मुख्य सामग्रीमा जानुहोस्
२०८० पुष ११ को विवरण
आज

२०८० पुष ११ का समाचार

डिसेम्बर २७, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

setopati.com१५० हप्ता अघि

'युनिक' हुन्छन् हरेक बालबालिका, यस कारण गर्न हुँदैन तुलना

एउटा रोचक तथ्यबाट सुरू गर्छु। जुम्ल्याहाहरू दुरूस्तै हुन्छन्। बोली, स्वरूप, हिँडाइदेखि हरेक चालढाल उस्तै हुन्छ। ती दुबै एउटै पारिवारिक वातावरण र शिक्षादीक्षामा हुर्केका छन्। पोषणदेखि वंशाणुका सूचन...

Ujyaaloonline.com१५० हप्ता अघि

महत्त्वपूर्ण र अत्यावश्यक काममा बाहेक काठमाण्डाै नछाड्ने प्रधानमन्त्रीकाे घाेषणा !

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महत्त्वपूर्ण र अत्यावश्यक काममा बाहेक सङ्घीय राजधानी काठमाण्डाै नछाड्ने बताउनुभएकाे छ । आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा ...

kharibot.com१५० हप्ता अघि

दक्षिण अफ्रिकाविरुद्ध भारतको औसत शुरुवात, पहिलो दिन ८ विकेट गुमायो

काठमाडौँ । भारतले दक्षिण अफ्रिकाविरुद्धको टेस्ट सिरिजमा खराब शुरुवात गरेको छ । टेस्ट सिरिजको पहिलो टेस्टको पहिलो दिन भारतले ८ विकेट गुमाएर २०८ रन बनाएको छ ।

setopati.com१५० हप्ता अघि

आजको मौसम : तीन प्रदेशको उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभा...

nepalsamaya.com१५० हप्ता अघि

के तपाईंको शरीरले खानाबाट पोषक तत्व पाएको छ ?

काठमाडौं- सधै स्वस्थ रहनका लागि शुद्ध र ताजा आहार लिनुपर्छ। हामी जति स्वस्थ खाना खान्छौं शरीर त्यत्ति नै स्वस्थ रहन्छ। स्वस्त भोजन भनेको सन्तुलित आहार हो। केही मानिसले स्वस्थ खाना खाँदाखाँदै पनि स...

lokaantar.com१५० हप्ता अघि

खेलाडी र खेल संघलाई वर्गीकरण गरेर सेवा सुविधा दिने सरकारको तयारी

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले खेलाडी र खेल सङ्घको वर्गीकरणको तयारी गरिरहेको बताएका छन् । पोखरा रङ्शालामा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लिम्बूले सरकारले खेलाडी र खेल सङ्घको व...

gorkhapatraonline.com१५० हप्ता अघि

सूचना महामार्गसँगै दस आधुनिक सहर

काठमाडौँ, पुस ११ गते ।  मुलुकका मध्यपहाडी जिल्लालाई यातायात सञ्जालमा जोडी त्यस क्षेत्रको आर्थिक, पर्यटकीय र शैक्षिकलगायत समग्र क्षेत्रको सन्तुलित विकास गर्ने उद्देश्यले निर्माण सुरु गरिएको पुष्पला...

annapurnapost.com१५० हप्ता अघि

संरक्षण क्षेत्रमा गैरकानुनी संरचना

प्रकृति संरक्षणका धेरै ढाँचामध्ये अन्नपूर्ण क्षेत्र एउटा भिन्न किसिमको क्षेत्र हो, जहाँ मानिसको बसोबास सँगसँगै संरक्षण पनि छ। राष्ट्रिय निकुञ्ज वा आरक्षहरूमा जस्तो बस्ती नै खाली गरी यहाँ संरक्षण क्...

setopati.com१५० हप्ता अघि

बारा प्रहरीले गोली हानी नियन्त्रणमा लियो फरार 'सार्प सुटर'लाई

बारा प्रहरीले मंगलबार राति एकजना ‘सार्प सुटर’ लाई गोली हानेर नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारतको मोतिहारी जिल्लास्थित दर्पा थाना–१, सुक्लहियाका २५ वर्षीय सुजितकुमार सिंह रहेको बारा प्रहरी प्...

khabarhub.com१५० हप्ता अघि

घर वरिपरि पिपलको बोट हुनु राम्रो कि नराम्रो ?

