मुख्य सामग्रीमा जानुहोस्
२०८० पुष २१ को विवरण
आज

२०८० पुष २१ का समाचार

जनवरी ६, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

khabarhub.com१४९ हप्ता अघि

बालेन्द्रले गरे हर्क साम्पाङ र धरानबासीको प्रशंसा

धरान- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले धरानका मेयर हर्क साम्पाङ र धरानबासीहरुको मुक्तकण्ठले प्रशंसा गरेका छन् । शाहले हर्क साम्पाङबाट सांसदहरुले सिक्न जरुरी रहेको बताएका छन् ।

Ujyaaloonline.com१४९ हप्ता अघि

टी–२० विश्वकप - नेपालले समूह चरणमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्ससँग खेल्ने

काठमाण्डाै – आईसीसीले यस वर्षकाे जुनमा हुने टी–२० विश्वकपकाे खेल तालिका सार्वजनिक गरेकाे छ । नवाैँ संस्करणकाे प्रतियाेगिता जुन ४ देखि ३० सम्म अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । आईसीसीले आज शुक्रवार...

ratopati.com१४९ हप्ता अघि

प्रहरी हस्तान्तरणमा रहेका कानुनी बाधा फुकाउँदै सरकार

काठमाडौँ । प्रदेश सरकारहरूले लगातार दबाब बढाउन थालेपछि संघीय सरकारले प्रहरी हस्तान्तरणमा रहेका कानुनी बाधा फुकाउन छलफल थालेको छ । सातवटै प्रदेशका मुख्यमन्त्री र आन्तरिक मामिला मन्त्रीहरूले प्रहरी स...

lokaantar.com१४९ हप्ता अघि

मध्य सिरियामा आइएसको आक्रमण, २ सैनिकको मृत्यु

इस्लामिक स्टेट (आइएस) समूहले मध्य प्रान्त होम्समा गरेको आक्रमणमा शुक्रबार दुई जना सिरियाली सैनिकको मृत्यु भएको स्थानीय शाम एफएम रेडियोले जनाएको छ। रिपोर्टका अनुसार, सैनिकहरू होम्सको पूर्वी ग्रामीण...

ratopati.com१४९ हप्ता अघि

दर्ता नगरी सामाजिक सञ्जाल सञ्चालनमा ल्याए २५ लाख रुपियाँसम्म जरिबाना !

काठमाडौँ । सामाजिक सञ्जाल दर्ता नगरी सञ्चालनमा ल्याए २५ लाख रुपियाँसम्म जरिबाना हुने गरी सरकारले सामाजिक सञ्जाल प्रयोग तथा नियमनसम्बन्धी विधेयक प्रस्ताव गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय...

ratopati.com१४९ हप्ता अघि

गैरआवासीय नेपालीलाई विदेशी लगानी भित्र्याउन सीमा नलाग्ने

काठमाडौँ । गैरआवासीय नेपालीलाई इन्भेस्टमेन्ट कम्पनीमा विदेशी लगानी भित्र्याउन सीमा लागु नहुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर नेपाल सरकार र गैरआवासीय ने...

nepalkhabar.com१४९ हप्ता अघि

हुम्लामा चार दिनदेखि बेपत्ता व्यक्तिको भीरबाट लडेको अवस्थामा शव भेटियो

हुम्लामा चार दिनदेखि बेपत्ता भएका एक पुरुष मृत अवस्थामा फेला परेका छन्।  सर्केगाड गाउँपालिका–६ बराई गाउँका अन्दाजी ४५ वर्षीय गोर्ख बुढाथोकी मृतावस्थामा फेला परेका उनका आफन्त भक्तराज ऐडीले जानकारी ...

nepalbahas.com१४९ हप्ता अघि

जाडोमा नगर्नुहोस् यी गल्ती, हुन सक्छ पेटमा पत्थरी

जाडोमा नगर्नुहोस् यी गल्ती, हुन सक्छ पेटमा पत्थरी २१ पुस, काठमाडौं । जाडोमा मानिसहरूले पानीको मात्रा कम गर्छन्। पानीको कम सेवनले शरीरमा पत्थरी बन्ने खतरा बढाउँछ । जब शरीरलाई पर्याप्त मात्रामा पानी...

setopati.com१४९ हप्ता अघि

मुखको क्यान्सर हुनबाट कसरी जोगिने? (भिडिओ)

मुखको क्यान्सर भनेको मुखको भागहरूमा आउने क्यान्सरको रोग हो। मुखको भाग भन्नाले जिब्रो, दाँत, गालाको भित्री भाग, बंगारा, जिब्रोको मुनिको भाग र तालु पर्छ। यी अंगमा आउने क्यान्सरलाई मुखको क्यान्सर अन्त...

khabarhub.com१४९ हप्ता अघि

वास्तुशास्त्र अनुसार शनिबार के काम गर्नु हुँदैन ?

हिन्दु धर्मअनुसार शनिबारलाई विशेष गरी भगवान् शनिको दिन मानिन्छ । आजको दिन शास्त्रअनुसार केही काम गर्न निषेध पनि गरिएको छ ।

lokaantar.com१४९ हप्ता अघि

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । राष्ट्रियसभा सदस्य निर्वाचनका विषयमा छलफल गर्न कांग्रेसले कार्यसम्पादन समिति बैठक बोलाएको हो । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय...

nepallive.com१४९ हप्ता अघि

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, राष्ट्रिय सभा निर्वाचनबारे छलफल हुने

काठमाडौं– प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ।  बिहीबार नै पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको ...

ratopati.com१४९ हप्ता अघि

स्पर्स एफए कपको चौथो चरणमा

लण्डन । बर्नलीलाई हराउँदै टोटनह्याम एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । खेलमा पेड्रो पोरोले गरेको एक मात्र गोल निर्णायक बन्यो । एसियन कप खेल्न आफ्नो देश फर्किएका कप्तान सन ह्युङ मिनबिना मैदानमा उ...

ekantipur.com१४९ हप्ता अघि

यसकारण चल्यो बरहथवामा गोली, एकको मृत्यु

सर्लाही — स्तरोन्नतिका लागि नगर अस्पताल मधेश प्रदेश सरकारलाई हस्तान्तरणको माग गर्दै कांग्रेससहितका दल तथा उद्योग वाणिज्य संघले शुक्रबार गरेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागी एक जनाको मृ...

baahrakhari.com१४९ हप्ता अघि

आगे यहाँको मर्जी !

एउटा युवा रोजीरोटीका लागि केही समय यो देश छोड्न चाहन्थ्यो आफ्नै पाखुरीको बलबुतामा दश नंग्रा खियाएर आफू हुर्केको झुपडीमा लागेको गरिबीको जालो तोड्न चाहन्थ्यो । आमाबुबाको मुहारमा थोरै भए पनि ...

annapurnapost.com१४९ हप्ता अघि

तरलता अधिक, बैंकमा थुप्रियो पैसा

काठमाडौं : अहिले बैंक तथा वित्तीय संस्थासँग कर्जा दिने अधिक क्षमता छ। यस्तो अवस्था आएको लामो समय भयो। तर, लगानी हुन सकेको छैन। यसरी पुँजी थुप्रिँदा बैंकिङ प्रणालीमा पनि अवरोध सिर्जना भएको छ। चालू आ...

ratopati.com१४९ हप्ता अघि

किताब बेचेरै कारखाना चलाउने आविष्कार केन्द्रको तयारी

पर्सा । राष्ट्रिय आविष्कार केन्द्रले महावीर पुनको जीवनीमा आधारित ‘महावीर पुन– सम्झना, सपना र अविरल यात्रा’ नाममा पुस्तक बिक्री गरे बापतको रकमले कृषि औजार कारखाना चलाउने तयारी गरेको छ ।  सरकाले ऋण ...

shilapatra.com१४९ हप्ता अघि

टी२० विश्व कपमा नेपाल र दक्षिण अफ्रिका एउटै समूहमा, अमेरिका र मेक्सिकोमा नेपालले कुन-कुन टिमसँग भिड्दैछ ?

