मुख्य सामग्रीमा जानुहोस्
२०८२ वैशाख २४ को विवरण
आज

२०८२ वैशाख २४ का समाचार

मे ७, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

techpana.com७८ हप्ता अघि

अब अनलाइनबाटै स्वास्थ्य बीमा नवीकरण गर्न सकिने

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले अबदेखि अनलाइनबाटै स्वास्थ्य बीमा नवीकरण गर्न सकिने व्यवस्था मिलाएको छ ।

nepalkhabar.com७८ हप्ता अघि

‘अपरेसन सिन्दुर’ : भारतले गर्‍यो पाकिस्तानको ९ स्थानमा आक्रमण

भारतले पाकिस्तानमाथि सैन्य कारबाही गरेको छ। पाकिस्तान र पाकिस्तान अधीनस्त कस्मिरमा सो आक्रमण गरिएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ। यसलाई भारतीय सेनाले ‘अपरेसन सिन्दुर’ नाम दिएको छ। यसअघि पाकि...

ratopati.com७८ हप्ता अघि

मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित

काठमाडौँ । भारतीय सेनाले बुधबार राति 'अपरेशन सिन्दूर' अन्तर्गत पाकिस्तान र पाकिस्तान अधिनस्थ जम्मू कश्मीरमा रहेका 'आतंकवादी' शिविरहरूमा एयर स्ट्राइक गरेको छ। भारतीय सेनाको उक्त अपरेशन अन्तर्गत कुल...

ratopati.com७८ हप्ता अघि

पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित

काठमाडौँ । पाकिस्तानले भारतीय हवाइ आक्रमणबाट तीन स्थानहरू प्रभावित भएको बताएको छ । पाकिस्तानी सैन्य जनसम्पर्क शाखा, इन्टर-सर्भिस पब्लिक रिलेशन्सका महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले पाक...

baahrakhari.com७८ हप्ता अघि

मध्यरातमा पाकिस्तानी स्थानमा भारतको आक्रमण, तीन जनाको मृत्यु

काठमाडौं । भारतीय सेनाले मध्यरातमा पाकिस्तानी क्षेत्रमा आक्रमण गरेको छ । पाकिस्तानी इन्टर सर्भिस पब्लिक रिलेसन (आईएसपीए) का निर्देशक अहमेद सारिफ चौधरीलाई उद्धृत गर्दै डानले तीन जना पाकिस्तानी नागर...

ratopati.com७८ हप्ता अघि

आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ ८० पैसा र बिक्रीदर १३५ रूपैयाँ ४० पैसा कायम भएको...

lokaantar.com७८ हप्ता अघि

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ ८० पैसा र बिक्रीदर १३५ रूपैयाँ ४० पैसा कायम भएको छ । यस्तै...

lokaantar.com७८ हप्ता अघि

नेता नेपालको पशुपतिमा अन्त्येष्टि

पूर्वमन्त्री एवं प्रगतिशील साहित्यकार प्रदीप नेपालको अन्त्येष्टि गरिएको छ । पशुपतिस्थित विद्युतीय शवदाहगृहमा उनको पार्थिव शरीरलाई मंगलबार साँझ अन्त्येष्टि गरिएको हो । त्यसअघि उनीप्रति नेकपा (एमाले...

ratopati.com७८ हप्ता अघि

भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?

काठमाडौँ । भारतले पाकिस्तानमाथि बुधबार राति गरेको आक्रमण अप्रिल २२ मा भारत प्रशासित कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको बदलास्वरूप भएको बताइएको छ। उक्त आक्रमणमा कम्तीमा २६ जनाको ज्यान गएको थियो,...

lokaantar.com७८ हप्ता अघि

नीति तथा कार्यक्रममा स्पष्ट नभएको जनमोर्चाको टिप्पणी

राष्ट्रिय जनमोर्चा नेपालले सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममा अर्थतन्त्रलाई चलायमान गर्ने कुनै पनि विषय समावेश नभएको टिप्पणी गरेको छ । राष्ट्रिय जनमो...

barnanmedia.com७८ हप्ता अघि

सीता प्राकट्य दिवसको प्रचारप्रसार गर्नुपर्ने माग

काठमाडौँ, २३ वैशाखः राष्ट्रिय विभूति सीता प्राकट्य दिवसबारे को हुनुपर्ने जति चर्चा नभएकाले यस विषयमा थप प्रचारप्रसार आवश्यक रहेकामा जोड दिइएको छ । श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार एवं संवर्द्धन सम...

barnanmedia.com७८ हप्ता अघि

पहिलो पटक मोटरेबल सडकले जोडियो बागलुङको उपल्लोबेङ्ग्री

काठमाडौँ, २३ वैशाखः बागलङको निसीखोला गाउँपालिका–२ उपल्लोबेङ्ग्री गाउँमा पहिलो पटक मोटरेबल सडकको पहुँच पुगेको छ । भौगोलिक विकटताका कारण ट्रयाक खोल्न सुरु गरेको सात वर्षपछि उपल्लो बेङ्ग्री सडकले जोडि...

barnanmedia.com७८ हप्ता अघि

मुम्बईमा सम्पन्न वेभ्स २०२५ शिखर सम्मेलनमा नेपाली कलाकारको सहभागिता

काठमाडौ, २४ वैशाखः भारत सरकारद्वारा मुम्बईमा आयोजित वेभ्स २०२५ शिखर सम्मेलनमा नेपालबाट सरकार, मिडिया, चलचित्र, सोसल मिडिया इन्फ्लुयन्सर्स र एनिमेसन उद्योगका गरी १९ जना वरिष्ठ प्रतिनिधिहरूले सहभागित...

ratopati.com७८ हप्ता अघि

पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो

काठमाडौँ । भारतले पाकिस्तानमाथि गरेको हवाइ आक्रमणबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया जनाएका छन्। उनले घटनालाई 'दुःखद' भन्दै भारत–पाकिस्तानबीचको दशकौँदेखि चलिरहेको विवाद चाँडै समाधा...

onlinekhabar.com७८ हप्ता अघि

बार्सिलोनालाई हराउँदै इन्टर मिलान च्याम्पियन्स लिग फुटबलको फाइनलमा

२४ वैशाख, काठमाडौं । इन्टर मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । मध्यराति भएको रोमाञ्चक सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोनालाई ४-३ ले हराउँदै इन्टर समग्रमा ७-६ को जित निक...

barnanmedia.com७८ हप्ता अघि

तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा

काठमाडौँ, २४ वैशाखः मानवसेवा आश्रमको सहकार्यमा मङ्गलबार तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा भएको छ । आश्रमको मिसन २०८२ अभियानअन्तर्गत यो पहिलो ऐतिहासिक घोषणा भएको जनाइएको छ...

baahrakhari.com७८ हप्ता अघि

भारतीय आक्रमणपछि पाकिस्तानको लाहोरमा आपतकाल घोषणा, अहिलेसम्म के–के भयो ? 

काठमाडौं । भारतीय सैन्य आक्रमणपछि पाकिस्तानको पञ्जाव राज्यमा आपतकाल घोषणा गरिएको पाकिस्तानी मिडियाले जनाएका छन् । भारतले कास्मिरको पहलगाममा भएको आतंककारी हमलाको जवाफमा पाकिस्तानका विभिन्न नौ स्थान...

barnanmedia.com७८ हप्ता अघि

क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नी अमेरिका आइपुगे

क्यानडाका नवनिर्वाचित प्रधानमन्त्री मार्क कार्नी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न अमेरिका पुगेका छन्। प्रधानमन्त्रीको रूपमा ट्रम्पसँग मार्क कार्नीको यो पहिलो भेट हो र विश्वले यसमा नजर रा...

barnanmedia.com७८ हप्ता अघि

देशभर नक्कली अभ्यास गर्नुको पछाडि मोदी सरकारको रणनीति के हो?

पहलगाम आक्रमणपछि पाकिस्तानसँग बढेको तनावका बीच, भारतको गृह मन्त्रालयले मे ७, बुधबार देशभर नक्कली अभ्यास गर्न निर्देशन दिएको छ। सबै राज्य र केन्द्र शासित प्रदेशहरूलाई पठाइएको निर्देशनमा २४४ सूचीबद्...

barnanmedia.com७८ हप्ता अघि

बेलायतसँग व्यापार सम्झौता, भारतको लागि कति फाइदाजनक छ सम्झौता?

भारत र बेलायतबीच विगत तीन वर्षदेखि निरन्तर चलिरहेको एफटीए अर्थात् स्वतन्त्र व्यापार सम्झौतामा सम्झौता भएको छ। यो सम्झौताले धेरैजसो वस्तु र सेवाहरूमा लगाइएको भन्सार हटाउने व्यवस्था गरेको छ। यसले भा...

barnanmedia.com७८ हप्ता अघि

संक्रमणकालीन न्याय टुंग्याउन दुई अध्यक्षमा कांग्रेस र एमालेको भागवण्डा, प्रचण्ड रुष्ट

५ मंसिर ०६३ मा बृहत् शान्ति सम्झौता हुँदा ६ महिनाभित्र संक्रमणकालीन न्यायका संयन्त्र बनाउने र तत्कालै पीडकलाई कठघरामा उभ्याई पीडितलाई न्याय दिलाउने भनिएको थियो। ०७१ मा मात्रै आयोग बनेका थिए । शान्त...

barnanmedia.com७८ हप्ता अघि

भाटभटेनीबाट मदिरा र काजु पिस्ता चोरी गर्ने श्रेष्ठ पक्राउ

नक्सालस्थित भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोरबाट रु दुई लाख १८ हजार बराबरको मदिरा र खाद्यवस्तु चोरी गरी फरार एक व्यक्ति पक्राउ परेका छन् । यही वैशाख २० गते भाटभटेनी सुपर मार्केटको भुइ...

barnanmedia.com७८ हप्ता अघि

अविरल वर्षाका कारण गुजरातमा १४ जनाको मृत्यु

भारतको पश्चिमी राज्य गुजरातमा सोमबार रातिदेखि परेको असमयिक चट्याङ, मेघगर्जन, वर्षा र तीव्र हावाहुरीका कारण १४ जनाको दुःखद निधन भएको छ भने थुप्रै मानिस घाइते भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छ...

barnanmedia.com७८ हप्ता अघि

हुथीको जवाफमा इजरायलले गर्‍यो यमनको विमानस्थलमा आक्रमण

इजरायली सेनाले यमनको राजधानी सानाको अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई आक्रमण गरेको छ। इजरायल रक्षा बल (आईडीएफ) ले यस आक्रमणमा यमनका हुथी विद्रोही लुक्ने धेरै ठाउँ ध्वस्त पारिएको र विमानस्थल पूर्ण र...

baahrakhari.com७८ हप्ता अघि

भारतले पाकिस्तानमाथिको आक्रमणबारे भन्यो– एक नेपालीसहित २६ जनाको हत्याको जवाफ

काठमाडौं । भारतीय सेनाले पाकिस्तान र पाकिस्तानअधिकृत जम्मु कश्मिरमा रहेका केही संरचनाहरूमा लक्षित हमला गर्दै ‘अप्रेसन सिन्दूर’ नामक कारबाही प्रारम्भ गरेको छ । भारतले भने 'आतंकवादी' संरचनामाथिको आक...

deshsanchar.com७८ हप्ता अघि

भारतद्वारा पाकिस्तानका विभिन्न स्थानमा आक्रमण, पाकिस्तानद्वारा प्रतिवाद गर्ने घोषणा

भारतले गए राति पाकिस्तानका ९ ठाउँमा आक्रमण गरेको छ। ‘अपरेसन सिन्दुर’ नाम दिएको उक्त आक्रमणमा भएको मानवीय क्षतिको विवरण आउन बाँकी छ। भारतले आतंकवादी रहेको मानिएका ९ ठाउँमा आक्रमण गरेको जनाएको छ। पा...

baahrakhari.com७८ हप्ता अघि

पाकिस्तानको प्रतिक्रिया– भारतीय वायुसेनाले पाकिस्तानको सार्वभौमिकता उल्लङ्घन गर्‍यो

काठमाडौं । पाकिस्तानको विदेश मन्त्रालयले भारतीय वायुसेनाले पाकिस्तानको सार्वभौमसत्ता उल्लङ्घन गरेको जनाएको छ । भारतले मंगलबार मध्यराति पाकिस्तानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेसँगै पाकिस्तानको...

ratopati.com७८ हप्ता अघि

६ वर्षदेखि चिकित्सकको पर्खाइमा सर्पदंश उपचार केन्द्र

बरहथवा । सर्लाहीको नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रको सघन उपचार कक्षको ढोकामा ताल्चा झुन्डिएको छ वर्ष भयो । उपचार कक्षमा एउटा आइसीयु र एक थान भेन्टिलेटर छ । तर, त्यसको प्रयोग गर्ने दक्ष चिकित्स...

nepaltvonline.com७८ हप्ता अघि

भारतद्वारा पाकिस्तानमा मिसाइल आक्रमण, तनाव चुलियो

काठमाडौं- भारतले ‘अपरेशन सिन्दूर’ नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा मिसाइल आक्रमण गरेको छ । भारतीय रक्षा मन्त्रालयका अनुसार, ती सबै स्थानहरूबाट भारतमाथि हुने आतंकी आक्रमण...

barnanmedia.com७८ हप्ता अघि

उपप्रधानमन्त्री सिंहकी दिदी रिता सिंहसहित १७ जनाविरुद्ध मुद्दा चलाउने निर्णय

उप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहकी दिदी रीता सिंहसहित १७ जनाविरुद्ध बालमन्दीरको जग्गा हिनामिनामा मुद्दा चल्ने भएको छ। महान्यायाधिवक्ता रमेश बडालले सिंहसहित १७ जनाविरुद्ध मुद्द...

३० समाचार देखाइएको

३० समाचार देखाइएको