२०८० पुष २९ का समाचार
जनवरी १४, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
आजको मौसम: पहाडी भूभागमा आंशिक बदली, तराईमा हुस्सु/कुहिरो
हाल नेपालमा पश्चिमी वायुको आशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा...
आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)
काठमाडौं – आज २०८० साल पुस २९ गते आइतबार तदनुसार सन् २०२४ जनवरी १४ तारिख। पुस शुक्ल पक्ष तृतिया तिथि । हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबारको दिन स...
आमाछोराले ५ लाखमा बनाएको 'डोको', अस्ट्रेलियामा पनि बिक्दै
काठमाडौंका आरोन खड्काले स्कुले जीवनको करिब पाँच वर्ष एउटै झोलाले बिताए। किताबकापीको भारीले उनको झोला फाटेन। त्यो झोला कुनै एउटा विदेशी कम्पनीको थियो। उनलाई खुब मनपर्थ्यो। चार वर्षअघि उनी एसइईमा सह...
भेटियो जङ्गबहादुरका पालाको स्वस्थानी
गोरखापत्र समाचारदाता काठमाडौँ, पुस २९ गते । “तब देवताहरू डराई भाग्न लाग्या । हे देवता हो, अब ञाहाँ नबसौँ, क्या भन्या । तारकासुर दैत्यलाई महादेवले वरदान दियाको छ । तेसलाई युद्ध गरी को जित्न सक्ला ।...
‘तालिबान प्रशासनद्वारा अफगानिस्तानमा मानवअधिकार कुण्ठित’
काबुल– अफगानिस्तानमा तालिबान सरकार स्थापनापछि आधारभूत मानव अधिकार र विशेषगरी महिलाको अधिकारलाई कुण्ठित गरिरहेको मानव अधिकारवादी अन्तर्राष्ट्रिय सङ्घ–संगठनहरूले जनाएका छन् । ह्युमन राइट्स वाचले ह...
नाम कृषिमा अनुदान, काम कार्यकर्तालाई दान
व्यावसायिक कृषिको विकासका लागि कृषि अनुदान एक महत्त्वपूर्ण पाटो मानिन्छ। त्यसैले पनि नेपालमा विगतदेखि नै किसानका नाममा सरकारले कृषि अनुदान दिँदै आएको हो। संघीय सरकारमात्र होइन, प्रदेश सरकार र स्थान...
पूर्वमन्त्री आलमविरुद्धको मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुँदै
काठमाडौँ– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्ध मुद्दाको सुनुवाइका लागि आज पेसी तोकिएको छ ।
घोषणामा नै सीमित भयो 'साक्षर बागमती प्रदेश'
मकवानपुर । बागमती प्रदेशलाई साक्षर प्रदेश बनाउने योजना घोषणामा नै सीमित भएको छ । २ वर्ष अघि भव्य समारोह आयोजना गरी बागमती प्रदेश सरकारले साक्षर प्रदेश घोषणा गरे पनि सोको निरन्तरताका विषयमा कुनै योज...
मन्त्रीको अस्वस्थ हस्तक्षेपले रुग्ण बन्दै स्वास्थ्य प्रणाली
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेकै दिन २१ वैशाखमा मन्त्री मोहनबहादुर बस्नेतले चार निर्णयमा सही गरे । निर्णय थिए– डेंगी नियन्त्रण गर्ने, स्वास्थ्य बिमा कार्यक्रमलाई व...
सत्ता दाउपेचमा संक्रमणकालीन न्याय
काठमाडौँ — पीडितलाई समयमै न्याय दिनुपर्ने र शान्ति प्रक्रियालाई सम्पूर्ण रूपमा टुंग्याउनुपर्ने अभिभारालाई मुख्य तीन राजनीतिक दलका शीर्ष नेताहरूले सत्ता राजनीतिको लेनदेनमा अघि बढाउन खोज्दा संक्रमणका...
वडा कार्यालयको लापरबाहीले रोकियो भत्ता
ढल्केबर(धनुषा) : नेपालीहरुको महान चाड विजयादशमीको मिति नजिकिँदै थियो। धनुषामा पनि सामाजिक सुरक्षाभत्ता वितरण धमाधम चलिरहेको थियो। तर, धनुषाको मिथिला नगरपालिका–९ की ५२ वर्षीया धनमाया परियारको हातमा ...
माओवादी विधान अधिवेशन फागुन १ देखि
काठमाडौँ — माओवादीले पार्टीको विधान अधिवेशन फागुन १ देखि राजधानीमा गर्ने भएको छ । शान्ति प्रक्रियामा आएपछि माओवादी पुरानै नीति, पद्धति, विधिमा चलेको निष्कर्ष निकाल्दै बदलिँदो परिस्थितिअनुसार पार्टी...
नेपालकाे १९ वर्षमुनिको टाेलीले अभ्यास खेलमा स्कटल्यान्डलाई ७ विकेटले हरायाे
काठमाण्डाै - नेपालले आईसीसी १९ वर्षमुनिको विश्वकप अघिको अभ्यास खेलमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । नेपालले स्कटल्यान्डलाई डकवर्थ लेविस पद्धतिको आधारमा जितेको हो । जितका लागि १ सय १५ रनको लक्...
विश्वकपअघिको अभ्यास खेलमा नेपालको लगातार तेस्रो जीत
नेपालले आईसीसी यू–१९ विश्वकपअघिको अभ्यास खेलमा लगातार तेस्रो जीत निकालेको छ । नेपालले शनिवार स्कटल्यान्डलाई डकवर्थ लेविस पद्धतिको आधारमा ७ विकेटले हराएको छ । जीतका लागि ११५ रनको सामान्य विजयी लक्...
पहिरोमा परी कोलम्बियामा १८ जनाको मृत्यु
उत्तरपश्चिमी कोलम्बियामा शुक्रबार गएको भीषण पहिरोमा परी कम्तीमा १८ जनाको मृत्यु हुनाका साथै धेरैजना घाइते भएका चोको सरकारले शनिबार जनाएको छ । चोकोको राजधानी क्विब्डो र एन्टिओकियाको राजधानी मेडेलिन...
स्पेनिस ला लिगा : रियल बेटिससँग ग्रानाडा पराजित
काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस विजयी भएको छ । गएराति भएको खेलमा ग्रानाडालाई १– गोलले हराउँदै बेटिस विजयी बनेको हो ।
योगा अभ्यास
दाङको घोराही उपमहानगरपालिका–१५ स्थित पतञ्जली योग समिति नेपालको योग साधना केन्द्रमा आइतबार योगा अभ्यास गर्दै स्थानीय । तस्बिर : कुलदीप न्यौपाने/रासस #योगा अभ्यास
सहकारी महासंघमा एमाले प्यालन विजयी
काठमाडौँ — राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा ओमदेवी मल्ल निर्वाचित भएकी छन् । महासंघको ३१औं साधारणसभाले मल्ललाई निर्विरोध अध्यक्षमा चुनेको हो । सभाले अध्यक्ष मल्लसँगै २५ सदस्यीय सञ्चालक समिति र...
बाथरुममा हृदयघातको जोखिम : बसेर पिसाब गरौं
पछिल्लो समय अनपेक्षित रुपमा कुनै चिनेजानेका साथीभाइ, सहकर्मी, आफन्तको एक्कासी बाथरुममा या अन्य कुनै ठाउँमा लडेर मृत्यु भयो भन्ने खबर सुन्नु सामान्य हुन थालेको छ। हिजोसम्म ठिकठाक देखिएका, देखभेट भएक...
दाउरा चिर्न गएका बालकको रूखले च्यापिएर मृत्यु
शिवराज ढुङ्गाना अछाम, पुस २९ गते । दाउरा चिर्न गएका एक बालकको रूखमा च्यापिएर मृत्यु भएको छ । रामारोशन गाउँपालिका ७ सुतार निवासी केसे कामीको छोरा १४ वर्षीय जनक विकको ज्यान गएको हो । घरबाट करिब ...
डिडिसीकाे निमित्त महानिर्देशकमा अधिकारी
काठमाडौँ, पुस २९ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डिडिसी) को उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको छ । कृषि मन्त्रालयले मह...
पानी पठाएर मध्य भोटेकोशीको परीक्षण
काठमाडौँ — निर्माण सुरु भएको एक दशकमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको बाँध र सुरुङमा पानी प्रवेश गराएर शुक्रबार ‘वेट टेस्टिङ’ गरिएको छ । माघभित्र बिजुली ...
नेपालमा फेरि सुरु भयो पश्चिमी वायुको आंशिक प्रभाव, पानी पर्छ कि पर्दैन?
नेपालमा फेरि पश्चिमी वायुको प्रभाव सुरु भएको छ। विगत केही दिन हटेको पश्चिमी वायुको आशिक प्रभाव आजबाट सुरु भएको हो। यतिबेला (आइतबार बिहान) देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ। तराई मधेशका अध...
सवारी दुर्घटनाको त्रासदी : दुई दिनमा ६ दुर्घटना, २२ को मृत्यु
सडक दुर्घटनामा मृत्यु हुनेको संख्या अत्यधिक, हरेक दुर्घटनामा मृतक र घाइतेको संख्या गनेर बस्ने राज्यसँग द्रुत उद्धार संयन्त्र अभाव - दाङमा शनिबार बस दुर्घटना : १२ को मृत्यु, २४ घाइते - चन्द्रागिरि...
टर्कीले इराक र सिरियामा ४५ कुर्द लडाकु मार्यो
एजेन्सी,२९ पुस । गाजा, वेस्ट बैंक, यमन, लेबनान र सिरियामा आक्रमणको बीचमा टर्कीले पनि शनिबार इराक र सिरियामा कुर्द लडाकु स्थानहरूमा हवाई आक्रमण गरेको थियो । टर्की सरकारले २९ वटा लक्ष्यमा गरेको आक्रम...
ताइवानको राष्ट्रपतिमा विलियम लाइ विजयी
ताइपेइ - सत्ताधारी डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) का विलियम लाइ चिङ्ते ले ताइवानको राष्ट्रपति चुनाव जितेका छन्। ताइवानलाई आफ्नो क्षेत्रको हिस्सा भनी दाबी गर्ने चीनको चेतावनीको बाबजुद पनि ...
न्यूकासललाई पराजित गर्दै म्यानचेष्टर सिटी अंक तालिकाको दोस्रो स्थानमा
म्यानचेष्टर सिटी प्रिमियर लिगको अकं तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गएराति न्यूकासललाई पराजित गर्दै सिटी ४३ अंक जोडेर तालिकाको दोस्रो स्थानमा पुगेको हो। न्यूकासलकै घरेलु मैदान सेन्ट जेम्स पार...
इटालियन सिरी ए : मोन्जासँग इन्टर मिलानको फराकिलो जित
काठमाडौँ- इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा मोन्जालाई ५–१ गोलले हराउँदै मिलानले सानदार जित निकालेको हो ।
स्वास्थ्य बीमालाई एकद्वार प्रणालीमा ल्याउन पहल
काठमाडौँ । देशका विभिन्न सरकारी निकायले स्वास्थ्य बीमामार्फत उपचार खर्चको भुक्तानी गर्दै आएका छन् । स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष, सञ्चय कोष, नागरिक लगानी कोष लगायतका सरकारी निकायले यसर...
विद्युत् माफियासँग सौदाबाजी गर्ने सरकारको प्रपञ्च
काठमाडौं । विद्युत् माफियासँग सौदाबाजी गर्ने प्रपञ्चले राज्यकोषमा जम्मा हुन लागेकोे २२ अर्ब २४ करोडभन्दा बढी रकम गुम्ने खतरा देखिएको छ। झण्डै आठ वर्षदेखि बाँकी रहेको ठूला व्यवसायीहरूको अर्बौं रुप...
पुस महिनाको अन्तिम दिन कहाँको मौसम कस्तो ?
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले देशका सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका धेरैजसो भूभागम...
डा. मल्लको ‘काँ पर्यो घर…’ सार्वजनिक
काठमाडौं । डा. महेन्द्रकुमार मल्लको निर्माण र शब्दरचना रहेको ‘काँ पर्यो घर माया’ नृत्यप्रधान लोकगीत लोकार्पण भएको छ । साहित्यकार तथा गीतकार मल्ल मध्यपश्चिम विश्वविद्यालयका पूर्रजिष्टारसमेत हुन् ।...
जुम्ला–डोल्पा सडक निर्माण तीव्र गतिमा
नेत्र शाही जुम्ला, पुस २९ गते । मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सड्क अन्तर्गत जुम्लादेखि डोल्पासम्मको सडकखण्ड निर्माण तीव्र पारिएको छ । सडक डिभिजन कार्यालय जुम्लाका अनुसार दुई जिल्लाको सीमा क्षेत्र मौ...
फोहोरको दररेट तोक्दै महानगर
काठमाडौैं । काठमाडौं महानगरपालिकाले महानगरक्षेत्रभित्र संकलित फोहोर महानगरक्षेत्रमै व्यवस्थापन गर्ने भएको छ। फोहोर घटाउने रणनीतिअनुसार महानगरले संकलित फोहोर महानगरक्षेत्रमै व्यवस्थापन गर्नसंकलन गर...
सरकारबाटै परिवर्तनमाथि खतरा भएको रविको टिप्पणी, सर्लाहीमा पूर्वराजाको स्वागतमा उर्लियो जनसागर [भिडियाे]
चुनाव हारेकालाई राष्ट्रियसभामा लिएर जानेहरूबाट यो व्यवस्थामाथि खतरा छः रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्तामा रहेका दलहरूबाटै परिवर्तनमाथि खतरा रहेको टिप्पणी गरेका...
३५ समाचार देखाइएको