२०८१ असार २८ का समाचार
जुलाई १२, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

सामाजिक सुरक्षा भत्तामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयबाट पछि हट्यो सरकार
काठमाडौं । साउन १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयबाट सरकार पछि हटेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सुरक्षासम्बन्धी सेवाका लागि राष्ट्रिय परिचयपत्र लागू तत्काल कार्या...

मन्त्रालय र नियामकको चरम लापर्बाही, २ वर्षदेखि डेटा दिन नसक्दा नेपाल आईसीटी र्याङ्किङ विहीन
काठमाडौं । आवश्यक तथ्याङ्क (डेटा) उपलब्ध गराउन नसक्दा नेपाल पछिल्लो दुई वर्षदेखि आईसीटी विकास सूचकाङ्क (आईडीआई) मा समेटिन सकेको छैन । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले आवश्यक डेटा नपठाउँदा नेपाल अ...

कास्कीमा पहिरोले पुरिँदा सात जनाको मृत्यु
पोखरा । कास्कीमा पहिरो खसेर घर पुरिँदा सात जनाको मृत्यु भएको छ ।

पहिरो अपडेट: कास्कीमा मृत्यु हुनेको संख्या ११ पुग्यो
पोखरा । कास्कीका विभिन्न स्थानमा गएरातिको पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । पोखरा महानगरपालिकामा १० र मादी गाउँपालिकामा एकजनाको पहिरोमा मृत्यु भएको हो ।

एनसेल ‘बिज सधैं अन’का साथ चाल्नुस् डिजिटल भविष्यको पाइला
काठमाडौं : नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक एनसेलले नेपाली व्यवसाय जगतलाई ध्यानमा राखी विशेष रूपमा डिजाइन गरिएको ‘बिज सधैं अन’ योजना सञ्चालनमा ल्याएको छ। नेपाली उपभोक्ताहरूला...

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने
काठमाडौं : नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ। संसद भवन बानेश्वरमा बिहीबार बसेको नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठकले शुक्रबार संसदमा प्रध...

चट्याङ लागेर एक महिलाको मृत्यु
रौतहट : चट्याङ लागेर रौतहटमा एक महिलाको मृत्यु भएको छ। मौलापुर नगरपालिका-८ सोनरनिया टोलकी ५५ वर्षीया धरोहरी देवी बैठा खेतमा धान रोप्दै गर्दा बिहीबार दिउँसो चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको स्थान...

राष्ट्रियसभा बैठक स्थगित गरिएपछि चार दलको आपत्ति
काठमाडौं : राष्ट्रिय सभाको बैठक सूचना टाँस गरी आइतबारसम्मका लागि स्थगित गरिएको छ। बिहीबार बोलाइएको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आइतबार १ बजेर १५...

नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा गीता सोडारी दोषी ठहर, ६ महिना कैद सजाय
धनगढी : गीता सोडारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छन्। नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेर शिक्षकको जागिर खाएको दाबीसहित उनीविरुद्ध उजुरी परेको थियो। अख्तियारले २०७९ सालको असोज ७ गते गीताविरुद्...

भैरहवाको गल्लामण्डीबाट चिनी र मटर बरामद
भैरहवा : भैरहवाको गल्लामण्डीबाट ठूलो परिमाणमा चिनी र केराउ मटर बरामद भएको छ। भन्सार छलेर भित्राइएको आशंकामा भैरहवा भन्सार कार्यालयले भैरहवाको खाद्यान्न बजार गल्लामण्डीबाट चिनी र केराउ मटर बरामद गरे...

वर्षाको अध्ययन गर्न विज्ञ टोली खटाइयो
काठमाडौं : पश्चिम नेपालको कञ्चनपुरमा ‘रेकर्ड ब्रेक’ भएको वर्षाबारे जल तथा मौसम विज्ञान विभागले अध्ययन गर्न लागेको छ। विभागले आजै त्यसतर्फ विज्ञसहितको टोली अध्ययनका लागि खटाएको छ। विभागका वरिष्ठ मौ...

शुक्रबार देशका यी स्थानमा हुने छ वर्षा
काठमाडौं : शुक्रबार देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका...

तलब समायोजनको बहसमा भइरहेको शब्द राजनीति
समान मर्यादाक्रममा रहेका पदहरूमा असमान तलबमान रहेको भनी सो विभेद हटाउनका लागि नेपाल सरकारविरुद्ध सहायक न्यायाधिवक्ता भरतकुमार मैनालीसमेतले दायर गरेको रिटमा सम्मानित सर्वोच्च अदालतले पूर्ण पाठ जारी...

म्याग्दीको ताकममा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु
बेनी : म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा शुक्रबार बिहान पहिरोले घर पुरिंदा २ जनाको मृत्यु भएको छ । ताकमको आरखोलाका तुलप्रसाद न्यौपानेको घर पुरिएको हो । घरभित्र सुतेका घरधनी अन्दाजी ५०/५१ वर्...

कास्कीमा पहिरो, एकै परिवारका ७ जनाको मृत्यु
कास्की : कास्कीमा पहिरोमा परेर एकै परिवारका ७ जनाको मृत्यु भएको छ। पहिरोमा परेर पोखरा महानगरपालिका-१९ तल्नाकोट टाढीका सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार हिजो राती लगभग सवा १०...

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले आज संसदमा विश्वासको मत लिने भएका छन्। नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धनसहित राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएपछि अल्पमतमा परेका प्रधानमन्त्रील...

पहिरोमा परेर बेपत्ता भएका यात्रुहरूको खोजी एवम् उद्धारका लागि प्रधानमन्त्रीको निर्देशन
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी पहिरोले भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गरेका छन्। शुक्रबार बिहान नारायणगढ मुग्लिङ सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच ...

प्रधानमन्त्री प्रचण्डको विपक्षमा मतको ओइरो
काठमाडौं : एकपछि अर्को दलले समर्थन फिर्ता लिन थालेकाले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत गुमाउने निश्चित छ। उल्टै विपक्षमा झन्डै दुई तिहाइ मत पर्ने सम्भावना बलियो बन्दैछ। नेपाली कांग्रेस...

नयाँ सरकार कसरी बन्छ ?
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले समर्थन फिर्ता लिएपछि आज असार २८ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदैछन्। नेकपा एमाले र नेपाली कांग्रेसले यही ...

त्रिशूलीमा बेपत्ता बस अझै भेटिएन, गोताखोर परिचालन
चितवन : पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन। नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका - २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज...

चितवनमा पहिरोले बगायो दुई यात्रुवाहक बस, खोजी कार्य जारी
चितवनमा पहिरोले बगायो दुई यात्रुवाहक बस, खोजी कार्य जारी २ घण्टा अघि फाइल तस्बिर A A काठमाडौं : चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले दुई वटा यात्रुवाहक बस बगाएको छ। शुक्रबार बिहान अन्दा...

पहिरोमा बेपत्ता दुई गाडीको गोताखोरबाट खोजी शुरू
पहिरोमा बेपत्ता दुई गाडीको गोताखोरबाट खोजी शुरू ३२ मिनेट अघि A A काठमाडौं : चितवनमा भएको दुर्घटनास्थलमा सशस्त्र प्रहरीको नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोर सहितको ट...

‘श्रीलङ्का र बङ्गलादेशी पर्यटकलाई उनीहरुकै मुद्रामा भुक्तानीको सुविधा दिनुपर्छ ’
काठमाडौँ – सरोकारवालाहरुले होटललाई विदेशी मुद्रा सटही सुविधामा लगाइएको सीमा बढाउनुपर्ने, होटललाई उद्योग सरहको मान्यता दिनुपर्ने तथा कर्जाको पुनःसंरचना तथा पुनःतालिकीकरण गर्नुपर्ने माग गरेका छन्। आ...

घाँसीकुवामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
पोखरा- भारी वर्षाले पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। तनहुँको व्यास नगरपालिका- १२ घाँसिकुवामा सडकमाथिबाट पहिरो खसेको हो। अवरुद्ध सडक खुलाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका...

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीकाे मृत्यु
दाङ- दाङमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। राजपुर गाउँपालिका- ३ प्रतापपुर निवासी ६० वर्षीय राम जानकी अहिरकाे माेटरसाइकलकाे ठक्करबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निर...

पोखरामा पहिरोमा परेर ७ जनाको मृत्यु, २ घाइते
पोखरा- भीषण वर्षापछिको पहिरोमा पुरिएर पोखरामा ७ जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका- १९ पुरनचौर तल्लाकोट टारीस्थित ४६ वर्षीय कुलबहादुर परियारको एकतले ढुँगामाटोले बनेको घर गएराति साढे १० बजे पछ...

म्याग्दीमा पहिरोमा घर पुरिँदा दम्पतीको मृत्यु
म्याग्दी- म्याग्दीको धौलागिरि गाउँपालिका- ७ ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। घर पुरिँदा तुलप्रसाद र उनकी श्रीमती बालकुमारी न्यौपानेको मृत्यु भएको ताकम प्रहरीचौकीका प्रहरी सहायक न...

पहिरोले दुई बस बगाउँदा त्रिशूलीमा बेपत्ता, चालकसहित ६५ जनाको खोजी तथा उद्धारकार्य जारी
चितवन- नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुई वटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन्। ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ। घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिक...

त्रिशूलीसहित देशभर भएको जनधनको क्षतिप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिशूली नदीसहित देशभर भएको जनधनको क्षतिप्रति दु:ख ब्यक्त गरेका छन्। गएराति नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुई वटा बस बगाउँद...

आज संसदबाट विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल, कति मत छ उनको पक्षमा?
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदैछन्। संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ बिहान ११ बजे बस्ने बैठकबाट प्रधानमन्त्री ...

कास्की पहिरो अपडेट: बेपत्ता भएकी वृद्धाको शव फेला, मृतकको संख्या ११ पुग्यो
कास्की- कास्कीका विभिन्न स्थानमा गएरातिको पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ। पोखरा महानगरपालिकामा १० र मादी गाउँपालिकामा एक जनाको पहिरोमा मृत्यु भएको हो। पोखरा- १९ पुरुनचौर तल्लाकोटका क...

अवतरणका क्रममा बुद्धएयरको जहाज चिप्लियो, सबै यात्रु सकुशल
भैरहवा- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज गएराति चिप्लिएर धावनमार्गको किनारमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक...
३२ समाचार देखाइएको