मुख्य सामग्रीमा जानुहोस्
२०८१ जेठ ६ को विवरण
आज

२०८१ जेठ ६ का समाचार

मे १९, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

khabarhub.com१२९ हप्ता अघि

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू (आरसिबी) इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ।

ratopati.com१२९ हप्ता अघि

बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो

बैंगलुरु । रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) मा उत्कृष्ट पुनरागमन गर्दै प्लेअफमा आफ्नो स्थान बनाउन सफल भएको छ । शनिबार राति भएको खेलमा बैंगलुरुले चेन्नईलाई २७ रनले हराउँदै ...

hamrokhelkud.com१२९ हप्ता अघि

चेन्नाईलाई हराउँदै आरसिबि प्लेअफमा

चेन्नाईलाई हराउँदै आरसिबि प्लेअफमा एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स (आरसिबि) इंडियन प्रिमियर लिग (आईपिएल) प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा चेन...

rajdhanidaily.com१२९ हप्ता अघि

६ जेठ २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/20fec5be-f6a2-4360-aaaf-e1f0a45f395a सम्बन्धित समाचार २३ बैशाख २०८१ २४ बैशाख २०८१ २६ बैशाख २०८१ २७...

nepaltvonline.com१२९ हप्ता अघि

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा

काठमाडौँ- सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने र यस्तो उद्यममा लगानी प्रवर्द्धन एवम् सहजीकरण गर्ने भएको छ । गत वैशाख २० गतेको मन्त्रिपरिषद् बैठकबाट पारित भई...

rajdhanidaily.com१२९ हप्ता अघि

गिरिबन्धु टि–इस्टेट प्रकरणः दीपक मल्होत्राको योजनामा केपी ओलीसहितले गरेका थिए नीतिगत भ्रष्टाचार

काठमाडौं । झापाको बिर्तामोडमा रहेको गिरिबन्धु टि–इस्टेटको सयांै बिघा जग्गा हत्याउने दीपक मल्होत्राको योजना विफल भएको छ । मल्होत्राको योजनालाई साथ दिएका थिए नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त...

rajdhanidaily.com१२९ हप्ता अघि

प्रहरी संगठनमा विधि र प्रक्रिया मिच्दै गृहमन्त्री लामिछाने

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरु नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि शुक्रबार राति भएको सिफारिस पनि विवादित बनेको छ । सार्वजनिक भाषणमा विधि र प्रक्रियाको कुरा गर्...

rajdhanidaily.com१२९ हप्ता अघि

मिडिया एलायन्सद्वारा अर्थमन्त्री पुनसमक्ष मागपत्र पेस

काठमाडौं । मूलधारका व्यावसायिक मिडियाको छाता संगठन मिडिया एलायन्स नेपालको एक प्रतिनिधिमण्डलले शुक्रबार अर्थमन्त्री वर्षमान पुनसमक्ष भेट गरेको छ । बजेट निर्माणको पूर्वसन्ध्यामा मिडिया एलाइन्सका महा...

rajdhanidaily.com१२९ हप्ता अघि

साउदीमा अब घरेलु कामदारका लागि ज्याला संरक्षण सेवा

काठमाडौं । साउदीले घरेलु कामदारका लागि ज्याला संरक्षण सेवा लागू गर्ने भएको छ । साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले घरेलु कामदारको तलबसम्बन्धी ज्याला संरक्षण सेवा मुसानेड प्लेटफर्ममार्...

rajdhanidaily.com१२९ हप्ता अघि

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरिएको छ । शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक दलबीच सहमति नभएपछि बैठक नै नबसी अधिवेशन अन्त्य भएको छ । बिहीबार बसेको मन्त्रिप...

rajdhanidaily.com१२९ हप्ता अघि

अन्ततः बन्ने भयो संसदीय छानबिन समिति

काठमाडौं । सत्तारूढ र प्रतिपक्षी दलबीच सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति जुटेको छ । कांग्रेसले संसद् अवरोधको अडान नछाड्दा संवैधानिक संकटसमेत आउन सक्ने चर्चाबीच शनिबार दलब...

rajdhanidaily.com१२९ हप्ता अघि

अतिक्रमित वन खाली गराई विस्तार र संरक्षण गर्दै वन कार्यालय

राजविराज । डिभिजन वन कार्यालय सप्तरीले वन व्यवस्थापन, संरक्षण र आर्थिक उपार्जनका विभिन्न गतिविधिमा जोड दिएको छ । विभिन्न प्रजातिका बोटबिरुवा र जडीबुटी उत्पादनदेखि उद्यमशील विकासमा समेत वन कार्यालय ...

rajdhanidaily.com१२९ हप्ता अघि

‘मापसे’पछि अब ‘लापसे’

मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालकलाई ‘मापसे’ गरेको भनेर सवारी नियम उल्लंघन गरेको कसुरमा सजाय गरिँदै आएको थियो । यो कुरा सर्वसाधरणलाई पनि थाहा थियो । यो कसुरमा चालक अहिले पनि पर्दै र दण्ड तिर्...

baahrakhari.com१२९ हप्ता अघि

बायर लेभरकुजेन सिजनभर अपराजित

काठमाडौं । जर्मन बुन्डेसलिगा च्याम्पियन बायर लेभरकुजेनले अपराजित रहँदै सिजनको अन्त्य गरेको छ । शनिबार २०२३–२४ सिजनको अन्तिम खेलमा लेभरकुजेनले असबर्गविरुद्ध २–१ को जित निकालेको हो । लेभरकुजेनललाई ज...

lokaantar.com१२९ हप्ता अघि

गाजाको जबलिया शिविरमा इजरायली आक्रमणः २८ जनाको मृत्यु

गाजा– उत्तरी गाजा पट्टीको जबलिया शिविरमा इजरायलीले गरेको लगातारको आक्रमणमा परी कम्तीमा २८ जना व्यक्तिको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोतले शनिबार जनाएको छ । उत्तरी गाजामा सेवा सञ्चालन रहेको...

rajdhanidaily.com१२९ हप्ता अघि

नन्दुको स्मरण शक्ति र औषधि

नाम सुनेको थिएँ, तर भेट भएको थिएन । २०७२ सालको कात्तिकमा लुम्बिनी प्रदेशकै चर्चित चिकित्सक डा. नन्दु पाठकसँग उनकै घरमा भेट भयो । मैले आफ्नो परिचय दिएँ, बसोबासको ठाउँ बताएँ । नन्दु मुसुक्क हाँस्दै ब...

rajdhanidaily.com१२९ हप्ता अघि

किन म सीडीओ भइनँ ?

वीरेन्द्र क्याम्पस, भरतपुर, चितवनबाट २०३८ सालमा स्नातक तह उत्तीर्ण गरेपछि मास्टर पढ्ने वा पैसा कमाउने उद्यमतिर लाग्ने दुई विकल्प थिए । मैले पैसा कमाउने लक्ष्य छनोट गरी पढ्ने कार्यलाई स्थगन गरेको थि...

nepaltvonline.com१२९ हप्ता अघि

भेरी करिडोरको मुख्य पुर्बाधार तल्नु बेलिब्रिज सञ्चालन

डोल्पा- त्रिदेशीय ब्यापारिक सडक भेरी करिडोरको प्रमुख पुर्बाधारको रुपमा रहेको तल्नुबगर बेलिब्रिज पुल सञ्चालनमा आएको छ । जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको अनाह बीचको ...

gorkhapatraonline.com१२९ हप्ता अघि

तराईमा लटरम्म स्याउ

चाँदनी आचार्य घोडाघोडी (कैलाली), जेठ ६ गते । कैलालीमा प्रचण्ड गर्मीसँगै तातो हावा चलेको छ । गर्मीका कारण खेतबारीमा रोपिएका कतिपय बोटबिरुवा सुकेका छन् तर लम्कीचुहा–९, प्रतापपुरका गोकर्ण ओलीको बारीम...

lokaantar.com१२९ हप्ता अघि

आम निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेको भन्दै अमेरिकाले गर्यो भारतीय जनताको प्रशंसा

वासिङ्टन डीसी–आम निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेकोमा भारतका जनताको प्रशंसा गर्दै ह्वाइट हाउसले शुक्रबार भारतभन्दा जीवन्त लोकतन्त्र संसारमा नभएको बताएको छ । राष्ट्रिय सुरक्षा सञ्चार सल्लाहकार ...

nepalkhabar.com१२९ हप्ता अघि

सूर्यबिनायकमा ट्वाइलेट जाँदा लडेकी महिलाको मृत्यु, भक्तपुर प्रहरी अनुसन्धानमा

भक्तपुरको सूर्यबिनायकमा ट्वाइलेट जाने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ। खोटाङको ऐसेलुखर्क गाउँपालिका-५ घर भइ हाल सूर्यबिनायक नगरपालिका-५ कटुन्जेमा डेरागरेर बस्ने ४६ वर्षीया जमुना भट्राईको ट्वा...

gorkhapatraonline.com१२९ हप्ता अघि

संसदीय छानबिन गर्ने सहमति, आजैदेखि संसद् सुचारु हुने

काठमाडौँ, जेठ ६ गते । सत्ता साझेदार तीन दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताबिच सहकारीमा भएको आर्थिक अपचलनका सन्दर्भमा संसदीय छानबिन समिति गठन गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटार...

khabarhub.com१२९ हप्ता अघि

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार सन् २०२४ मे १९ तारिख। वैशाख शुल्क पक्षको एकादशी तिथि। मोहिनी एकादशी व्रत। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरि...

gorkhapatraonline.com१२९ हप्ता अघि

विश्वासको मत लिने तयारी

काठमाडौँ, जेठ ६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबारसम्म सदनको अवरोध हट्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले छलफल र संवादबाट विद्यमान अवरोधले निकास पाउने बताउनुभयो । नेकपा (माओ...

kalakarmi.com१२९ हप्ता अघि

प्लेअफमा पुग्यो कोहलीको आरसीबी, रोमाञ्चक खेलमा चेन्नई पराजित, पुरा भएन धोनीको सपना

बेंग्लुरु– इन्डियन प्रीमियर लीग (आईपीएल) २०२४ को १७ औं सीजनको ६८ औं खेलमा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी) ले चेन्नई सुपर किङ्स (सिएसके) लाई २७ रनले पराजित गरेको छ । यो जीतसंगै आरसीबीले प्लेअफम...

ratopati.com१२९ हप्ता अघि

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । य...

lokaantar.com१२९ हप्ता अघि

इटालीतर्फ गएका २३ ट्युनिसियाली आप्रवासी समुद्रमा बेपत्ता

ट्युनिस– ट्युनिसियाबाट इटालीतर्फ गएका कागजातबिहीन २३ जना ट्युनिसियाली आप्रवासी बेपत्ता भएका छन् । ट्युनिसियाली नेसनल गार्डले आफ्नो फेसबूक पेजमा पोस्ट गरेको विज्ञप्तिमा उक्त जानकारी गराइएको छ । वि...

setopati.com१२९ हप्ता अघि

काठमाडौंको स्कुल पढ्ने रहर!

आमाले छाडेर गएपछि १२ वर्षीय आदित्य पासवानले आफू पढिरहेको गाउँको स्कुल छाड्छन्। स्कुल छाड्नुको कारण थाहा पाएपछि साथीहरू भन्छन् – ...भनेपछि तिमी काठमाडौं गएर पढ्ने अब! बुढ्यौलीले छोएका आदित्यका बुब...

gorkhapatraonline.com१२९ हप्ता अघि

असी देशका आरोही हिमालमा

काठमाडौँ, जेठ ६ गते । नेपालका ३० वटा हिमाल आरोहणका लागि जारी सिजनमा ९११ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आरोहण अनुमति लिनेमा ८० देशका नागरिक छन् । विभागका साहसिक पर्यटन तथा पर्वतारोहण...

ekantipur.com१२९ हप्ता अघि

सीएसकेलाई हराउँदै आरसीबी प्ले-अफमा

काठमाडौँ — रोयल च्यालेन्जर्स बेंगलुरुले शनिबार चेन्नई सुपर किंग्सलाई २७ रनले पराजित गर्दै यस सिजनको आईपीएलको प्ले-अफ यात्रा तय गरेको छ । हारले डिफेन्डिङ च्याम्पियन चेन्नई प्रतियोगिताबाट बाहिरिएको छ...

ekantipur.com१२९ हप्ता अघि

बुन्डेसलिगामा बायरको अपराजित यात्राको कीर्तिमान

काठमाडौँ — बायर लेभरकुजनले शनिबार जर्मन बुन्डेसलिगामा पूरा सिजन अपराजित रहने पहिलो टिमका रूपमा कीर्तिमान बनाएको छ । उसले लिगको अन्तिम खेलमा असबर्गलाई २–१ ले हरायो । यससँगै बायरको यो सिजन तीन उपाधि ...

Ujyaaloonline.com१२९ हप्ता अघि

रुसद्वारा युक्रेनको खार्किभ नजिकैको अर्को गाउँ कब्जा, १० हजार घर छाडेर भागे

रुसले युक्रेनको खार्किभ नजिकैको अर्को गाउँ पनि कब्जा गरेको छ । गएको हप्ता भोभचान्स्क शहर नजिकैका नौ वटा गाउँ कब्जा गरेको रुसले आज स्टारिट्स्या नामक गाउँ पनि कब्जा गरेको समाचार संस्था एएफपीले जनाएको...

Ujyaaloonline.com१२९ हप्ता अघि

तराई मधेशमा उच्च गर्मी, पश्चिम तराईमा अझै केही दिन गर्मी बढ्ने

काठमाण्डौ – आज पनि तराई मधेशमा तातो हावाको लहर चल्दा जनजीवन कष्टकर भएको छ । आज पश्चिम तराईका धेरैजसो जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्यो भने पूर्वी तराईमा पनि अधिकतम तापक्रम...

Ujyaaloonline.com१२९ हप्ता अघि

बूढीगण्डकी जलविद्युत् - सरकारले अधिग्रहण गरेको जग्गाको लालपूर्जा फिर्ता गर्न स्थानीयको माग

गोरखा – बूढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रका बासिन्दाले आयोजनाको निर्माण तत्काल नथाल्ने हो भने सरकारले अधिग्रहण गरेको जग्गाको लालपूर्जा फिर्ता गर्न माग गरेका छन् । आयोजनाको निर्माण तत्...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको