मुख्य सामग्रीमा जानुहोस्
२०८१ साउन ५ को विवरण
आज

२०८१ साउन ५ का समाचार

जुलाई २०, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

aarthiknews.com१२० हप्ता अघि

गत आवमा शेयर कारोबारबाट सरकारलाई साढे ५ अर्ब राजश्व

काठमाडौं । नेपाल सरकारले शेयर कारोबारमा हुने नाफाबाट गत आर्थिक बर्ष २०८०/८१ मा ५ अर्ब ५० करोड ७७ लाख रुपैयाँ (पुँजीगत लाभकर) राजश्व प्राप्त गरेको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेडबाट प्राप्त गत आवको...

onlinekhabar.com१२० हप्ता अघि

काभा यू-२० महिला भलिबलमा नेपालको लगातार दोस्रो हार

४ साउन, माले । काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपाल लगातार दोस्रो खेलमा पनि पराजित भएको छ । रिसिभ र डिफेन्समा खराब प्रदर्शनले निरन्तरता पाउादा शुक्रबार भएको खेलमा नेपाल कीर्गिस्तानसँग सोझो ...

barnanmedia.com१२० हप्ता अघि

'स्टूल' प्रत्यारोपण के हो र यसले कसरी मानिसको जीवन बचाउँछ?

"स्टूल प्रत्यारोपणको सम्पूर्ण विचार पक्कै पनि अनौठो छ," रिक डेलोवेले उसलाई दिसा सम्बन्धी क्लिनिकल परीक्षणमा सामेल हुन आमन्त्रित गरेको क्षणको सम्झना गर्छन्। 50 वर्षीय व्यक्तिले भर्खरै इङ्गल्याण्डको...

barnanmedia.com१२० हप्ता अघि

मुजफ्फरनगरपछि अब हरिद्वारको कन्वर मार्गमा रहेका पसलहरूमा नाम लेख्ने सल्लाह

उत्तर प्रदेशको मुजफ्फरनगरपछि अब उत्तराखण्डको हरिद्वारमा पनि प्रहरीले कन्वर यात्राको मार्गमा रहेका खानेकुरा पसलमा मालिकको नाम लेख्न जोड दिइरहेको छ । हरिद्वार, उत्तराखण्डका वरिष्ठ प्रहरी उपरीक्षकले ...

barnanmedia.com१२० हप्ता अघि

डोनाल्ड ट्रम्पले भने- म राष्ट्रपति भएको भए रुस युक्रेन युद्ध कहिल्यै सुरु हुने थिएन

रिपब्लिकन पार्टीको चारदिने महाधिवेशनमा बोल्दै पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको उम्मेदवारी स्वीकार गर्ने बताएका छन् । ट्रम्पले भनेका छन्, ‘म आशा, शक्ति र विश्वासको सन्देश ल...

barnanmedia.com१२० हप्ता अघि

बाइडेनमाथि चुनावी मैदान छाड्न दबाब झनै बढ्दै गएकाे हाे?

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई राष्ट्रपति चुनावबाट आफ्नो उम्मेदवारी फिर्ता लिन दबाब बढ्दै गएको छ । पूर्वराष्ट्रपति बाराक ओबामाले पनि बाइडेनको उम्मेदवारीप्रति चिन्ता व्यक्त गरेका छन् । बाइडेनलाई ल...

barnanmedia.com१२० हप्ता अघि

देशको शिर निहुराइन उपसभामुख रानाले, राजीनामा दिने कि महाभियोगको सामना गर्ने?

संवैधानिक पदमा बसेर उपसभामुख इन्दिरा रानाले देशको शिर निहुराउने काम गरेकी छन्। उपसभामुख रानाले पदको दुरुपयोग गरी काठमाडौंस्थित अमेरिकी राजदूतावासमा गैरसंसद् व्यक्तिलाई भिसा सिफारिस गरेकी हुन्। संय...

barnanmedia.com१२० हप्ता अघि

लामो समयसम्म औषधि सेवन गर्दा तौल बढ्छ ? हेर्नुहाेस्

औषधिले तौल बढाउँछ: लामो रोगको उपचारपछि मानिसहरु एक्कासि मोटो हुन थाल्छन् । वास्तवमा, हालैको अनुसन्धान अनुसार, लामो समयसम्म औषधि सेवन गर्दा तौल बढ्छ। आजकल मोटोपना गम्भीर समस्या बन्दै गएको छ । यसको ...

barnanmedia.com१२० हप्ता अघि

माइक्रोसफ्ट सर्भर डाउन पछि टेस्ला कम्पनीका मालिक इलन मस्कले उडाए खिल्लि

टेस्ला, स्पेसएक्स र एक्स जस्ता कम्पनीका मालिक इलन मस्क खुलेर आफ्नो विचार व्यक्त गर्नका लागि परिचित छन्। शुक्रबार माइक्रोसफ्टमा समस्या आएपछि उनले कम्पनीको खिल्ली उडाउँदै दुईओटा पोस्ट गरेका थिए। यी ...

barnanmedia.com१२० हप्ता अघि

विश्वव्यापी आइटीमा खराबी आएपछि टर्कि एयरलाइन्सका ८४ उडान रद्द

टर्किस एयरलाइन्सले विश्वव्यापी आइटीमा खराबी आएपछि ८४ उडान रद्द गरेको छ। प्राविधिक गडबडीले संयुक्त राज्य अमेरिकामा उडानहरू रोकिएका छन्, बेलायतमा टेलिभिजन प्रसारण अवरुद्ध भएको छ र अस्ट्रेलियामा दूरस...

barnanmedia.com१२० हप्ता अघि

बंगलादेशमा आरक्षण विरोधी आन्दोलन : आन्दोलनमा मृत्यु हुनेको संख्या ३२ पुग्याे

बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा शुक्रबार थप ५ जनाको मृत्यु भएको छ । सो आन्दोलनमा मृत्यु हुनेको संख्या योसहित ३२ पुगेको छ । विद्यार्थीहरुले सम्पूर्ण बन्दका कार्यक्रमहरुलाई जारी राख्ने घोष...

barnanmedia.com१२० हप्ता अघि

कर्मचारीको तलब मर्यादाक्रम अनुसार लागू गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

सर्वोच्च अदालतले निजामती सेवाका राजपत्राङ्कित प्रथम, द्वितीय, तृतीय श्रेणीका कर्मचारीहरुको आधारभूत तलबमा समान मर्यादाक्रममा रहेका अन्य सरकारी सेवाका कर्मचारीसरह हुने गरी अविलम्ब सुरु तलबमान समायोजन...

barnanmedia.com१२० हप्ता अघि

ओली सरकारले रेमिट्यान्सलाई व्यवस्थित गर्छ: कतारबाट ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले नेतृत्वको सरकारले रेमिट्यान्सलाई व्यवस्थित गर्ने बताएका छन् । शुक्रवार प्रवासी नेपाली मञ्च कतारको अधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरे...

barnanmedia.com१२० हप्ता अघि

अपिनाम्पा संरक्षण क्षेत्र चारवर्षदेखि परिषदविहीन

अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय व्यवस्थापन परिषदविहीन हुँदा जडिबुटी व्यवस्थापन कार्ययोजना तथा पञ्चवर्षीय व्यवस्थापन योजना, कार्यविधिलगायत परिषद्का काम रोकिएका छन् । विसं २०६७ मा स्थापना भएको सं...

barnanmedia.com१२० हप्ता अघि

गृहमन्त्री लेखकसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

काठमाडौँ, ५ साउन: गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र अमेरिकाबीच रहिआएको...

barnanmedia.com१२० हप्ता अघि

पूर्वप्रधानमन्त्री चन्दको स्वास्थ्य सुधारोन्मुख

काठमाडौँ, ५ साउन: पूर्वप्रधानमन्त्री लोकेन्द्रवहादुर चन्दको स्वास्थ्यमा सुधार देखिएको छ । वीर अस्पतालमा उपचारत चन्दको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको अस्पतालका निर्देशक डा सन्तोष पौडेलले जानकारी...

rajdhanidaily.com१२० हप्ता अघि

५ साउन २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/caa2dd48-70cb-4f4e-be36-dffa87fca656 सम्बन्धित समाचार २२ असार २०८१ २३ असार २०८१ २५ असार २०८१ २७ अस...

baahrakhari.com१२० हप्ता अघि

भ्रमको यात्रा

यहाँको प्रत्येक बाटो तिमीसम्म नै पुग्छन् र पनि म सधैँ बाटो छान्ने द्विविधामा छु गन्तव्य पुग्न हतार भएर पनि उभिएको छु कतै एक छेउ दोबाटा, चौबाटा र सातदोबाटोहरू मलाई बेस्कन भ्रम छरिदिन्छन् आँखै...

rajdhanidaily.com१२० हप्ता अघि

एक वर्षमा थपियो ३ खर्ब ५८ अर्ब २ करोड ऋण

काठमाडौं । आर्थिक वर्ष २०७९–८० मा कुल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब रहेकामा गत आव २०८०–८१ मा १ खर्ब ३४ अर्ब ६८ करोड ४१ लाख थप भएको छ । यससँगै मुलुकको कुल ऋण २४ खर्ब ३३ अर्ब ३३ करोड ९४ लाख पुगेको छ ।...

barnanmedia.com१२० हप्ता अघि

मनसुनको एक महिना, बाढी, पहिरो, चट्याङबाट मानवीय क्षति बढी

काठमाडौँ, ५ साउन: नेपालमा मनसुन सुरु भएको एक महिनामा मनसुनजन्य विपद् (मुख्यगरी बाढीपहिरो र चट्याङ)का घटना तथा मानवीय क्षति बढी भएको भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकर...

rajdhanidaily.com१२० हप्ता अघि

सत्तासमीकरणको मर्मविपरीत पाण्डे सरकार

पोखरा । केन्द्रमा कांग्रेस–एमालेबीच नयाँ समीकरणसँगै केपी शर्मा ओली नेतृत्वको एमाले सरकारले बागडोर सम्हालिसक्दा पनि नेकपा एमाले गण्डकी प्रदेशमा सरकारमा गइसकेको छैन । मन्त्रालय भागबन्डासहित विभिन्न स...

barnanmedia.com१२० हप्ता अघि

पूर्वी श्रीलङ्कामा बस दुर्घटना हुँदा ३० जनाभन्दा बढी घाइते

काठमाडौँ, ५ साउन: श्रीलङ्काको पूर्वी प्रान्तको ट्रिङ्कोमाली जिल्लामा शुक्रबार बस सडकबाट खस्दा ३० जनाभन्दा बढी घाइते भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार घाइतेहरूलाई क्षेत्रीय अस्पतालमा भर्ना ...

ekantipur.com१२० हप्ता अघि

सम्झना खड्काको सम्झनयोग्य इनिङ्स : महिला एसिया कपमा नेपालको पहिलो जित

काठमाडौँ — महिला एसिया कप क्रिकेटमा नेपाललाई यसअघि ५० रनको स्कोरमाथि पुग्नु नै धौधौ पर्दै आएको थियो । यसअघिका दुई संस्करणका ८ खेलमा पराजय भोग्दा ६ पटक ५० रनभन्दा मुनि नै खुम्चिएको थियो नेपाल । यस्त...

rajdhanidaily.com१२० हप्ता अघि

लायन्स इन्टरनेसनलले खोल्यो १८ दिनमा १७ क्लब, गभर्नर थापा सम्मानित

काठमाडौं । नेपालको डिष्ट्रिक्ट ३२५ जे लायन्स वर्ष सुरु भएको १८ दिनमा सबैभन्दा धेरै क्लब खोल्न सफल भएको छ । लायन्स इन्टरनेसनलले तोकेको जुलाई १८ तारिखको साँझ ५ बजेसम्मको समयसीमा भित्र ३२५ जे १७ वटा क...

rajdhanidaily.com१२० हप्ता अघि

‘ओलीलाई संबिधान विपरित प्रधानमन्त्री बनाइयो’

काठमाडौं । तीन प्रतिपक्ष दलले केपी शर्मा ओलीलाई संबिधानको व्यवस्था विपरित प्रधानमन्त्रीमा नियुक्त गरिएको निष्कर्ष निकालेका छन् । हिजो शुक्रबार माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा निवर्तमान प्...

ekantipur.com१२० हप्ता अघि

उपसभामुखको अनधिकृत पत्रबारे विज्ञको टिप्पणी : ‘मानव तस्करी नै हो’

काठमाडौँ — उपसभामुख इन्दिरा रानाले पदको दुरुपयोग गरेर पाँच जनालाई अमेरिका लग्ने गरी पत्र लेखेको विषय मानव तस्करीकै प्रकृति भएको घटनासँग मिल्दोजुल्दो रहेको सुरक्षाविज्ञले टिप्पणी गरेका छन् । अवकाश प...

barnanmedia.com१२० हप्ता अघि

हाइटीमा डुङ्गामा आगलागी हुँदा ४० आप्रवासीको मृत्यु

काठमाडौँ, ५ साउन : हाइटीको उत्तरी तटमा एक डुङ्गामा आगलागी हुँदा कम्तीमा ४० आप्रवासीको मृत्यु भएको र अरू धेरै घाइते भएका छन् । हाइटीको नेशनल अफिस फर माइग्रेसन (ओएनएम) ले ८० जनाभन्दा बढी मानिस बोके...

khabarhub.com१२० हप्ता अघि

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन ५ गते शनिबार तदनुसार सन् २०२४ जुलाई २० तारिख। असार शुक्ल पक्षको चर्तुदर्शी तिथि उपरान्द्र पूर्णिमा व्रत।

ekantipur.com१२० हप्ता अघि

एसईईका पूरक परीक्षार्थीलाई निःशुल्क पढाउँदै काठमाडौं महानगर

काठमाडौँ — सप्तरीकी नेहा यादव गत असारमा सार्वजनिक एसईईको नतिजामा नन्ग्रेडिङमा परे पनि निराश छैनन् । किनकि काठमाडौं महानगरले सञ्चालन गरेको निःशुल्क तयारी कक्षा पढिरहेकी छन्, धेरै मिहिनेत गरेर पढेपछि...

rajdhanidaily.com१२० हप्ता अघि

सुकु हत्याकाण्ड, बागलुङका सञ्जय पक्राउ

पोखरा । रेष्टुरेन्टमा कार्यरत् एक युवतीलाई होटलमा लगेर हत्या गरेको अभियोगमा फरार प्रतिवादी ८ महिनापछि पक्राउ परेका छन् । २०८० फागुन ५ गते पोखरा ८, नागढुंगास्थित युनिक होटलमा तनहुँ भीमादकी ३२ वर्षी...

baahrakhari.com१२० हप्ता अघि

समय

अमेरिकी साप्ताहिक टाइममा समयको प्राकृतिक अनुभूतिबारे पाठकका केही रमाइला पत्रहरू छापिएका छन् । तीमध्ये केही यहाँ उद्धृत गर्दै छु– (क) “जेराल्ड क्लार्कको सामयिकताबारेको छलफल पढ्दा निकै रमाइलो लाग्...

barnanmedia.com१२० हप्ता अघि

चितुवाको आक्रमणबाट बालकको मृत्यु

काठमाडौँ, ५ साउन : तनहुँको बन्दीपुर गाउँपालिका–५ फलाम डाँडामा चितुवाको आक्रमणबाट आज साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ वर्षीय सुन्दर अछामी रहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र...

ekantipur.com१२० हप्ता अघि

पेरिस ओलम्पिक : गति बढाउँदै ‘गोल्डेन गर्ल’

काठमाडौँ — ‘गोल्डेन गर्ल’ । धाविका सन्तोषी श्रेष्ठले पाएको उपनाम हो यो । जहाँ दौडिन्छिन्, त्यहाँ स्वर्ण जितिहाल्छिन् । बिरलै मात्र होलान् देशभित्र उनले नजितेका दौड प्रतियोगिताहरू । यिनै धाविका अहिल...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको