२०८१ असोज २० का समाचार
अक्टोबर ६, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

लेबनानबाट २१५ चिनियाँ नागरिकको उद्धार
बेइजिङ । इजरायलले गत महिनादेखि लेबनानमा तीव्र गोलाबारी गरेपछि चीनले आफ्ना २१५ जना नागरिकलाई उद्धार गरेको छ । लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणमा शनिबारसम्ममा एक हजार १०० भन्दा बढीको मृत्यु भए...

बंगलादेशमा यसवर्ष चट्याङबाट ३०० व्यक्तिको मृत्यु
ढाका । बंगलादेशमा यसवर्ष चट्याङका कारण करिब ३०० जनाको ज्यान गएको छ । मृत्यु हुनेमा अधिकांश ग्रामीण क्षेत्रका किसान रहेका छन् । यसवर्षको फेब्रुअरीदेखि सेप्टेम्बरसम्मको अवधिमा चट्याङका कारण २४२ पुरुष...

हरियाणामा खस्यो ६१ प्रतिशत मत, यस्तो एक्जिट पोलको परिणाम
काठमाडौँ । हरियाणामा शनिबार भएको विधानसभा चुनावमा ६१ प्रतिशत मतदान भएको छ । बिहानेदेखि साँझ ६ बजेसम्म मतदानमा विधानसभाका ९० सिटका लागि मतदान भएको हो । जम्मु कश्मीर र हरियाणामा भएको यो मतदानको चुना...

सीपमूलक शिक्षा दिन सके मात्र युवालाई स्वदेशमा रोक्न सकिन्छ : मुख्यमन्त्री पाण्डे
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धानात्मक र जीवनोपयोगी शिक्षा आजको आवश्यकता भएको बताएका छन् । पोखरा–३२ स्थित गण्डकी विश्वविद्यालयको मुख्य प्रशासनिक भवनको शनिबार शि...

लाभग्राहीको संख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन गृहमन्त्रीको निर्देशन
काठमाडौँ । गृह मन्त्रालयले विपद्बाट लाभग्राहीको संख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले यसरी लाभग्राहीको संख्या यकिन गरेर आएको खण्डमा तीन दिनभित्रै अस...

नेपाल भ्रमण सकेर फर्किए भारतीय सेनाका मेजर जनरल
काठमाडौँ । भारतीय सेनाका मेजर जनरल चरणजीत सिंह देवगन, वाइएसएम, कर्णेल अफ दी रेजिमेन्ट, ३ गोर्खा राइफल्सको छदिने औपचारिक नेपाल भ्रमण सम्पन्न भएको छ । उनी यही असोज १४ गते नेपाल आएका थिए । भ्रमणका क...

बाढीपहिरो : काभ्रेका ९२ विद्यालयमा क्षति
काभ्रेपलाञ्चोक । गत साताको अविरल वर्षासँगै आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा कम्तीमा ९२ विद्यालयमा क्षति पुगेको छ । जिल्लाका १३ मध्ये ११ स्थानीय तहका विद्यालयमा क्षति पुगेको जिल्ला शिक्षा एकाइले जन...

अरुण तेस्रो प्रवेशमार्गका स्थानीयले एक वर्षसम्म पनि पाएनन् मुआब्जा
संखुवासभा । निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गका स्थानीयवासीले एक वर्षसम्म पनि मुआब्जावापत्को रकम पाएका छैनन् । विसं २०८० कात्तिक १६ मन्त्रिपरिषद् बैठकले अरुण त...

पुर्ख्यौली पेसाबाट विस्थापित हुँदै दलित समुदाय
कञ्चनपुर । यहाँका दलित समुदाय पुर्ख्यौली पेशाबाट विस्थापित हुन थालेका छन् । आफ्नो पेशा व्यवसायले जीविकोपार्जन गर्न नसक्ने स्थिति भएपछि उनीहरू पेशाबाटै विस्थापित हुन थालेका हुन् । परम्परागत पेसालाई ...

रवि लामिछानेका कार्यक्रम बिथोल्ने गरी प्रदर्शन
सहकारी ठगीमा संसदीय समितिको कारबाहीको सिफारिसमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेका हरेक कार्यक्रममा बिथोल्ने गरी प्रदर्शन हुन थालेको छ। कार्यक्रम नै बिथोलिन थाले पछि ...
एभरेष्ट महिला भलिबल लिग : कर्णाली याश्विजकी जेनेप ओत्रान सर्वोत्कृष्ट खेलाडी
कर्णाली याश्विजकी सदस्य जेनेप ओत्रान वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिए) को सर्वोत्कृष्ट खेलाडी बन्न सफल भएकी छिन् । शनिवार भएको लिगको फाइनलमा खेलमा ललितपुर क्विन्सलाई पराजित गर्दै कर्णाल...

मोदीले भारतीय सेनालाई बलियो बनाउन सक्दैनन् किन ?
भारतकी वित्तमन्त्रीले संसदमा वार्षिक बजेट प्रस्तुत गर्दा बजेटमा के छ भनेर मात्र होइन, के छैन भनेर पनि उनको भाषणलाई ध्यानपूर्वक हेरिन्छ। भारतमा नीतिनिर्माण प्रक्रियाको अस्पष्टताका कारण सरकारको वास्त...
महिला टि २० विश्वकप : अस्ट्रेलिया र इङ्ग्ल्यान्डको विजयी सुरुवात
युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साविक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको हो । लगातार दोस्रो हार बेहोर्ने क्रममा श्रीलं...

बंगलादेशमा यसवर्ष चट्याङका कारण ३०० जनाको मृत्यृ
बंगलादेशमा यसवर्ष चट्याङका कारण करिब ३०० जनाको ज्यान गएको छ । मृत्यु हुनेमा अधिकांश ग्रामीण क्षेत्रका किसान रहेका छन् । यसवर्षको फेब्रुअरीदेखि सेप्टेम्बरसम्मको अवधिमा चट्याङका कारण २४२ पुरुष र ५५ म...

सिन्धुपाल्चोकका सबै स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’को सूचीमा समावेश गर्न माग
सिन्धुपाल्चोकबाट सङ्घीय संसद् र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरूले केही दिनअघिको बाढीपहिरोबाट प्रभावित जिल्लाका सबै स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’को सूचीमा समावेश गर्न माग गरेका छन...
साउथह्याम्पटनमाथि आर्सनलकाे पुनरागमन जीत
इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले साउथह्याम्पटनमाथि ३-१ गोल अन्तरको जीत दर्ता गरेको छ। साउथह्याम्पटनले सुरुबाटै आर्सनललाई रोक्न बलियो योजना बनाएको देखियो। खेलको पहिलो १० मिनेटमा आर्सनलले लगाता...

दसैँ र तिहार सकिएलगत्तै अहिलेको व्यवस्था फाल्नुपर्छ : ज्ञानेन्द्र शाही
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दसैँ र तिहार सकिएलगत्तै अहिलेको व्यवस्था फाल्नुपर्ने आवश्यकक्ता औंल्याएका छन् । शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा ब...

टिकटकविरुद्ध बाल गोपनीयता कानून उल्लङ्घनकाे मुद्दा
टेक्सासका एटर्नी जनरल केन प्याक्स्टनले नयाँ बाल गोपनीयता कानून उल्लङ्घन गरेको आरोप लगाउँदै टिकटकविरुद्ध मुद्दा दायर गरेका छन्। यो मुद्दा टेक्सासको “सेक्युरिङ चिल्ड्रेन अनलाइन थ्रु प्यारेन्टल इम्पाव...

माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-७ ज्यामिरेमा माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पछाडि सवार अर्का एक जना घाइते भएका छन् । प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्गअन्तर्गत...

बोलीको भर नभएका प्रचण्ड
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बोलीको ठेगान नभएका नेता हुन्। बोलीकै ठेगान नभएकाले होला उनलाई खेलकुदमा विभिन्न नामले चिनिन्छ। कसैले उनलाई कलाकार भन्छन् । फिल्म क्षेत्रमा हुँदा अधिकांश फिल्...
२० असोज २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/c89e7bb6-b4ed-4b86-939d-0fb54d48baf8 सम्बन्धित समाचार ६ असोज २०८१ ७ असोज २०८१ ८ असोज २०८१ ९ असोज २...

खसीबोका र च्यांग्राको मूल्य सस्तियो
काठमाडौं । गत वर्ष दसैंमा ल्याइएका खसीबोका बिक्रीवितरण गर्न नसकेपछि खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यसपालि खसीबोका र च्यांग्राको मूल्य घटाएको छ । खसीबोका प्रतिकेजी ६७० र च्यांग्रा १२३० ...
सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पुल निर्माण सुरु
सिन्धुली । असोज ११ र १२ गते सुनकोशी नदिमा आएको बाढीका कारण भत्किएको सिन्धुली रामेछाप जोड्ने खुर्कोटको पुल निर्माणको काम शनिबारदेखि सुरु भएको छ । मध्यपहाडी राजमार्गमा पर्ने र सिन्धुली रामेछाप जोड्न...
हिमाल र योङगीलाई टेबलटेनिसको स्वर्ण
काठमाडौँ — हिमाल विष्ट र योङ्गी पौडेलले चौथो एपीएम जुनियर टेबलटेनिस च्याम्पियनसिपमा शनिबार स्वर्ण जितेका छन् । यू–१९ सिंगल्सको ब्वाइजमा हिमाल र गर्ल्समा योङगी विजेता भएका हुन् । दुवै होप्स टेबलटेनि...
धावक शम्भुले सिकागो म्याराथन दौड्ने
काठमाडौँ — भेट्रान धावक शम्भुप्रसाद दाहालले सिकागो म्याराथन दौड्ने भएका छन् । अमेरिकामा अक्टोबर १३ मा हुने म्याराथनमा शम्भुले पुरुष खुलातर्फ ४२.१९५ किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्नेछन् । उमेरले ६...

पोखरामा वडास्तरमा समेत अनुगमन
पोखरा । पोखरा महानगरपालिकाले विभिन्न खाद्यान्न पसलमा चाडपर्वलक्षित अनुगमन सुरु गरेको छ । दशैँतिहार लगायतका ठूला चाडपर्वमा धेरै खाद्य सामग्री खपत हुने भएकाले व्यापारीले उपभोक्ता ठगी गर्न मूल्यवृद्धि...

नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते गर्ने निर्णय
नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न भएको छ । नेपाल पत्रकार महसङ्घ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासङ्घ भक्तपुर शा...
लमजुङमा घरायसी झगडा हुँदा छोराको मृत्यु
लमजुङमा मादक पदार्थ सेवन(मापसे) गरेर मातेका बाबु– छोराबीचमा उत्पन्न झगडामा हात हालाहाल हुँदा हतियार प्रयोग भई छोरा मारिए छन् । मस्र्याङदी गाउँपालिका– २ को घनपोखरामा सो घट्ना शुक्रबार साँझ भएको प्रह...

माथिल्लाे क्षेत्रबाट लच्किएपछि राजदुवाली सडक मर्मत जाेखिम
इलाम । माथिल्लो क्षेत्रमा धाँजा फाटेर झनै जोखिमपूर्ण भएपछि मेची राजमार्गको राजदुवालीमा भइरहेको मर्मतको काम स्थगित गरिएको छ । अविरल वर्षापछि पहिरो झरेर दुई दिनयता पूर्ण रूपमा बन्द रहेको मेची राजमार्...

‘सिन्धुपाल्चोकका विपद् प्रभावित अन्य पालिकालाई पनि सङ्कटग्रस्त सूचीमा समावेश गरौँ’
काठमाडौँ, २० असोजः सिन्धुपाल्चोकबाट सङ्घीय संसद् र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरूले केही दिनअघिको बाढीपहिरोबाट प्रभावित जिल्लाका सबै स्थानीय तहलाई ‘विपद् सङ्कटग्रस्त क्षेत्र’को सूचीमा समाव...
‘क्याबिन क्रु’ को हडतालले निगमका चार उडान प्रभावित
काठमाडौँ — ‘क्याबिन क्रु’ (विमान परिचारिका र परिचारक) को हडतालका कारण नेपाल वायुसेवा निगमका चार अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । अवकाशको उमेरहद ४५ बाट ५० वर्ष पुर्याउनुपर्ने माग राख्दै आएक...
छिन्नमस्तामा राष्ट्रिय खुल्ला अध्यक्षकप भलिवल सुरु
राजविराज । राष्ट्रिय खुल्ला अध्यक्षकप पुरुष भलिवल प्रतियोगिता शनिवार देखि सप्तरीको छिन्नमस्ता गाउँपालिकामा सुरु भएको छ । प्रतियोगिताको तेश्रो संस्करण प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिर नजिकै...

बाढीले बगाएको खानेपानी मुहान बनाउन श्रमदान
काठमाडौँ — ललितपुर टीकाभैरवकी ५३ वर्षीया गोमा घिमिरे बाढीले क्षति पुर्याएको खानेपानीको मुहान मर्मत गर्न गत मंगलबारदेखि श्रमदानमा व्यस्त छिन् । एक साताअघिको अविरल वर्षापछि आएको बाढीले गोदावरी नगरपा...
एभर्टनसँग न्युकासलको बराबरी
काठमाडौँ — एभर्टनले इंग्लिस प्रिमियर लिगमा शनिबार राति न्युकासल युनाइटेडलाई गोलरहित बराबरीमा रोकेको छ । गुडसन पार्कमा भएको खेलमा दुवै टिम गोल गर्न चुके र एक/एक अंकमा चित्त बुझाए । यो नतिजासँगै न्यु...
रियलको अपराजित यात्रा कायमै
काठमाडौँ — स्पेनी ला लिगामा रियल म्याड्रिडले अपराजित यात्रा शनिबार राति पनि कायम राखेको छ । उसले सान्टियागो बर्नाबाउमा भएको खेलमा भिल्लारियललाई २–० ले हरायो । खेलको दुवै हाफमा एक/एक गोल भए । रियलल...
३५ समाचार देखाइएको