२०८२ माघ २४ का समाचार
फेब्रुअरी ७, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

पाकिस्तान: सिया मस्जिदमा आत्मघाती विस्फोट, ३१ जनाको मृत्यु
पाकिस्तानको राजधानी इस्लामाबादमा शुक्रबार प्रार्थनाको समयमा सिया मस्जिद (इमाम्बाडा) मा आत्मघाती आक्रमण (विस्फोट) हुँदा ३१ जनाको मृत्यु भएको छ। साथै घटनामा १६९ जना घाइते भएको पाकिस्तानी पत्रिका द ड...

झापा-२ मा चर्चित उम्मेदवार र चुनावी मुद्दा
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नं २ मा पनि चुनावी गतिविधि तीव्र बन्दै गएका छन्। निवर्तमान सभामुख र उपसभामुखसहित पूर्वमन्त्री, संविधानसभा सदस्य...

काठमाडौंमा बिरासत जोगाउन र भत्काउन प्रतिस्पर्धा
प्रतिनिधिसभा सदस्य निर्वाचन आउन २७ दन बाँकी हुँदा दलीय र स्वतन्त्र उम्मेदवार परिणाम आआफ्नो पक्षमा सार्न सक्रिय छन् । निर्वाचन आयोगले चुनाव प्रचारका लागि फागुन पहिलो सातादेखि मात्र समय तोके पनि दल र...

म्याग्दीमा दल र स्वतन्त्र उम्मेदवारबिच प्रतिस्पर्धा
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा हुने देखिएको छ। नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी),...

पन्जाबमा आम आदमी पार्टीका नेताको हत्या
पन्जाबको जालन्धरमा आम आदमी पार्टीका नेता लकी ओबेरोयको हत्या गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार जालन्धरको मोडेल टाउनमा रहेको गुरुद्वारा बाहिर उनलाई अज्ञात व्यक्तिहरूले गोली हानेका हुन्। प्रहरी...

अस्ट्रेलिया र इन्डोनेसियाबिच नयाँ सुरक्षा सन्धिमा हस्ताक्षर
अस्ट्रेलिया र इन्डोनेसियाले दक्षिणपूर्वी एसियाको अर्थतन्त्रमा सहयोग र नयाँ सैन्य प्रशिक्षण सुविधाका लागि मार्ग प्रशस्त गर्दै शुक्रबार सुरक्षा सन्धिमा हस्ताक्षर गरेका छन्। सम्झौताले अस्ट्रेलियाको र...

रुसका वरिष्ठ सैन्य अधिकारीमाथि गोली प्रहार
रुसका एक वरिष्ठ जनरलमाथि शुक्रबार बिहान मस्कोको एक अपार्टमेन्ट भवनमा गोली प्रहार भएको छ। उनलाई अस्पताल भर्ना गरिएको अधिकारीहरूले बताएका छन्। पछिल्लो समय रुसका एक शीर्ष सैन्य व्यक्तिमाथि भएको यो घट...

ओमानमा वार्ता तयारी भइरहँदा इरानमा अमेरिकाले जारी गर्यो सुरक्षा ‘अलर्ट’
इरानस्थित अमेरिकी भर्चुअल दूतावासले आफ्ना नागरिकका लागि सुरक्षा सतर्कता जारी गरेको छ। सूचनाअनुसार इरानमा सडक बन्द, सार्वजनिक यातायात र इन्टरनेट अवरोध जारी छन्। सूचनामा भनिएको छ, ‘इरान सरकारले मोब...

समृद्धिका लागि छिट्टै ‘नागरिक करार-पत्र’ ल्याउँछौँ: रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावका लागि ‘नागरिक करार-पत्र’ ल्याउने बताएका छन्। रास्वपाले चुनावी घोषणपत्रको ठाउँमा वाचापत्र भन्ने गरेको छ। रास्वपाको वाचापत्र फागुन...

दिल्ली: खाल्डोमा खसेर बाइक चालकको मृत्यु, बुबाले भने दिल्ली जल बोर्डको गल्ती
राजधानी दिल्लीको जनकपुरीमा खाल्डोमा खसेर कमल ध्यानी नामका युवकको मृत्यु भएको घटनामा उनका बुबाले दिल्ली जल बोर्डमाथि आरोप लगाएका छन्। समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै उनले भने, "यो सबै प्रशासनको ...

दिल्ली: जनकपुरी दुर्घटनामा राहुल गान्धीले भने, 'यो दुर्घटना होइन हत्या हो'
कांग्रेस सांसद राहुल गान्धीले राजधानी दिल्लीको जनकपुरीमा खाल्डोमा खसेर एक युवा बाइक सवारको मृत्युको बारेमा प्रश्न उठाएका छन्। जनकपुरीमा दिल्ली जल बोर्डको कामको लागि खाल्डो खनिएको थियो, जसमा २५ वर्...

इरानले भन्यो, 'हामी युद्ध चाहँदैनौं, तर यदि भयो भने, हामी तयार छौं'
भारतका लागि इरानका राजदूतले संयुक्त राज्य अमेरिकासँग जारी तनावको बारेमा प्रतिक्रिया दिएका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार इरानी राजदूत मोहम्मद फताली पत्रकारहरूको प्रश्नको जवाफ दिइरहेका थिए। यस...

पशुपतिमा ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’
पशुपति क्षेत्रलाई वैदिक परम्परा र तपस्याको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्न ऐतिहासिक ‘विश्वमेध श्रीविद्या कोटिअर्चना महायज्ञ’ शुक्रबारदेखि सुरु भएको छ । तन्त्रको साधनास्थली र आध्यात्मि...

चीनले गोप्य रुपमा आणविक परीक्षण गरेको अमेरिकाको दावी
चीनले गोप्य आणविक विस्फोटक परीक्षण गरेको र ठूलो परिमाणमा थप परीक्षणको तयारी गरिरहेको आरोप वासिङ्टनले शुक्रबार लगाएको छ। अमेरिकाले यसलाई अन्तर्राष्ट्रिय परीक्षण प्रतिबन्धको उल्लङ्घन भनेको छ। “चीनले...

नागरिकको विश्वास पुनर्स्थापना गर्न कांग्रेसको नेतृत्व आवश्यक : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेनजी आन्दोलनको अपेक्षा सम्बोधन र नेपाली समाजलाई एकताबद्ध बनाउन सक्ने नेतृत्व कांग्रेससँग रहेको बताएका छन्। कांग्रेस जिल्ला कार्यसमिति ललितपुरद्वारा ...

काठमाडौँ उपत्यकाका कांग्रेस उम्मेदवारले ‘साझा विकास प्रतिबद्धता’ ल्याउने
नेपाली कांग्रेसका काठमाडौँ उपत्यकाका उम्मेदवारले ‘साझा विकास प्रतिबद्धता’ ल्याउने भएका छन्। यसका लागि महामन्त्री प्रदीप पौडेलले तयारीमा जुटेका छन्। काठमाडौं–५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समे...

सीमा सुरक्षा बैठकमा बेहोस भएर ढलेका सशस्त्रका एसपी घिमिरेको निधन
नेपाल–भारत सीमा सुरक्षा बैठकका क्रममा बेहोस भएर ढलेका सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ । मोरङको बिराटचोकमा शुक्रबार भएको नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्...

व्यावसायिक कृषिमा रमाउँदै हुप्सेकोटका खेम रजाली
काठमाडौँ, २४ माघः आचारसंहिता उल्लङ्घन गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टिकरण सोधेकामध्ये २४ उम्मेदवारले जवाफ बुझाएका छन् । आयोगले ३४ जनालाई स्पष्टिकरण सोधेको थियो । त्यसमध्ये अझै १० उम्मेदवारले ...

खजुरा गाउँपालिकामा कानुन निर्माणले सेवा प्रवाहमा सहज
बाँकेको खजुरा गाउँपालिकाले नयाँ कानुन बनाएर जनतालाई दिनुपर्ने सेवा प्रवाहलाई सहज बनाएको छ । कानुनको अभावमा सेवा प्रवाह गर्दा भोग्नुपरेका अप्ठेरा, समस्या तथा विषयको गम्भीरतालाई मध्यनजर गर्दै स्थानी...

चौंतिस उम्मेदवारले बुझाए आयोगलाई स्पष्टिकरण
काठमाडौँ– आचारसंहिता उल्लङ्घन गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टिकरण सोधेकामध्ये २४ उम्मेदवारले जवाफ बुझाएका छन् । आयोगले ३४ जनालाई स्पष्टिकरण सोधेको थियो । त्यसमध्ये अझै १० उम्मेदवारले जवाफ दिए...

भोजपुरको रामप्रसाद राई गाउँपालिका साकेला सिली संरक्षणमा जुट्दै
भोजपुरको रामप्रसादराई गाउँपालिका परम्परागत साकेला सिलीको संरक्षणमा जुटेको छ । पालिकाले साकेला सिली संरक्षणका लागि प्रशिक्षण नै दिन सुरु गरेको छ । रैथाने ज्ञान महोत्सव २०८२ को अवसरमा पालिकाले साकेल...

सडकका खाल्डाखुल्डी पुर्न धमाधम रेडिमिक्स तयार गर्दै सडक डिभिजन
जिल्लाका मुख्य सडकमा हुने स–साना खाल्डाखुल्डी (पोटहोल) तत्काल पूर्ववत् अवस्थामा ल्याई आवागमन सहज बनाउन सडक डिभिजन कार्यालय भरतपुरले धमाधम रेडिमेड प्रिमिक्स (रेडिमिक्स) बनाएको छ । सामान्य सिमेन्टको...

विदेश पठाउने नाममा ३१ लाख ठगी गर्ने दुई जना पक्राउ
रोजगारीका लागि क्रोएशिया र ग्रीस पठाउने भन्दै रु ३१ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ घर भई हाल काठमाड...

यस्तो छ- मकवानपुरको निर्वाचन माहोल
मकवानपुर । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । २ वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा पुराना र नयाँ उम्मेदवारबीचको प्रतिस्पर्धा हुने भएको हो...

आचारसंहिता उल्लंघन र हानिकारक सूचनामाथि ‘एक्सन’, कारबाहीमा २ सय ७५
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन र हानिकारक सूचना उत्पादनकर्ता तथा सम्प्रेषणकर्तामाथि ‘एक्सन’ लिएको छ । आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल तथा उम्मेदवार एवं निर्वाचन आचारसंह...

एचपिभी खोप अभियान सञ्चालन ’bout अभिमुखीकरण
बारा । बारा एचपिभी खोप अभियान सञ्चालन ’bout अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ । जिल्ला समन्वय समितिको सभाहलमा एच पि भी खोप अभियान सञ्चालन ’bout जिल्ला स्तरीय खोप समन्वय समिति तथा सरोकारवालाहरु...
नेपाल सहभागी आइसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिता आजबाट सुरु
काठमाडौं । आइसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिता आज शनिबारबाट सुरु हुँदैछ । भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुन लागेको पुरुष टी–२० विश्वकपमा नेपालले पनि खेल्दैछ । विश्वकपको आज हुने ...

बागदरबारको मौलिकतालाई निर्माण प्रारम्भदेखि निगरानी गर्न कामपाको निर्देशन
काठमाठौँ महानगरपालिकाले बागदरबारको रेक्टोफिट योजना कार्यान्वयन गर्दा मौलिकता र संरचनागत बलियोपनालाई निर्माणका हरेक प्रक्रियामा ख्याल गर्न निर्देशन दिएको छ । आज कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्ग...

चुरे फेदीको बस्ती दोमिल्लामा बाघको त्रास
कृष्णपुर नगरपालिका १ चुरे फेदीको दोमिल्लामा बस्तीमा बाघको त्रास बढेको छ । एश्वर्या सामुदायिक वनको पश्चिमतर्फको भागमा रहेको अम्रिसो बगान क्षेत्रमा डमरुसहितको बाघले विगत पाँच दिनदेखि साँझ नपर्दै स्थ...
टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि : क्रिकेटको महाकुम्भमा राजनीतिको कालो बादल !
काठमाडौं । सुरुआतअघि नै दक्षिण एसियाकै तीन राष्ट्र भारत, पाकिस्तान र बंगलादेशबीचको राजनीतिक खिचातानीबाट प्रताडित बनेको आईसीसी टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि भारत र श्रीलंकाका विभिन्न सहरमा सुर...

चोग्यालको आग्रहपछि वीरेन्द्रको जवाफ – हामी आफैँ भारतीय दबाबमा छौँ
भारतीय राजनीतिमा पहिलो महिला प्रधानमन्त्रीका रूपमा इन्दिरा गान्धीको उदयसँगै सबैभन्दा सशङ्कित कुनै राष्ट्र थियो भने त्यो सिक्किम नै हो। तत्कालीन सोभियत सङ्घको तास्कन्दमा लालबहादुर शास्त्रीको रहस्यमय...
विश्वविद्यालय खेलकुदको उपाधिमा त्रिविको ह्याट्रिक
काठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिताको उपाधि शुक्रबार लगातार तेस्रो पटक जितेको छ । त्रिविले १८ स्वर्ण, ६ रजत र १ कांस्य पदक जित्यो । १९ स्वर्णका ला...
आईसीसी टी–२० विश्वकप भारत र श्रीलंकामा सुरु हुँदै
विश्व क्रिकेटको महाकुम्भ आईसीसी टी–२० विश्वकप भारत र श्रीलंकामा संयुक्त रुपमा शनिबार सुरु हुँदैछ। भारतका पाँच शहरका पाँच स्टेडियम र श्रीलंकाको दुई शहरका तीन मैदानमा विश्वकपका खेल हुनेछन्। यसपटकको...
३३ समाचार देखाइएको