२०८१ साउन ७ का समाचार
जुलाई २२, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

बाइडेनले त्यागे राष्ट्रपतिको दौड
अमेरिकी राष्ट्रपति जो बाइडेनले पुनः उम्मेदवारी नदिने भएका छन्। उनले चुनावको दौड त्यागेको घोषणा गरेका छन्। आफ्नो यो कार्यकाल ऐतिहासिक भएको र कमला ह्यारिसजस्तो विलक्षण साझेदार पाएकोमा खुसी व्यक्त प...

राष्ट्रपतिको निर्वाचन प्रतिस्पर्धाबाट बाहिरिने बाइडेनको घोषणा
काठमाडौं । पार्टीभित्रैबाट तिव्र दबाबपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले नयाँ राष्ट्रपतिको निर्वाचनको प्रतिस्पर्धाबाट बाहिरिने घोषणा गरेका छन् । कमजोर स्वास्थ्यका कारण उनीमाथि दबाब बढ्दै गएको छ । ...

चौतर्फी दबाबपछि अमेरिकी राष्ट्रपति दौडबाट बाहिरिए बाइडेन, कमला ह्यारिसलाई समर्थन गर्ने
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन रास्ट्रपती दौडबाट बाहिरिएका छन् । आज एक सन्देश सार्वजनिक गर्दै बाइडेनले आफू अहिले रास्ट्रपतिको भूमिकामा सकृय भएर उमेदवारीबाट बाहिरिने जानकारी दिएका छन् । ह...

कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवार बनाउन बाइडेनको प्रस्ताव
अमेरिकाकी राष्ट्रपतिको उम्मदेवारका रुपमा डेमोक्र्याटिक पार्टीबाट कमला ह्यारिसलाई अघि सार्न हालका राष्ट्रपति जो बाइडेनले प्रस्ताव गरेका छन्। उनले आफू आगामी चुनावमा पुनः उम्मेदवार नबन्ने घोषणा गर्दै ...

अमेरिकी राष्ट्रपति बाइडनले गरे चुनाव नलड्ने घोषणा, उनको समर्थन कमला ह्यारिसलाई
अमेरिकी राष्ट्रपति जो बाइडनले आसन्न निर्वाचनबाट आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन्। उनले डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतीय उम्मेदवारका रूपमा कमला ह्यारिसको नाम सिफारिस गरेको न्यूय...

भारतमा आन्दोलनका बीच सर्वोच्च अदालतले दियो ठूलो फैसला, के भन्यो सरकारले ?
भारतमा आन्दोलनका बीच सर्वोच्च अदालतले दियो ठूलो फैसला, के भन्यो सरकारले ?बंगलादेशमा सरकारी जागिरमा आरक्षणको विरुद्धमा जारी विद्यार्थी आन्दोलनका बीच सर्वोच्च अदालतले अधिकांश सरकारी जागिरमा आरक्षण खा...

माइक्रोसफ्ट कम्प्युटरमा भएको गडबडीबाट चीन कसरी बच्यो?
यो शुक्रबार (जुलाई २०, २०२४) माइक्रोसफ्टद्वारा सञ्चालित कम्प्युटर प्रणालीमा भएको गडबडीको कारण सारा विश्व चिन्तित भएको बेला चीनमा सबै कुरा राम्ररी चलिरहेको थियो। शुक्रबार साइबरसेक्युरिटी फर्म क्राउ...

ट्रम्पसँग समस्या हुनेछ, तर हामी उहाँसँग काम गर्नेछौं: जेलेन्स्की
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा पुनः निर्वाचित भए उनीसँग काम गर्न गाह्रो हुने तर उनी आफैँ मेहनती भएको बताएका छन् । अन्तर्वार्तामा जेलेन्स्कीले अमेरि...

अमेरिकी राष्ट्रपति जो बाइडेनले नयाँ राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो उम्मेदवारी त्यागे,कमला ह्यारिसलाई समर्थन
अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी नोभेम्बरमा हुने नयाँ राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो उम्मेदवारी त्यागेका छन् । निर्वाचन हुनु चार महिनाअघि उनले आफ्नो उम्मेदवारीबाट पछि हट्ने निर्णय गरेका हुन्...

नेपाल राष्ट्र बैंकले रु. १० अंकित ३४ करोड थान नयाँ कागजी नोट छाप्ने
नेपाल राष्ट्र बैंकले दसैँ–तिहारलाई लक्षित गर्दै रु. १० अंकित ३४ करोड थान नयाँ कागजी नोट छाप्ने भएको छ। नयाँ नोट छपाइका लागि विश्वव्यापी बोलपत्रसमेत आह्वान गरिसकेको छ। राष्ट्र बैंकले सार्वजनिक सूचन...

बैतडीमा मकैबारीमा झुन्डिएको अवस्थामा एक युवती मृत फेला
बैतडीमा एक युवती मृत फेला परेकी छन्। जिल्लाको मेलौली नगरपालिका-७ काँडा बस्ने २१ वर्षीया सरस्वती भट्ट आज (आइतबार) मृत फेला परेकी हुन्। मेलौली प्रहरीका इन्चार्ज सई नरेश चन्दका अनुसार भट्ट आफ्नै घर न...

नेपाल प्रहरीका सई बद्रि माझीलाई वरिष्ठ सईमा बढुवा सिफारिस
नेपाल प्रहरीका एकजना प्रहरी नायव निरीक्षकलाई वरिष्ठ नायव निरीक्षकमा बढुवा सिफारिस गरिएको छ । आइतबार बसेको बढुवा समितिले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, प्यारामेडिक्सतर्फका सई बद्रि नारायण...

एथेन्स विमानस्थलमा विमानको आपतकालीन अवतरण, सबै यात्रु र चालक दल सकुशल
एथेन्स अन्तर्राष्ट्रिय विमानस्थल (एआईए)मा शुक्रबार २३३ जना सवार विमानले आपतकालीन अवतरण गरेको छ । स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार उक्त विमानमा सवार सबै यात्रु र चालक दल सकुशल छन् । विमान...

सत्तामा रहिरहने माओवादी केन्द्र संघदेखि प्रदेशसम्मै प्रतिपक्षीकाे बेन्चमा
सधैँ सत्तामा रहिरहने माओवादी केन्द्र यसपटक भने संघदेखि सातै प्रदेशमा प्रतिपक्षी बेन्चमा पुगेको छ । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच केन्द्रीय सत्ता समीकरण भएपछि माओवादी सातै प्...

बिहान सबेरै उठ्ने र राति चाँडै सुत्नु स्वास्थ्यका लागि कति फाइदा ? जानाै
हिजोआज माघको चिसोमा बिहान धेरैलाई उठ्न गाह्रो लाग्छ । तर पनि स्वास्थ्यका लागि एक निश्चित समयमा बिहान सबेरै उठ्ने र राति चाँडै सुत्नु राम्रो मानिन्छ । समयमै सुत्ने र समयमै उठ्ने गरेमा यसले स्वास्थ्...

के रुनु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ ?
मानिस दुई हिसाबले रुन्छन् । एउटा खुशीमा र अर्को दुःखमा । तर, सामान्यतः रुन कसैलाई पनि मन पर्दैन । तर, डाक्टरको भनाई मान्ने हो भने मानिसले बेलाबेलामा रुनु पनि पर्छ । रुनु स्वास्थ्यका लागि लाभदायी मा...

देवघाटधाममा बोलबम मेलाको तयारी पूरा
तनहुँको प्रसिद्ध तीर्थस्थल देवघाटधाममा भोलिदेखि सुरु हुने बोलबम मेलाको तयारी पूरा भएको छ । साउनको प्रत्येक सोमबार लाग्ने बोलबम मेलालाई भव्य र सभ्य बनाउन आवश्यक तयारी पूरा भएको देवघाट क्षेत्र विकास ...

‘समयानुकूल संविधान संशोधन आवश्यक छ’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले संविधान संशोधन गर्ने नै हो भने धर्मनिरपेक्षा र सङ्घीयताबारे पुनःविचार गर्नुपर्ने जिकिर गुर्नभएको छ । राप्रपा नेपाल निकट मानवअधिकार...
७ साउन २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/456796c1-7b1c-4331-948b-7832d67763f6 सम्बन्धित समाचार २५ असार २०८१ २६ असार २०८१ २७ असार २०८१ २८ अस...

बंगलादेशको आरक्षण कोटा खारेज
काठमाडौं । बंगलादेशको सर्वोच्च अदालतले सरकारी जागिरका अधिकांश आरक्षण प्रणालीलाई खारेज गरिदिएको छ । केही दिनदेखि सरकारी जागिरको कोटालाई लिएर बंगलादेशमा विद्यार्थीहरूले गरेको प्रदर्शनले उग्र रूप लिएक...

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ सांसदकाे समर्थन - काे पक्षमा, काे विपक्षमा ?
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाइ सांसदकाे समर्थन प्राप्त गर्नुभएकाे छ । आजकाे प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीकाे पक्षमा १ सय ८८ जना सांसदले मत दिए । यस...

पदको सदुपयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्री केपी शर्मा ओलीले पदको उचित सदुपयोग गर्ने बताउनुभएको छ । आज प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेपछि सामाजिक सञ्जालमा सबैलाई धन्यवाद दिँदै उहाँले आफ्नो बुद्धि, विवेक र क्षमताले भ्या...

साढे ७ लाख युवा रोजगारीका लागि बिदेसिए
काठमाडौं । वैदेशिक रोजगारीका लागि गत आर्थिक वर्ष २०८०–८१ मा ७ लाख ४१ हजार २ सय ९७ जना नेपाली श्रमिक बिदेसिएका छन् ।बिदेसिनेमा पुरुषको संख्या ६ लाख ६१ हजार १ सय २५ रहेको छ भने महिलाको संख्या ८० हजार...

सिमलताल दुर्घटनाः भारतीय र नेपाली उद्धार टोलीद्वारा आइतबारबाट संयुक्त रूपमा खोजी सुरु
काठमाडौं । एक साताअघि नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा हराइरहेका दुईवटा बस र यात्रुको खोजीमा भारतबाट आएको नेसनल डिजास्टर रेस्पोन्स फोर्स र नेपाली सुरक्षाकर्मीको उद्...

हेल्लो गुरुजी ! चलो गुरुजी !! भलो गुरुजी !!
गुरु पूर्णिमाको अघिल्लो दिन एक कम्युनिष्ट गुरुले भ्रष्टाचार गर्न सिकाउने आफ्ना अरू गुरुको सम्झना गरे । कांग्रेसले राजाबाट, एमालेले कांग्रेसबाट र माओवादीले एमालेबाट भ्रष्टाचार गर्न सिकेकाले भ्रष्टाच...

प्रधानमन्त्री ओलीको नियुक्ति विवादको रिट संवैधानिक इजलासमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति विवादको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । आइतबार न्यायाधीश बालकृष्ण ढकालको इजलासले यस रिटमा गम्भीर संवैधानिक व्याख्याक...
नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित
ललितपुर । एसीसी महिला एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ । ब्याटिङमा प्रतिस्पर्धात्मक रन बनाए पनि बलिङ र फिल्डिङमा कमजोर प्रदर्शनपछि नेपालले १२ ओभरमै हार बेह...

राप्ती प्रादेशिक अस्पतालमा कल्चर परीक्षण प्रयोगशाला सेवा सुरू
दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा कल्चर परीक्षण प्रयोगशाला सेवा सुरू भएको छ । आज आयोजित एक कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुन मगरले सेवाको उद्घाटन गर्नुभ...

पहिलो साउने सोमबार : पशुपतिनाथमा तयारी पूरा
सौरमासअनुसार पहिलो साउने सोमबारको व्रत साउन ७ गते सोमबारदेखि सुरु हुने भएको छ । साउन ७ गते सोमबार सौर र चान्द्रमास दुवैअनुसार पहिलो सोमबार परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं...

क्यान्सर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ
चितवन- वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरकी लेखा अधिकृत अमृता कोइरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ । अख्तियारको टोलीले कोइरालालाई भरतपुर महानगरपाल...

टर्कीमा तेल साइट भत्किँदा तीन जना घाइते
दक्षिणपूर्वी टर्कीमा आइतबार एक तेल ड्रिलिङ प्रतिष्ठान भत्किँदा कम्तीमा तीन जना कामदार घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । यो दुर्घटना बहुसङ्ख्यक कुर्दिश सिर्नाक प्रान्तको माउन्ट गाबर क्षे...
३१ समाचार देखाइएको