शुक्रबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको तालिकाअनुसार 'टी२० विश्व कप' आगामी जुन १ देखि १९ तारेखसम्म वेस्टइन्डिज र अमेरिकाका ९ शहरमा हुने छ । एसिया क्वालिफायरबाट छानिएको ...

gorkhapatraonline.com१४९ हप्ता अघि

रुस र युक्रेनका लागि श्रम स्वीकृतिमा रोक

काठमाडौँ, पुस २१ गते । सरकारले युद्धग्रस्त देश रुस र युक्रेनका लागि दिँदै आएको श्रम स्वीकृतिमा तत्कालका लागि रोक लगाएको छ । वैदेशिक रोजगार विभागले रुस–युक्रेनबिच युद्ध भइरहेकाले तत्कालका लागि श्रम ...

ratopati.com१४९ हप्ता अघि

समाजवादी खस सङ्घ घोषणा गर्दै जसपा

ललितपुर ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले खस सङ्घ गठन गर्न लागेको छ । ललितपुरको बालकुमारीमा आज एक भेलाको आयोजना गरी पार्टीको भ्रातृ संगठनको रूपमा समाजवादी खस सङ्घ केन्द्रीय घोषणा गर्न लागेको ह...

nepallive.com१४९ हप्ता अघि

कर्णालीमा चिया र कफी खेतीको सम्भावनाबारे छलफल

कर्णाली– कर्णालीमा चिया र कफी खेतीको उत्पादन, प्रवर्द्धन तथा बजारीकरणबारे प्रदेशस्तरीय छलफल गरिएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सुर्खेतसँगक...

ekantipur.com१४९ हप्ता अघि

त्रिविमा फेरि राजनीतिक भागबन्डाको आशंका !

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि शिक्षामन्त्री अशोककुमार राई अध्यक्षताको सिफारिस समितिले शुक्रबार जारी गरेको सूचना सच्याउन प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका ...

annapurnapost.com१४९ हप्ता अघि

भारतसँगको सम्झौताबारे एमालेको धारणा के छ ?

भारतसँग के कस्ता सहमति र सम्झौता भए उक्त विषयबारे स्पष्ट पार्न एमालेले माग गरेको छ। काठमाडौं : नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनमा खाली सबै सिटमा उम्मेदवारी दिने भएको छ। आगामी माघ ११ गते राष्ट्र...

himalkhabar.com१४९ हप्ता अघि

साकार हुँदै स्वरसम्राट्को सपना

स्वरसम्राट नारायणगोपालले देखेको एउटा सपना उनले संसार छोडेको ३३ वर्षपछि साकार हुँदै छ। विवाहका दुई दशक बितिसकेका थिए, स्वरसम्राट् नारायणगोपाल र पेमला गुरुवाचार्यका। त्यतिका वर्षसम्म सन्तान नभएपछि आ...

gorkhapatraonline.com१४९ हप्ता अघि

मुद्दती निक्षेपमा दुई अर्ब चवालिस करोड लगानी

काठमाडौँ, पुस २१ गते । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा दुई अर्ब ४४ करोड रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको सो रकम वाण...

thahakhabar.com१४९ हप्ता अघि

भयावह बन्दै बालबालिकाको आत्महत्या : पाँच वर्षमा ३ हजार ८०० ले गुमाए ज्यान

काठमाडौं : पछिल्लो पाँच वर्षमा नेपालमा तीन हजार ७९० बालबालिकाले आत्महत्या गरेका छन्। यसरी हेर्दा हरेक दिन सरदर दुई बालबालिकाले आत्महत्या गरेको तथ्यांकले देखाएको छ। यो वर्षको ९ महिनामा २६६ बालक तथा ...

khabarhub.com१४९ हप्ता अघि

यो साताका २० तस्बिर

काठमाडौं – हरेक साता विशेष हुन्छन् । नेपालमा पछिल्लो समय सहरमा बसोबासको आकर्षण बढे पनि सुन्दरता ग्रामीण दृष्यमा देखिन्छ । किसानका कर्म, धार्मिक र सांस्कृतिक परम्परा नेपालका आकर्षण हुन् । यो साताका ...

kendrabindu.com१४९ हप्ता अघि

आज यी दुई प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। देशका तराई भू-भागका केही स्थानहरू हुस्सु/...

setopati.com१४९ हप्ता अघि

पशुपति क्षेत्र विकास कोषले भन्यो- आरती र दीप प्रज्वलनको भिडिओ खिच्न नपाइने भनी जारी सूचनामा हाम्रो संलग्नता छैन

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न मनाही भएको आशय सहित जारी भएको सूचनामा कोषको संलग्नता नभएको ...

farakdhar.com१४९ हप्ता अघि

श्रीलंकाले किन गर्दै छ संविधान संशोधन ?

भारतको प्रस्तावमाश्रीलंकाले संविधान संशोधन गर्ने तयारी गरेको छ । श्रीलंकाको अल्पसंख्यक तमिल समुदायले मान्यता दिनश्रीलंकाले यस्तो तयारी गरेको हो । तमिल समुदायलेलामो समयदेखि राजनीतिक स्वायत्तताको माग...

ekantipur.com१४९ हप्ता अघि

आजकै दिन : मदर टेरेसा भारतमा

काठमाडौँ — सन् १९२९ मा आजकै दिन (जनवरी ६) मा मदर टेरेसा भारत आइपुगेकी थिइन् । टेरेसालाई भारतका गरिबहरूलाई गरेको अतीव सेवाका कारण संसारभर सम्मान गर्ने गरिन्छ । १९१० अगस्ट २० मा मेसेडोनियामा जन्मिएक...

nepalwatch.com१४९ हप्ता अघि

एमाले निष्कर्ष : राष्ट्रियसभामा रिक्त सबै सिटमा उम्मेदवारी दिने

काठमाडौं । नेकपा (एमाले) ले राष्ट्रियसभामा रिक्त रहेका सबै सिटमा उम्मेदवारी दिने भएको छ ।

shilapatra.com१४९ हप्ता अघि

सोमालियामा फसेको जहाजबाट २१ जनाको सकुशल उद्धार 

भारतीय नौसेनाले सोमालियामा फसेको मालवाहक जहाजमा रहेका १५ भारतीयसहित २१ जनाको सकुशल उद्धार गरेको जनाएको छ । भारतीय मिडियाका अनुसार, मालवाहक जहाज (एमभी लिला नरफक)को खोजीमा चलाइएको ‘सेनिटेसन मिसन’मा ...

ratopati.com१४९ हप्ता अघि

पाकिस्तानमा आमनिर्वाचन पर सार्ने प्रस्ताव पारित

काठमाडौँ । आर्थिक र राजनीतिक अस्थिरताको सामना गरिरहेको पाकिस्तानमा आम निर्वाचनको अनिश्चितता बढेको छ । त्यहाँको सिनेटले शुक्रवार आमनिर्वाचन पर सार्ने  प्रस्ताव पारित गरेको हो । योसँगै यसै वर्षको फे...

nepalpress.com१४९ हप्ता अघि

मेरीना इम्पेक्सले नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई २० जोर सुट दिने

काठमाडौं । बागबजारमा रहेको मेरीना इम्पेक्सले नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिमका खेलाडी र अफिसियलहरुलाई २० जोर सुट दिने भएको छ । मेरीना इम्पेक्स र नेपाल क्रिकेट सघंबीच शुक्रबार उक्त सम्झौता भएको ह...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको