२०८२ माघ ११ का समाचार
जनवरी २५, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार: ७ जिल्ला भ्याएर फर्किए बालेनदेखि प्रधानमन्त्रीको बहसका लागि ओली तयारसम्म
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । १. ७ जिल्ला भ्याएर फर्किए बालेन काठमाडौँको प्रमुख पदबाट राजीनामा दिएर सोझै मधेस ...

इटहरीमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु
सुनसरी । इटहरीमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख केशवकुमार थेवेका अनुसार शनिबार इटहरीको मुख्य चोकमा पश्चिमबाट पूर्वतर्फ गइरहेको बा ०१–००४क ३१८...
टाइगर कप भलिबल: पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी
कास्की । पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता सञ्चालन भइरहेको छ । टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोग...

देशको राजनीतिक अवस्था सङ्लो अवस्थामा छैन: अध्यक्ष बिजुक्छेँ
भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँले अझै पनि देशको राजनीतिक अवस्था सङ्लो अवस्थामा नरहेको बताएका छन् । नेमकिपाको ५२औँ स्थापना दिवसका अवसरमा शनिबार यहाँ आयोज...
पहाडी जीवनलाई चिनाउन ‘झिल्टुङ क्रसकन्ट्री’ दौड
नुवाकोट । महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘पहाडी जीवन’ निबन्धमा उल्लेख गरेअनुसार झिल्टुङ पहाडी जीवनका लागि उत्कृष्ट स्थल रहेको सन्देश दिने लक्ष्यसहित आयोजित ‘झिल्टुङ क्रसकन्ट्री दौड’ प्रतियोगिताको द...

मलङ्गवामा दादुरा सङ्क्रमण फैलियो
सर्लाही । मलङ्गवा नगरपालिका–३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ । मलङ्गवा–३ मा दादुरा सङ्क्रमणबाट प्रभावित सात बिरामी फेला परेका छन् । यहाँ दादुरा सङ्क्रमण फैलिएको स्वास्थ्य कार्यालयका प्रमुख डा ...

अमेरिकामा हिउँदे आँधीको असरः लाखौं परिवार प्रभावित हुने सम्भावना
अमेरिकाको पूर्वी क्षेत्रका दुई–तिहाइ भूभागमा शक्तिशाली हिउँदे आँधीको पूर्वानुमान गरिएसँगै करोडौं मानिस विद्युत् आपूर्ति अवरुद्ध हुने र घर तताउने सुविधा गुम्ने जोखिममा परेका छन् । दक्षिण क्यारोलिना...
बोर्नमाउथसँग लिभरपुल ३–२ ले पराजित
काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा बोर्नमाउथले लिभरपुललाई ३–२ ले पराजित गरेको छ। रोमाञ्चक बनेको उक्त खेलमा अन्तिम समयमा आएको निर्णायक गोलले घरेलु टोली बोर्नमाउथलाई म...

१४ दिनसम्म पनि निकाल्न सकिएन बस
फुलेको लामो कपाल । अगाडि छुस्स फुलेका दाह्री । छोटो कदका मधुर स्वरमा बोल्ने टायर कान्छा अर्थात सन्तबहादुर श्रेष्ठ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङबेशीस्थित त्रिशुली नदी किनारमा भेटिएको ब...

कर्णालीमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च
कर्णाली प्रदेशमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ। आज सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा आयोजित ‘नेपालमा शिक्षा र समावेशिता तथा...

हिउँसँगै मुस्कुरायो जुम्ला, फर्कियो भरोसा
शनिबार बिहान जुम्लाका डाँडाकाँडा सेताम्मे बनेपछि धेरै किसानको अनुहारमा लामो समयपछि मुस्कान फर्किएको छ। वर्षौंदेखि खडेरी, असिना र अनियमित मौसमसँग जुध्दै आएका किसानका लागि यो हिमपात चिसोको आगमन मात्र...

निर्वाचनको सदुपयोग गरौँ: महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकलाई सम्भावित दुर्घटनाबाट जोगाउन फागुन २१ गते हुने निर्वाचनलाई सदुपयोग गर्न सबैमा आग्रह गरेका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लुम्बिनी प्रदेश समिति...

‘सङ्गठित रूपमा मिथ्या सूचना फैलाउन सुरु भएको छ, सचेत रहौं’
सूचना प्रविधि क्षेत्रका विज्ञहरूले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी ‘अनलाइन’ र ‘अफलाइन’ माध्यमबाट राजनीतिक दलका समर्थक तथा विरोधीहरूले सङ्गठित रूपमा पनि मिथ्या सूचना फैलाउन सुरु गरेको बताए...

सुनको मूल्य तीन लाख कट्यो
नेपाली बजारमा सुनको भाउ निरन्तर उकालो लागेसँगै व्यापार व्यवसाय घटेको छ । माघको पहिलो हप्तादेखि निरन्तर सुनको भाउले नयाँ रेकर्ड कायम गरिरहेको छ । दिनहुँ सुनको भाउ उच्च मूल्यमा वृद्धि हुँदै जान थालेस...

मौसम बदली: कुन-कुन जिल्लामा भयो वर्षा र हिमपात ?
पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार साँझदेखि मौसम बदली भई धेरै जिल्लामा वर्षा र हिमपात भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार साँझबाट सुरु भएको बदली आ...

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँः दाहाल
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बन्नुपर्ने बताए । आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले देशलाई वर्तमान सङ्कटबाट मुक्त...

पूर्वाग्रह र प्रतिशोधको कुनै स्थान छैन: गोकुल बास्कोटा
नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक गुण नभएको स्पष्ट पार्दै सत्य, कर्तव्य र जिम्मेवारीप्रति आफू दृढ रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक ग...

राष्ट्रिय सभा सदस्य निर्वाचनः १७ पदका लागि भोलि मतदान
राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत १७ पदका लागि भोलि आइतबार मतदान हुँदैछ । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत राष्ट्रिय सभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदमध्ये कोशी प्रदेशमा ख...

राष्ट्रिय सभामा संयुक्त उम्मेदवार विजयी बनाउन एमाले संसदीय दलको अपिल
नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रिय सभा निर्वाचनमा नेकपा (एमाले) र नेपाली कांग्रेसका संयुक्त उम्मेदवारलाई विजयी बनाउन अपिल गरेको छ । आज कर्णाली प्रदेशसभा भवनमा बसेको नेकपा ...

चुनावी ‘इपिसेन्टर’ झापाः पाँच क्षेत्रमा को-को प्रतिस्पर्धी ?
आसन्न प्रतिनिधिसभा सदस्य नर्वाचनका लागि झापाका पाँच वटा निर्वाचन क्षेत्रमा ८९ जनाले उम्मेदवार मैदानमा छन्। ती मध्ये १७ जना स्वतन्त्र उम्मेदवार रहेका छन् भने बाँकी ७२ जना दलका उम्मेदवार छन्। देशभर ...
टी-२० विश्वकपबाट बंगलादेश ‘आउट’, स्कटल्याण्ड ‘इन’
बंगलादेशले भारतमा आयोजना हुने टी-२० विश्वकप क्रिकेट खेल्न अस्वीकार गरेपछि उसको स्थानमा स्कटल्याण्डले प्रतियोगितामा भाग लिने भएको छ। बंगलादेशले भारतसँगको बढ्दो तनाव र सुरक्षा संवेदनशीलताको कारण देख...

नदी दायाँबायाँ भवन निर्माणबारे अदालतको आदेशलाई महानगरको सम्मान
काठमाडौं महानगरपालिकाले नदीको दायाँबायाँ क्षेत्रमा भवन निर्माणसम्बन्धी मापदण्डका विषयमा सर्वोच्च अदालतको आदेश र निर्णयलाई सम्मान गर्ने जनाएको छ। उपत्यकाका १९ वटा नदी सङ्घर्ष समितिका पदाधिकारीसँग भ...

विश्व राजनीति : ईयु– अमेरिका सम्बन्धमा नयाँ अध्याय सुरु
युरोपेली सङ्घ (ईयु) ले ग्रिनल्याण्ड विवादका कारण बढ्दो तनावको बीचमा ‘आकस्मिक सम्मेलन’ आयोजना गरेको छ । अमेरिकी राष्ट्रपतिले आठ युरोपेली देशमा धम्की दिइएको शुल्क अस्थायी रूपमा रोक्ने घोषणा गरे पनि य...

युक्रेनमा रुसी आक्रमणमा एक जनाको मृत्यु, २३ घाइते
युक्रेनको राजधानी किएभ र पूर्वी शहर खार्किभमा रातभरि भएको रूसी आक्रमणमा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । देशभर हवाई हमलाको चेतावनी जारी गरिएको छ । किएभका सैन्य अधिकारीहरूले ड्रोन...

पाकिस्तानी राष्ट्रपतिद्वारा युवा सशक्तिकरणका लागि शिक्षालाई प्राथमिकता दिन आह्वान
पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले शनिबार सवृद्ध पाकिस्तान निर्माणमा साझेदारका रूपमा युवाहरूलाई सशक्त बनाउन शिक्षालाई राष्ट्रिय प्राथमिकताका रूपमा लिन आह्वान गर्नु भएको छ । “पाकिस्तानको भवि...

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य
युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू) को ऊर्जा बजारमा आफूलाई पूर्ण रूपमा एकीकृत गर्ने लक्ष्य लिएको इन्टरफ्याक्स–युक्रेन समाचार एजेन्सीले एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ...

नवलपरासीपूर्वमा ३० जना कुष्ठरोगी उपचाररत
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा अहिले ३० जना कुष्ठरोगी उपचाररत रहेका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)को तथ्याङ्क अनुसार नयाँ र पुराना गरी अहिले जिल्लामा...

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे क्यानडाको उत्पादनमाथि शतप्रतिशत अतिरिक्त करवृद्धि गर्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार सम्झौता गरेमा क्यानडाको सीमाबाट आउने सबै सामानमा शतप्रतिशत अतिरिक्त कर लगाउने चेतावनी दिनुभएको छ। रिपब्लिकन नेता ट्रम्प एक वर्षअ...

निर्वाचन ३९ दिन बाँकीः उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक
काठमाडौँ, ११ माघः निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ...
एम्बाप्पे चम्किँदा रियल मड्रिडको जित, शीर्ष स्थान कब्जा
काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत नेपाली समय अनुसार आइतबार बिहान सम्पन्न खेलमा रियल मड्रिडले भिल्लारियललाई २–० ले पराजित गर्दै महत्त्वपूर्ण तीन अंक हात पारेको छ । किलियन एम्बाप्पेको शानदार प्रदर्...

दार्चुलामा दुई अस्थायी मतदान केन्द्र कायम
दार्चुला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलामा दुई अस्थायी मतदान केन्द्र कायम गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार ब्यासँ गाउँपालिका–१ का छाङरु र तिङ्कर ग...

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने
काठमाडौँ, ११ माघः डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । विकास र समृद्धिका हिसाबले पछाडि परेको मानिएको डोल्पामा कुल तीन सय २८ मेगावाट क्षमताको सो आयोजना...

उद्योगीको डिफेन्डर चढेर झापा घुमेका बालेन एमालेको टेस्लामा फर्किए !
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन्द्र साहले चुनावी प्रचारका क्रममा उद्योगी कमलकिशोर मालपानीको स्वामित्वमा रहेको महँ...
३३ समाचार देखाइएको