२०८१ साउन ६ का समाचार
जुलाई २१, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
काभा यू-२० महिला भलिबल : नेपालले सेमिफाईनलमा कीर्गिस्तानसँग खेल्ने
५ असार, माले । काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले सेमिफाईनलमा कीर्गिस्तानसँग खेल्ने भएको छ । लिग चरणको सबै खेल सकिएपछि सेमिफाईनल समिकरण टुङ्यो लागेको हो । लिगको अन्तिम खेलमा श्रीलंकाल...
नेपाल पाकिस्तान विरुद्ध खेल्दै
नेपाल पाकिस्तान विरुद्ध खेल्दै काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा जारी एसिसि महिला एशिया कप २०२४ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा आज नेपालले पाकिस्तानको सामना गर्दैछ । खेल नेपाली समय अनुस...

बिहारको विकास र जातिगणनाको मुद्दामा चिराग पासवानले के भने ?
लोक जनशक्ति पार्टी (रामविलास पासवान) का नेता चिराग पासवानले बिहारमा विस्थापन नरोकिएसम्म बिहारको विकास गर्न गाह्रो हुने बताए । उनले बिहारका किसानहरूको समस्यादेखि लिएर त्यहाँ जातीय जनगणनाको आवश्यकता...
दीप्ती शर्माको त्यो स्पिन, जसविरुद्ध पाकिस्तानी क्रिकेट टिम टिक्न सकेन
बलरको उत्कृष्ट प्रदर्शनका कारण भारतले महिला एसिया कपमा विजयी सुरुवात गरेको छ । श्रीलंकाको डम्बुलामा भएको खेलमा भारतले पाकिस्तानी टोलीलाई ७ विकेटले पराजित गरेको हो । भारतको जितमा दीप्ती शर्माले महत...

योगी आदित्यनाथ मोदी र शाहको बल हो कि लाचारी ?
२०२१ साल सकिएको थियो र यूपी विधानसभा चुनाव अभियान सुरु हुन लागेको थियो। यूपीका मुख्यमन्त्री योगी आदित्यनाथ र प्रधानमन्त्री नरेन्द्र मोदीबीच विवाद भएको अनुमान गरिएको थियो। त्यसपछि 21 नोभेम्बर 2021 ...

यमन नजिकै जहाजमा कसले आक्रमण गर्याे?
एक बेलायती सामुद्रिक सुरक्षा एजेन्सीले यमनको बन्दरगाह सहर मोखाको उत्तरपश्चिममा एउटा जहाजमा आक्रमण भएको खबर प्राप्त गरेको बताएको छ। युनाइटेड किंगडम मेरिटाइम ट्रेड अपरेसनले जहाजका कप्तानले जहाज नजिक...

एयर इन्डियाको उडानमा ३० घण्टा ढिलाइपछि यात्रुहरूलाई भाडा पूर्ण रूपमा फिर्ता गर्ने
सान फ्रान्सिस्कोका लागि उडेको एयर इन्डियाको उडानमा ३० घण्टा ढिलाइपछि यात्रुहरूलाई भाडा पूर्ण रूपमा फिर्ता गर्ने एयर इण्डियाले घोषणा गरेको छ । एयर इन्डियाको पत्रमा भनिएको छ, ‘कृपया सान फ्रान्सिस्को...

रोएर दिक्क बनाएको भन्दै दुई महिने शिशुलाई आमाले विष खुवाइदिएपछि...
रोइराखेर दिक्क बनाएको भन्दै दुई महिने शिशुलाई विष खुवाएर हत्या गरेको आरोपमा शिशुकी आमा पक्राउ परेकी छिन्। प्रहरीले सिद्धिचरण नगरपालिका–४ चार्खुकी २६ वर्षीया दीप कुमारी राईलाई प्रहरीले पक्राउ गरेको...

नवनियुक्त गृहमन्त्री रमेश लेखकका २ प्रेस सल्लाहकार
हालै मुलुकको नयाँ गृहमन्त्री बनेका सुदूरपश्चिमस्थित कञ्चनपुरका काँग्रेस नेता समेत रहेका रमेश लेखकले २ सल्लाहकार राखेको विषय सार्वजनिक भएको छ। लेखकको सचिवालयले पत्रकारद्वय लोकेन्द्र भट्ट र शेरबहादु...
दोस्रो प्रिसिजन खेलमा स्कटिश टोली रेन्जर्स माथि म्यानचेस्टर युनाइटेडकाे जित
युरोपियन फुटबल सिजन सुरु हुनुअघिको आफ्नो दोस्रो प्रिसिजन खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । ग्लासगोमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले स्कटिश टोली रेन्जर्स माथि २-० को जित दर्ता गरेको हो ।...

जापानमा २०० भन्दा बढी स्थानहरूमा अत्यधिक तापक्रम,तापक्रममा बन्याे रेकर्ड
जापानमा आइतबार जापानका २०० भन्दा बढी स्थानहरूमा अत्यधिक तापक्रम बढ्ने पूर्वानुमान गरिएको छ । गर्मीले जापानका ती स्थानहरूको कीर्तिमान तोड्ने अनुमान गरिएको जापान मौसम सङ्घका अनुसार अत्यधिक गर्मीका क...

आर्थिक अनुशासन र जवाफदेहिता कायम गर्नु सरकारको महत्त्वपूर्ण जिम्मेवारी : अर्थमन्त्री
काठमाडौँ, ५ साउनः उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले आर्थिक अनुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्नु सरकारको सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी भएको बताउनुभएको छ । नेपाल चार्टर्ड एकाउ...

बङ्गलादेशमा अध्ययनरत विद्यार्थीको सहजताका लागि ‘हेल्प डेस्क’
काठमाडौँ, ३ साउनः परराष्ट्र मन्त्रालयले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थीको सहयोगका लागि ‘हेल्प डेस्क’ स्थापना गरेको छ । मन्त्रालयले आज एक सूचना जारी गरी ...

दक्षिण सुडानमा पाँच वर्षमा १४ लाख शरणार्थी फर्किएको राष्ट्रसङ्घद्वारा जानकारीे
काठमाडौँ, ६ साउनः अक्टोबर सन २०१८ र मे ३१, सन् २०२४ मा भएको शान्ति सम्झौतामा हस्ताक्षर भएपछि १४ लाखभन्दा बढी दक्षिण सुडानी शरणार्थी स्वदेश फर्किएका संयुक्त राष्ट्रसङ्घको शरणार्थी निकायले जनाएको छ ।...

जापानमा कीर्तिमानी गर्मी, कृषि क्षेत्रमा विशेष जोखिम
काठमाडौँ, ६ साउनः जापानमा आइतवार जापानका २०० भन्दा बढी स्थानहरूमा अत्यधिक तापक्रम बढ्ने पूर्वानुमान गरिएको छ । गर्मीले जापानका ती स्थानहरूको कीर्तिमान तोड्ने अनुमान गरिएको जापान मौसम सङ्घका अनुसार...

विशेष अदालत खारेज गर, भ्रष्टाचार मुद्दा नियमित अदालत लैजाऊ
काठमाडौँ, ६ साउनः नेपालमा भ्रष्टाचार मुद्दा हेर्न नियमित अदालतभन्दा बाहिरै विशेष अदालत गठन गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गर्ने मुद्दाको सुरु सुनुवाइ यही अदालतबाट हुन्छ । यस अद...

आन्दोलन चर्किएपछि ८ सय नेपाली विद्यार्थीले छाडे बंगलादेश
काठमाडौँ — सरकारी सेवामा विशेष आरक्षणको विरोधमा एक सातादेखि जारी आन्दोलन हिंसात्मक बन्दै गएपछि आठ सय नेपाली विद्यार्थीले बंगलादेश छाडेका छन् । परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्स (ट्वीटर) मार...
महिला एसिया कपमा भारतको विजयी सुरुवात, आज पाकिस्तानसँग भिड्दै नेपाल
महिला एसिया कपमा भारतले विजयी सुरुवात गरेको छ । समूह ‘ए’ अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई सात विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो । पाकिस्तानले दिएको १०९ रनको लक्ष्य पछ्याएको भारतले १४....

पहिरोमा परी ज्यान गुमाएका चार परिवारलाई युनाइटेड क्लब पोखराको आर्थिक सहयोग
गण्डकी-युनाइटेड क्लब पोखराले अविरल वर्षाका कारण आएको पहिरोमा परी ज्यान गुमाएका चार परिवारलाई आर्थिक सहयोग गरेको छ । क्लबले पोखरा महानगरपालिका–३२ चैनपुर, पोखरा–२७ अर्चले र पोखरा–१९ पुरनचौरमा पहिराे...

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)
काठमाडौं – आज २०८१ साल साउन ६ गते आइतबार तदनुसार सन् २०२४ जुलाई २१ तारिख। असार शुक्ल पक्षको पूर्णिमा तिथि। व्यासको जन्मजयन्ती। गुरु पूर्णिमा। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भग...

लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने
दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने तयारी गर्नु भएको छ । चौथो अधिवेसनको २४ औं बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने सम्भावीत कार्यसूची सार्वजनिक भएको छ ...

बंगलादेशबाट ८ सय नेपाली विद्यार्थी स्वदेश फर्किँदै
काठमाडौं : बंगलादेशमा जारी आन्दोलनका कारण असुरक्षित महसुस गरेका नेपाली विद्यार्थीलाई सरकारले हवाई उद्धार गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १७ विद्यार्थीलाई ढाका विमानस्थलबाट का...

कर्णालीमा दलित समुदायका ऊर्जाशील वडाध्यक्षहरू
जुम्ला — चुनावमा गरिएका वाचा पूरा गर्ने गरी जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ का वडाध्यक्ष धनबहादुर सुनार कार्यक्षेत्रमा खटिरहेका हुन्छन् । स्वतन्त्रबाट उठेर निर्वाचित सुनारले एकीकृत समाजवादीका कप्...
बागमती मुख्यमन्त्री जम्मकट्टेलले आज चौथो पटक विश्वासको मत लिंदै
मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज प्रदेश सभाबाट विश्वासको मत लिन लाग्नुभएको छ । मुख्यमन्त्री जम्कट्टेलले दिउँसो एक बजे बस्ने प्रदेशसभा बैठकबाट चौंथो पटक विश्वासको मत ल...

खानेपानी मन्त्रीद्वारा मेलम्चीको सुरुङ निरीक्षण
खानेपानीमन्त्री प्रदीप यादवले सुन्दरीजलमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ एवं खानेपानी प्रशोधन केन्द्र र त्यहाँको ल्याबको निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा मन्त्री यादवले काठमाडौँका नागर...

कांग्रेस-एमाले ७ बुँदे सहमति सार्वजनिक नभएकामा प्रश्न
काठमाडौँ — कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमति तीन सातासम्म पनि सार्वजनिक नहुँदा सत्तारूढ दलभित्रै आलोचना हुन थालेको छ । प्रतिपक्ष मोर्चाले अपारदर्शी सहमतिप्रति शंका गरिरहेका बेला गठबन्धनको प्र...

आज ४२ औँ बिपी स्मृति दिवस
गोरखापत्र समाचारदाता काठमाडौँ, साउन ६ गते । नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको ४२ औँ स्मृति दिवस आइतबार देशभरि विभिन्न कार्यक्रमको आयोजना गरी उहाँको स्मरण गरिँदै छ । कांग्रेसले ...

बागमतीका मुख्यमन्त्री जम्मकट्टेलको चौथो पटक आज विश्वासको परीक्षण
हेटौँडा : अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभाबाट विश्वास मत लिँदैछन्। विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक आइतबार दिउँसो १ बजेका लागि ब...

'कुनै दिन छाक टार्न गाह्रो थियो, अहिले भरिपूर्ण छु'
महिला उद्यमीका कथा कुनै समय डोको, डालो, मान्द्रो बुन्नु रजनीको बाध्यता थियो। सानै उमेरदेखि यही काम गर्नुपर्दा उनी पढ्न जान पाइनन्। घरमा दुई छाक जुटाउन पनि मुस्किल थियो। अहिले त्यही सीप उपयोग गर्द...

आज गुरुपूर्णिमा र व्यास जयन्ती मनाइँदै
काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ।

आज विश्वासको मत लिँदै प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतवार) संसदबाट विश्वासको मत लिँदैछन् । प्रधानमन्त्रीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिने नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । एमाले संसद...

बंगलादेशमा अध्ययनरत विद्यार्थीलाई नेपाल ल्याइँदै
काठमाडौं । बंगलादेशमा अध्ययनरत विद्यार्थीलाई नेपाल ल्याइँदै छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाका अनुसार त्यहाँ अध्ययनरत करिब ८०० विद्यार्थीलाई हवाई वा स्थलमार्ग हुँदै नेपाल ल्याइन लागेको हो । ढा...
३२ समाचार देखाइएको