घर वरिपरि विभिन्न थरीका बोट बिरुवा लगाउन सबैलाई मन पर्छ । बोटबिरुवाले घर वरिपरिको वातावरण सुन्दर बनाउन मद्दत गर्छ ।

annapurnapost.com१५० हप्ता अघि

‘सरकार असफल त भएन, तर हुटहुटीअनुसार परिणाम आएन’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले अपेक्षाकृत काम गर्न नसकेको स्वीकार गर्दै अब कार्यशैली बदल्ने वाचा गरेका छन्। सरकारले एक वर्ष पूरा गरेको अवसरमा मंगलबार राष्ट्रका नाममा सम...

onlinekhabar.com१५० हप्ता अघि

कोशी, बागमती र गण्डकीका एक-दुई ठाउँमा हिमपातको सम्भावना

११ पुस, काठमाडौं । देशका  उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा आज हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकीका एक/दुई स...

gorkhapatraonline.com१५० हप्ता अघि

बढ्यो अलैँची निर्यात

काठमाडौँ, पुस ११ गते  । अधिकांश वस्तुको निर्यात घटिरहेका बेला स्वदेशमै उत्पादन हुने अलैँचीको निर्यात भने वृद्धि भएको छ। चालु आर्थिक वर्षको पाँच महिनामा करिब चार अर्ब रुपियाँ बराबरको अलैँची निर्यात...

ekantipur.com१५० हप्ता अघि

मुम्बईमा कोरिएका नेपाली अनुहार

काठमाडौँ — श्रीमती, दुई छोरासहित नेपाल आर्ट काउन्सिलको भुइँतला प्रवेश गर्नेबित्तिकै मंगलबार व्यवसायी जीवा लामिछाने भित्तामा झुन्ड्याइएको आफ्नो पोट्रेटसँगै तस्बिर खिचाउन हतारिए । फोटो खिच्दै गरेका छ...

newsofnepal.com१५० हप्ता अघि

नदी तर्न शुल्क तिर्नुपर्ने बाध्यता

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दालाई दोदा नदी तर्न काठको फड्के प्रयोगबापत शुल्क तिर्नुपर्ने बाध्य रहेको छ। सो नदी वारपार गर्न पक्की पुल नहुँदा स्थानीय काठको अस्थायी पुलबाट शुल्क ...

annapurnapost.com१५० हप्ता अघि

जनताको कामभन्दा सत्ता टिकाउने ध्याउन्न

कोशी प्रदेशमा कांग्रेस नेता केदार कार्की मुख्यमन्त्री बनेको झन्डै अढाई महिना पुगेको छ। यसबीच उहाँ जनताका कामभन्दा सरकार विस्तार, योजना शिलान्यास र रिबन काट्न व्यस्त देखिएका छन्। सरकार गठन भएको सय द...

nepaltvonline.com१५० हप्ता अघि

लाखौं भक्तजन सन्तानको माग गर्दै पुगे दुप्चेश्वर (फोटो फिचर)

नुवाकोट- दोश्रो पशुपतिनाथको उपनामले प्रसिद्ध नुवाकोटको दुप्चेश्वरमा धान्यपूर्णिमाको अवसरमा लागेको मेलामा लाखौं सर्वसाधारणले दुधको धारा चढाएका छन् । निःसन्तानलाई सन्तान दिने जनविश्वासले प्रसिद्धि क...

ratopati.com१५० हप्ता अघि

अभियुक्त सांसदले अस्वस्थ प्रतिनिधि सभा

काठमाडौं । संघीय संसद्को सन्दर्भमा प्रतिनिधि सभामा सांसद संख्या १५० देखि बढीमा दुई सयसम्म हुनुपर्ने अवस्था देखिएको विज्ञले बताए पनि संविधानबमोजिम अहिले दुई सय ७५ सांसद निर्वाचित छन्। फौजदारी अभियोग...

nayapatrikadaily.com१५० हप्ता अघि

पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली स्थगित

मासिक कम्तीमा ५० करोड नाफा सुनिश्चित गरी पेट्रोलियम पदार्थमा लागू गरिएको स्वचालित मूल्य प्रणाली अघोषित रूपमा स्थगित गरिएको छ । गत ३१ असारदेखि  लागू गरिएको स्वचालित मूल्य प्रणालीअन्तर्गत पेट्रोलमा २...

nayapatrikadaily.com१५० हप्ता अघि

बेवारिसे अवस्थामा जमुनाह हेल्थ डेस्क : विद्युत् लाइन काटियो, ६० लाखका दुई मेसिन अलपत्र

नेपाल–भारत सीमाअन्तर्गत जमुनाह नाकास्थित जमुनाह हेल्थ डेस्क बेवारिसे भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले लुम्बिनी प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि बेवारिसे भएको हो । कामका लागि भारत गएर स्वदेश फर्...

newsofnepal.com१५० हप्ता अघि

क्रमभंगताका साथ कार्यशैली बदल्ने आश्वासन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थितिबाट क्रमभंगता गरेर कार्यशैली बदल्ने आश्वासन दिनुभएको छ। आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा देशबासीलाई सम्बोधन गर्द...

ekantipur.com१५० हप्ता अघि

डेढ महिनादेखि निमित्तको भरमा त्रिवि

सुदीप कैनी — सरकारले उपकुलपति, रेक्टर र रजिस्ट्रार नियुक्तिमा ढिलाइ गर्दा त्रिभुवन विश्वविद्यालय निमित्त पदाधिकारीको भरमा सञ्चालन हुने अवस्थामा पुगेको छ । डेढ महिनादेखि उपकुलपति र रेक्टरविहीन विश्व...

nayapatrikadaily.com१५० हप्ता अघि

नेपाल सुपर लिगले नयाँ च्याम्पियन पाउने

साबिक विजेता काठमाडौं रेन्जर्स इलिमिनेटरबाट बाहिरिएसँगै दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)ले नयाँ च्याम्पियन पाउने पक्का भएको छ । दरशथ रंगशालामा मंगलबार ललितपुर एफसीले उपाधि रक्षा गर्ने रणनीत...

gorkhapatraonline.com१५० हप्ता अघि

सुदूरपश्चिम लगानी सम्मेलनको औचित्य

सुदूरपश्चिम प्रदेश सरकारले आगामी फागुन २३ र २४ गते लगानी तथा विकास सम्मेलन आयोजना गर्दै छ । प्रदेश सरकारको प्रयासमा निजी र सहकारी क्षेत्रलाई समेत आकर्षित गरी प्रदेशमा लगानीमैत्री वातावरण तयार गरेर ...

ekantipur.com१५० हप्ता अघि

उखु सस्तोमा किन्दा किसानसँग सहमति, बढी तिर्नुपर्दा बार्गेनिङ

काठमाडौँ — चालु आर्थिक वर्षका लागि सरकारले उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ५ सय ६५ रुपैयाँ तोक्यो । पुस ३ को मन्त्रिपरिषद् बैठकले सरकारी अनुदान (प्रतिक्विन्टल ७० रुपैयाँ) बाहेक उखुको मूल्य...

khabarhub.com१५० हप्ता अघि

इंग्लिस प्रिमियर लिग : एस्टन भिल्लामाथि म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लामाथि रोमाञ्चक जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा एस्टन भिल्लालाई ३–२ गोलले हराउँदै म्यानचेस्टर युनाइटेड विजयी भएको हो ।

farakdhar.com१५० हप्ता अघि

डब्लूएचओका महानिर्देशकको अनुरोध : भविष्यको महामारीका लागि राम्रोसँग तयारी गरौँ

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले विश्वले तीन वर्षको कोभिड ‘सङ्कट, पीडा र नोक्सान’ अन्त्य गरेपछि भविष्यको महामारीका लागि राम्रोसँग तयारी गर्न आवश्यक रहेको ...

setopati.com१५० हप्ता अघि

२१ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन निर्देशन

प्रहरी प्रधान कार्यालयले एक महिना भन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेका २६ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। प्रहरी महानिरीक्षकको कार्यालयले सूचना जारी गर्दै एकजना प्रहरी व...

gorkhapatraonline.com१५० हप्ता अघि

सरकारको एक वर्ष र नेपाली सपना

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न तीन तहका सरकार क्रियाशील छन् । सङ्घीयताको मेरुदण्डको रूपमा रहेका प्रदेशहरू संविधानले दिएका अधिकारलाई कानुन निर्माण गरी कार्यान्वयन गरिरहेका छन् । प्रादेशि...

newsofnepal.com१५० हप्ता अघि

निर्वाचन अधिकृतको नियुक्ति र कार्यालय स्थापना गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचनको लागि निर्वाचन अधिकृतको नियुक्ति र सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने अन्तिम तयारी गरिरहेको छ। यही माघ ...

gorkhapatraonline.com१५० हप्ता अघि

संस्थागत हुँदै सङ्घीयता

नेपालको संविधान अनुसार तीन तहको सरकार निर्माण भई तीनै तहका सरकारले आआफ्नो तहबाट विकास निर्माण, सेवा प्रवाह गरिरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय तीनै तहको संरचनाले अहिले धमाधम काम गरी नागरिकलाई तीन...

nepalwatch.com१५० हप्ता अघि

‘खेलाडी र खेल सङ्घको वर्गीकरणको तयारीमा सरकार’

कास्की । नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले खेलाडी र खेल सङ्घको वर्गीकरणको तयारी गरिरहेको बताएका छन् ।

farakdhar.com१५० हप्ता अघि

लिभरपुल फेरि प्रिमियर लिगको शीर्ष स्थानमा

लिभरपुल फेरि इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । गएराति रेलिगेसन जोनको बर्नलीलाई २–० ले हराउँदै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो । लिभरपुलको जितमा डार्विन नुनेज र डिएगो जोटाले गोल ए...

kendrabindu.com१५० हप्ता अघि

बर्नलीमाथि लिभरपुलको सहज जित

ईङ्ग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले बर्नलीमाथि जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा लिभरपुलले बर्नलीलाई २-० गोल अन्तरले पराजित गरेको हो। लिभरपुलको जितमा डर्विन नुनेज र डिओगो जोटाले एक एक ग...

nepalkhabar.com१५० हप्ता अघि

बारामा गोली हानेर भारतीय ‘सुटर’ पक्राउ

बारा प्रहरीले गएराति एकजना भारतीय ‘सार्प सुटर’ लाई गोली हानेर नियन्त्रणमा लिएको छ। भारतको मोतिहारी घर भएका २५ वर्षीय सुजितकुमार सिंहलाई बाराको बिश्रामपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बा...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको