मुख्य सामग्रीमा जानुहोस्
२०८१ फागुन २६ को विवरण
आज

२०८१ फागुन २६ का समाचार

मार्च १०, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

newsofnepal.com८७ हप्ता अघि

काठमाडौँको गोकर्णेश्वरमा एक महिलाको हत्या, नाबालकसहित पाँचजना पक्राउ

काठमाडौँ। काठमाडौँको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा संलग्न एक नाबालकसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आज उक्त घट्नामा संलग्नताका आधारमा सर्लाही घर भई हाल काठमाडौँ गोठाटार बस...

newsofnepal.com८७ हप्ता अघि

तिलगंगाले सुरु गर्‍यो बालबालिकाको आँखामा हुने क्यान्सरबारे सचेतना अभियान 

काठमाडौँ। ओपन आइज नेपाल र निजगढ तिलगंगा सामूदायिक आँखा अस्पतालको सहकार्यमा निजगढका ५० जना प्राथमिक स्वास्थ्य सेवा कार्यकर्ताहरुको लागि बालबालिकामा हुने रेटिनोब्लास्टोमाको प्रारम्भिक पहिचानको महत्त...

ratopati.com८७ हप्ता अघि

रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. पूर्वराजाको स्वागतमा समर्थकको लस्कर आइतबार पूर्वराजा ज्ञान...

ratopati.com८७ हप्ता अघि

प्रिमियर लिग : चेल्सी विजयी हुँदा आर्सनल र म्यान्चेस्टर युनाइटेडको पर्‍यो टक्कर

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा चेल्सी विजयी हुँदा आर्सनल र म्यान्चेस्टर युनाइटेड तथा बर्नमथ र टोटनह्याम हट्स्पर बराबरीमा रोकिएका छन् । आइतबार राती घरेलु मैदानमा चेल्सीले लेस्टर सिटीलाई १-० ले हर...

ratopati.com८७ हप्ता अघि

ला लिगामा रियाल मड्रिड विजयी, बार्सिलोनासँग अंंक बराबर

काठमाडौं । स्पेनिस ला लिगामा एटलेटिको मड्रिड हार्दा रियाल मड्रिड विजयी भएको छ । आइतबार राती एटलेटिको गेटाफेसँग २-१ ले हार्दा रियाल मड्रिडले घरेलु मैदानमा रायो भायकानोलाई २-१ ले नै हरायो । रियाल मड...

ratopati.com८७ हप्ता अघि

महिलाले निरन्तर हाँक्दै सामुदायिक वन

तिलोत्तमा । रूपन्देहीको देवदह–९ मा रहेको जनप्रिय सामुदायिक वन २०६६ सालमा महिलाको हातमा हस्तान्तरण भयो । सामुदायिक वनमा महिला नेतृत्वसँगै संरक्षणमा स्थानीय महिलाको जीवनको एक महत्त्वपूर्ण पाटो बनेको ...

barnanmedia.com८७ हप्ता अघि

मनाङमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइने

हिमाली जिल्ला मनाङमा पहिलो पटक सार्वजनिक यातायातका रूपमा बस सञ्चालनमा ल्याइने भएको छ । स्थानीय तथा पर्यटकलाई सहज रूपमा सेवा प्रवाह गर्ने उद्देश्यले सार्वजनिक बस सञ्चालनमा ल्याउन लागिएको हो । प्रमु...

barnanmedia.com८७ हप्ता अघि

बोल्न नसक्ने वृद्धालाई नागरिकता

यहाँको महाकुलुङ गाउँपालिका–५ की बोल्न नसक्ने एक ६८ वर्षीया वृद्धा गोटाल मनि राईले नेपाली नागरिकता प्राप्त गर्नुभएको छ । राईलाई प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले आइतबार जिल्ला प्रशासन कार्याल...

barnanmedia.com८७ हप्ता अघि

हत्याको आरोपमा पाँच पक्राउ

काठमाडौँ, २६ फागुनः काठमाडौँको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा सङ्लग्न भएको आरोपमा प्रहरीले एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक...

barnanmedia.com८७ हप्ता अघि

सिस्नो र गुन्द्रुक ‘ब्राण्डिङ’ गर्दै बागलुङका महिला

काठमाडौँ, २६ फागुनः यहाँको जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम धन्दामा सीमित थिए । घाँस, दाउरा र खेतीपाती गरेर जीविका चलाउँदै आएका महिला अहिले उद्यमी बनेका छन् । बारीको कान्...

barnanmedia.com८७ हप्ता अघि

कागज उद्योगमा रमाउँदै पासाङ

काठमाडौँ, २६ फागुनः भोजपुरको सिलिचोङबाट रोजगारीका लागि ३५ वर्षअघि भौतारिएर हिँड्नुभएका पासाङ निमा शेर्पाले ताप्लेजुङको एक नेपाली हाते कागज उद्योगमा काम पाउनुभयो । घरमा चौंरी पाल्न दुःख भएपछि गाउँ छ...

barnanmedia.com८७ हप्ता अघि

प्रयोग गर्न सकिने न्युट्रोन रकेटको पहिलो प्रक्षेपण २०२५ को उत्तरार्धमा गर्ने योजना

निजी अन्तरिक्ष कम्पनी रकेट ल्याबले आफ्नो नयाँ पुन: प्रयोग गर्न सकिने न्युट्रोन रकेटको पहिलो प्रक्षेपण २०२५ को उत्तरार्धमा गर्ने योजनामा अघि बढिरहेको छ। कम्पनीले भविष्यमा ती रकेटहरू समुद्रमा अवतरण ग...

barnanmedia.com८७ हप्ता अघि

उदयपुरमा लागुऔषध दुर्व्यसनी बढे

उदयपुरमा एक वर्षअघिसम्म न्यूनीकरण हुँदै गएको लागुऔषध कारोबार र दुर्व्यसन पुनःबढ्न थालेको छ । छिमेकी जिल्ला सप्तरी, सिरहा, सुनसरी र उदयपुरको सीमाबाट विभिन्न लागुऔषध भित्रने, कारोबार गर्ने र प्रयोगकर...

barnanmedia.com८७ हप्ता अघि

प्रहरी अधिकारी अनुज चौधरीको बयानबारे काङ्ग्रेस सांसद इमरान मसूदले के भने?

काङ्ग्रेस सांसद इमरान मसूदले सम्भल सर्कल अफिसर अनुज चौधरीको 'होली' र 'जुमा' टिप्पणीको संज्ञान लिन सर्वोच्च अदालतमा अपिल गरेका छन्। "सर्वोच्च अदालतले यस विषयमा स्वतः संज्ञान लिनुपर्छ", काङ्ग्रेस सा...

barnanmedia.com८७ हप्ता अघि

आणविक वार्ताका लागि ट्रम्पको पत्रलाई इरानले कसरी प्रतिक्रिया दियो?

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई देशको आणविक कार्यक्रममा वार्ता गर्न आह्वान गरेको पत्रको जवाफ दिएका छन्। शुक्रबार ट्रम्पले तेहरानलाई आणविक सम्झौताका...

barnanmedia.com८७ हप्ता अघि

ट्रम्पको अगाडि मस्क र रुबियोको भिडन्त, के ट्रम्प र मस्कको जोडी टुट्न सक्छ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलोन मस्क र सरकारी खर्च र कर्मचारी कटौती गर्ने उनको प्रयासबारे छलफल गर्न बिहीबार क्याबिनेट मन्त्रीहरूको बैठक बोलाएका थिए। मिडिया रिपोर्टका अनुसार यस भेटका क्रमम...

barnanmedia.com८७ हप्ता अघि

अमेरिकाबाट फर्काइएका नेपालीको संख्या ३८ पुग्यो

अमेरिकाबाट फर्काइएका नेपालीको संख्या ३८ पुगेको छ । २२ फागुनमा आठ जनालाई नेपाल फर्काउँदा डिपोर्ट हुने नेपालीको संख्या ३५ पुगेको थियो । त्यसयता थप तीन जनाको डिपोर्ट भएको अध्यागमनको रिपोर्ट मा उल्लेख...

barnanmedia.com८७ हप्ता अघि

सशस्त्र बलका नवनियुक्त ३ जना डीआईजीहरुलाई दर्ज्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी बलका नवनियुक्त ३ जना डीआईजीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । आइतबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उनिहरुलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । बढुवा हुनेमा कृष्ण ढक...

barnanmedia.com८७ हप्ता अघि

नेपालीलाई दिल्ली पुर्‍याएर बिचल्ली पार्ने एक अभियुक्तलाई ६ वर्षपछि पक्राउ

नेपालीलाई विभिन्न देशमा पठाइदिन्छु भन्दै दिल्लीमा लगेर अलपत्र पारेका एक अभियुक्तलाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ। मानव बेचविखन अनुसन्धान ब्युरोको टोलीले दाङका कमलकुमार न्यौपानेलाई भारतबाटै पक...

barnanmedia.com८७ हप्ता अघि

भारतको बदला पूरा, रेकर्ड तेस्रोपटक च्याम्पियन्स ट्रफीको उपाधि

आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट २०२५ को उपाधि जितेको छ । आइतबार भएको फाइनलमा न्युजिल्याण्डलाई ४ विकेटले हराउँदै भारत ले उपाधि जितेको हो । न्युजिल्याण्डले दिएको २५२ रनको लक्ष्य भारतले ४९औं ओभरमा...

barnanmedia.com८७ हप्ता अघि

फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरले तिरायो जरिवाना

काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ। महानगरले आइतबार साँझ पार्टीलाई पत्र काटेको हो। आइतबार आयोजित कार्यक्रमका क्रममा विमानस्थल, ति...

barnanmedia.com८७ हप्ता अघि

१ महिना लामो गण्डकी प्रदेशको बसाइ र घुमघामपछि काठमाडौँ फर्किए पूर्वराजा, हौसिए राजावादी

करिब १ महिना लामो गण्डकी प्रदेशको बसाइ र घुमघामपछि पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पर्यटकीय सहर पोखरा हुँदै काठमाडौँ फर्किएका छन् । उनी काठमाडौँ फर्किँदा त्रिभुवन विमानस्थल क्षेत्रमा बाक्लो संख्य...

deshsanchar.com८७ हप्ता अघि

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ७० पैसा र बिक्रीदर १३९ रूपैयाँ ३० पैसा कायम भएको छ । ...

barnanmedia.com८७ हप्ता अघि

भारतको पुणेमा लगेर बेचेको आरोपमा दुई जना पक्राउ

काठमाडौँबाट २३ वर्षीया र ३६ वर्षीया महिलालाई भारतको पुणेमा लगेर बेचेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ घर भएका ३२ वर्षीय मानबहादुर तामा...

barnanmedia.com८७ हप्ता अघि

सहकारी ठगी आरोपमा पक्राउ परेका लामिछानेको रहस्यमय मौनता

सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने कास्की जिल्ला अदालतको आदेशमा हिरासतमुक्त भएपछि रहस्यमय रूपमा मौन बसेका छन् । सूर्यदर्शन सहकारी ठगी आरोपमा क...

barnanmedia.com८७ हप्ता अघि

क्रिप्टो कारोबार र अनलाइन जुवा खेलाएको आरोपमा ५ जना पक्राउ

क्रिप्टो कारोबार र अनलाइन जुवा खेलाएको आरोपमा पोखराबाट ५ जना पक्राउ परेका छन् । एकाघरका उनीहरूलाई गोप्य सूचनाका आधारमा पोखरा महानगरपालिका–१४ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पर्वतको जलजला गाउ...

barnanmedia.com८७ हप्ता अघि

अमेरिका बसेर नेपालमा जुवा खेलाउँथे आइटी इन्जिनियर जिसीसहित ५ जनालाई पक्राउ

१० वर्षदेखि अमेरिका बस्दै आएका पर्वतका रुपेन्द्र जिसी एक महिनाअगाडि मात्र छुट्टीमा नेपाल आएका थिए । पेशाले आइटी इन्जिनियर जिसीले अमेरिकामै विद्यावारिधी गरिरहेका थिए । २३ फागुनमा प्रहरीले पक्राउ गर...

Ujyaaloonline.com८७ हप्ता अघि

हो नि, राजा त फर्कनैपर्छ गाँठे !!

राजा र राजतन्त्रको झल्को दिने त गाउँशहर, टोलबस्तीतिर जति पनि छन् नि । तर टाउकोमा श्रीपेच नै भएका राजा भएको जस्तो मज्जा खै ! जे पनि बोल्न पाएर मुख सुकिसक्यो । जे पनि लेख्न पाएर हात दुखिसक्यो । कम्ती...

rajdhanidaily.com८७ हप्ता अघि

हौसिए राजावादी, मुख्य दलहरू संवादमा

काठमाडौं । काठमाडौंमा राजसंस्थाको पक्षमा आइतबार शक्ति प्रदर्शन भएको छ । संवैधानिक राजतन्त्र पक्षधर राजावादी शक्ति प्रदर्शनबाट उत्साही देखिएका छन् । उनीहरूले राजसंस्था र राजाको पक्षमा नाराबाजी गर्दै...

deshsanchar.com८७ हप्ता अघि

स्थानीय जातको थारुआलु खेतीबाट राम्रो आम्दानी गर्दै कैलालीका किसान

अत्तरिया (कैलाली)- यहाँका किसानले स्थानीय जातको थारुआलु खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । पछिल्लो समयमा यहाँका सयौँ किसानले थारुआलुबाट राम्रो आम्दानी गर्न थालेका हुन् । धनगढी उपमहानगरपालिका...

barnanmedia.com८७ हप्ता अघि

पूर्वराजालाई प्रधानमन्त्री ओलीको प्रश्न: बचाउने भन्नुहुन्छ, देश के भएको छ र?

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीतिमा आउन आग्रह गरेका छन् । आइतबार सुदूरपश्चिम प्रदेश सभामा बोल्दै उनले चुनावमार्फत् राजनीतिमा आउने बाटो खुला रहेको बताएएका हुन् । य...

deshsanchar.com८७ हप्ता अघि

विराट गोल्डकप: आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा

सुन्दरहरैँचा (मोरङ)- विराटनगरमा जारी नवौँ संस्करणको रमपम विराट गोल्डकपमा थ्रीस्टार क्बल फाइनलमा पुगेको छ । यहाँको सहिद रङ्गशालामा आइतबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबल...

barnanmedia.com८७ हप्ता अघि

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आफ्नो स्पष्टीकरण बुझाए (पूर्णपाठ)

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो स्पष्टीकरण बुझाएका छन् । आइतबार उनले आफ्नो स्पष्टीकरण पत्र बुझाएका हुन् । स्पष्टीकरणमा उनले आफूलाई कारबाही गर्न आवश्यक नभएको जिकि...

rajdhanidaily.com८७ हप्ता अघि

नेपालका शासकहरू जेलेन्स्कीबाट सिक

विश्वमा शक्तिशाली राष्ट्रको रूपमा साम्यवादी धारलाई नेतृत्व गर्दै लामो समयसम्म सोभियत युनियन विश्व राजनीतिमा प्रभावी रह्यो । सन् १९९१ मा सोभियत संघ विघटन भई १२ राज्यमा विभक्त भयो । त्यसैमध्येको युक्...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको