२०८१ चैत १६ का समाचार
मार्च २९, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

६ वटा दमकलले ४ घण्टा लगाएर निभायो जडीबुटी प्रशोधन केन्द्रको आगो
पूर्वराजाका समर्थकहरुले आज जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको जडिबुटीस्थित कार्यालयमा लगाएको आगो चार घण्टा पछि निभाइएको छ। कोटेश्वरबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदर्शनकारीले एक्कासी प्रश...

शनिबार बिहान सात बजेसम्मका लागि कर्फ्यू समय थप
जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको कर्फ्यूको समय शनिबार बिहान सात बजेसम्मका लागि थप गरिएको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार, आज राती १० बजेसम्मका लागि जारी भएको कर्फ्यूको...

मन्त्रिपरिषद् बैठक : के-के गर्यो निर्णय ?
सरकारले पूर्व राजाका समर्थकहरुले काठमाडौँको तीनकुनेलगायतका स्थानमा गरेको तोडफोड तथा आगजनीको घटनाप्रति भर्त्सना गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले आज भएको तोडफोड, लुटपाट, आगजनीको सत्यतथ्य छानबिन...

घरभित्रै प्रहरी निगरानीमा नवराज सुवेदी, स्वागत नेपाल पक्राउ
काठमाडौं – राजावादीहरुको संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल पक्राउ परेका छन् । उनलाई शुक्रबार राति बागबजारस्थित आफ्नै ल फर्मबाट प्रहरीले पक्राउ गरेको हो ।

जडिबुटी प्रशोधन केन्द्रको आगजनी चार घण्टामा निभाइयो
पूर्वराजाका समर्थकहरुले आज जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको जडिबुटीस्थित कार्यालयमा लगाएको आगो चार घण्टा पछि निभाइएको छ । कोटेश्वरबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदर्शनकारीले एक्कासी प्र...

हिंसा फैलाउने राजावादी खोज्न खटियो सादा पोसाकका प्रहरी, कोही ‘अरेस्ट’, कोही ‘हाउस अरेस्ट’
हिंसा फैलाउने राजावादी खोज्न खटियो सादा पोसाकका प्रहरी, कोही ‘अरेस्ट’, कोही ‘हाउस अरेस्ट’ ५ मिनेट अघि A A काठमाडौँ : राजा फर्काउन नवराज सुवेदीको संयोजकत्वमा बनेको समितिमा रहेकाहरूलाई प्रहरीले न...

तीनकुने घटनाको गृह मन्त्रालयले छानबिन गर्ने, मन्त्रिपरिषद्ले दियो निर्देशन
मन्त्रिपरिषद् शुक्रबार राति बसेको आकस्मिक बैठकले शुक्रबार काठमाडौँको तीनकुनेमा राजावादीको आन्दोलनका क्रममा भएका तोडफोड, लुटपाट र आगजनीको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न गृह मन्त्रालयलार्ई ...

शुक्रबारको घटनामा ७५ सुरक्षाकर्मी घाइते
काठमाडौँ- प्रहरीले शुक्रबारको झडपका क्रममा नेपाल प्रहरीतर्फ ५३ जना र सशस्त्र प्रहरीतर्फ २२ जना घाइते भएको जानकारी दिएको छ। त्यस्तै, प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएको पनि प्रहरीले जानकारी गराएको छ...

आन्दोलन भड्काएर फरार भए दुर्गा प्रसाईं, खोज्दै प्रहरी
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त संघर्ष समितिका कमान्डर दुर्गा प्रसाईं फरार भएका छन् । शुक्रवार दिउँसो काठमाडौँको तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनपछि उनी फरार भएका हुन् । आन्दोलन भड्...

तीनकुने घटना: ८८ घाइते, दुईको मृत्यु, ५१ पक्राउ
राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न ५१ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार शुक्रबार रातिसम्म ५१ ज...
राजावादीको प्रदर्शनमा दुईको मृत्यु, ७५ सुरक्षाकर्मी र ३५ आन्दोलनकारी घाइते [क्षतिको विवरणसहित]
काठमाडौँ- काठमाडौँमा शुक्रबार भएको राजतन्त्र समर्थकको प्रदर्शनमा दुई जनाको मृत्यु भएको छ। काठमाडौँ जिल्ला प्रहरी परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिल अधिकारीले घटनमा कीर्तिपुरका २९ वर्षीय सवि...

राजावादीको प्रदर्शन 'अराजनीतिक' भएको सरकारको निष्कर्ष, आपराधिक घटनाका रूपमा अनुसन्धान गर्ने
गृहमन्त्री रमेश लेखकले शुक्रबार तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शन 'अराजनीतिक' भएको भन्दै यसलाई आपराधिक घटनाका रूपमा अनुसन्धान गर्ने बताएका छन्। शुक्रबार राति १० बजे बसेको मन्त्रिपरिषद बैठकपछ...

ज्ञानेन्द्र समर्थकको उद्दण्ड आन्दोलन : यस्तो छ तोडफोड, लुटपाट र आगजनीको विवरण
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह समर्थकले शुक्रबार तीनकुने क्षेत्रमा गरेको आन्दोलन हिंसात्मक बन्दा ७५ जना सुरक्षाकर्मी घाइते भएका छन् । नेपाल प्रहरीतर्फ ५३ र सशस्त्र प्रहरीतर्फ २२ जना गरी कुल ...

घानामा बितेका उनको शव २५ दिनपछि आइपुग्यो घर
अवैध बाटो अमेरिका जाने क्रममा अफ्रिकी मुलुक घानामा अस्ताएका दाङका पूर्णबहादुर डाँगीको शव २५ दिनपछि शुक्रबार घर ल्याइएको छ। तल्लो बाटो भनिने अवैध मार्ग हुँदै अमेरिका प्रवेश गर्न झन्डै डेढ वर्ष लामो...

तीनकुने क्षेत्रको घटनामा प्रहरीसहित ११० घाइते, १५ सवारीसाधनमा क्षति
काठमाडौं । राजावादी समूहले काठमाडौंमा गरेको प्रदर्शनका क्रममा दुईजनाको मृत्यु भएको तथा प्रहरीसहित ११० जना घाइते भएका छन् । प्रहरी परिसर काठमाडौंले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै कीर्तिपुर नगरपा...
चेन्नई घरमा बेंगलुरुसँग पराजित
चेन्नई घरमा बेंगलुरुसँग पराजित एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सलाई उसकै मैदानमा पराजित गरेको छ । चेपकमा बेंगलुरुले चेन्नईलाई १७ वर्ष पछि ...
स्टुआर्ट बने नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको रूपमा स्टुआर्ट ललाई नियुक्त गरेको छ । अस्ट्रेलियन नागरिक उनी दुई वर्षका लागि प्रशिक्षक नियुक्त भएका हुन् । स...

दुई जनाको ज्यान जाने गरी हिंसा मच्चिँदा कहाँ चुक्यो प्रहरी ?
१६ चैत, काठमाडौं । पाँच दिनअघि गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमै सुरक्षा अधिकृतहरूले राजावादीको आन्दोलनमा घुसपैठ हुनसक्ने शंका गरेका थिए । एकैदिन राजावादी समूह र समाजवादी मोर्...

राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न ५१ जना प्रहरी नियन्त्रणमा
काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक प्रदर्शनमा संलग्न ५१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अमानवीय, अमर्यादित तथा गैरकानुनी आपराधिक गतिविधिमा संलग्न भएको भन्दै प्रहरील...

१२ बजे, १२ समाचार : ज्ञानेन्द्र समर्थकको उद्दण्ड प्रदर्शनमा दुई जनाको मृत्युदेखि कर्फ्यू आदेश र सेना परिचालनसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. ज्ञानेन्द्र समर्थकको उद्दण्ड आन्दोलन पूर्वराजा...
जिपास्ट, ताल प्राधिकरण र दुग्ध विकास बोर्ड खारेज गर्दै गण्डकी सरकार
कास्की — गण्डकी प्रदेश सरकारले अनुसन्धान, संरक्षण र उत्पादन प्रोत्साहनको उद्देश्यले स्थापित ३ संरचना खारेज गर्ने तयारी गरेको छ । सरकारले गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान (जिपास्ट), ताल ...

प्रहरीले खोजेपछि मोबाइल अफ गरेर लुके प्रसाईँ
प्रहरीले खोजेपछि मोबाइल अफ गरेर लुके प्रसाईँ ६ मिनेट अघि A A काठमाडौँ : गाडीले प्रहरीलाई नै किच्ने प्रयास गरेका दुर्गा प्रसाँई मोबाइल बन्द गरेर सम्पर्कहीन भएका छन्। सोमबार तीनकुनेमा भएको राजावा...

राजावादीले शुक्रबार गरेको प्रदर्शनमा १४ स्थानमा आगजनी, ९ संस्था तथा कार्यालयमा तोडफोड
काठमाडौँ — राजावादीले शुक्रबार गरेको प्रदर्शनका क्रममा १४ स्थानमा आगजनी र ९ संस्था तथा कार्यालयमा तोडफोड गरेका छन् । कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट उल्लेख्य मात्रामा लुटपाट भएको प्रहरीले जन...
आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्सको लगातार दोस्रो जित, चेन्नईलाई चड्कन
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आठौं खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरु विजयी भएको छ । रोयल च्यालेन्जर्सले चेन्नई सुपर किंग्सलाई ५० रनले हरायो । सुरु व्याटिङ गरेको रोयल च्यालेन्ज...

आगजनी र तोडफोडको घटनाप्रति रास्वपाद्वारा भर्त्सना
काठमाडौँ, १६ चैत : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लोकतन्त्रमा लोकतन्त्रकै विरोध गर्न पाउनु सबैभन्दा उदार र सुन्दर विशेषता रहेतापनि यस्तो आधारभूत मान्यताबाट पर गई शुक्रबार पूर्वराजाका समर्थक...

चिनी उत्पादन अनुपातमा ह्रास
काठमाडौँ, १६ चैत : गत वर्षको तुलनामा उखुबाट चिनी उत्पादन अनुपातमा ह्रास आएको यहाँको गौशाला–१ स्थित एभरेष्ट चिनी उद्योगले जनाएको छ । सो उद्योगका अनुसार चालु आर्थिक वर्षमा एक क्विन्टल उखुबाट ८.७२ के...

पाकिस्तानमा सैन्य कारबाहीमा ११ विद्रोही मारिए
काठमाडौँ, १६ चैतः पाकिस्तानी सुरक्षा बलले देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा विगत दुई दिनमा चार छुट्टाछुट्टै कारबाहीमा ११ विद्रोहीलाई मारेको सेनाले जनाएको छ । इन्टर–सर्भिसेस पब्लिक रिलेस...

भूकम्पका कारण म्यान्मामा मृत्यु हुनेको सङ्ख्या २० पुग्यो
काठमाडौँ, १६ चैतः म्यान्माको राजधानीमा रहेको एक प्रमुख अस्पतालमा गएको शक्तिशाली भूकम्पपछि करिब २० जनाको मृत्यु भएको छ । भूकम्पका कारण व्यापक क्षति भएको एक चिकित्सकले एएफपीलाई बताउनुभयो । “हाम्रो अ...

आर्थिक सुधारको गतिलाई निरन्तरता दिन श्रीलङ्कालाई आईएमएफको आग्रह
काठमाडौँ, १६ चैतः आईएमएफका प्रवक्ता जुली कोजाकले बिहीबार वासिङ्टनमा कोषको साप्ताहिक प्रेस ब्रिफिङमा श्रीलङ्काको आर्थिक सुधारले सकारात्मक नतिजा ल्याउन थाले पनि देशको अर्थतन्त्र अझै कमजोर रहेको बताउन...

राजावादी आन्दोलनमा सक्रिय स्वागत नेपाल पनि प्रहरी अनुसन्धान कार्यालयले नियन्त्रणमा लिए
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाललाई उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको हो । उपत्यका ...
३० समाचार देखाइएको