मुख्य सामग्रीमा जानुहोस्
२०८१ जेठ १९ को विवरण
आज

२०८१ जेठ १९ का समाचार

जून १, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

Ujyaaloonline.com१२७ हप्ता अघि

चुनावी गठबन्धनका कारण महिलाको प्रतिनिधित्व घटेकाे एमाले ‘महिला भेलाकाे निष्कर्ष

काठमाण्डाै – नेकपा एमालेको राष्ट्रिय महिला भेलाले चुनावी गठबन्धनका कारण कानुनले निर्धारण गरेको प्रतिनिधित्व घटेको निष्कर्ष निकालेको छ । हिजो र अस्ति काठमाण्डौमा चलेको भेलाले गठबन्धनको नाममा कानुनी ...

Ujyaaloonline.com१२७ हप्ता अघि

भारतमा तातो हावाको लहर - ‘राष्ट्रिय सङ्कटकाल’ घोषणा गर्न उच्च अदालतको आग्रह

भारतको एक अदालतले तातो हावाको लहरलाई लिएर राष्ट्रिय सङ्कटकाल घोषणा गर्न आग्रह गरेको छ । राजस्थान उच्च अदालतले चरम मौसमी समस्या र गर्मीका कारण मानिसहरूको ज्यान गइरहेको भन्दै राष्ट्रिय सङ्कटकाल घोषणा...

khabarhub.com१२७ हप्ता अघि

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल जेठ १९ गते शनिबार तदनुसार सन् २०२४ जुन १ तारिख। जेठ कृष्ण पक्षको नवमी तिथि।

khabarhub.com१२७ हप्ता अघि

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ १९ गते शनिबार सन् २०२४ जुन १ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

gorkhapatraonline.com१२७ हप्ता अघि

करोडौँको निर्वाचन सामग्री प्रयोगविहीन

काठमाडौँ, जेठ १९ गते । आवश्यकता र प्राविधिक विश्लेषणबिना खरिद गरिएका करोडौँ रुपियाँ बराबरको निर्वाचन सामग्री प्रयोगविहीन भएको छ । ती सामग्री अहिले निर्वाचन आयोगमा थन्किएका छन् । आयोगमा मौज्दात हुँ...

ratopati.com१२७ हप्ता अघि

आजको मौसम : केही प्रदेशमा चट्याङसहित वर्षा, केहीमा तातो लहर

काठमाडौँ । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाख...

gorkhapatraonline.com१२७ हप्ता अघि

‘कृषि उत्पादन निर्यात गर्न सके समृद्धि’

काठमाडौँ, जेठ १९ गते । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कृषि र सूचना प्रविधिका क्षेत्रका लागि सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा गरिएको व्यवस्था ...

ratopati.com१२७ हप्ता अघि

मिसेल ओबामाकी आमाको निधन

वासिङ्टन । अमेरिकी पूर्व प्रथम महिला मिसेल ओबामाकी आमा मारियन रोबिन्सनको ८६ वर्षको उमेरमा निधन भएको उनको परिवारले जनाएको छ । एक विज्ञप्तिमा ओबामाले रबिन्सनको शुक्रबार बिहान मृत्यु भएको जानकारी दिएक...

gorkhapatraonline.com१२७ हप्ता अघि

पृथ्वी राजमार्ग पोखरा क्षेत्रमा कालोपत्रे सुरु

फडिन्द्र अधिकारी लेखनाथ, जेठ १९ गते । पोखरा महानगरमा पर्ने पृथ्वी राजमार्गको चाउथे चोकदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गेटसम्मको डेढ किलोमिटरमा एकतर्फी कालोपत्रे गरिएको छ । पोखरा–मुग्लिन सडक व...

lokaantar.com१२७ हप्ता अघि

उद्वारको कृत्रिम अभ्यास

अछामस्थित नेपाली सेनाको गोरखबक्स गणलगायत सुरक्षा निकायले शुक्रबार सम्भावित विपद् जोखिम पूर्वतयारी तथा प्रतिकार्यका बारेमा बुढीगंगा नदीमा संयुक्त रूपमा उद्वारको कृत्रिम अभ्यास गरेका छन् । तस्बिर : र...

gorkhapatraonline.com१२७ हप्ता अघि

चौबिसौँ विश्व दुध दिवस किसानले पाएनन् भुक्तानी

काठमाडौँ, जेठ १९ गते । विश्वले दुध दिवस मनाइरहेका बेला नेपालका दुध किसानले साढे तीन अर्ब रुपियाँ बक्यौता रकम भुक्तानी पाएका छैनन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गठन गरेको अध्ययन समितिले तयार...

ekantipur.com१२७ हप्ता अघि

अधिकतम तापक्रम ४३ डिग्री, तर, गरिबलाई केको गर्मी !

रौतहट, चितवन, नेपालगन्ज र बुटवल — अत्यधिक गर्मी बढेसँगै तराईका जिल्लाहरूमा ‘लू’ चलिरहेको छ । शुक्रबार मात्रै बाँकेको नेपालगन्ज, कैलालीको धनगढी, डोटीको दिपायल र सुर्खेतको वीरेन्द्रनगरमा तापक्रम ४० ड...

baahrakhari.com१२७ हप्ता अघि

कुन प्रदेशको मौसम आज कस्तो हुनेछ ?

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । केही भू–भागमा बिहानैदेखि पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रह...

ekantipur.com१२७ हप्ता अघि

त्रिविको जग्गा खोज्न त्रितालको नेतृत्वमा समिति

काठमाडौँ — त्रिविको अतिक्रमित जग्गाबारे छानबिन र खोजबिन गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा पूर्वसहसचिवद्वय महेन्द्रकुमार थापा र जानकीबल्लभ अधिकारी तथा त्रि...

lokaantar.com१२७ हप्ता अघि

'हरित कर' जोडेर पेट्रोलियम पदार्थको मूल्य समायोजन, लिटरको कहाँ कति पुग्यो ?

नेपाल आयल निगमले पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । भारतबाट मूल्य घटेर आएसँगै निगमले शुक्रबार पेट्रोलको प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलको प्रतिलिटर १ रुपैयाँ मूल्य घटाउने निर्...

Ujyaaloonline.com१२७ हप्ता अघि

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । गएरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर तीन तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटेको हो । निगमले तय गरेको नयाँ ...

setopati.com१२७ हप्ता अघि

निर्देशक प्रद्युम्नको दुविधा

झुट बोल्नु गलत हो – यसलाई सर्वव्यापी मान्यता मानिन्छ। तर कतिपय अवस्थामा मानिसहरू झुटको सहारा लिन बाध्य हुन्छन्। जीवनको यात्रामा सामना गर्नुपर्ने अप्ठ्यारो परिस्थितिमा कतिपय सानो झुटले सम्बन्ध बचा...

ratopati.com१२७ हप्ता अघि

नारायणहिटी दरबार हत्याकाण्डको २३ वर्ष पूरा

काठमाडौँ । तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नास भएको थियो । रा...

ekantipur.com१२७ हप्ता अघि

रेकर्डभन्दा माथि कामीरिता

काठमाडौँ — विश्वप्रख्यात आरोही कामीरिता शेर्पाले हिमाल आरोहणमा प्रतिस्पर्धा नै गर्ने हो भने जुनसुकै रेकर्ड राख्ने क्षमता आफूमा भएको बताएका छन् । यसपालिको वसन्तकालीन हिमाल आरोहणमा लगातार दुई पटक सगर...

ekantipur.com१२७ हप्ता अघि

कान्तिपुर अध्यक्ष सिरोहियाको रिहाइमा सीपीजेको स्वागत

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहाइ भएकामा प्रेससम्बन्धी अन्तर्राष्ट्रिय संस्था द कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे) ले स्वागत गरेको छ । सहकारीको बचत अपचलनको समा...

khabarhub.com१२७ हप्ता अघि

आज देशभरको मौसम कहाँ कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको उत्तर प्रदेशदेखि बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंश...

newsofnepal.com१२७ हप्ता अघि

तामाकोशी पालिकामा एमालेको ध्यानाकर्षण पत्र

दोलखा। नेकपा एमालेले दोलखाको तामाकोशी गाउँपालिकालाई विभिन्न विषयमा ध्यानाकर्षण गराएको छ । नेकपा एमाले दोलखाको सचिवालय सदस्य एवं तामाकोशी गाउँपालिका कमिटीका इन्चार्ज धिराज सुवेदी र तामाकोशी गाउँपा...

ekantipur.com१२७ हप्ता अघि

भारतमा अन्तिम मतदान आज

नयाँदिल्ली — भारतमा सातौं तथा अन्तिम चरणको लोकसभाको चुनाव आज (शनिबार) हुँदै छ । आजको मतदानसँगै लोकसभाका सबै ५ सय ४३ निर्वाचन क्षेत्रको मतदान पूरा हुनेछ । अप्रिल १९ मा पहिलो चरणको मतदान भएको थियो ।...

ekantipur.com१२७ हप्ता अघि

सगरमाथा आरोहणमा लापरबाही, गयो ज्यान

पोखरा — सगरमाथाको चुचुरो चुम्न सफल भएको खुसियाली पोखराका युवा विनोदबाबु बस्ताकोटीले परिवारसँग साट्न पाएनन् । जेठ ९ मा शिखरबाट ओर्लंदै गर्दा ‘क्याम्प फोर’ मा उनको ज्यान गयो । आरोहणमा लैजाने कम्पनीको...

ekantipur.com१२७ हप्ता अघि

जनमतको नेतृत्वमा मधेश सरकार बनाउन गृहकार्य

काठमाडौँ — मधेश प्रदेशमा जनता समाजवादी पार्टीको सरकार विस्थापित गरी जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने कसरत सुरु भएको छ । जसपाका सरोजकुमार यादवको नेतृत्वको मधेश सरकारबाट एमाले र माओवादी बाहिरिएपछ...

gorkhapatraonline.com१२७ हप्ता अघि

‘आउट लः दभा २१९’

काठमाडौँ, जेठ १९ गते । चलचित्र ‘आउट लः दभा २१९’ को फर्स्ट लुक सार्वजनिक भएको छ । फस्र्ट लुकमा चलचित्रका मुख्य नायक सुशील श्रेष्ठ देखिनुभएको छ । उहाँलाई एक्सन एङ्ग्री अवतारमा देखाइएको छ । अमित अग...

thahakhabar.com१२७ हप्ता अघि

यी तीन प्रदेशमा आज वर्षा

काठमाडौं : कोशी प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभाग...

Ujyaaloonline.com१२७ हप्ता अघि

बिहीवारको तुलनामा तापक्रम थोरै घट्यो, ‘लू’ को जोखिम कायमै

काठमाण्डौ – अस्ति बिहीवारको तुलनामा तापक्रम थोरै घटे पनि देशभर गर्मी उस्तै छ । पश्चिम तराईका विभिन्न ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि मापन भएको छ । हिजो नेपालगञ्जमा सबैभन्दा बढी अ...

nepallive.com१२७ हप्ता अघि

कोशी र बागमतीका केही स्थानमा वर्षा र तराईमा तातो हावाको सम्भावना

काठमाडौं-नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेशलगायत देशक...

khabarhub.com१२७ हप्ता अघि

आज भारत लोकसभाको अन्तिम चरणको मतदान

काठमाडौं – भारतमा आज सातौं चरणको मतदान हुँदैछ। भारत लोकसभाको शनिबार अन्तिम अर्थात् सातौ चरणको मतदान हुन लागेको हो। शनिबार ८ राज्यका ५७ सिटका लागि मतदान हुन लागेको हो। अन्तिम तथा सातौं चरणको मतदान ब...

gorkhapatraonline.com१२७ हप्ता अघि

मैनालीको ‘म’ सार्वजनिक

काठमाडौँ, जेठ १९ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति तथा वरिष्ठ मूर्तिकार ठाकुरप्रसाद मैनालीको आत्मवृत्तान्त ‘म’ सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा शक्रबार आयोजित का...

ekagaj.com१२७ हप्ता अघि

नेपाल प्रहरीका चार एसपीलाई एसएसपीमा बढुवा सिफारिस

काठमाडौँ - नेपाल प्रहरीका चार प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)मा बढुवाकालागि सिफारिस गरिएको छ । गृह मन्त्रालयको बढुवा समिति सचिवालयले शुक्रबार उनीहरुको बढुवाकालागि सिफारि...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको