम गर्न नपाइने अवस्था थियो । बल्लतल्ल पढाइ खर्च जुटाएर त्यहाँ पुगे पनि काम गरेर बस्न, कमाउन सक्ने व...
इन्जिनियरिङमा पैँसठ्ठी प्रतिशत भर्ना
काठमाडौँ, मङ्सिर २९ गते । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा बिहीबारसम्ममा ६५ प्रतिशत विद्यार्थी भर्ना भएका छन् । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत पा...
राष्ट्रियसभा सदस्य निर्वाचन : राजनीतिक दल दर्ता गर्ने आज अन्तिम दिन
काठमाडौं । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि दिएको समय आज सकिँदै छ । संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले आज कार्या...
शुक्रबार पहाडी क्षेत्रमा आंशिक बदली हुने, तराईका जिल्लामा हुस्सु लाग्ने
काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज (शुक्रबार) बिहानसम्म कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका केही भू-भ...
नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको वित्तीय प्रगति ८२.७ प्रतिशत, भौतिक प्रगति ९४.७ प्रतिशत
काठमाडौँ । नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले ८२.७६ प्रतिशत वित्तीय प्रगति हुँदा ९४.७ प्रतिशतले भौतिक प्रगाति गरेको छ । सात वर्षे सो आयोजनाको लक्ष्य दुध, खासी–बोकाको मासु र पस्मिना उत्पादन वृद्...
अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघको अध्यक्षमा बिनोद बराल
लन्डन । अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) बेलायत च्याप्टरको अध्यक्षमा सेलिब्रेटी सेफ तथा युवा व्यवसायी विनोद बराल चयन भएका छन्। खानाको अनुसन्धान र खोजीमा दक्ष मानिने सेफ तथा व्यवसायी...
अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालका प्रबल उप्रेती र छिरिङ वाङ्दी शेर्पा फाइनलमा
काठमाण्डाै - मलेसियाको पेनाङमा भइरहेको ३४औँ अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालका प्रबल उप्रेती र छिरिङ वाङ्दी शेर्पा फाइनलमा प्रवेश गरेका छन् । यससँगै नेपालको कम्तीमा दुई रजत पदक पक्का भएको...
धमिलो पानीमा सत्ताको दाउपेच
मुलुकमा राजनीतिक स्थिरता छैन भन्न मिल्दैन किनभने चुनावबाटै जनप्रतिनिधिहरू चुनिएका छन् र तिनै जनप्रतिनिधिले सरकार बनाएका र चलाइरहेका छन् । सरकारको गठबन्धन कहिले कुन कहिले कुन भए पनि सत्ताको साँचो हस...
अर्थतन्त्रका बाह्य सूचक मजबुत, १३ महिनाको आयात धान्ने
अर्थतन्त्रका आन्तरिक सूचक अपेक्षित रूपमा सुधार हुन नसकिरहेको अवस्थामा बाह्य सूचकमा भने उल्लेख्य सुधार आएको छ। रेमिटेन्स आप्रवाह ह्वात्तै बढेको छ। विदेशी मुद्राको सञ्चिति आयातलाई करिब १३ महिना धान्न...
जेसीजको ५०औँ राष्ट्रिय महाधिवेशन आजदेखि, सभामुख घिमिरेले उद्घाटन गर्ने
नेपाल जेसीजको ५०औँ राष्ट्रिय महाधिवेशन आजदेखि बुटवलमा शुरू हुँदैछ । बुटवल जेसीजको आतिथ्यतामा रामनगस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आजदेखि महाधिवेशन शुरू हुन लागेको हो । महाधिवेशनको श...
सामान्य ल्याब परीक्षण पनि गर्न नसक्ने अवस्थामा पुग्यो वीर अस्पताल
काठमाडौं । वीर अस्पतालमा पछिल्लो समय सामान्यदेखि महत्त्वपूर्ण ल्याब परीक्षण सेवा प्रभावित भएका छन् । दैनिक अत्यावश्यकीय सामग्री अभावको असर अस्पतालको सरसफाइदेखि ल्याब सेवासम्म परेको छ । ओपीडीमा बा...
प्रेरक प्रसंग : एक मिनेट पर्ख
एकजना भक्त ईश्वरसित साक्षात्कार गर्न र उनलाई केही प्रश्न सोध्न चाहन्थे । त्यसैले, उनी ईश्वरको खोजीमा निस्किए । ईश्वर खोज्दै जाँदा उनी एउटा अग्लो पहाडको टुप्पामा पुगे । उनले त्यहाँ साँच्चै ईश्वरको द...
बालकृष्ण खाणलाई रिहा गर्नु पहिले सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार लगिने
काठमाण्डाै - उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई आज सम्पत्ति शुद्धीकरण विभाग लगिने भएको छ । केन्द्रीय कारागार सुन्धाराले सम्पत्ति शुद्धीक...
ग्रामीण भेगमा वस्तु विनिमय कायमै, भारतीय बिचौलियाबाट यसरी ठगिन्छन् नेपाली
धनगढी । वस्तु विनिमय प्रणाली अर्थात् एक वस्तुबाट अर्को वस्तु साटासाट गरी आफ्नो आवश्यकता पूर्ति गर्ने प्रचलन आज पनि कायमै रहेको पाइएको छ । आधुनिकताको क्रमसँगै वस्तु वा सेवा खरिद गर्न मुद्रा, क्रेडि...
एनसेललाई पोस्न डेढ वर्षदेखिको चलखेल
काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको कारोबार सधैं विवादमा आउने गरेको छ। पछिल्लोपटक एनसेलको ८० प्रतिशत शेयर कारोबारमा अर्बौं रुपियाँ कर छली हुने भएपछि पुनः विवादमा आएको हो। एनसेलको पछिल्ल...
चितवन कारागारमा एक सय कैदीबन्दी बिरामी
नारायणगढ– जिल्ला कारागार कार्यालय चितवनमा रहेका एक सय ११ कैदीबन्दी बिरामी भएको पाइएको छ । उनीहरु विभिन्न रोगबाट पीडित छन् ।
हमाससँगको लडाई जित नजिक रहेको इजरायलको भनाई
काठमाडौं । इजरायलले हमाससँगको युद्ध थप केहि समय लम्बिने बताएको छ । गाजामा युद्ध रोक्न अन्तर्राष्ट्रिय दबाब बढिरहदा इजरायलले हमास पराजित नभएसम्म युद्ध नरोकिने चेतावनी दिएको हो ।
मर्जर/प्राप्ति र एफपीओ प्रिमियमको कर तिर्न आदेश
काठमाडौं : कतिपय बैंक, बिमालगायत कम्पनीले मर्जर तथा प्राप्तिको वार्गेन पर्चेज गेन र एफपीओको प्रिमियममा कर तिर्न गर्दै आएको इन्कारलाई सर्वोच्च अदालतले अस्वीकार गरिदिएको छ। र, तिर्न बाँकी रहेकालाई २ ...
कांग्रेसभित्रको मन्थन
काठमाडौं । थोरै प्रसव पीडापछि नेपाली कांग्रेसको संस्थापन इत्तर भनिने समूहले गत बुधबार छलफल भेटघाट ग¥यो । कुनै पनि राजनीतिक दलमा गुट उपगुट समूह उपसममूह हुन्छ्न् र तिनीहरू एकआपसमा भेटघाट र छलफलमा जुट...
नेपाली सेनाले माग्यो रिक्त पदपूर्तिका लागि दरखास्त (सूचनासहित)
काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले प्राविधिक, हवाईसहित विविध सेवातर्फका पदिक तथा विल्लादार पदहरूमा दरखास्त माग गरेको हो । खुला तथा ...
महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि
काठमाडौँ, मङ्सिर २९ गते । सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का महासचिव भरतराज गौतमले राजीनामा दिएसँगै राष्ट्रिय सभ...
कोप–२८ ले जीवाश्म इन्धन अन्त्यको सुरुवात गर्यो, यस्ता छन् सम्मेलनका चार आकर्षण
यूएईको दुबईमा दुई हप्तासम्म चलेको संयुक्त राष्ट्र संघको जलवायु शिखर सम्मेलन सम्पन्न भएको छ । जलवायु परिवर्तन नियन्त्रणका लागि बसेको सम्मेलनमा बुधबार जीवाश्म इन्धनबारे ऐतिहासिक सम्झौता भयो । विश्व...
ओलीसँग कार्यगत एकता हुन सक्छ, प्रचण्डसँग पार्टी एकता हुँदैन: मोहन वैद्य (अन्तर्वार्ता)
मोहन वैद्य माओवादी आन्दोलनमा पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक गुरु हुन् । वैद्यका चेला प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बनेर समाजवाद ल्याउने कुरा गरिरहेका छन् । अर्का सहयात्री बाबुराम भट्टराई एकपटक...
नेपाल सुपर लिग : आज झापा र ललितपुरबीच प्रतिस्पर्धा
काठमाडौं, मंसिर २९ । नेपाल सुपर लिग फुटबल प्रतियोगिता अन्तरगत शुक्रबार झापा फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच खेल हुँदैछ। खेल दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ ।
उखुको मूल्य निर्धारणप्रति किसान असहमत
सर्लाही । सर्लाहीका उखु उत्पादक किसानले सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति असहमति जनाएका छन् । उनीहरुले सरकारले निर्धारण गरेको मूल्य बढाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका...
प्रदर्शनअघि नै प्रशंसा बटुलिरहेको हजुरआमाको कथा
विदेशमा प्रशंसा बटुलेर घर फर्किएको ढोरपाटनका हजुरआमाहरूको कथा नो विन्टर होलिडेजले नेपाली दर्शकको प्रशंसा त पाएको छ नै, अवार्ड पनि जितेको छ। जाडो याम शुरू भएपछि ढोरपाटन गाउँका बासिन्दा बेंसी झर्छन्...
जातीय विभेदविरुद्ध न्याय खोज्दा दलित समुदाय नै बहिष्कारमा
सात महिनाअघि गाउँमा भएको पुराण पूजामा जातीय विभेद गरिएको भन्दै दलित महिलाले मुद्दा हालेपछि मोरङको जिरीखिम्तीका २५ दलित परिवारलाई सामूहिक कार्यमा निषेध जातीय विभेदविरुद्ध अदालत गएपछि मोरङको पथरी–शन...
थुप्रियो विदेशी मुद्रा
विकास निर्माण, माग तथा समग्र आन्तरिक अर्थतन्त्र शिथिल हुँदा विदेशी मुद्रा सञ्चिति थुप्रिन थालेको छ । केही समयअघि विदेशी मुद्रा सञ्चिति घटेर समस्यामा परेको नेपाललाई अहिले भने थुप्रिएर टाउको दुखाइ हु...
सुपथ पसलमा साढे आठ करोडको कारोबार
दसैँ–तिहार तथा छठका लागि सञ्चालित सुपथ पसलमा दुई प्रमुख सार्वजनिक संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आठ करोड ७७ लाख ८९ हजारको कारोबार गरेका छन् । ...
३४ समाचार देखाइएको