२०८१ माघ २९ का समाचार
फेब्रुअरी ११, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
काठमाडौं । हमासले इजरायलमाथि गाजा युद्धविराम सम्झौता उल्लंघनको आरोप लगाएको छ । उसले इजरायल सम्झौता उल्लंघनमा उत्रिएको भन्दै आगामी चरणमा इजरायली बन्धकको रिहाइमा लापर्वाही गर्ने चेतावनी दिएको छ । हम...

ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुलुकभित्र प्रवेश गर्ने स्टील र आल्मुनियममाथि २५ प्रतिशत आयातकर लगाउने बताएका छन् । ट्रम्पले अमेरिकी आयातमाथि कर लगाउने देशलाई त्यसरी नै पारस्परिक ट्य...

धरहरा चढ्ने समय बढ्यो, रु एक करोड ५२ लाख राजस्व असुल
काठमाडौँ, २९ माघः गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । पुनःनिर्माणपश्चात् गत मङ्सिर ९ गतेदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि यही माघ १५ गतेदेखि एक घण्टा समय बढाइएको हो । ...

‘मच्छिन्द्रनाथको रथ बनाउने बेत सहज आपूर्तिको व्यवस्था गर्न अनुरोध’
काठमाडौँ, २९ माघः ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले रातो मच्छिन्द्रनाथको रथ बनाउन प्रयोग हुने बेत भारतको आसामबाट नेपाल ल्याउँदा कानुनी र प्राविधिक अड्चन झेल्नुपरेको बताउँदै उक्त प्रक्रिया सहज...

पाँच हजार कुखुरापालनमा सुवेदी, मासिक पाँच लाख बचत
काठमाडौँ, २९ माघः बागलुङका सुरथ सुवेदी व्यावसायिक कुखुरापालनमा १८ वर्षदेखि लाग्दै आउनुभएको छ । जिल्लाको बागलुङ नगरपालिका–६ मा घर भई हाल वडा नं १३ को भाटेखोलामा धौलागिरि कृषि दाना एण्ड पोल्ट्री फार...

दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी
काठमाडौँ, २९ माघः हरिवन नगरपालिका–४ गेल्हाका २० वर्षीय जितेन्द्र महतोले दुनाटपरी उद्योग सञ्चालन गरेर दैनिक रु तीन हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । गाउँमा एक उदाहरणीय उद्यमीका रूपमा परिचित उहाँले...

उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तार
काठमाडौँ, २९ माघः गण्डकी प्रदेशमा एक हजार चार सय ७७ रोपनी क्षेत्रफलमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तार गरिएको छ । मुस्ताङ, मनाङ, बागलुङ, गोरखालगायत हिमाली र उच्च पहाडी भेगका किसान उक्त...

श्रीलंकामा देशभर विद्युत कटौती हुनुमा बाँदरलाई दोषी ठहराउँदै मन्त्री
श्रीलंकामा देशव्यापी अन्धकार हुनुको कारण कोलम्बोको दक्षिणमा रहेको एक विद्युत केन्द्रमा बाँदर घुसेको आरोप लगाइएको छ। २ करोड २० लाख जनसंख्या भएको यस टापु राष्ट्रमा बिजुली बिस्तारै पुनर्स्थापित हुँदै...

ट्रम्पलाई चुनौती दिने अमेरिकी न्यायाधीशहरूको अधिकारमाथि भान्सले प्रश्न उठाए
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिकी न्यायाधीशहरूको शक्ति आफ्नो सीमामा पुग्न थालेको सुझाव दिएका छन्, किनकि ह्वाइट हाउसले आफ्नो एजेन्डालाई रोक्ने उद्देश्यले मुद्दाहरूको लहरलाई प्रतिक्रिया दिइरह...

एउटै कसुरमा रवि धरौटीमा छुटे, छवि जेल गए
रवि लामिछाने र छविलाल जोशी दुबै सहकारीका सदस्य होइनन्। उनीहरू गोर्खा मिडिया नेटवर्कमा थिए। अहिले रास्वपा सभापति रहेका रवि त्यतिखेर गोर्खा मिडिया नेटवर्कका सञ्चालक एवं प्रबन्ध निर्देशक थिए भने नेपाल...
दशौँ राष्ट्रिय खेलकुदः भारात्तोलन र जुडोका खेलाडी छनोट
काठमाडौँ, २९ माघः दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगितामा भारात्तोलन र जुडोका खेलाडी छनोट भएका छन् । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा भइरहेको छनोट प्रतियोगि...

दक्षिण कोरियाको तेल भण्डारण ट्याङ्की विस्फोटमा एक जनाको मृत्यु
काठमाडौँ, २९ माघः दक्षिण कोरियाको तेल भण्डारण ट्याङ्की विस्फोटमा सोमबार एक कामदारको मृत्यु हुनुको साथै अन्य घाइते भएको योनहाप समाचार एजेन्सीले जनाएको छ । राजधानी सियोलबाट करिब ३०० किलोमिटर दक्षिणप...

पेरिसमा एआई शिखर सम्मेलन सुरु
काठमाडौँ, २९ माघः विश्वव्यापी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) शिखर सम्मेलन सोमबार पेरिसमा सुरु भएको छ । “हाल एआईको प्रयोगको वास्तविक समय हो,” एआईका लागि फ्रान्सका विशेष दूत एनी बोभेरोटले उद्घाटन सम...

अमेरिकी डलरको भाउ पुनः बढ्यो, अन्यको भाउ कति छ ?
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वस फ्र्याङ्कको मूल्य बढेको छ । अम...

पाथीभरा केबलकारको विषयमा उत्पन्न समस्या वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकारको विषयमा उत्पन्न समस्या वार्ता र सहमतिबाटै समाधान गर्नुपर्नेमा जोड दिएका छन् । गृह मन्त्रालयमा विवाद समाधानका लागि गठित आन्दोलनरत पक्षका वार्ता टोली एवं सरोक...

खुकुरी देखाएर शिक्षिकामाथि आक्रमण
काठमाडौँ, २९ माघः दोलखाको वैतेश्वर माध्यमिक विद्यालयकी शिक्षिका उषा तामाङ लामामाथि आक्रमण भएको छ । शिक्षिका तामाङमाथि बाटोमा कुरेर बसेका भीमेश्वर नगरपालिका ५ का सुन्दर अधिकारीले खुकुरी देखाएर हातप...

काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि १० जना सर्टलिष्टको सूची सार्वजनिक
काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि १० जना सर्टलिष्टको सूची सार्वजनिक गरिएको छ । उपकुलपतिका लागि आवेदन दिएकामध्ये २० जनाको नाम स्वीकृत भएको थियो । जसमा वर्णानुक्रमअनुसार १० जनाको सर्ट लिस्ट ...

धरहरा अवलोकनको समय बढाइयो, तीन महिना नपुग्दै डेढ करोड भन्दा बढी राजस्व उठ्यो
काठमाडौँ- गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । पुनःनिर्माणपश्चात् गत मङ्सिर ९ गतेदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि यही माघ १५ गतेदेखि एक घण्टा समय बढाइएको हो । यही माघ १...

अपाङ्गता रोकथाम तथा पुनःस्थापनासम्बन्धी अन्तरक्रिया
काठमाडौँ, २९ माघः जिल्लाको म्याङ्लुङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापनासम्बन्धी जिल्लाका सरोकार भएका व्यक्तिसँग एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । करुणा फाउण्डेसन नेपालको आयोजनामा सोमबार...

सिमकोट बजार अनुगमनः म्याद गुज्रेका सामग्री बरामद
काठमाडौँ, २९ माघः हुम्लाको सदरमुकाम सिमकोट बजार सोमबार अनुगमन गरिएको छ । यहाँ सञ्चालित मासु, दैनिक उपभोग्य खुद्रालगायत सामग्रीको अनुगमन गरी म्याद गुज्रेका सामग्री बरामद गरिएको हो । बजार अनुगमनका क...

संवाद र सहकार्यमार्फत केबलकार निर्माण प्रक्रियालाई अघि बढाउन आग्रह
काठमाडौँ, २९ माघः ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा धाम क्षेत्रको केबलकार निर्माण प्रक्रियालाई वातावरणमैत्री बनाउनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । फुङ्लिङ नगरपालिकाले सोमबार आयोजन...

कतारमा गैरकानुनी कामदारलाई आममाफी, नेपाली पनि लाभान्वित हुने
काठमाडौं । कतारले गैरकानुनी रूपमा बस्दै आएका तथा कागजातविहीन आप्रवासी कामदारलाई आममाफी दिएको छ । कतारको आन्तरिक मन्त्रालयले आप्रवासीहरूको प्रवेश, निकास र निवासलाई नियमन गर्ने २०२५ को कानुन नम्बर २१...

प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा अवहेलना निवेदन
काठमाडौं । गिरीबन्धु टी–इस्टेटलाई फाइदा पुग्नेगरी भूमिसम्बन्धी अध्यादेश ल्याएर सर्वोच्च अदालतको परमादेश कार्यान्वयनमा अवरोध सिर्जना गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना न...

७ सय ५३ वटै स्थानीय तहमा पुग्यो बैंक
काठमाडौं । मुलुकका सबै स्थानीय तहमा बैंकिङ सेवा विस्तार भएको छ । नेपाल राष्ट्र बैंकले मुलुक संघीयतामा गएपछि २०७४ साल असार महिनासम्ममा सबै ७ सय ५३ वटै स्थानीय तहमा ‘क’ वर्गका बैंक पु¥याउने घोषणा गरे...

छोरो फेला नपरेपछि उनले नजिकै रहेको प्रहरीले बालकको १४ घण्टापछि यसरी भयो उद्धार
बेलुकी साढे ८ बजेतिरको कुरा हो। पाटन दरबार क्षेत्रमा चिया बेच्ने एक महिलाका ४ वर्षीय छोरा गत बिहीबार (माघ २४) बेपत्ता भए। छोरालाई नदेखेपछि ती महिलाले यताउता खोजिन्। कहीँ पनि देखिनन्। छोरो फेला नप...

सरकारले ६ महिनामै अर्थ मन्त्रालयको सचिव परिवर्तन
सरकारले ६ महिनामै अर्थ मन्त्रालयको सचिव परिवर्तन गरेको छ। सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले घनश्याम उपाध्यायलाई अर्थसचिवको जिम्मेवारी दिने निर्णय गरेको छ। उपाध्याय यसअघि अख्तियार...

सर्वसम्मतिमा पारित प्रतिवेदनमाथि सरकारकै संशोधन
काठमाडौं । प्रतिपक्षी दलका सांसदहरूले बहुमतका आधारमा संसदीय अभ्यास र प्रक्रिया मिच्ने काम भएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा उनीहरूले संसदीय समितिले सर्वसम्मतिबाट पारित गरेको...

लामिछानेलाई थुनामै राख्न माग गर्दै पाटन उच्च अदालतमा पनि निवेदन दर्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गरी थुनामा राख्न मागसहित उच्च अदालत पाटनमा निवेदन दायर भएको ...
लामिछानेका साझेदार पूर्वडीआईजी जोशी कारागार चलान
बुटवल । रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई रूपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ । न्यायाधीश वशिष्टकु...

सफलतापूर्वक सम्पन्न भयो ‘क्यान इन्फोटेक २०२५’
काठमाडौँ- सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा ठूलो वार्षिक प्रदर्शनी ‘क्यान इन्फोटेक २०२५’ सफलतापूर्वक सम्पन्न भएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान) द्वारा आयोजित ३०औँ संस्करण ...

माल्टामा सडक दुर्घटनामा परी मृत्यु भएकी: गौरीको परिवारलाई एनआरएनएको १६ लाख सहयोग
युरोपेली मुलुक माल्टामा सडक दुर्घटनामा परी मृत्यु भएकी बर्दिबासकी गौरीकुमारी बरालको परिवारलाई एनआरएनए माल्टाले आर्थिक सहयोग गरेको छ। एनआरएन माल्टाले नेपाली समुदायलाई मृतकको शव नेपाल पठाउन तथा परिव...
सहाराका ६ जना खेलाडी ब्रिगेड ब्वाइजमा
पोखरा । सहारा क्लब पोखराका ६ जना खेलाडी सहिद स्मारक ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि ब्रिगेड ब्वाइज क्लब, ललितपुरमा अनुबन्धित भएका छन् । क्लबले संचालन गरेको सूर्यबहादुर केसी स्मृति सहारा फ...
३२ समाचार देखाइएको